श्राद्ध गर्नु सही या गलत ? महत्त्वपूर्ण बहस | SA NEWS NEPAL
HTML-код
- Опубликовано: 28 сен 2024
- श्राद्ध गर्नु सही या गलत ? महत्त्वपूर्ण बहस | SA NEWS NEPAL
_________________________
For More Update Follow Us On social media
Facebook: sanewsnepal
Twitter: / sanewsnepal
RUclips: @nepalsatlokashram
Instagram: sanewsnepal
Official Site: jagatgururampa...
Website: sanews.in
यस्तो अमुल्री ज्ञानको लागि धन्यवाद
Sant Rampalji is giving the true wraith of knowledge from our respective holy books, one n only true Sant.
धेरै राम्रो बहस भएको छ ज्ञान को
यस्तै ज्ञान को चर्चा हुन जरुरी छ
वेद शास्त्र अनुसार अनमोल आध्यात्मिक ज्ञान प्रदान गर्नुहुन्छ संत रामपाल जी महाराज।
बहूतै राम्रो ज्ञान को कुरा गनू भयको छ सत गूरू रामपाल जी महाराज का अनुयानीहरूले जय हो सत गुरू रामपाल जी महाराज को चरणमे
धेरै राम्रो ज्ञान बताउनुहुन्छ संत रामपाल जी महाराज ले
यो भिडियो हेर्दा त, शास्त्र प्रमाण देखाउनेहरूको ज्ञान सत्य लाग्यो।
शास्त्रको भित्र भित्र बाट कुनै एक श्लोक लाई उल्था गरेर -- तल माथी अरु के के लेखीएको छ ख्याल लै नगरी ,, अनि अर्थ लाई अनर्थ लगाउदै शास्त्र को भाब र मर्म लाई नबुजी ,जस्ले शास्त्र कहिलै छोएनन बिचरा सोझा साझा लाई बेकुम बनाईदै छ ।
धेरै राम्रो आध्यात्मिक बहस
संत रामपाल जी महाराज काशिष्यजो शास्त्र के हिसाब से भक्ति करते हैं मैं भी देखा है इन लोगों का प्रमाण सहित
बन्दी छोड सतगुरु रामपाल जी महाराज कि जय हो
राम्रो देबित छ ।
अति राम्रो ज्ञान चर्चा ! शास्त्रअनुसार छलफल हुनु जरुरी ।
यो भिडियो हेरेर के बुझियो भने सुख शान्ति र मोक्ष पाउनका लागी शास्त्र अनुसार कर्म,धर्म भक्ति गर्नु पर्ने रहेछ।
अनमोल शास्त्र प्रमाणीत ज्ञान
कर्मकांड -श्राद्ध को बारेमा एक चोटी हाम्रो आफ्नै शास्त्र हेर्नु जरूरी छ
ruclips.net/video/KtLd9vlu9LE/видео.htmlsi=QKeIFrBEphu61I8Z
Anmol Gyan 🙏🏻🙏🏻
Sat sahib ji🇳🇵🇳🇵🙏🙏
Satsaheb 🙏🙏
Very nice
धेरै राम्रो कार्य गर्दै हुनु हुन्छ सन्त रामपाल जि महराज
Core authentic knowledge in sprituality, complete spritual sant, take benefits by taking initiation of mantra dikshya from Sant Rampalji.
