दुर्गा सर नमस्कार हजुरले बहुतै राम्रो कुरा गर्नु भो जनताको पक्षमा काम भएको छ, दिन दुखिको,भुइँमानछेकाे पछमा वकालत गरिदिने, हजुरलाई धन्यवाद पुरानो र नयाँ खाते सांसदलाई याे देशकाे माया प्रेम छैन् हजुरको अगुवाइमा राजसंस्था सहितको हिन्दु राष्ट्रको पक्षमा वकालत गरि साेकाे घाेषणा गनुंस शुभकामना।
मैले 4 बर्श देखि दुर्गा प्रशाइको इन्टरभ्यु हेरे सुनिराकी छु जे भएको छ यो देशमा यी भ्रष्ट नेता भनौदाका कारण सबै पुग्यो ।दर्दनाक छ यो देशमा सामान्य मानिस त बाच्न नै गार्हो छ ।अब दुर्गा प्रसाईं कार्यकारी पदमा पुर्याउनु पर्छ भन्छन गाउका 82 बर्शका बाले ।ए भगवान छिट्टै त्यो दिन आओस ।
केपी डांकाले हिदुं धर्म पनि छ र?हिन्दु धर्म हो र?भनेर उल्टै पत्रकारलाई प्रतिऊत्तर गरेका थिए।केपी डांका कै पिच्छुवाडेहरू बाहुन क्षेत्री नै अधिकांश छन्।अरूलाई नहेरौ हाम्रा नजिकैको २देश चिनका सि जिं पिगं र भारतका नरेन्द्र मोदी आफ्ना देशको धर्म,संस्कृती,परंम्परा अनि राष्ट्रप्रती कति उत्तरदाई अनि मोहीत छन्।यसैले वहांहरू सफल र देश पनि सफल छन्।
रबिको पनि भाग्यमा लेखेरै ल्याको रैछ , हावा गफ हानेर गृहमन्त्री सम्म पुगे। कामको नाममा माखा मार्न सकेनन् । म गृहमन्त्री भय 72 घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउछु भनेका थिय। खोइ त 3 महिना हुदा पनि केही गरेको देखिदैन
जगदिश अग्रबाल मेडिकल ब्यापारी हुन मेडिकल एक्युमेन्ट ब्याबसायी हुन जगदिश अग्रवालका भाइ मेडिकल ब्याबसायी हुन बिराटनगरमा हस्पिटल चोकमा ४० कोठाको घर बनाए काग्रेस सरकार हुदा त्यो भन्दा अगाडि भाडामा बस्थे !!
नेपाल मा अस्पताल खोलेर ५००० लाई रोजगार दिने मान्छे हो! आतंककारी प्रचण्ड लाई मार्सी चामलको भात खुवाउने मान्छे हो आतंककारी प्रचण्ड र अपुतालि ओलि लाई एकै जुवामा नारेर।जोत्न सकेको मान्छे हो कति चाइएको क्षमता ?
दुर्गाप्रसाई जे बोल्छन१०००% सहिबोल्छन ।
जस्ले दुर्गा प्रसाईंलाई नराम्रो साेच्छ तेसकाे अन्त्य भएरै छाड्छ दुर्गा जिन्दावाद हामी सधै तँपाईकाे साथमा छाैं
दुर्गा प्रसाई एक शक्तिशाली,साहसि, दम भएको नंया जंग बहादुरको उदय
❤❤❤❤❤ सत्य भनेको दुर्गा प्रसाईं हुन
हो मध्यमा वर्ग को मानिस सबै विदेश मा छन सहि कुरो जय दुर्गा सर
एकपल्ट दुर्गा सरलाई हाम्रो देशको मन्त्री हुने मौका दिनै पर्छ, हेरौं वहाँले देशको काँचुली फेर्न सक्छ भन्ने ठूलो आशा छ 👍👍👍👍
हो अन्तिम नैं हुनुपर्छ
दुर्गा प्रसाईको कुरा १००% सत्य हो। उन को बोली चट्टान सरी छ।
नमस्कार दुर्गा प्रसाईं सर जिन्दबाद 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अबको अन्तिम आसा को दियो जनताको परान जनताको फेर्ने सास अन्तिम अन्तिम एक मात्रै दुर्गा प्रसाईं ज्यु
दुर्गा प्रसाई जिन्दाबाद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤❤🙏🙏
हामीले दुर्गा पर्साईलाई साथ दिनुपर्छ 🎉🎉❤
❤❤❤
Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤Jay दुर्गा पर्साई ❤❤❤
❤❤❤
अब यो देशको प्रधानमन्त्री भनेकै दुर्गा दाई हो जय जय दुर्गा दाई जिन्दावाद जिन्दावाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सहि हो अन्तिमै हुनुपर्छ ।
