मुकन्देको घर र लाईभ गर्ने स्थानमा पुग्दा यस्तो देखियो, आमाले खोलिन् रहस्य । HomeVisitOfMukunda

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 801

  • @gangaram6523
    @gangaram6523 5 лет назад +349

    मुकुन्दको बिहे सावित्री सुवेदी सङ्ग गर्दा ठिक होला

  • @pagalmho2531
    @pagalmho2531 5 лет назад +195

    मुकुन्द दाजु को लागि केटी सावित्री नै ठिक हुन्छ जस्तो छ

    • @KESHAB512
      @KESHAB512 5 лет назад +1

      तपाईं पनि हुनुन्छ नि🎃🎃🎃

    • @gobindashahi8023
      @gobindashahi8023 5 лет назад

      बहिनी चाहिने कुरा लेख

    • @bikashdarai9230
      @bikashdarai9230 5 лет назад

      Shrestha Babita मुकुन्दे संग तिमी बिवाह गर

    • @himalkc400
      @himalkc400 5 лет назад

      तपाइले गर्दा पनि खासै फरक प्रदैन

    • @rajuchhetri2971
      @rajuchhetri2971 5 лет назад

      😆😆😆

  • @manirajrai3876
    @manirajrai3876 5 лет назад +111

    मुकुन्देको लागि साबित्री सुबेदी कन्या मिल्छ सुहाउछ।

  • @kajiamoljung9463
    @kajiamoljung9463 5 лет назад +31

    आमा 💕
    छोरा छोरी को लागि सधै सकारात्मक हुने।।

  • @Realfoolshots20
    @Realfoolshots20 5 лет назад +90

    मुकुन्द दाजु नराम्रो चाहिँ हैन पढेलेखेको मान्छे काम गरेर खानु पर्ने यिनिको दिमाग चाहिँ उल्टो चल्दो रैछ ।।

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 лет назад +4

    मैले निकै आदर गर्छु मुकुन्द जि लाई।।I respect his view..

  • @madhabtimalsina3466
    @madhabtimalsina3466 5 лет назад +30

    राम्राे लाग्छ मुकुन्द जीकाे बाेलाई। सबै जसाे नछुटाइ हेर्ने गर्छु interview सुन्दा आनन्द आउछ

  • @jemslimbu9563
    @jemslimbu9563 5 лет назад +71

    मुकेन्दे ले जे होस टिप्पणि सहि गर्छ्र।
    मन पराउ नपराउ आफ्नै ठाउमाछ।।।

  • @raazukc7882
    @raazukc7882 5 лет назад +95

    मुकुन्दे को बिहे को फिक्स भयो भने म 1 लाख रुपे सहयोग गर्छु

    • @kalpukd8081
      @kalpukd8081 5 лет назад

      Ra Ju 😁😁😁😁

    • @parshuramrajbanshi4100
      @parshuramrajbanshi4100 5 лет назад +8

      बिहे फिक्स भईसकेको छ त साबित्री सुबेदी संग

    • @kamalmagarofficell4934
      @kamalmagarofficell4934 5 лет назад

      हाहाहाअहा कहिले होला त हामी भोज खान जाने

    • @chemjonglimbu9192
      @chemjonglimbu9192 5 лет назад +2

      लु धर्म हुन्छ दिनु है दिनु

    • @kalpukd8081
      @kalpukd8081 5 лет назад

      Parshuram Rajbansi sabitiri kha biha garx ni.uslai Paisa nai matra chainx.

  • @roshanthaparidam164
    @roshanthaparidam164 5 лет назад +65

    मुकुन्दे को बिहे सावित्री सुवेदी सङ्ग हुने भय बिहे खर्च म बेहोर्छु ...... मुकुन्दे को इस्टाइल मा

    • @bimakhanal6908
      @bimakhanal6908 5 лет назад

      😂😂😂😂😂

    • @rajshrestha9989
      @rajshrestha9989 5 лет назад +1

      धेरै challenge नगर्नु है मित्र। सावित्रीको ego click होला र उन्ले मुकुन्देसित बे गर्लिन्।

    • @sansarchhitiz1272
      @sansarchhitiz1272 5 лет назад

      Ma bata 20 hajar aayo la....