अनमोल ज्ञान
बुझ्नै गारो छ , हाम्रै शास्त्रमा सबै प्रमाण रैछ , तर हामिलाइ था थिएन अइले सम्म । आज बल्ल था भयो , धनयेबाद छ, राम्पाल गुरुजि लाई ।
सबैले शास्त्र अध्ययन गर्न अति जरुरी छ जस्को लागि गुरु बनाउन जरुरी छ।
गुरु विन वेद पढे जो प्राणी , समझे न सार रहे अज्ञानी
Anmol Gyan
यो भिडियो ले त युट्युबमा त पूरा तहल्का मचाउँछ त ।😮
अनमोल अमृत ज्ञान हाम्रो बेद पुरान बाट सबै शास्त्र प्रमाणित सत्संग सन्त रामपाल जी महाराज जी को बहुत अनमोल अमृत पवित्र छ
शास्त्रले निर्देश गरेको निर्णय नै अन्तिम निष्कर्ष हो। सत् साहेब जी 🙏
कबीर जी ने कहा है:-
नहाहे धोए क्या भया, जे मन का मैल न जाय।
मीन सदा जल में रहे, धोए बांस न नसाए।।
गीता अध्याय 4 श्लोक 34 अनुसार तत्वदर्शी संत हुनुहुन्छ बन्दिछोड सतगुरु रामपाल जी महाराज जी
जय हो बन्दिछोड की🙏🙏
Very nice information
nice spiritual discuss
sat saheb
करम काण्ड बिल्कुलै अविद्या भनेको छ शास्त्र मा
Sant rampal ji Maharaj sastra pramanit gyan dinu hunx
सास्र अनुसार भक्ती गरेमा सबै शुखशान्ती हुन्छ र जनम मरन को चक्रबाट मुक्तिपाइन्छ
धर्मशास्त्रमा आधारित साँचो भक्तिले मात्र मुक्ति प्राप्त हुन्छ जुन वर्तमानमा सतगुरु रामपालजी महाराजसँग मात्र उपलब्ध छ।
100% सही हो।
ग्यन न बुझेको करण यो बाजिहिरहेको हो तर ज्ञान् गङा पढेर बेद सङ मिलायेर हेर्नू पर्छ😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉
बास्त्वमा आजको समयमा समाज सुधार र सास्त्रबिधी भक्ती बताउने संत रामपालजी माहाराज हुनुहुन्छ ।
Shastra Anusha debate it's good
सात दिप नौ खण्डमा मे गुरु से बडा ना कोय कर्ता करे ना कर सके गुरु करे सो होय जगत गुरु तत्वदर्शी सन्त रामपाल जी महाराज जी भगवान जी को जय हो
कबिर ऐ माया अटपटी सब घट आन अडि किस -किस को सम्झाऊँ कुऐं भांग पडी।
sat saheb ji🙏🙏🙏🙏
Ham Sultanee Nanak Tare dadu ko updesh Diya, Jaati julaha bhed na paya Kashi mahi kabir huaa. 🙏🌺💐💐🌹🎉🎉
सन्त रामपालजी महाराजले शास्त्र अनुकुल भक्ती बताउनु हुन्छ❤❤❤❤
Nice debate
❤
यस्तो शास्त्र अनुकुल भक्ति गराउने सतगुरुदेव जी लाई किन बुझ्न सकिएको छैन होला ? मेरो जिज्ञासा ।
भगवानको भक्ती कुनै पनि जाती वा वर्गले गर्न सक्छन भन्ने उदाहारण दिन नै कबीर साहेब निर्धन र जुलाहा भएर लिला गर्नु भएको थियो।भगवान भक्तको भक्तीभावले प्रसन्न हुने हो धन सम्पत्तिले होईन।
कर्म कान्ड गर्नु शास्श्रमा मनाही छ ।
शास्त्र अनुकुल धर्म साहिस्णुता प्रतिको खोजि 🎉
शास्त्र विरुद्ध गर्नु हुँदैन ।
वर्तमान के सभी धर्म गुरु पितृ पूजा, भूत पूजा, श्राद्ध करवाते हैं !
गीता जी कहती है कि ये नहीं करना है फिर हम क्यों करते हैं?
वेद सास्त्र अनुसार भक्ति गर्नाले मोछ हुन्छ।
Sastra ma karamkand Lai murkha ko sadhna bhanieko rahekochha ramro jankari.
