तपाईंको Signature ले तपाईंको बारेमा के भन्छ जान्नुहोस् , Motivational Speech By Dr.Tara Jii
HTML-код
- Опубликовано: 8 сен 2024
- तपाईंको Signature ले तपाईंको बारेमा के भन्छ जान्नुहोस् , Motivational Speech By Dr.Tara Jii
#drtarajii#tarajii#newmessage#newvideo#signatureanalysis
यही कार्तिक ११ गते शनिबार साँझ ठीक 7:00 बजे Free
"Public Speaking & Personality Development Webinar"
"एक अध्ययनका अनुसार संसारका ७०% भन्दा बढी मानिसहरूलाई भीडका अगाडि उभिएर बोल्न डर लाग्छ । के तपाईं त्यो ७०% को हिस्सा भन्दा अलग बन्न चाहनुहुन्छ ?" Fill up this form and Join Class
zoom.us/meetin...
नमस्कार !! यदि तपाई Public Speaking, Leadership, Motivational, Teacher's Development Course र RUclips & Video Editing सम्बन्धी तालिमहरु लिन चाहनु हुन्छ भने तल दिएको नम्बरमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ।
✅ 9742430292
✅Follow us on Facebook Page
✅Jaagaran Academy: www.facebook.c...
✅ My Facebook Page Link
/ drtara-jii-36778391327...
Thanks for Watching !
Video suru ma long lageko thyo ahile ta Kati Chado sakiyaxa tha nai vayana. So important lesson 🎉🎉🎉 Sir thank you so much for this wonderful, informative video. ❤🎉🎉🎉
Ok
बालेलको जी को हस्ताक्षर त सानो छ त ... तर पनि सफल हुनुभाको छ ,
त्यसो भए औंठा छाप मात्रै गर्नेहरूको बारेमा चाहिँ के कस्तो छ त उनीहरूको प्रकृति, भूत, भविष्य र वर्तमान,यो बारेमा नी जान्न पाए हुन्थ्यो🤔
Same.उत्सुकता सहितको जिज्ञासा मेरो पनि ?
😂😂😂😂
😂😂😂😂
Sir hjr ko signature herna man lagyo vanne haru like garnushai🎉🎉🎉🎉🎉
धेरै राम्राे ज्वाइँ साहेब
धन्यवाद good information ko lagi🙏🥰
Thank you guru ji 😮😮🎉🎉❤
मेरो त पहिले देखिन नै ठूलो हुन्छ त लामो हुन्छ 💕ठिक छ मेरो सबै
प्रगति बिमुख हैन तारा जी प्रगती उन्मुख 😊
गज्जब मेराे हस्ताक्षर परिवर्तन गरायाे याे भिडियाेले, धन्यवाद डा.साब 🙏🙏🙏
सार्है सराहनिय विसयवस्तु सर 🙏🙏
तपाईंको भिडियो धेरै राम्रो लाग्यो। तर कृपया अब अरू भिडियो बनाउदा नेपालका ब्यक्ति, बस्तुभाउ, का उदाहरणका लागी बढी प्राथमिकता दिनुहुनेछ भन्ने मलाई बिश्वास छ।
जय नेपाल 🇳🇵
जानकारीकाेलागि धन्यवाद! अगाडिको 2 वटा अक्षर खप्टिएकाे कुरा पनि भनी दिनुस् ।
🙏🙏💜🙏🙏💜एकदम सही जानकारी हजुर, हाम्रै देशका ठूला राजनेताहरु गिरिजा प्रसाद कोइराला, केपी ओली, शेरबहादुर देउवाको पनि हस्ताक्षर राम्रै देखिन्छ । धन्यबाद हजुर❤❤
Thank you so much sir for this most informative video..🙏🙏🙏
Today I have learnt most important thing for me
Thankful sir🙏🙏🙏🙏🌹🌷❤️💚🙏🙏🙏🙏🤟🏿🤟🏿🤟🏿🤟🏿🙏
गफै त हो❤
Good ❤❤❤
Dhanyabad Sir.❤🙏🙏
धन्यवाद डाक्टरज्यु मन छ्याे हजुर ।
thank you sir
Best mo🎉🎉tivator
Thank you.