    • @roshanthaparidam164
      @roshanthaparidam164 5 лет назад

      @@rajshrestha9989 लास्ट मा मुकुन्दे इस्टाइल भनेछु म पनि ब्यङ्ग हो

    • @santarai3276
      @santarai3276 5 лет назад

      Hahaha 🤣 😂

  • @rabinrai4893
    @rabinrai4893 5 лет назад +27

    मुकुन्दे ले सावित्री लाई बिहे गरेउ भने म यो महिनाको मेरो तलप उहालाइ दिने याहा हरु सबैलाइ जान्कारी गराउदाछु ।धन्यवाद !

    • @shilarai593
      @shilarai593 5 лет назад +2

      हाहाहा सावित्री र मुकुन्दे जुधेर

    • @maganrana9762
      @maganrana9762 5 лет назад

      Rabin Rai

  • @salvationnirvana4411
    @salvationnirvana4411 5 лет назад +8

    Mukande talk from heart , really stright forward man .

  • @nencyshrestha4541
    @nencyshrestha4541 5 лет назад +72

    मुकुन्द घिमिरेको परिवारलाइ भगवानले सधै रछ्या गरुन

    • @nencyshrestha4541
      @nencyshrestha4541 5 лет назад +4

      असाधारण ब्यक्ति लाई नेपालमा पागल भनिन्छ। तर मुकुन्दाइ पागल छैनन।

    • @xettrymadan9334
      @xettrymadan9334 5 лет назад

      @pravakar Devkota o 7

  • @rajshrestha9989
    @rajshrestha9989 5 лет назад +19

    यो मुकुन्देको त सटरवाला घर रैछ त। पक्कि गोठमा भुइसी पनि रैछ। जबकि 36% भन्दा बढी नेपालीको न यस्तो सटरवाला घर छ, न यस्को जस्तो पक्कि गोठमा भुइसी नै छ। अनि यस्तो धनपति मुकुन्देले बे गर्न भिक माग्न सुहाउँछ त? अनि यस्लाई हामीले बे गर्न चन्दा दिन सुहाउँछ त? चन्दा दिने भए त्यस्ता मान्छेलाई दिनुहोस्, जस्को न ओत लाग्ने छाना छ, न आङ् ढाक्ने नाना, न पेट भर्ने माना छ। नकि मुकुन्दे जस्तो असामाजिक, असान्दर्भिक र अराजक बेकाम्मे अव्यक्तित्वलाई।

  • @dipendragautam758
    @dipendragautam758 5 лет назад +13

    मुला पत्रकार कस्को घर धाईरहेको छस अन्तरवार्ता को लागी यस हिसाबले मुकुन्द सर साचिकै सेलीब्रेटी हुन।। जसको अन्तरवार्ता लिरहेको छस कम्तीमा उसको इज़्ज़त गर्न सिक मुला टुसे पत्रकार ..।।

  • @बिश्वकैगरीबमान्छे

    मुकुन्द जि ले कुरा नडराई र खाँटि त खाटि गर्छन ।।।
    बडो रमाईलो लाग्छ ।।
    तर राम्रो ब्यक्तिको प्रशाम्सा गर्न अलि जान्दैन न

    • @gobindashahi8023
      @gobindashahi8023 5 лет назад

      सहि हाे सर

    • @lhopsanghyolmo
      @lhopsanghyolmo 5 лет назад

      Sahi ho bro

    • @pradipkumarpoudel365
      @pradipkumarpoudel365 3 года назад +1

      राम्रो कसरी थाहा हुन्छ ? छवि लामिकानेको प्रसंसा गर्नुपर्ने हो मुकुन्दले?

