आउ सखि जाॅंउ वृन्दावन मा सुनौ बाॅंसुरी //Aau Sakhi Jau Brindavanma //Chakrapani Sapkota

Поделиться
HTML-код
  • Опубликовано: 22 янв 2025

Комментарии • 9

  • @mrkiranmaharaji1986
    @mrkiranmaharaji1986 4 месяца назад +1

    Jai shree radha ati sundar bhajan ❤ and menaning ful

  • @mrkiranmaharaji1986
    @mrkiranmaharaji1986 5 месяцев назад +1

    Jai shree radha ati sundar nai hooooo shree radha ❤❤

  • @Bimalachhetri7099
    @Bimalachhetri7099 5 месяцев назад

    Hajur ko bhajan ati sundar ramro hunxan❤️

  • @amritajogi93
    @amritajogi93 5 месяцев назад

    Radhe radhe 🙏💓

  • @Sangeetsargam96
    @Sangeetsargam96 5 месяцев назад

    Jay ho 🙏♥️

  • @Copjeewan07
    @Copjeewan07 5 месяцев назад

    Radhe radhe dada❤... lots of love

  • @DurgaSubedi-tp5yl
    @DurgaSubedi-tp5yl 5 месяцев назад +1

    Radha Radha

  • @sharmabhaivlogs
    @sharmabhaivlogs 5 месяцев назад

    Bolne chai banda garnu ni... Sidha bhajan lagos plz

    • @chakrasapkotamusical95
      @chakrasapkotamusical95  5 месяцев назад +1

      हजुरको प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद ❤🙏
      हजुरको कुरामा म सहमत छु। हुन त मलाई पनि बीचबीचमा बोलेको चाहिँ राम्रो लाग्दैन।
      वास्तवमा भन्नुपर्दा यो कुनै स्टुडियो अथवा कहीँ रेकर्डिङ गरेको भजन हैन। यसलाई हामीले लाइभ अनुष्ठानमा रेकर्डिङ गरेको भजन हो। र लाइभ अनुष्ठानमा सुमुसुमु ,सरासर, अथवा एकोहोरो गाउँदाखेरि अलि मजा आउँछ जस्तो नलागेर चाहिँ बिचबिचमा जयकार लाउने, अथवा भक्तजन लाई तालीले साथ दिनुहोला भन्ने खालको शब्दहरूको प्रयोग गरिएको हो।।
      र मलाई जहाँसम्म लाग्छ, लाइभ अनुष्ठानहरूमा यस्ता प्रकारका जयकारका ध्वनि ,शब्दहरू, प्रयोग गरेर दर्शक ,श्रोता ,भक्तजनहरुलाई आनन्द प्रदान गराउनुपर्छकी भन्ने कता कता लाग्छ है प्रभु🙏💟
      अन्तिममा कमेन्टको रिप्लाई पढिसकेर कृपया लाइक, कमेन्ट ,अनि सब्स्क्राइब चाहिँ गर्देर मात्रै गइदिनु होला है नरिसाइदिनु होला प्रभु।😊❤🙏