डा संग्रौलाको च्यालेन्ज : यही व्यवस्थामा प्रधानमन्त्री भएर देश बनाउछु भन्ने को माइकलाल छ ?_DrYubaraj

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2025
  • Churo Kuro Tv
    सूचना विभाग दर्ता प्रमाणपत्र नं. : ४६६१-२०८१/२०८२
    प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. : ४६६०-२०८१/०८२
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #dryubarajsangroula
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Dr Yubaraj Sangroula
    Camera : Roshan Sharma Poudel
    Editor : Roshan Sharma Poudel
    Don't forget to Like, Comment, Share and Subscribe.

Комментарии • 151

  • @deshbahadurrogu7632
    @deshbahadurrogu7632 14 дней назад +20

    डा संग्रौला सरको सबै अन्तर्बार्ता धेरै सान्दर्भिक र सकरात्मक लाग्छ जय होस ।

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 10 дней назад

      इसाईकरण र मुस्लिम आतंकवाद को समर्थन गर्छ यो बुढा ले।

  • @narbahadurpun6713
    @narbahadurpun6713 11 дней назад +1

    डा संग्रौलाको भनाईमा नैतिक ताकत धेरैछ, मेरो समर्थन छ ।

  • @ShivaBhattarai-jf6cf
    @ShivaBhattarai-jf6cf 13 дней назад +5

    डा. सङ्ग्रौला का भनाइ हरु देशको लागि सान्दर्भिक छन्।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 10 дней назад

      इसाईकरण र मुस्लिम आतंकवाद को समर्थन गर्छ यो बुढा ले।

  • @bishalbshah
    @bishalbshah 14 дней назад +3

    साह्रै राम्रो।

  • @BalaramShrestha-nq6xc
    @BalaramShrestha-nq6xc 14 дней назад +10

    डा. संग्रौला सरको बिचार अति मननिय र प्रयोगात्मक छ। अब ३५ बर्षे बिदेशीहरुको भारी बोक्ने भरियाहरुको लुट तन्त्रको अन्त्य गर्नै पर्छ ।

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 10 дней назад

      इसाईकरण र मुस्लिम आतंकवाद को समर्थन गर्छ यो बुढा ले।

  • @dhrubapokhrel9935
    @dhrubapokhrel9935 14 дней назад +6

    सामाजिक नागरिकतन्त्रकाे नेतृत्व गरेर डा. युवराज सङग्रौला सडकमा आउने दिनको प्रतीक्षा छ ।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 10 дней назад

      इसाईकरण र मुस्लिम आतंकवाद को समर्थन गर्छ यो बुढा ले।

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 14 дней назад +12

    बुद्वान बुद्धिजीवी को कुरा येस्तो हुनुपर्छ सलाम डाक्टर साप

  • @BandanaAuji
    @BandanaAuji 14 дней назад +2

    good job sir 💯😎👏❤❤

  • @bishnu3904
    @bishnu3904 12 дней назад

    बिचार सारै राम्रो लाग्यो पूरा हेरे

  • @saralashrestha-ri6zy
    @saralashrestha-ri6zy 12 дней назад

    धेरै राम्रो विवेचना

  • @GangaprasadKandel
    @GangaprasadKandel 14 дней назад +2

    Good bishlesan da saheb ko

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 15 дней назад +2

    दलतन्त्र बहिष्कार गरौ बिज्ञतन्त्र ल्याऔ 👌🙏

  • @Ganeshmalla1234-z8p
    @Ganeshmalla1234-z8p 14 дней назад +2

    देश भक्त जनता सबै लाई माया गर्ने हुनू पर्याे❤

  • @Ganeshmalla1234-z8p
    @Ganeshmalla1234-z8p 14 дней назад +5

    नेपाली जनता लेनै चुनेर प्रधानमन्त्री बनाउँ तब भ्रष्टाचार डण्डहिनता हुँदैन कि।

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 10 дней назад

      इसाईकरण र मुस्लिम आतंकवाद को समर्थन गर्छ यो बुढा ले।

  • @SapitChaudhary
    @SapitChaudhary 12 дней назад +1

    Dr. Sangraula interview very good.

  • @AkrurRayamajhi
    @AkrurRayamajhi 14 дней назад +2

    .........राजनीतिको पञ्चतन्त्र......
    १)दर्शन २)सिध्दान्त३)दृष्टिकोण४)कार्यनीति५)कार्यक्रमःस्वरुपे।

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

  • @DipakJoshi91
    @DipakJoshi91 10 дней назад

    I am very grateful to him , as his vision is showing the direction to the nation, concern authorities should consider on it .

