Aabui maila lama Yasto hunu vaexa khusi lagyo poila taplejung ma school ma programme ma git gaunu vako ajai yad xa ajai ni uhalai miss garxu...tq biswa bo
अब बिस्व सर साइलो गोपाल दाइलाई पनि ल्याउनुहोस त के भन्नु हुन्छ! सबैको बिचार मिल्ने मन किन नमिलेको! अब हामिले सोध्न र भेत्न सकियन हजुरबाट उहाँहरुको बिचार सुन्न अनि बुज्न मन लागेको छ!🙏🙏
जसले पनि ठाउँमा नपुग्दा सम्म यस्तै यस्तै मिठा गफ र आस्वासन दिलाउने नेपाली नेताहरु को बानि हो ।जब आफ्नो गन्तव्य उपलब्धि हासिल गर्छन्। अनि त सबै जनताहरु बिच पस्केका बाचा हरु बिर्सिजान्छन बरै🤣। जुन जोगी आयो कानै चिरेको 🤔। कसैको पनि बिस्वास लाग्न छाड्यो हजुर।खैके, खैके।अहिले सम्म यस्तै संस्कार निति नियम हेर्दै, भोग्दै आका हौ प्रभु।
In context of right to information and in view point of privacy and security, would this guest verify little more about foreign military attainment in Nepal though he has announced- it would be earlier or insecure to do public. I am in regard of fair development in Nepal.
असाध्यै साधारण व्यक्ति तर असाधारण गायक, नेता माईला लामा ज्यू।
यती भन्दै गर्दा नी कती खुसी,आसा लाग्छ हामी देश छोडेका लाई ।
माईला लामा सरको भासण सुन्दा सरिरमा काडा उम्रन्थ्यो 😊❤
उत्कृष्ट बिशेषण माईला सरको💗
मन परेको मान्छे हरुमा एक माइला लामा पनि हुन!
Mailaa lama ganayoudakoo Mahan Hastie hoo kratikaariee Salam chh❤❤❤
Aabui maila lama
Yasto hunu vaexa khusi lagyo poila taplejung ma school ma programme ma git gaunu vako ajai yad xa ajai ni uhalai miss garxu...tq biswa bo
जनवादी गायक माइला लामा हाँसिला , सकारात्मक सोच भएका नेता हो तर नेपाल मा यस्ता मानिसहरु लाइ ठाउँ नै छैन 😢
ekdam sadaran byakti hunuhunx uha .respect him always
अब बिस्व सर साइलो गोपाल दाइलाई पनि ल्याउनुहोस त के भन्नु हुन्छ! सबैको बिचार मिल्ने मन किन नमिलेको! अब हामिले सोध्न र भेत्न सकियन हजुरबाट उहाँहरुको बिचार सुन्न अनि बुज्न मन लागेको छ!🙏🙏
आज मेरो अन्लाईन टिभिमा सहि गेस्ट लेउनु भको रहे छ।
माइला लामा 🙏
Aaja dherai ramro Kam grnu vayo biswo sir.
एक निस्वार्थ नेता माईला लामा
Waoo Great podcast. Thank you Both.😍🙏🙏
Aaja sammakai sabai vannda massage mulak podcast bishow daiko!!!!
ek imandarasal byakti❤❤❤
Wow maila dai 😮 unexpected 🤔 thank you Bishwo dai
उहाँ जस्तो जनयुद्ध को खम्बा को कुरा सुन्दा ---
उग्र बादी,
खरो कुरा गर्ने,
जनतालाई भ्रम छर्ने,
जनतालाई ठुला मिठा सपना देखाउने, सत्ता शक्ति पाए पछि सबै बिर्सने ????
maila lama tyo bitra pardaina mitra.moile najik bata uha lai bujne mauka pako xu
Nice ❤
उहाँ को आवाज म ठूलो प्रशंसक
सही विश्लेषण माइला लामा ज्यू अब विश्व लिम्बू ज्यूको पोर्तकाष्टमा जनगायक जीवन शर्मा लाई कहिले देख्न पाउँछौं विश्व लिम्बू जी?
असाधारण माईला सर !
जसले पनि ठाउँमा नपुग्दा सम्म यस्तै यस्तै मिठा गफ र आस्वासन दिलाउने नेपाली नेताहरु को बानि हो ।जब आफ्नो गन्तव्य उपलब्धि हासिल गर्छन्। अनि त सबै जनताहरु बिच पस्केका बाचा हरु बिर्सिजान्छन बरै🤣। जुन जोगी आयो कानै चिरेको 🤔। कसैको पनि बिस्वास लाग्न छाड्यो हजुर।खैके, खैके।अहिले सम्म यस्तै संस्कार निति नियम हेर्दै, भोग्दै आका हौ प्रभु।
Great leader lal salam dai
Wow maila lama I solute you
Best mahila dai ✊🙏
Oh wow,,, uha ekdamai gajjabko manxe hununxa🙏🇳🇵
100%Right
नमस्कार विश्व सर
Great leader
माइला दाइलाई सुन्न पाएँ आज ।
तत्कालिन माओबादी मा नेता हरु नजन्मिएका त थिएनन नि .... के गर्नु प्रचण्ड को सत्तालुप्त ले गर्दा सत्यनाश गरेरै छोड्यो।
महानायक ज्युउलाई ल्याउनुपर्यो बिश्व जि?
In context of right to information and in view point of privacy and security, would this guest verify little more about foreign military attainment in Nepal though he has announced- it would be earlier or insecure to do public. I am in regard of fair development in Nepal.
माइला लामा एक मेरोपर्नी ब्यती हो।उहाला नजिक बाट चिनेको मान्छे हु म 0:56
❤❤
Lal salam comrade
Bichar dharana dherai ramro xa but nepalma ramro ko thau xaina😥😥😥
sagi bannu bayo maila lama jasto byakti le kahile mauka paudaina yaha
He is singer not leader
Jai mongol Jai mulbasi
आफू बाहुको हलि भएर बसेको छ अरुलाइ सजेस्ट दिन्छ।
हावा कुरा गर्छ फताहा ।
Point out two things you like to mention…
kunai manxe lai najik bata nabuji hawa nabolam hai sathi
merai bhanai sanga mel khayo
asali communist MAILA LAMA ho,🫡