मन्जु बहिनी ठाडाे भकाकि नम्बर १ गायिका हुन हरेक भागहरु नछुटाइ हेर्ने गरेको छु अति मन पर्छ आमाबुबा लाई देख्न पाइयो खुशी लाग्यो निरन्तर अगाडि बढदै गर्नु शुभकामना छ 🌺🌺❤️❤️❤️
मन्जु बैनि को घर मा गएर बुवा मम्मि र ठुली मम्मि संघ को कुरा कान्नि गरेको भिडियो त बाहिर आएको पनि दुई हप्ता भए छ त्र मैले आज हेर्ना पाए खुशी लाग्यो र मन्जु बैनि भनेको अहिले को पुस्ता को ठाडाे भाका को रानि नै हो भन्दा फरक पर्दैन भेडि खर्के साईलो बुवा सङ्ग नि गाएको हेरेको देखेको हो इन्द्रेणी मा
नमस्कार नानी के भनूँ मेरो घर हरिनास गाऊपालीका धरंपानी चारहो मन्जूको गीत भेडीखर्के साँहिला राजूपरियार मोहन यानपर्सादसितचिज गूरूङकूसलजी अनेकौहिट कलाकारसित गितहरू गायकोदेखीन्छ आसाछ अरुपनि कलारसितगायकोसून्नपाऊ
मन्जु बहिनी ठाडाे भकाकि नम्बर १ गायिका हुन हरेक भागहरु नछुटाइ हेर्ने गरेको छु अति मन पर्छ आमाबुबा लाई देख्न पाइयो खुशी लाग्यो निरन्तर अगाडि बढदै गर्नु शुभकामना छ 🌺🌺❤️❤️❤️
Dherai ramro gayika manju bk❤❤ktm bata
हाम्रो लमजुङ्ग को ठाडो भाका लाई जगेर्ना गर्दै आउँनु भएको छ मञ्जु लाई अझैं धेरै सफलताको शुभकामना लमजुङ्ग को ठाडो भाका की रानी ❤❤
derai ramro gaune gaika manju b k ajai pargarti garnu hola manju🙏🥰🥰🥰
लोकप्रिय गायिका मन्जु बि क को बुबा आमा सहित सम्पुर्ण परिवार लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो।
रुप तथा स्वर को अत्यन्तै फ्यान म उहाँको जन्मदिने बाबा/आमा अनि जन्मघर देख्न पाउँदा खुसी लाग्यो। मन्जु बैनिलाई सफलता को शुभकामना ।
मेरि लम्जुङ्गे चेली ठाडो भाका को रानी मन्जु बहिनी अझै प्रगती गर्दै जानू सफलता को शुभकामना 🙏🙏गर्व लाग्छ लम्जुङ्गे हुनु म 🙏🙏
राम्रो लागो
Aijai dharai dharai safaltako suvakamana manju sis lai
मन्जु बहिनिको म ठूलो फेन हो तर यसरि मोटाउँदै जाने हो भने धेरै भारि पर्न सक्छ थोरै मेन्टेन गर्न पर्ने भयो
उत्कृश्ट अन्तर्बार्ता। मन्जु नानिको उतोत्तर प्रगति को कामना।
धेरै सफल्ताको शुभकामना मन्जु बहिनि।
मिठो गाउनु हुञ्छ मन जु जीले असदै मन पर्छ हजुरको गित
Ekdam best lag xa manju sis ko parstuti thado vaka ko rani hunuhuncha manju sis..👍️👍️🙏🙏❤❤
मलाई सरै मन पर्ने कलाकार मन्जु बिक हो
याे बहिनीलाई सफलताकाे तिम्रो हजुरअामाले धेरै राम्रो गाउनु हुन्थ्यो ठाडो भाका डल्ली डल्ले मेरो बाबू पहिलाको नम्बर १ गाउनु हुन्थ्यो
मन्जु बैनि को घर मा गएर बुवा मम्मि र ठुली मम्मि संघ को कुरा कान्नि गरेको भिडियो त बाहिर आएको पनि दुई हप्ता भए छ त्र मैले आज हेर्ना पाए खुशी लाग्यो र मन्जु बैनि भनेको अहिले को पुस्ता को ठाडाे भाका को रानि नै हो भन्दा फरक पर्दैन भेडि खर्के साईलो बुवा सङ्ग नि गाएको हेरेको देखेको हो इन्द्रेणी मा
❤❤❤❤super super manju sis ❤❤❤❤❤❤best of luck
सफल्ताको धेरै सुभाकामना
Very good manju Nepali singers and nice song manju nice voice thanks sister and mother and father namaskar.