  • @ruppun9055
    @ruppun9055 14 дней назад

    Very good bislesan thanks yubaraj sangraula ji

  • @أبوروميزالقحطاني
    @أبوروميزالقحطاني 11 дней назад

    Nameskar Dr sab

  • @haridhakal5596
    @haridhakal5596 15 дней назад +1

    Sangroula sir lai mero naman xa🙏🙏🙏😊

  • @ChiranjiviDahal-t6e
    @ChiranjiviDahal-t6e 12 дней назад

    सफलताको आधार !यो भन्दा अरु केही भन्न आवश्यक छैन !सलाम सर !!!!

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने काम गरेका छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

  • @KhimKc-jn4du
    @KhimKc-jn4du 14 дней назад

    Wonderful Namaskar❤ U

  • @ramharikhadka782
    @ramharikhadka782 14 дней назад

    Dr. Yubaraj Sangraula, sir! You have clearly given your thoughts. It's time to initiate. Please leave the KSL and unite the people with your thoughts .
    Umesh ji! You have been trying to wake up the people! Good job, and keep going on!

  • @tankamanibhattarai423
    @tankamanibhattarai423 14 дней назад

    सरकाे बिचारलाई सलाम गर्दछु।

  • @tejeshadhikari7939
    @tejeshadhikari7939 14 дней назад

    Guruuu pranam 🙏

  • @rajanthapa8868
    @rajanthapa8868 14 дней назад +1

    राम्रो विश्लेषण युवराज सर ज्यु

  • @mohanprasadpant2979
    @mohanprasadpant2979 14 дней назад

    सत्य -तथ्यमा आधारित विश्लेषण !

  • @musicismylife6095
    @musicismylife6095 11 дней назад +1

    Desh ta Bandai bandaina...jati bannu bani sake ko ho... aba bugrine awashtha ma xa...

  • @MandiradeviRajbahak
    @MandiradeviRajbahak 14 дней назад

    The great leader of the country, namaste!!!

  • @bharatthapa5283
    @bharatthapa5283 12 дней назад

    उमेश जि यस्ता यस्ता ब्याक्तित्वहरुलाई हो नित आन्तर्बार्तमा ल्याउने तपाईं युबराज सफल जस्ता दिमाखमा गोबर भरियका भरौटे लाई ल्याउनु हुन्छ तपाईं आफै सोच्नु गलत हो होईन

  • @Realandreally
    @Realandreally 14 дней назад

    Dherai ramro bichar

  • @nareshkc7269
    @nareshkc7269 14 дней назад

    U are right dr saab.

  • @jagdisholi7974
    @jagdisholi7974 13 дней назад

    सहि बात

  • @harinarayankandel2266
    @harinarayankandel2266 14 дней назад

    Kasto lagyo dale jhole netaharu ho dr.sangraula ko bichar

  • @kumar-wh7et
    @kumar-wh7et 14 дней назад +1

    अब हामीले सोच्न सकिएन भने देश बन्न सक्तैन देश नबने जनता बन्दैनन् ।

  • @Shyam-h7w5i
    @Shyam-h7w5i 14 дней назад

    धेरै राम्रो

  • @ganeshbasnet9513
    @ganeshbasnet9513 12 дней назад

    बास्तबमै आजसम्ममा
    स्वर्गजस्तो बन्नुपर्ने देश ढुंगे युग तिर फर्काइयो।अब जनता सचेत बन्नुपर्छ ।

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने काम गरेका छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

  • @chandralama8061
    @chandralama8061 14 дней назад

    डा.साबको विचार अनुसारको ब्यवस्था हाम्रो जस्तो मुलुकको लागि अतिअावश्यकता छ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 14 дней назад

    दुबै जना प्रति नमन

  • @liladhar6394
    @liladhar6394 14 дней назад

    Hardik naman chha Dr saablai go head.

  • @ravilalbazgain8577
    @ravilalbazgain8577 14 дней назад

    Dherai ramro ra ucha bichar De. sabko

  • @LamakhaliSurkhet12
    @LamakhaliSurkhet12 14 дней назад +3

    अहिलेको लाेकतन्त्र भनेको लूटतन्त्र हो! जसको अन्त्य अत्यावश्यक छ!