🪐 समाजलाई सन्देश
सन्त रामपालजी महाराजको शिक्षाले हामीलाई यो सिकाउँछ कि विवाह एक पवित्र बन्धन हो र यसमा कुनै पनि प्रकारको लेन-देन गर्नु आवश्यक छैन। उहाँका शिष्यहरूले यही शिक्षालाई आत्मसात गर्दै दाइजोमुक्त विवाहको माध्यमबाट समाज सुधारको अनुपम उदाहरण प्रस्तुत गरिरहेका छन्।
अनमोल तत्वज्ञान को उजागर गर्नु भएको छ।
शास्त्र प्रमाणित भक्ति साधनाले मात्रै आत्मकल्याण सम्भव छ
जीवित अवस्थामा आमाबुबाको सम्मान नगरी, मरेपछि अस्थिहरू गंगामा विसर्जन गर्ने र श्राद्ध तथा पिण्डदानजस्ता कर्मकाण्ड गर्ने परम्पराले पितृहरूको मुक्ति हुँदैन।
सस्त्रै नपदी कसरी गुरु हुनुभयो
शास्त्र बिपरित भक्ती गर्नु पाखन्डबाद हो
शास्त्रमा अर्कै कुराे लेखिएको छ। अाचरण मा अार्कै त गर्नु भएन। यसरि त मनमानि अाचरण भयाे।।
शास्त्र अनुकूल साधना बाट जीव मुक्त हुन्छ वर्तमान समयमा शास्त्र अनुकूल साधना पूर्ण गुरु तत्वदर्शी संत रामपाल जी महाराज हुनुहुन्छ ।
Anamol aadhyatmik gyaanlaai sabaile bujhnu jaruri chha.
कौन सा है मोक्ष स्थान? गीता ज्ञान दाता ने गीता अध्याय 8 श्लोक 16 में कहा है कि ब्रह्मलोक तक सभी लोक और उनमें गए हुए प्राणी पुनरावृत्ति यानी जन्म-मृत्यु के चक्र में हैं। अर्थात ब्रह्मलोक और स्वर्गलोक तक गए प्राणियों का मोक्ष नहीं होता।
गरीब, सतगुरू के लक्षण कहूं, मधुरे बैन विनोद।
चार वेद, षट शास्त्र, कहे अठारा बोध।।
संत रामपाल जी कौन हैं?
सम्पूर्ण विश्व को मानवता के सूत्र में बांधने का प्रयत्न करने वाले महापुरुष हैं संत रामपाल जी महाराज। जिनका नारा है:
जीव हमारी जाति है, मानव धर्म हमारा।
हिन्दू मुस्लिम सिख ईसाई, धर्म नही कोई न्यारा।।
Kabir is god,real gyan
Sant rampalji bhagawan nai satguru rup ma avataran hunu bhayko xa tesaile ta sampurna sastra haru ko gyan anusar nai pramanit gari hami lai sat bhakti garai rahanu bhayko xa tapai haru soyam afai hamra sampurna sat granth haru kholi milan garaunu hos ani matra bolnuhos .
शास्त्र विधि तयागेर मनाेमानिअाचरण गरे या अनधिंकारि गुरु बाट दीक्षा लिएर भंत्तिगरे मा उनिहरु लाई कुनै लाभ हुदैन भनेर पबित्र गिता अधंयाय १६ शलाेक २३ - २४ मा यसकाे पर्माण छ ।
गीता अध्याय ९ श्लोक २५ मा भनिएको छ कि पितृ र भूतहरूको पूजा गर्नेहरूले क्रमशः पितृ योनि र भूत योनि प्राप्त गर्छन्, मोक्ष प्राप्त हुँदैन, र श्राद्ध पितृ तथा भूत पूजा हो।
जसले संस्कृत शव्दोच्चारण गर्न सक्तैन उही वेदादिग्रन्थको उल्टो अर्थ लाउने तत्त्वदर्शी पल्टिने
यस्ता कार्यक्रम संचालन भएकोमा एकदम राम्रो छ । तर कार्यक्रम संचालकले यो कार्यक्रम भएको कहिले हो मिति सहित भन्नुभएको भए धेरै राम्रो हुने थियो ।
Very nice information
Very nice
Anmol Gyan
sat saheb ji🙏🙏🙏🙏
Ham Sultanee Nanak Tare dadu ko updesh Diya, Jaati julaha bhed na paya Kashi mahi kabir huaa. 🙏🌺💐💐🌹
कर्म कान्ड गर्न हुदैन मुर्ख को कार्य अविधा भनेको छ शास्त्र मा
शास्त्र अनुकूल का अनमोल ज्ञान लाई बुझ्नु आवश्यक जरुरी छ 🎉🎉🎉🎉🎉
संत रामपाल जी महाराज जी वेद शास्त्र अनुसार अनमोल आध्यात्मिक ज्ञान प्रदान गर्नुहुन्छ ।❤❤❤❤❤
अनमोल शास्त्र प्रमाणीत ज्ञान ।
अति निरमल स्वच्छ ज्ञान रहेछ सुन्न र हेर्न पाउँदा भित्री आत्मा नै खुसी ले गदगद भयो🙏
Anmol Satsang
सहिछ ज्ञान
Sat saheb ji 🙏🙏🙏🙏...