राम्रो परिवार मनजु बहिनीका बा आमा परिवार 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐💐❤️❤️❤️❤️
Best of luck baini
मन्जु बहिनी को जस्तो ठाडो भाको गाउने लेडिज कलाकार कोही पनि छैन आज सम्म ठाडो भाको काे खानी हाे मन्जु ❤❤❤
Kati ramro pariwar ho love you all❤❤❤
मञ्जुले यू,के,मा हुँदा त सिँगान सुईँ सुईँ गरेको थिएन तर यो भिडियोमा त सिँगान पुछेको पुछ्यै गर्यो त?
अहीले रूघा लाग्यो होलानि🤣
जाडो को सिजन हजुर, झरी हाल्छ नि लोकल सुप।😊😅😮😢🎉😂❤
सबै भन्द राम्रो भोईस मन्जु बहिनिको छ हो ठाडो भाका को लागि होनि
मन्जु जसतो कलाकार को आमा खुशी को आँशु होला
Manju ra interviu line bhai lai ni saphalata ko suvakamana
Lastai raamri xau manju.
मन्जु बहिनी ठाडो भाकाकी कुईन स्वर कोइलिको प्यारी मन्छे उत्तर उत्तर प्रगतिको कामना ।❤❤❤
best of luck manju sister ...🎉🎉🎉❤❤❤
भँेरि खरके जस्तो ठाडो भाकाका मालिक भनेर चिनिने सँग सँगरस गर्ने लाइ आसिक दिनुस
didilai aagami dinko subhakamana
Manju g big fan hai from tanahun ❤❤❤
ठाडो भाका कि रानी मन्जु लागायत आमा बुबा मा नमस्कार ।
नमस्कार नानी के भनूँ मेरो घर हरिनास गाऊपालीका धरंपानी चारहो मन्जूको गीत भेडीखर्के साँहिला राजूपरियार मोहन यानपर्सादसितचिज गूरूङकूसलजी अनेकौहिट कलाकारसित गितहरू गायकोदेखीन्छ आसाछ अरुपनि कलारसितगायकोसून्नपाऊ
Best of luck bahini.
Cangretulation Manju ji. Timi le sahi kura gariyo. Timi lai Chine ko Raju pariwar dai le gar ho..
❤anju
great job sir
लमजुङ कोसान❤❤❤❤❤❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍
Good luck
Nice
Manju moti..
Ajha safaltako kamana xa nanilai.
❤❤❤❤👌👌
Badai x manju baini ramro pargati garnu dekhna paeyos natha jadeyako sangata nagarnu sahi batoma hidnu parx fal milx
❤❤❤❤
👌👌👌🙏🙏🙏
❤️❤️❤️❤️👍️👍️👍️
❤❤❤❤❤🙏
Sarai dhukha purna jiban raixa nani koo 😢😢😢
❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
🎆🎎🎊🌍️🇳🇵🌈♥️🤣🎉🐼😂😅
Wow lamjung e sis lamjung ko San hjr sis aajhai pargatiko kamana la
Hami nepali jatama tala mathi vaa pani daju vauju lae badax yeasto mihineti lagan sel xori paaunu vaax ra xori manju lae pani x
Jadeya khatay ketako sangata kahi lay pani na garnu manju baini sahi batoma hidaa fal paenxa paau by susel sharma yatre morang hal qen co doha bata
❤❤❤