लगभग सहि कुरा हो genetic analysis 2022 ले पनि एहि भन्छ एक समूह पुर्ब हुँदै छिरे र एक समिह सइदै युनान हुँदै हिमाल हुँदै नेपाल र फेरि पस्छिम कैलश पर्वत तिर दुबै मोङोल समूह मिसिएका छ्न। मगर रुकुम रोल्पा लगएत खाम मगर भासा धेरै मिल्छ तामाङ र गुरुङ सङ र उनिहरु सुङुर खादैन थे पहिला र अझै पनि गाई गोरु खान्छ्न , उनिहरु नै तल झरे र कती समतल का थारु हरु मिसिएर अन्य मगर बने । संस्कृति मा पनि मामा फूपू को छोरा छोरी थारु मगर गुरुङ तामाङ थकाली मा छ , घले तामाङ मगर गुरुङ तीन जाना कै राजा हरु हुन । genetical closeness हेर्दा पनि हामी हरु सबै तिबतो बर्मेली समूह कुनै समूह एकै थियौ र पुर्ब उत्तर भारत का आदिबासी पनि
Sugur aadikalma sabaile khanthe, kalantarma hinduharule baraha autarlai manna thale paxee ra aru jateele budda Dharma sanskar apanaauna thale paxee sugurko madu khana xodeka hun.
तामङ्ग,मगर,राई,लिम्बू,,जो आज मङ्गोल भनिएको छ,किन आदिबासी ,मङ्गोल ,बर्ग का मानिस हरु मात्रै कृस्चियेन बन्दैछन,त,प्रतेक चर्च मा हेर्नुपर्छ ,बाहुन भेट्न् पाइन्दैन,सबै धर्मलम्बी हरु मा आज को खोक्रो मङ्गोल ,खोक्रो ताम्सालिङ्ग,खोक्रो किरात बादी ,पहिचान बादी,मुल्बासी हौ भन्ने हरु नै भेतिन्छ्न ,,बाहुन ले मङ्गोल ,को पहिछन मङ्गोल कै रुप मा हुनु पर्छ भन्दा बाहुन को गल्ती हुने,बाहुन आयातित हुने,तर नेपाल मा उत्पती नभयेका धर्म कृस्चियेन मा गाभिनु लाई बाहुन ले जा भनेको हो र,,बाहुन लाई गाली गर्नु पुर्ब हामी हाम्रो मङ्गोल को पहिचान के ,किरात को सभ्यता कस्तो थियो ,के गर्दैछौं ,लाग्नु नि ,तर कृस्चियेन धर्म को आद्द मा मङ्गोल को खोल ओढ्ने हरु लाई ,जात मिल्यो भन्दैमा हो हो भनु दहि हो त,,,,बाहुन ले जोगाइ दिनु पर्ने पहिचान ,जाद्द खान पायो हो हो भनेर कुद,भोलि चर्च राख्नु घर को छत मा ,,धन्यबाद,,,
Sir, Video ma Chapters rakhnuna please.

Sitaram sir laì namaskar ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
पछिल्लो समय तपाईँको पोडकास्ट म प्राय सुन्छु। यसको volume अलि सानो लाग्यो मलाई। के नमिलेर हो ? यसलाई सुधार गर्नुभए राम्रो हुन्थ्यो।
Haven’t missed your podcast.
yes i agree with bidwan sitaram tamang
We r hang ...
धन्यवाद,, या बिद्धान व्यक्तित्व को लागि र म मिडिया लाई पनि, धन्यवाद।
ईतिहासको पुन:लेखन गर्नुपर्छ ।
सिताराम तामाङको यथार्थ र तथ्यपरक पोडकाष्ट उत्पीडित राष्ट्रहरुका निम्ति ऎतिहासिक दस्तावेज बन्नु पर्दछ।।
dr krishna bhatta chan lai pani bolaunusna sir
wow what a definition very interesting
धन्यवाद सिताराम कमरेड l इतिहासको जानकारीको लागि l ❤
Sabaile sunnu parne bujhnu parne kura❤❤
अति राम्रो 🤔
loved the quality of the content discussed
सहिकुरा गर्नु भो बुवा
Great
गज्जब है!🥀❣️🙏
Nice listening ❤
Rai haru le Kathmandu lai yalakhom bhanchhan.
Gajjab ❤
🙏🙏🙏🙏
जगमान गूरुंगलाई बोलाऊनुहोस न 😊
कृपया मलाई सिताराम तामाङ ज्यु को केही किताब हरु उपलब्ध गराई दिनु हुन्छ कि ?
फ्री मा😂
Correction - 45:25 YALA= PAATAN.
YEN=KATHMANDU.
Jai arya jai khas jai madeshi jai aryavarta
खम्बुहरूले सगरमाथालाई चोमोलुगं भन्छ क्यारे
.
सहि बिस्लेसन तर नाम चै सिताराम किन ??😂😂😂
tetikhera nagarikta dine officer bahun hunthyo ra kasaile tamang ko buddhist name bhanda pani chetri bahun ko name nai rakhdinthyo ahile jasto hoina
Sugur aadikalma sabaile khanthe, kalantarma hinduharule baraha autarlai manna thale paxee ra aru jateele budda Dharma sanskar apanaauna thale paxee sugurko madu khana xodeka hun.
तामङ्ग,मगर,राई,लिम्बू,,जो आज मङ्गोल भनिएको छ,किन आदिबासी ,मङ्गोल ,बर्ग का मानिस हरु मात्रै कृस्चियेन बन्दैछन,त,प्रतेक चर्च मा हेर्नुपर्छ ,बाहुन भेट्न् पाइन्दैन,सबै धर्मलम्बी हरु मा आज को खोक्रो मङ्गोल ,खोक्रो ताम्सालिङ्ग,खोक्रो किरात बादी ,पहिचान बादी,मुल्बासी हौ भन्ने हरु नै भेतिन्छ्न ,,बाहुन ले मङ्गोल ,को पहिछन मङ्गोल कै रुप मा हुनु पर्छ भन्दा बाहुन को गल्ती हुने,बाहुन आयातित हुने,तर नेपाल मा उत्पती नभयेका धर्म कृस्चियेन मा गाभिनु लाई बाहुन ले जा भनेको हो र,,बाहुन लाई गाली गर्नु पुर्ब हामी हाम्रो मङ्गोल को पहिचान के ,किरात को सभ्यता कस्तो थियो ,के गर्दैछौं ,लाग्नु नि ,तर कृस्चियेन धर्म को आद्द मा मङ्गोल को खोल ओढ्ने हरु लाई ,जात मिल्यो भन्दैमा हो हो भनु दहि हो त,,,,बाहुन ले जोगाइ दिनु पर्ने पहिचान ,जाद्द खान पायो हो हो भनेर कुद,भोलि चर्च राख्नु घर को छत मा ,,धन्यबाद,,,
त्यो हाम्रो समस्या हो। तिमीहरूको टाउको दुःखाइ किन? हामी लड्छौ क्रिस्चियनहरु सँग। हाम्रो पहिचान तिमीहरूले सोचे जस्तो कमजोर नी छैन।
Hoina mama ra fupu ko chori bihe garne chalan Hindu ma Pani cha Mumbai ko Maharashtra ma maile dekheko chhu ho
Kye Tamang Communist ho ra? Naam Chahin kina Sitaran ?....Bahun Chhettri ho?