दुर्गादाईले सही बोल्नुभो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🙏🙏
दुर्गा सर नमस्कार हजुरले बहुतै राम्रो कुरा गर्नु भो जनताको पक्षमा काम भएको छ, दिन दुखिको,भुइँमानछेकाे पछमा वकालत गरिदिने, हजुरलाई धन्यवाद पुरानो र नयाँ खाते सांसदलाई याे देशकाे माया प्रेम छैन् हजुरको अगुवाइमा राजसंस्था सहितको हिन्दु राष्ट्रको पक्षमा वकालत गरि साेकाे घाेषणा गनुंस शुभकामना।
यो पत्रकार भाइको यो हिरोइनवाला प्रश्न त दामी लाग्य हा हा हा हा हा हा हा
दुर्गाप्रसाईकोमात्रै आसा छ अरुकसैको छैन हामी नेपालिजन्तालाई
Jai Nepal jai Hindu jai Shree Swaminarayan jai Shree Swaminarayan jai Nepal jai Hindu jai Shree Krishna jai Durga dai nepali people ❤❤❤❤❤❤
मैले 4 बर्श देखि दुर्गा प्रशाइको इन्टरभ्यु हेरे सुनिराकी छु जे भएको छ यो देशमा यी भ्रष्ट नेता भनौदाका कारण सबै पुग्यो ।दर्दनाक छ यो देशमा सामान्य मानिस त बाच्न नै गार्हो छ ।अब दुर्गा प्रसाईं कार्यकारी पदमा पुर्याउनु पर्छ भन्छन गाउका 82 बर्शका बाले ।ए भगवान छिट्टै त्यो दिन आओस ।
सुरुवात बाट नै साथ छ हाम्रो😍🇳🇵🙏 हजुरको पनि रहनु पर्यो दुर्गा दाजु🇳🇵🙏
रबि लामिछाने लाई सहकारी छानबिन गरि जेल ठोगनु पर्छ
दुर्गा भनको दुर्गा हो
मन्त्री ले बिदेशी लाई आफ्नो घर्मा राख्नुहुदैन त्यो कुरा सही भने है दुर्गा ले र के पी ओलीको धोती फुस्काईदिए।
Desh ma Raja hunuparcha. Natra hami Nepali rahanna.
यी नेताहरुको काम भन्दा त दुर्गाले धेरै काम गरेको देखियो
ठिक कुरा ।
बालेन आऊ देश बनाऊ
Hamile durga prasai lai sath dinu parchha jay Durga
नेताहरू देश र जनता पर्ती इमानदार छैनन् ।
Durga dai🙏🙏🙏🙏❤❤️❤️❤️
रास्ट्रिय परिचयपत्र खारिज हुनपर्छ बँशजको नागरिक हटाउने सड्यन्त्र हुदैछ।
❤🎉❤🎉❤ सही कुरा गर्छन् प्रसाईले
Future pm durga prasai ho❤❤❤❤❤ we love u durga sir.
Aba raja aaunu parxa durga dai pardanmanre hunu parxa
Durga Dai jindabaad
Jai durga prasai, god may bless you sir to fulfill your goal for the nation.
दुर्गा सर हाइ हाइ केपि प्रचण्ड सेरे गुड बाइ never see this face again 🤛👊👊👊👊
Jay durga dai
अनि चौरासी आउदैन, असार १५ भित्र सरकार बन्छ भन्नू भएको थियो, म त्यो चाहान्थे, चौरासी मा किन पुग्नु भयो ?
Real and fact Durga sir !
सहि कुरा आज गरो
जागम नेपाली जागम नेपाली राजा ल्याम
यो देश को पुरानो नेताहरु , राजनीति पार्टी हरु लाई एउटा पत्रकार ले धोती लगाइ दियो ।
Durga parsai real desh vahkta xn
केपी डांकाले हिदुं धर्म पनि छ र?हिन्दु धर्म हो र?भनेर उल्टै पत्रकारलाई प्रतिऊत्तर गरेका थिए।केपी डांका कै पिच्छुवाडेहरू बाहुन क्षेत्री नै अधिकांश छन्।अरूलाई नहेरौ हाम्रा नजिकैको २देश चिनका सि जिं पिगं र भारतका नरेन्द्र मोदी आफ्ना देशको धर्म,संस्कृती,परंम्परा अनि राष्ट्रप्रती कति उत्तरदाई अनि मोहीत छन्।यसैले वहांहरू सफल र देश पनि सफल छन्।
Sahi kura garnu bhayo .
Durga Guru
Jay Durga ❤
Jay durga
Right
Good job Durga💯
सहि हो
Fantastic!!