  • @kushkgrg875
    @kushkgrg875 5 лет назад +13

    हैट मुकुन्द दाजु तल तिर के कनाउदै हो🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣के गर्नु अब बुडाे भयो।केटी पाउला जस्तो छैन ।बुडाे कन्याइ मर्ने भो।

  • @krishnabiswakarma285
    @krishnabiswakarma285 5 лет назад +27

    राम्रो मानिस चिन्न र बुझ्न समय लाग्छ।🌹🌹🌹मुकेन्दे दाइ को बिवाह छिटो होस । मुकेन्दे दाइ एक्दम सहि सत्य र साचो बोल्ने ब्यक्ती हो।तर अबुझ हरु बिरोध गर्छन ।साथ दिउ मुकेन्दे दाइलाइ।

  • @ईश्वरमगर
    @ईश्वरमगर 5 лет назад +6

    तर मलाई मुकुन्दको कुरा सहि लाग्छ। उहाको हरेक स्टाट झट्ट हेर्दा नकारात्मक लागे पनि यथार्त हुन्छ तितो सत्य बोल्छन मुकुन्दे।

  • @nainasinghrai5713
    @nainasinghrai5713 5 лет назад +39

    मूकून्दे त्यति खराब मान्छे होइन जति हामी उसलाई सोंच्छौं|

  • @sumansubedi5004
    @sumansubedi5004 5 лет назад +19

    धुर्मुस सुन्तलि फाउन्डेसन ले पैसा ऊठायर cricket stadium बनाऊछम भन्दा बिरोध गर्ने मुकुन्दे आफ्नो बिहे को लागि पैसा उठाउदै छ। हाहाहाहाहा

  • @rameshnakal3788
    @rameshnakal3788 5 лет назад +32

    मुकुन्दे दाजु को बिहे हुन त मुस्किल छ है आमा किना मकुन्दे को पारा अलि ठिक छैना हो

  • @madankarki4028
    @madankarki4028 5 лет назад +49

    interview लिने र दिने मान्छेको जोडी मिलेछ आज

  • @ambergurung3949
    @ambergurung3949 5 лет назад +7

    ल मुकुन्दे दाई पनी सुड्डो कन्ने साबीत्री सुबेदी सुड्डी कन्ने ठ्याक्कै मिलो लगन पनी हेरैदुहाल्नु होस पत्रकार भाई 😆😆😆

  • @raazukc7882
    @raazukc7882 5 лет назад +73

    मकुन्दे प्रधान मन्त्री भाको हेर्ने ठूलो रहर छ

  • @deepakraut3137
    @deepakraut3137 5 лет назад +28

    अामा लाई धरै धेरै माया साथै सम्झाना।

  • @santoshshree1895
    @santoshshree1895 5 лет назад +3

    अहिले म बिदेश मा छु । मकुन्द को बिबाह हुने भयो भन्य म 5 लाख सहयोग गर्छु ।

  • @nencyshrestha4541
    @nencyshrestha4541 5 лет назад +12

    सलाम छ मुकुन्द

  • @krishnaonlinet.v7178
    @krishnaonlinet.v7178 5 лет назад +7

    किसोर ब्रो पनि पत्रकारिता राम्रो गर्दै हुनु हुन्छ एक पटक चुप्पी डन लाई लेउनु परो

  • @subashbogati7832
    @subashbogati7832 4 года назад +1

    yuwa man Nepal हाेइन मित्र youwa man Nepal राख्नुस सुद्द नाम पहिला च्यानल काे अरु मुकुन्दे काे कुरा त हग्न बसे बेला पनि म सुन्दैन अामा कति राम्रि छाेरा चाहिँ तल बगायर माथि खाेज्न जाने छ मुकुन्दे 😬😂😂

  • @instituteofloksewahacker
    @instituteofloksewahacker 5 лет назад +52

    पत्रकार ले बल्ल आफू जस्तै मुकुन्दे साथी भेटे छ

  • @dildil4322
    @dildil4322 5 лет назад +3

    म पनि face rider हु त्यसैले मैले मकुन्देको तालु हेर्दा साबित्रसग भाइवरेसन मिल्छ उनिसङ बिहे गरेमात्र ठ्याक्कै मिल्छ अरु सङ भैहाले पनि दीर्घकालीन हुन्दैन । सावित्री पनि 5 लाख लिएर घरबाट फरार सुचिमा रैछे अब उनिसङ जोडि बाधनु पर्छ । कपाल चाहि भाट्भाटेनी सुपर मार्केटमा नक्कली कपाल पाउछ किनेर छोप्नु पर्छ ।