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr 10 дней назад

      इसाईकरण र मुस्लिम आतंकवाद को समर्थन गर्छ यो बुढा ले।

  • @sudippoudel596
    @sudippoudel596 14 дней назад

    सुन्दर विचार

  • @parsuram8537
    @parsuram8537 13 дней назад

    युवराज सर आफैमा बिज्ञ तथा सैछिक विद्वान हुनुहुन्छ , वहाँ को बिज्ञता लाई राज्यले प्रयोग गर्नुपर्थ्यो ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 14 дней назад

    सत्य बिचार

  • @RabinPero
    @RabinPero 11 дней назад

    डा. सङ्ग्रौला ले दिएका यी सन्देश हामी जनताहरुले मनन गरेर हामी आफै किन निर्भर हुन सकेनौ त? हामी मा सोच परिबर्तन कहिले गर्ने त?तार्किक भनाइलाइ मनन गरेर अब त आफ्नै परिवारबाट भए पनि सुरु गर्नु पर्ने दिन ढिला हुन लागिसक्यो🙏🙏

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने काम गरेका छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

  • @dibakarpant3390
    @dibakarpant3390 14 дней назад

    देखेको-भोगेको सत्य कुरो भन्नु र यस्को पक्षमा दर्हो सँग उभिनु पनि शन्तिपूर्ण क्रान्ति हो । आजको भद्दा लाजनिती (भईरहेको नाङगो नाच राजनीति होइन )बेथिती,भ्रष्टाचार अनी देश र जनता प्रती शासकहरुको उदासिनताको बिरुद्ध आवाज बुलन्दको क्रान्ति समयको माग हो ! जय मातृभूमी !

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने काम गरेका छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

  • @GopalOli-g8x
    @GopalOli-g8x 14 дней назад

    Very Very good and most important 0r seriously things for nepalies people or nepal. Thanks.ok.

  • @yogyayogya2002
    @yogyayogya2002 14 дней назад

    मूल जरोको बिषय युवराज सर अर्थतन्त्रको बिषय देशउठाउनको निम्ति मूल बिषय❤❤ सलाम हजुरलाई🙏🌹🙏

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने काम गरेका छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

  • @Animekpop-z6g
    @Animekpop-z6g 14 дней назад

    100%सहि

  • @rajendra-2023
    @rajendra-2023 14 дней назад

    Imandarita, yo euta mahango sampati ho. Nepal ma yo dherai nai mahango chha, ra pauna garho chha

  • @shitalshrestha6352
    @shitalshrestha6352 14 дней назад

    dr yubaraj sir ko kura man ma derai derai xoyo m pani bahira xu aba nepal aayara desh ko lagi kehi garna chahanxu jay desh nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @toyanarayanaryal4900
      @toyanarayanaryal4900 13 дней назад

      डा. साब हजुरको बिचार संग सहमत छु। हजुरले नेतृत्व लिनुपर्छ साथ दिन तयार छु ।

  • @vijaykumardrbdk827
    @vijaykumardrbdk827 14 дней назад

    चाहियो सामाजिक नागरिकतन्त्र🇳🇵

  • @deepakrajbaral7888
    @deepakrajbaral7888 14 дней назад

    namaste, Sir.

  • @deepakkafle3153
    @deepakkafle3153 13 дней назад

    डाक्टर साब तपाईं को विचार लाई पहिले देखि नै हेर्दै सुन्दै र केही विश्लेषण मेरो बौद्धिकता ले भ्याए सम्म गर्दै आएको छु, तपाईं ले यी सबै विचार लाई एक दर्शन को रूप मा जनता सम्म पुराएर आफ्नै पार्टी खोली राजनीति मा आउनुहोस् न कृपया।

  • @kedartripathi9101
    @kedartripathi9101 14 дней назад

    डा. साहेव ,दल विनाको शासन व्यवस्थामा लोकतन्त्र कायम राख्न सकिदैन ? किनकि नेपालको भुस्थितीले गर्दा हामीले चाहेर पनि दलका नेताहरूलाई विदेशीले थोरै रकममा किनेर उस्को एजेण्डा लागु गर्छ ।तेसैले अहिले केहि स्थानमा स्थानिय चुनाबमा वालेन र हर्कले जस्तो केन्द्रीय तह सम्म चुनाव गरायो भने के त्यो लोकतन्त्र हुंदैन ?

