स्वादिष्ट छोईला बनाउने तरिका / How to make Chhoila in nepali style??

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • #sagardhakalofficial
    नेवारी खाजा अन्तरगत को स्वादिष्ट भोजन छोइला कसरी बनाउने भन्ने बिषयमा यो भिडियोमा चर्चा गरिएको छ। छोईला बनाउदा चिकेन / मटन / बफ वा पनिर को प्रयोग गर्न सकिन्छ। जे प्रयोग गर्दा पनि छोईला बनाउने तरिका यो पनि एक हो। छोईला बनाउदा पोलेर मात्र नभई उसिनेर पनि बनाउन सकिन्छ भन्ने यो एउटा उदाहरण हो।
    यो सिक्नको लागि पूरा भिडियो हेर्नुहोला र मन परे लाईक कमेन्ट गर्नुहोला र अन्य रेसिपी हेर्न र जान्नको लागि yo channel लाई subscribe पनि गरिदिनुहोला।

Комментарии • 28