  • @liluthapa306
    @liluthapa306 5 лет назад +20

    जो जस्ले जे भने पनि म मुकुन्दको पंखा हो।।।अरु कोइ छ।।।✋✋✋

    • @manlimbu2831
      @manlimbu2831 5 лет назад +1

      म पनि छु✋तर किशोरले घिमिरे भन्नै जानेनन् 😆

    • @bhanubhaktadhungana7922
      @bhanubhaktadhungana7922 5 лет назад

      Good

  • @pipalagharti9058
    @pipalagharti9058 5 лет назад +13

    मुकुन्दे नि हिरो भाकै हो 🌹🌹🌹😀🌹✋✋✋✋

  • @bipinshing8568
    @bipinshing8568 5 лет назад +1

    साबित्री सुबेदी छदैछनि मुकुन्देको लागी जिन्दाबाद सुहाउने पनि घुमाउने खर्च केपिवलीको हुनेछ जय मुकुन्दे 😄😃😂

  • @rajusapkota7711
    @rajusapkota7711 5 лет назад +1

    अब मुकुन्ड सर घर मै बसेर बिहे गर्ने छोराछोरी पाउँदा उचित हुन्छ छोडदिनु मुकुन्द सर अब यो चाहिने कुरा २०% हुन्छ भने नचाहिने कुरा ८०% हुन्छ सकभर बोलेपनी सकभर चाहिने % लाई बढाएर अगाडि बढ्दा उचित होला अब।मुकुन्ड सर को दिमाख छ मान्नु प्रछ तर नचाहिने कुरा धेरै बोल्ने any way मुकुन्ड सर ले आफुलाइ सुधारेर राम्रो कुरा गरे भने बिहेको लागि सबैले सक्दो सहयोग गर्छ्न तपाई पहिले यो नचाहीने कुरा गर्न बन्द गर्दिनु बत्रु थोरै बोल्नु राम्रा सबैले मन पराउने कुरा गर्नु जय होस सबैको।

  • @baburana4592
    @baburana4592 4 года назад

    मुकुन्दे दादा हजुर लाई सावित्रा सुवेदी एकदम जाेडी मिल्दोजुल्दो सुहाउने छ !!

  • @devdut.purush
    @devdut.purush 5 лет назад

    *भाइले कति राम्री बेहुली भित्र्याएको छ जेठो नलाएक भएर कोइ आउनै मान्दैनन के गर्नुहुन्छ आमा जेठो छोरो जिउदै बुढोकन्या भएर मर्ने भयो बुहारिको आशा नगर्नुस ।*

  • @インドネパール料理シマ
    @インドネパール料理シマ 4 года назад

    मुकुन्दे लाइ देख्ने बित्तिकै हाँस उठने हरु एक हौँ 😂😂😂

  • @laurebist1833
    @laurebist1833 5 лет назад +8

    केपि पछिको pm मुकुन्दे हुनु पर्छ

  • @babupokherel7115
    @babupokherel7115 5 лет назад +19

    मुकुनद दाइ रमाे लागछ तर दाईने दिमाख ले चै काम गदैन बेलाबेला मा फुसकिनछ

  • @कृष्णक्रोम्छेगुरुङ्ग

    अस्ति दिल निसानिले दिएको यार्सा गुम्बा बचाएर राख है मुकुन्द बुढेस कालमा बिहे गर्दा काम लाग्छ।

  • @dazzletwo4647
    @dazzletwo4647 4 года назад

    सहि कुरा सोध्नु भयो मेदिया कर्मिले यस्तै प्रस्न सोध्नु पर्छ मुकन्देलाई

  • @birmalthapa3516
    @birmalthapa3516 5 лет назад +4

    जे होस मुकुन्देको घर चाहि दामि छ है

  • @MankajiNepali
    @MankajiNepali 5 лет назад

    मुकुन्दे जी को विडेओ हेर्न मजा आऊ छ अपलोअड को लागि धन्नेबाद सबै देख पाइयो

  • @gopikrishnasitaula7755
    @gopikrishnasitaula7755 5 лет назад

    मुकुन्दे र साबिर्ती सुवेदी को जोडी आति नै मिल्छ ।

  • @baristeentertainment2040
    @baristeentertainment2040 5 лет назад +27

    मुकुन्द सरले खास के गरेर पेट पाल्नुहुन्छ 😂😂😂

  • @betteronline1
    @betteronline1 5 лет назад +4

    सुधारको बाटोमा मुकुन्द घिमिरे खुसी लाग्यो

  • @taraadhikari1687
    @taraadhikari1687 5 лет назад

    यतिराम्रो परिवार रहेछ मुकुन्दको कुरा सुन्दा पढेलेखेकै जस्तो लाग्छ तर गतीछाडेर पो रहेछ गतीछाडा ले जोडीत साच्चै नै सावित्री सैगै नै सुहाउने रहेछ जात मिल्ने चाहिन्छ भन्दै थे मुकुन्दे ले सावित्री बाहिनी नै हो बिहे गरे हुन्छ