  • @narayanprasadpokharel565
    @narayanprasadpokharel565 14 дней назад

    युवराज शतप्रतिशत सही सबै चेतना भया ।

  • @SubashDangol-u8l
    @SubashDangol-u8l 12 дней назад

    डाक्टर संग्रौलाले बुझ्नुभएको देशको समस्या र मेरो घर नजिकै चिया पसलमा चिया खाँदै गरेको अंकले बुझ्नुभएको समस्यामा तात्विक भिन्नता पाइन|
    समाधानको लागि अगाडि बढौँ, समस्या औल्याएर नबसौँ।🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने काम गरेका छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 12 дней назад

    बुढा हामी त भाग्न लाग्याै है देश छाडेर। अब उतैबाट हेराैंला।

  • @KhadkaBrijisha
    @KhadkaBrijisha 14 дней назад

    Sir KO B4 lae mero slam xa ra majastae herek sune nagrik le ajaebat B4 garau

  • @dr.ramchandrapandey13
    @dr.ramchandrapandey13 13 дней назад

    लोकतन्त्र राम्रो हो तर अहिलेका नेताहरुले यसलाइ लूटतन्त्र बनाए ।

  • @gnabmakmanas
    @gnabmakmanas 14 дней назад

    सत्य कुरा तितो होला भु राजनितिकका बिस्लेसक भरत दाहा, ज्ञान बिज्ञानका खानि र कृषि बिद्द्वान मदन राई, माहान बिद्द्वान युवराज सङ्ग्रराउला को नेपाली जनता हरुले चिन्न सकेनन् इनको छेवमा युटुबे सुरेन्द्र केसी लाटकोसेरो हो उल्लु केही कुराको अध्यन नभयेको

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 14 дней назад

    Desh Awasya Banxa TARA Mihanati JHOLE Ra Hami Murkha Janta ( Ma pani hai , Arulai dosdina).
    Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏

  • @birendrapant4842
    @birendrapant4842 14 дней назад

    वास्तविक कुरा हाे , समय आउछ पक्का

  • @ilovekingdom3801
    @ilovekingdom3801 13 дней назад

    नमन्
    हजुर जस्तो देश बिदेश विकास सत्य को अनुभव को केही महत्त्व छैन यहाँ त मान्छे मारेर कति जेल बसेको यही कुरा को बोलबाला छ

  • @krishnakunwar6200
    @krishnakunwar6200 7 дней назад

    यो गणतन्त्रमा जुनसुकै माइकालाल प्रधानमन्त्री भएपनी के नाप्ने वाला छैनन ।

  • @byratna
    @byratna 14 дней назад

    देश विचारले बन्दैन बन्दैन बन्दैन 😂😂😂 सिद्दान्तले नि बन्दैन बनेदैन😢😢 देश देश बन्नलाई ईमानदार बन्दुक जाहिन्छ डा. साहेव😂😂😂😂

  • @taarasharmaa
    @taarasharmaa 14 дней назад

    विद्वान काे बिचार सुन्ने नेपाली एकदमै थाेरै छन यहाँ ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 14 дней назад

    ❤❤❤❤❤❤❤❤❤

  • @amarkarki-d8r
    @amarkarki-d8r 14 дней назад

    Dr. sangraula धेरै समस्या छन , समाधान लिएर आउनु पर्यो ।सबै बौद्धिक समुहहरूको सम्मेलनबाट Road map बनाउ त ।

  • @DBkhatriKC
    @DBkhatriKC 14 дней назад

    नमस्कार संग्रौला सर हजुरको बिचार सर्बसाधारण जनतालाई बुझादिनु परो

  • @SabitraAmagi
    @SabitraAmagi 14 дней назад +1

    Raja Mahendrako byawastha chahinchha.

  • @sirgotolucknow
    @sirgotolucknow 14 дней назад

    यो देशमा राष्ट्रिय प्रेमी र देश बनाउन सक्ने क्षमता भएका व्यक्तिहरूलाई हरेक किसिमबाट पछाडि पार्ने काम हरेक पार्टीका नेताहरुले गरेको छन्। मात्र आफ्नो घिनलाग्दो भ्रष्टाचारी छोरा छोरी ज्वाई श्रीमतीलाई र आफ्नो रखेलहरूलाई देशको ठूलो ठूलो पदमा राख्नको लागि।