अनमाेल शास्त्र प्रमाणीत सत्य ज्ञान
श्रीमद्भगवद गीता के अध्याय 9 श्लोक 25 में ये साधना करने को मना किया है।
कहा है कि हे अर्जुन! यदि भूतों की पूजा करेंगे
तो भूतों को प्राप्त होवोगे। पित्तरों की पूजा करोगे तो पित्तरों को प्राप्त होवोगे यानि भूत-पित्तर बनोगे। यदि देवताओं की पूजा करोगे तो देवताओं को प्राप्त होवोगे।
Saint rampal ji Maharaj ji ko Gyan agadi sachhai kunai Gyan tikdaina .. kina vane saint rampal ji Maharaj ko Gyan pratyak prakaran shastra aadharit hunxa...sachhai mannu parxa saint rampal ji Maharaj ko Gyan.
Satya gyan ko lagi dhanyabad
राम्रो कुरा को बहस रहेछ ।
हामीले गरेका कर्म काण्ड हरु सत्य छन् की छैनन जान्न पाइयो।
Sat Sahebji🙏🙏🙏
अति उत्तम ज्ञान हे जी
हो, हामीले शास्त्र अनुसार भक्ति गर्नुपर्छ।
शास्त्रको प्रमाण नै अन्तिम निष्कर्ष हो।
Bedome praman hai kavir saheb vagwan hai 🙏🙏🙏🙏
शास्त्र को प्रमाणीत अनमोल ज्ञान
शास्त्रोक्त प्रमाण।
गीता अध्याय 15 श्लोक 1 में तत्वदर्शी संत की पहचान बताते हुए गीता ज्ञान दाता ने कहा है कि
ऊर्ध्वमूलम्, अधःशाखम्, अश्वत्थम्, प्राहुः, अव्ययम्,
छन्दांसि, यस्य, पर्णानि, यः, तम्, वेद, सः, वेदवित्।।1।।
ऊपर को पूर्ण परमात्मा आदि पुरुष परमेश्वर रूपी जड़ वाला नीचे को तीनों गुण अर्थात् रजगुण ब्रह्मा, सतगुण विष्णु व तमगुण शिव रूपी शाखा वाला अविनाशी विस्तारित पीपल का वृक्ष है, जिसके जैसे वेद में छन्द है ऐसे संसार रूपी वृक्ष के भी विभाग छोटे-छोटे हिस्से टहनियाँ व पत्ते कहे हैं। उस संसार रूपी वृक्ष को जो विस्तार से जानता है वह पूर्ण ज्ञानी अर्थात् तत्वदर्शी संत है।
संत रामपाल जी महाराज जी ही वह तत्वदर्शी संत हैं।
याे शास्त्र बिरुध्द साधना भित्र पर्छ तेसैले याे गलत हाे।
शास्त्र अनुकूल vs शास्त्र विरुद्ध साधना
शास्त्रानुकूल साधना में पूर्ण परमात्मा की भक्ति के ॐ तत् सत् सांकेतिक मंत्र हैं। - गीता अध्याय 17 श्लोक 23