  • @HiHi-qq5db
    @HiHi-qq5db 5 лет назад

    मुकनद जि धेरै बुझनसकने मानछे हुन यदि कसैमा नारिको सोच बिचार र शकति छ भने उहा सङग बिहेगरदा धेरै सुखि र सुखि रहन सकछिन बिहेको फिकस गरनुस म पनि 30000 हजजार सहयोग गरने छु हाल मलेशिया

  • @olimanojkumar5968
    @olimanojkumar5968 5 лет назад

    मुकुन्दे लाई ट्वालेट मन्त्री बनाउनु पर्छ 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @kedarupreti3585
    @kedarupreti3585 5 лет назад +6

    मकुन्द बिचरा पडे लेखेको मान्छे दिमाख ले काम गर्दैन अौषधि गरिदिन पाए राम्रो हुनेथियो नि अनि बिहे गर्दिदा जीवन अगाडि बड्ने थियो Gita dhamala upreti

  • @bipindhakal4999
    @bipindhakal4999 4 года назад +4

    असाध्यै खुशी लाग्यो मुकुन्द दाइको स-परिवार देख्न पाउँदा

  • @arjungole007
    @arjungole007 5 лет назад

    मुकुन्देले मलाइ ट्विटरमा ब्लक गरेछन दुख लागेन तर दुख यो कुरामा लाग्यो कि किन यी बुढोले साबित्री सुबेदिसङ्ग डेटिङ्ग गर्न सकेन जुन दिन साबीत्रीसङ्ग बिहे गर्छन त्यो दिन म नि सहयोग गर्नेछु।

  • @rameshjoshi5681
    @rameshjoshi5681 5 лет назад +9

    अब मूकून्दे सरलाई नेपाल प्रधानमन्त्री भनाऊनू पर्छ

  • @suryatamang4875
    @suryatamang4875 5 лет назад

    मुकुन्दे र साबित्रीको बिहे भयो भने चाहिँ जोडी मिल्छ है। आनिबानी सबै मिल्दो रहेछ।

  • @krishnaabiral4818
    @krishnaabiral4818 5 лет назад +3

    लउ लउ मुकुन्दे काे विहे चाइ ।गर्दिनु पराे

  • @baristeentertainment2040
    @baristeentertainment2040 5 лет назад +5

    घर रुङ्दिन्छु अरे 😂😂
    फेसबुक रुङ्छु भन्नू सर

  • @भैरबजङ्गक्षेत्री

    मुकुन्देको र साबित्रीको बिहे फिक्स गर्दिने मान्छेलाई म 1.5 लाख दिन्छु यिनिहरु दुई बिचको जोडा धेरै नै मिल्दोजुल्दो हुन्छ!

  • @sripashupatinath5235
    @sripashupatinath5235 5 лет назад +1

    अहिले आएर मलाई मुकुन्दे मनपर्नथाल्यो😆

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +4

    समाजमा पचने खालकाे बाेले सबै ले जय जय मुकुनदे भनछ सुदियर अघि बढे घर परिबार मा खुसि अाउथेव

  • @kantagole1957
    @kantagole1957 5 лет назад

    बास्तबमा मकुन्देको कुरा सहि हो किनकी विभिन्न काम भनेको सरकार को हो धुर्मुस सुन्तलिको काम तेलिफिलिम्मा नै हसाउने हो है

  • @hexaocta7683
    @hexaocta7683 5 лет назад

    मुकुन्द दाजुको सावित्री सँग बिहे पक्का भनेर आज भर्खर खबर आएको छ। दाजुलाई श्रीमति भित्र्याउन सबैले सक्दो सहयोग गरौ । जय नेपाल 😂😂

