भजन प्रवचन ( bhajan pravachan ) Ramkrishna upadhyaya
HTML-код
- Опубликовано: 4 дек 2024
- १.प्रवचन सुन्न जादा एउटा कुरा भए पनि सिक्छु भन्ने भावना राख्नु
२.आफु लाइ मन पर्ने बस्तु व्यक्ति राम्रो या नराम्रो भए पनि त्यसको गुणगान गाउने गर्दछ .
३.आफु स्वयम् ले जब सम्म अध्ययन गर्दैन तब सम्म उ अरुको कुरा मा बिश्वास गर्छ
४. मुर्ख को अर्थ के हो ?
५.भगवान ले प्रत्यक्ष आफु लाइ अरु को अगाडी न देखाउदा नै बिभिन्न पन्थ या समुह प्रकट भएका हुन् .
६.भगवान भनेको के हो ?
७.भगवान लाइ माया गर्नु भनेको के हो ?
८.बिना कारण कोहि कसैले माया गर्दैन
९.भगवान कहाँ हुनुहुन्छ र उहाको ठेगाना के के हो ?
१०.हाम्रो मन सफा छ या मैलो छ भनेर कसरी थाहा पाउने ?
११.आफ्नु कल्याण गर्ने सजिलो उपाय के हो ?
१२. प्राणी को हत्या गर्नु के धर्म हो ? र
१३. गोवर्धन भगवान को पूजा को बारेमा बर्णन र भजन हरु ....
मन शान्ति यसै भजनमा छ आनन्द पनि छ हरि ॐ भगवान्
Jai sri radha raman sarkar🌸🌺🥀🥀🌸🌺🙏🏻🙏🏻
Narayan guru🙏🙏
नारायण
Narayan
I like
I like hal ma Quwait Aribe ma Usha malla
बधाई अतिनै,राम्रो छ गुरु जि ,म राजन फुयाल अतिनै सुन्छु हेर्छु ।
2bbbbbbbbbbbbb
jaya sri man narayan guruji.malai geeta padna man xa..bt ma nepal ma xain.ma sanga book pani xain .kasari uplabdha hunxa book in nepali
9841521609 ma samparka garnuhola shaalinaa ji
sundar saath ji search Karen Pundir parnami Chanel aur sune Raj ji ki vani ke meethe bhajan Chanel subscribe please like and share
Jay Jay hos guru dev🙏🙏