  • @anilaryal8804
    @anilaryal8804 14 дней назад

    नेपाल पृथ्वीनारायण ले एककृत गरे ! महेन्द्रले अगाडी बढाय पनी भनिदिनुस् न हजुर ।

  • @rajshrestha6593
    @rajshrestha6593 14 дней назад

    त्यो बाघजुङे total speechless. Host & guest both नेपाली बाबु। 😆😆😆

  • @SknarayanSknarayan-cu6bg
    @SknarayanSknarayan-cu6bg 14 дней назад

    एक पटक भरत दाहाल संगै राखेर भहस गराउन सर यस बाट जनता ले धेरै कुरा हरू बुझन सक्छ

  • @prabinkumarrai9459
    @prabinkumarrai9459 14 дней назад

    Right ✅️ Sangraula sir

  • @rameshbista6016
    @rameshbista6016 14 дней назад

    नेपालको गुप्तचर त ४७साल बाटनै धोस्त गर्न सुरु गरेर तेसपछिका सबै गृह मन्त्री र प्रधान मन्त्री ले गरेका हुन आज यो खाली यो कार्यकर्ता लाई बिकाउने सन्स्था भएको छ।

  • @gopalniraula9223
    @gopalniraula9223 14 дней назад

    युवरज ज्यु यसरी भन्दा हजुर ले विद्यार्थी लाई जस्तै episode जसरी class दिनु परो र सबैले episode हरु सुनुन हरेक episode १ hr. को होश

  • @taarasharmaa
    @taarasharmaa 14 дней назад

    अहिलेका नेपाली जनताकाे रगतताताे छैन जस्ताे लाग्छ ।

  • @rameshbista6016
    @rameshbista6016 14 дней назад

    कर्मचारी तन्त्र गिरिजा ले धोस्त पारेका हुन
    कर्मचारी को पार्टी पिच्छे सङठन खोलेर बिगारे

  • @gehendrabhatta2368
    @gehendrabhatta2368 14 дней назад

    बादर को हात मा जुन ब्यबस्था दिए पनि बादर को ब्यबस्थापन नै हुन्छ।ब्यबस्था लाइ दोष दिनु गलत हो।कुनै पनि ब्यबस्था मा भ्रष्टाचार लाइ मान्य दिएको छैन।सिस्टम लाइ बर्बाद गर्ने बेक्ति हुन।ब्यबस्था लाइ बर्बाद गर्ने अयोग्य कर्मचारीतन्त्र,न्यायाधीश ,पत्रकार ,राजनीति कर्मि, सचिब,प्रमुख सचिब,र अन्य संबैधानिक अंग का प्रमुख नै हुन।

  • @DSharma117
    @DSharma117 12 дней назад

    Rational guf garera hudaina prodution garnu parxa. Production Independent hune tarikale huna parxa.

  • @DipakDahal-o3b
    @DipakDahal-o3b 14 дней назад

    हाे डा, साहब खर्दारले मन्त्रालयकाे सचिब बनाए भन्छ ,माहा निर्देशक मैले बनाए भन्छ याे त मैले पनि सुनेकाे छु। युनियन पनि गलत हाे देशमा अमन चयन र सुसाशन कायम गर्ने हाे भने।

  • @balkrishnanepal895
    @balkrishnanepal895 14 дней назад

    यो संविधानको कुन दफाले देस बनाउन रोकेको छ सर ।जवाफ़ पाऊं।

  • @DaimanMaji
    @DaimanMaji 13 дней назад

    भनेपछि पत्रकारहरू पनि पैसाको लागि मात्रै हिँड्दा रहेछन् हैन

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 14 дней назад

    जुन व्यवस्था नेपाललाई सिध्याउन कै लागि षड्यन्त्रजीवी विदेशीहरुकै लगानीमा ल्याइएको हो -त्यो व्यवस्थामा सम्बद्ध विषय विशेषज्ञ लाई सत्ताको निकै टाढा राख्दै भ्रष्टतम नेता र उनका पुच्छर वर्गलाई मात्रै अघि बढाउनु त स्वाभाविक नै हो नि! होइन र!?

  • @naranbahadur321
    @naranbahadur321 14 дней назад

    Adarniya Dr: sangraula jiu kripaya rabi lamichhane le gareko rashtraghati samjhauta marfat lagu huna gayeko rashtriya parichaya Patra khareji ko lagi kehi kadam uthaidunu hola Vanni binamra nibedan xa

  • @kamalprasadpandey7105
    @kamalprasadpandey7105 15 дней назад

    बोलेर मात्र के हुनु? कसरी ब्यबहारमा ल्याउने बारे सोंच छैन मात्र केही मिनेटको वक्तब्य……..