  • @dangaliktokhadak6057
    @dangaliktokhadak6057 5 лет назад

    मुकुन्द को बिहे सावित्री सुबेदि सङ्ग गर्दा ठिक होला। दिमाक खुस्केको मान्छे ।

  • @lachhingurung2295
    @lachhingurung2295 5 лет назад

    सावित्री सुबेदी नै ठिक हुन्छ मुकुन्दे ब्रो लाई। दुई जना नै बिद्वान परे।

  • @teerthadahal8700
    @teerthadahal8700 5 лет назад +5

    राम्रो ईमानदार परिवार

  • @madhusudhanpanthee1227
    @madhusudhanpanthee1227 5 лет назад

    मुकुन्दे र पत्रकार त मिलेछ्न साबित्रि सुवेदी पनि साथमा भएको भए खुब सुहाउथ्यो ।।

  • @tilokkhatri2375
    @tilokkhatri2375 3 года назад +1

    Good

  • @umajoshi4403
    @umajoshi4403 5 лет назад

    बिस्तारै देशको अबस्था हेर्दा मुकुन्द ठिकै लाग्न थालेछ।

  • @somebody4023
    @somebody4023 5 лет назад

    यो पत्रकार को नजरमा मुकुन्दे भन्दा अरु कोहि भेटेनछ सधै मुकुन्देको अन्तरबार्ता ।

  • @cpdahal1041
    @cpdahal1041 5 лет назад

    मुकुन्द घिमिरे र सवित्री सुवेदी को जोडि एकदम सुहाउँछ ।।

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 5 лет назад

    मुकुन्द र सावित्री लाई जिउँदै आगो लगाइदिनु पर्छ ।

  • @sunbahadur4472
    @sunbahadur4472 5 лет назад

    जेहस मुकुन्द दाई ले भनेको कुरा धेरै जस्तो राम्रो नै लागि राकाेछ मलाई

  • @dipakthagunaa5924
    @dipakthagunaa5924 5 лет назад

    हैट !!! हाेष्ट ज्यु तपाईंले धेरै पाेलाईट भएर प्रस्तुत हुनुपर्थ्याे घरमा प्रवेश गरेर interview लिन जादा

  • @premshreemal7539
    @premshreemal7539 5 лет назад

    हुनत पत्रकार ले खिल्ली उडाए भन्ने सोचे जस्तो छ तर वास्तविक कुरा तिम्रो दिमाख ले भेट्दैन हो दाजु मुकुन्दे को दिमाख लाइ

  • @domasherpa2125
    @domasherpa2125 5 лет назад +1

    हेहेहे मुकुन्द जि राम्रो लाग्यो अब राम्रो हुनु

  • @jivansharma1468
    @jivansharma1468 5 лет назад

    सावित्री संग मुकुन्द दाई को विय हुने भय म सम्पूर्ण खर्च वेहोरने घोषण गर्दछु ।यहि कमेन्ट मार्फत मलाई जानकारी गराउनु होला ।मुकुन्द दाई म जति पनि सहयोग गर्ने तयार छु ।

  • @mohanthapa4328
    @mohanthapa4328 5 лет назад

    मुकुन्दे र साबित्रि काे बिहे गर्दा राम्रो हाेला जस्तो लाग्छ।दुबै जना उस्ता उस्तै

  • @hemchochangi9979
    @hemchochangi9979 5 лет назад

    मुकुन्देको लागि सावित्री सुवेदी हरेक कुराले ठिक छ किनभने जात, धर्म, वर्ण, सस्कार पनि मिल्ने र मानसिक हिसाबले दुवै psychological disorder भएका छन् त्यसैले जस्तालाई त्यस्तै ठ्याक्कै मिल्छ किनभने कुकुरलाई कुकुर्नी भनेझैं मुकुन्दे पागललाई सावित्री पागल्नी उचित छ।

  • @poulshah3380
    @poulshah3380 5 лет назад +4

    हुन्छ नि हजुर टोइलेट पनि हेर्नू
    खेतबारी पनि हेर्नू गाइ भैसिको बच्चालाई हेर्नू
    तरकारी पनि चाख्नु है पुत्रकार जि