राम्राे।तथ्य सहितकाे विश्लेषण।साह्रै मन पर्याे।
धेरै राम्रो भिडियो
बिषयबस्तु राेचक लाग्यो है, तारा सर।
आहा प्रतिक्षित बिषयबस्तु तारासर नमन
Namaskar Dr.sab🙏🙏🙏🙏
Sir dherai majjaa aayo gyaan pani bhayo.hajur prati shrddhaa एति धेरै बिसयमा कुरा आयो एउटा 50% मत्र आयो जो छिन्भर्मै फरक हुने जस्तो 3/4 वटा गर्दा 3 वटा उस्तै हुन्छ 2 वटा फरक हुन्छ
right ho sir
right sir🎉❤
धन्यवाद
सर अनि म जति सिग्नेचर गर्छु फरक फरक हुन्छ एउटै कहिले हुदैन याेके हाे सर❤❤
Very nice video sir ❤ yo bishyama aru aru video panj banaunu hola 🙏
Your singture
Love the content ,much love
Great Information Sir
Wow ❤❤❤❤
उत्कृष्ट थमनेल सहितको यो भिडियो !
The most useful ❤
सधै सिक्नेचर परिवर्तन हुनेभए यो कुरा सत्य मान्न मिल्थ्यो किनभने मान्छेको अबस्था अनुसारको सोच,स्वभाव र मूड हुन्छ अनि त्यै अनुरुप सिक्नेचर परिवर्तन हुनसक्छ तर हामीले त सानोमा जस्तो सिक्नेचर गरियो सधै त्यै अनुरुप नै गर्नुपर्छ तलमाथि भए सिक्नेचर मिल्दैन।
Nice important video👏
नेपाली राजनैतिक दलका नेताहरुको पनि हस्ताक्षरका बारेमा पनि भन्नुहोला है त।
Wow Great 👍
Good
important lesson 😊
सर नमस्कार
Wow!Great video respected sir❤
Aru ta thik hola Tara balen shaha KO barema tyati milena
The smart learning center
रवि लामिछाने को हस्ताक्षर धेरै सानो छ।
Thank you sir
Nice 👍🏻 video sir ❤️❤❤👍🏻👍🏻❤️🤞☑️👏
So very Nice Sir❤😊
❤
thank you for this information
सेवारो
Nice video sir 🙏🏻🙏🏻
Wow thank you sir
IT WAS NICE WATCHING THIS
Good morning
Right 👍
First comment ❤❤❤❤nice video
हावा कुरा
❤❤❤❤❤
❤🇳🇵 🙏 गुरु
😊 good lagyo sir...thank you..
❤
बालेनको त हस्ताक्षर सानो, धेरै काटिएको, अन्तिममा तल झरेको छ ... तपाईको अनुसार त कुरा लुकाउने, सुसाइदल, नेगेटिभिटि पो देखियो त
Good morning sir 🌅
Sir Buddha Bahadur shrestha please mohlai aaudaina gardinu na❤❤❤
घरिघरि मेराे आफ्नै साइन हेर्दै जाँच गरेकाे मेराे त डाेनाल ट्रम सँग पाे मिल्याे😅 स्भाव पनि मिला्याे 😅 tq dr.sir
really
❤❤❤❤❤🎉
Nice
❤❤❤❤❤❤
❤❤
Mero g.. pepar ko sidhai ma huxa holani hajur
I would like to ask you. What is the difference between an English signature and a Nepali signature of One Nepali citizen?
Abraham Lincoln ko tw signature sano xa tw
Tra bank le signature na milda paisa dinna dimag kharab garxa
Khoi k k
Oli ba को dekhauna paryo
Sign Pani change gareko garei garna milxa ra?
7:31
😊😊😊😊😊
Malai mero signature dekhaunu xa k ma send gardina sakxu sir. ?
Sir hamro school certificate,driving licence,pasport ma signature bhaiskya hunxa .aba hamile chahera pani kasari signature change grne sir.pls batai dinus na
😮😮😊😊
Believe in you karma
First views ❤❤❤❤
thinking change now❤
Hand written ko pani banam na???
Vladimir Putin, Narendra Modi, Lionel Messi, Sir Isaac Newton...
प्रचण्ड को कस्तो छ सिग्नेचर
किम जाेङ चाहिँ मिसाइल स्ट्याइल काे रहेछ🤣🤣🤣
मेरो दस्तखत मा नाम माथी र थर तल हुन्छ । त्यसलाइ के भन्ने ??
गफ जस्तो लागाे
नेपाली बाट गर्दा कुन कस्तो हो बताई दिनुत
कार्लमाक्स