Exactly 👍 ❤❤❤
रबिको पनि भाग्यमा लेखेरै ल्याको रैछ , हावा गफ हानेर गृहमन्त्री सम्म पुगे। कामको नाममा माखा मार्न सकेनन् । म गृहमन्त्री भय 72 घण्टामा निर्मला पन्तको हत्यारा पत्ता लगाउछु भनेका थिय। खोइ त 3 महिना हुदा पनि केही गरेको देखिदैन
Right❤❤❤
Absolute Right
Real hero of Nepal
Right durga dai ❤❤
रवी हुन्छ रेन्त पर्धान मुन्तिरी,नयाँ हुन्छ भन्छाै रवी आयाे भने भनी देउला उ!!! नयाँ आयाे भन्थें नि आएन त नयाँ😅😅😅😅😅
अब सबै नेताहरुको सम्पतिको छानबिन गरीनुपछ र उच्च प्रशासक हरुको पनि सम्पतिको छानबिन गरी अकुत सम्पत्ती जफत गरि सबैलाई जेलमा हाल्नुपर्छ।
Good ❤❤❤❤❤
Andolan ajhai uggratako sath badhaunu parx durga ji
Duurga ji janatako sewa garekai ho khaei ke hube ho
हो रबिलामीछानेले यो कुरा १००। जाना। हरेकमैना किदेस बाट सोदेस फर्काउने र। पोस्टर लगाउँछु
भँनेकै हो तर कुर्सी को लागि रएछ बुजियो
पत्रकार ले देश चलाउन सकेन ।
good news
Very good durga sir
रवी हुन्छ रेन्त पर्धान मुन्तिरी,नयाँ हुन्छ भन्छाै रवी आयाे भने भनी देउला उ!!! नयाँ आयाे भन्थें नि आएन त नयाँ भनाैला हैन त 😅😅😅😅😅
Durga g 🎉🎉🎉
Satya Durga parsaie dai ❤❤
Very good
जब राष्ट् गुरू याेगी नरहरिनाथ लाई राजा बीरेन्द्र काे पालामै पापी हरुले हात गोडा बाँधेर जेलमा सडाय तब देशको अधोगति सुरु भयो। अाज यस्तो गति भयाे देशको।
स्कुल पढ्दा ग्याँङ फाईट धेरै भाे भन्छ माेरा,फुच्चाफुच्ची के काे ग्याँङ फाईट हुनु नि अहिले बिर्सेर कलेज पढ्दा भन्नू बेर लाउँदैन😅😅😅😅
GREAT GREAT
Right sir
Good
Sp dsp cdo को सरुवामा कमान 😊योत हत्याराले कसरिहत्यारा भन्दा सालिकराम मारेकैहो डाईभर मारेकैहो अब jb राई यो हत्यराले मार्छनै
Gurga is right
Durga balen harka gopi 1 hunuparxa
Durga ji Rajdhani jasto thauma garib basne hoina hai kuro bujhnu jaruri xa.
Rajdhani vaneko ke ho?
जस्कोपनि बिरोध राम्रो लाईराम्रो भन्दीय हुने थियो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Kurothik xa
जगदिश अग्रबाल मेडिकल ब्यापारी हुन मेडिकल एक्युमेन्ट ब्याबसायी हुन जगदिश अग्रवालका भाइ मेडिकल ब्याबसायी हुन बिराटनगरमा हस्पिटल चोकमा ४० कोठाको घर बनाए काग्रेस सरकार हुदा त्यो भन्दा अगाडि भाडामा बस्थे !!
Rajsastha lyaau Rastra ra Nagarik haru lai bachaau.
दुर्गा भाइ 😅😅 तिमी नै दुर्गा,तिमी नै सांसद,तिमी नै मंत्री,तिमी नै प्रधानमन्त्री,तिमी नै राजा हैन तिम्राे लागि काे राम्राे काे चैं ठिक लु भन त?😅😅😅😅
दुर्गा भन्दा ठूलो र शक्तिशाली तपाईनै होला है हजुर
Ho garnatantarako last pardhanmantere parchandalai am janta melara banaudai 6an jaya napale jaya mache mahakale.
Hawa Badi,work nil,bhrastchar1karod guna great,chada tantra
Regular.
गिरीबन्धु त आएन नी।
K p oli vaneko kawadi oli vanda Ramro hola ke 👍👍👍👍👍
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
K ho k❤❤❤❤❤
Din gaiyo ghanteee ko .M 84 buy
यो पनि अलि बढी नै बोल्न थाल्यो । आफ्नो क्षमता भन्दा बढी नै....
नेपाल मा अस्पताल खोलेर ५००० लाई रोजगार दिने मान्छे हो! आतंककारी प्रचण्ड लाई मार्सी चामलको भात खुवाउने मान्छे हो आतंककारी प्रचण्ड र अपुतालि ओलि लाई एकै जुवामा नारेर।जोत्न सकेको मान्छे हो कति चाइएको क्षमता ?
Koli no.1 desh ko dushman
Logne lai khasi ma pathaayera nani padhaune nihuma budhi rajdhanima pasera batoma makai polne chiya bechne ani footpath kabja garera batuwa lai sahaj tarikale hinna nadine ke tyo ramro ho? Kawadi jamma garne thela gadima dokan thapne sabai ramro kam ho rajdhanima?