  • @kamalabhusal8918
    @kamalabhusal8918 5 лет назад

    मुकुन्दे र साबितरीको जोडी मिल्छ।

  • @subinthapa3732
    @subinthapa3732 5 лет назад

    एक नम्बर मानस ।। जय मुकुन्दल्याण्ड ✊✊✊

  • @हेमबहादुरगुरुङ्ग

    मैले नबुझेको कुरा यो मुकुन्देलाइ यो काम गरेबापत तलब कति खान्छ र कस्ले दिन्छ होला कसैलाइ थाछ भने भन है

  • @प्रबिनझापाली
    @प्रबिनझापाली 5 лет назад +10

    मुकुन्देको देब्रे हातले खालि गियर चलाउछ त 😂😂

  • @prembindas7981
    @prembindas7981 5 лет назад

    कुरा त राम्रो पो गरने रहिछ मुकुन्दे दाइले

  • @hemrazabiralrai416
    @hemrazabiralrai416 5 лет назад +5

    मुकुन्द दाइले कुनै कुनै कुरा त सहि नै गर्छ।

  • @mongoliyanbabu8656
    @mongoliyanbabu8656 5 лет назад

    मुकुन्दे इज ग्रेट ☺️☺️☺️☺️

  • @Sendowvlog
    @Sendowvlog 5 лет назад +1

    पत्रकार ले जसरी प्रश्न गर्यो मुकुन्देले ठिक ठिक उतर दिएको हो

  • @संगीतमेरोजिबन

    सावित्री सोल्टीनी र मुकुन्द सोल्टी को कुरा खुब मिल्छ सावित्री संग नै जोडी मिल्छ तातो न छारो; छोरा छोरी को बेहे गर्नु पर्ने बेलामा आफ्नु बेहे

  • @maitarajlimbu6900
    @maitarajlimbu6900 5 лет назад +3

    He is a extra and historical person in Nepal...Bhutanese refugee from Denmark

  • @ganeshkoirala5776
    @ganeshkoirala5776 5 лет назад

    जय होस मुकुन्द जि को।

  • @सुमनपान्डे-प8व

    मुकुन्द र साबीत्री को बीबाहा को साईत कहीले जुर्छ
    अग्रिम सुभ कामना

  • @rajatufan5619
    @rajatufan5619 Год назад

    मुकुन्द दाइको कुरो सबै सहि छ

  • @parshuramrai5010
    @parshuramrai5010 5 лет назад

    मुकुन्देको बिहे भएको हेर्ने ठुलो रहर छ✊✊

  • @bharatsunar986
    @bharatsunar986 5 лет назад +14

    मुकुन्दे काे कुरा सहि छ

  • @sandipmagar677
    @sandipmagar677 5 лет назад

    लु पत्रकार माहासए अब चाहिँ एक चोती सावित्री सुबेदिर मुकुन्देको अन्तरबारता लिनुपरेयो मेरो अनुरोध हजुरलाइ ल उनु हरुको बिहे हुन्छकी नाइ दुबै जनाको राए सुनौ एहात सबैले कमेन्ट मा बिहे गराइसकेको छत साथी हरुले

  • @madanbhandari9954
    @madanbhandari9954 5 лет назад

    हि बरै पत्रकार को काम नभएपछि के गरून् अब गाई भैंसी कुकुर कुखुरा को पनि अन्तरबार्ता लिनुपर्यो,!
    छोरा नबिग्रोस भन्ने सबै आमाबाबु को भनाइ हुन्छ त्यसैले आमा बुवा को अघि सान दिने होइन ओके✊✊✊✊

  • @ramutsabrai803
    @ramutsabrai803 5 лет назад

    पत्रकार ज्यु ...जुत्ता चाहिँ खोलेको भए हुन्थ्यो यार...... अब यस्तो कुरा हरु भन्दा पनि ...त्यो सिमाना मिचेको ठाउँ तिर सबै युट्युबर साथी हरु जानू होला है देश को लागि दामी हुन्छ ।

  • @kiranbantawa7001
    @kiranbantawa7001 5 лет назад

    अति राम्रो

  • @nabinkhadka8803
    @nabinkhadka8803 5 лет назад

    मुकुन्द जि ठिकै भन्नू हुन्छ राम्रो छ