आहा कति मार्मिक भिडियो रहेछन् 😢 हेर्दा हेर्दै भाबुक बनायो यस कथाको कथाकार निर्देशक र कलाकार हरू सबैलाइ अग्रिम शुभकामना सहित यस्तै मार्मिक र मनै छुने कथा हरु हेर्न पाउ ❤❤🎉🎉 Best of luck ❤❤❤❤ Raj sir 🎉🎉
नमस्कार सम्पूर्ण दर्शक विनहरूमा म यस हेपिएकी बुहारी को लेखक तथा निर्देशक राजकुमार गिरी हाम्राे टिमले फेरि पनि यहाँहरूको माझमा मार्मिक भिडियो लिएर आएका छौं आशाँ छ तपाईँहरूले हेरेर के कस्तो छ सल्लाह सुझाव दिनुहुनेछ भने ठूलो अपेक्षा लिएको छु धन्यवाद 🥰🥰🙏🙏
बुहारि लाई पनि अाफ्नै छाेरि सम्झेर माया गर्दिनु हाेला हाम्राे समाझ मा घटेका घत्नामा अाधरित टेलि सिरियल सबैजान ले हेरेर के कस्ताे लाग्छ कमेट गर्नु हाेला धन्दवार 🙏🙏
बिचरी बुहारीलाई सासुले कुरा नबुझिकन गालि गर्ने, कुट्ने र हेप्ने जस्ता व्यवहार गरेकी थिईन अन्तिममा छोराबाट सन्तान नहुने कुरा थाहा पाएपछि बुहारी र बुढोसँग माफ माग्नुपर्ने अवस्था पनि आयो 😢😮😊॥त्यहि भएर दर्शक महानुभावहरुलाई म के भन्न चाहन्छु भने पहिला कुरा नबुझिकन अरुलाई नहेपौँ भन्न चाहन्छु 💕॥
धेरै राम्रो लाग्यो अन्जली जि बिजय sir समजामा अझ पनि बिबाहित महिलालाइ बच्चा नहूदाको पिडा यक दम रूने अनि रूवाउने कथा! सफलता को असिम सुभ काम ना
कस्तो पापी सासु र लोग्ने रहेछन् बिचरी बुहारीलाई कति सम्म को यतना दिन सकेका हुन 😔😔 यस्तो हरुलाई त कडा भन्दा कडा कारवाही हुनुपर्छ 😠
सम्पुर्ण दर्शक महानुभावहरुले हेरेर सल्लाह सुझाब दिनुस् है 🙏 र हजुरहरुको माया आशिर्वाद सधैभरी यसरी पाईराखुँ ❤॥
हेपीयकी बुहारी समसामयीक कथामामा बनेको रहेछ मलाई राम्रो लाग्यो ।
Thank you sir ❤
आहा कति मार्मिक भिडियो रहेछन् 😢 हेर्दा हेर्दै भाबुक बनायो यस कथाको कथाकार निर्देशक र कलाकार हरू सबैलाइ अग्रिम शुभकामना सहित यस्तै मार्मिक र मनै छुने कथा हरु हेर्न पाउ ❤❤🎉🎉 Best of luck ❤❤❤❤ Raj sir 🎉🎉
नमस्कार सम्पूर्ण दर्शक विनहरूमा म यस हेपिएकी बुहारी को लेखक तथा निर्देशक राजकुमार गिरी हाम्राे टिमले फेरि पनि यहाँहरूको माझमा मार्मिक भिडियो लिएर आएका छौं आशाँ छ तपाईँहरूले हेरेर के कस्तो छ सल्लाह सुझाव दिनुहुनेछ भने ठूलो अपेक्षा लिएको छु धन्यवाद 🥰🥰🙏🙏
बचा भयन भनेर ऐलेको जमानामा यस्तो कुरा बिहारको केदोस
राम्रो छ हजुर सबैको जय होस्
😢😢😢
बुहारि लाई पनि अाफ्नै छाेरि सम्झेर माया गर्दिनु हाेला हाम्राे समाझ मा घटेका घत्नामा अाधरित टेलि सिरियल सबैजान ले हेरेर के कस्ताे लाग्छ कमेट गर्नु हाेला धन्दवार 🙏🙏
सारै राम्राे रैछ सबैलाई बधाई छ
❤❤❤❤❤❤
नकरमाउली बुहारी रहेछिन् कुछकुट बेसरी कुट तर चाेट चै नलागाेस् बुहारी चाहिँ हाम्री बहिनी हुन् हा हा हा,,,❤❤❤❤❤
आहा कति मार्मिक कथा रहेछ
बिचरी बुहारीलाई सासुले कुरा नबुझिकन गालि गर्ने, कुट्ने र हेप्ने जस्ता व्यवहार गरेकी थिईन अन्तिममा छोराबाट सन्तान नहुने कुरा थाहा पाएपछि बुहारी र बुढोसँग माफ माग्नुपर्ने अवस्था पनि आयो 😢😮😊॥त्यहि भएर दर्शक महानुभावहरुलाई म के भन्न चाहन्छु भने पहिला कुरा नबुझिकन अरुलाई नहेपौँ भन्न चाहन्छु 💕॥
बिचाार बुहारीलाई हेलगरेको पापलागेय
Samaj yastai x ajhei jaijamata tero ni ta galti x hola ni gadha voli arki bata ni bacha vayana vane xora kinne hola saasu bajai le 😂😂
😆😆😆🤣😂😂😆🤣😆🤣😆😂🤣🤣😆🤣😆😆🤣😆 machikniiiii