  • @sirgotolucknow
    @sirgotolucknow 14 дней назад

    विदेशी दलालहरूको लागि मात्र हो यो व्यवस्था। विदेशीको दलाल नेताहरुले मात्र भन्छन् यो व्यवस्था राम्रो छ।

  • @akhileshworsingh8370
    @akhileshworsingh8370 13 дней назад

    Who will solve all those problems raised by the eminent person,

  • @mohanchand2417
    @mohanchand2417 12 дней назад

    देश बनाउने राजा ज्ञानेन्द्र सरकार बाहेक अरु कोहि छैन

  • @bishnuhirachan3796
    @bishnuhirachan3796 11 дней назад

    Aba desh ko leader Mr Harka Sampang sir

  • @rampaudel6460
    @rampaudel6460 13 дней назад

    उमेस भाइ आजसम्म कति एपिसोड भए थाहा छैन तर म चुरोकुरो प्राय सबै हेर्छु।मैले जति वटा हेरे त्यो मध्हे को सबै भन्दा गतिलो र सेसभक्त मान्छे युबराज जी लाइ ल्याउनु भएकोमा हार्दिक धन्यवाद।हो येस्ता मान्छे ल्याउने गर्नुस।यु बराज सफल, पुन्ने गौतम जस्ता फोहोरि ल्याएर सो को मर्यादा न घटाउनुस है।।।।

    • @Prazi-q3o
      @Prazi-q3o 11 дней назад

      धुरन्धर प्रकाण्ड महाविद्वान झगडियाको बिचौलिया Dr.Yuvaraj Sangraula नक्कली कपाल हालेर झिल्के बन्नुभयो होइन कम्युनिष्टको दलाल। झगडिया उत्पादन गर्ने कारखाना वकिल पढाउने कलेज खोलेर। झलनाथ खनाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेर अदालतमा एमालेको न्यायाधीश नियुक्ति गरेर न्यायालय अदालत ध्वस्त बनाउने यही मानिस हो। अहिले ठूलो कुरा गर्नु हुन्छ। तपाईँको किउबा , उत्तर कोरिया,माओसेतुङ चाइनाको दृष्टान्त नेपालमाथि लाद्ने नेतृत्व तपाईँको निरन्तर सक्रियताको काम गरिरहनुभएको छ। कम्युनिष्ट झुकाव राख्ने यो टपरटुईयालाई यसको आफ्नै छोरीले समेत नै मन पराउदिनन् तर छोरीलाई वकिल बनाएको छ र छोरीलाई न्यायाधीश बनाउन तल्लिन छ आफ्नो कलेज खोलेर श्रीमतीलाई छोरीहरुलाई शिक्षक बनाइएको छ। विदेशीलाई गाली गरेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु मध्ये हुन् यिनि।कानुन पढाउने तपाईको कलेज बन्द गरेर तेसमा गाई फार्म खोलेर नेपालको रैथाने गाईहरूको संरक्षण गर। लाउके नबन। तपाईंको बेइमानिले यो देशको अदालत ध्वस्त भएको छ। नेकपा एमालेको लागी अझैसम्म पनि यि संग्रौलाले सहयोग गरिरहनुभएको छ।कैलाश सिरोहियालाई समातेर आजिवन जेलमा हालेर सर्वश्व हरण सहित जन्म कैद गर्न सकेको खण्डमा मात्र नेपाली नागरिकलाई न्याय मिल्ने छ होइन भने रवि लामिछानेलाई जेलबाट छुटेपछि कैलाश सिरोहियाले माटोमा मिलाउने काम गरेका छन् सिरोहियाले अरबौं पैसा जम्मा परि राखेको छ।

  • @bhattarai1953
    @bhattarai1953 14 дней назад

    महेन्द्रले गरेको काम राम्रो रे, महेन्द्र जस्तै क्रियाशील नेत्रित्व चाँही होइन र !

  • @jeebanbaral3574
    @jeebanbaral3574 14 дней назад

    यो ब्याब्स्थाको अन्त्य अनिवार्य छ।

  • @shree5961
    @shree5961 14 дней назад +1

    बल्ल अलिकति भएनि बुध्दि आएछ।

  • @anilmalla8898
    @anilmalla8898 14 дней назад

    Yo nirnaye garne khubi raja ganendrama cha Ali Ali yehi bebastha ganhayo Dr sangraulako mukhama

  • @naraimaz
    @naraimaz 14 дней назад

    बिगृएका नेपालीबाट कसरी राम्रो मान्छे आउँछ? र तपाईलाई यो पनि थाहा छ कि वहुदलीय व्यवस्थामा राम्रो मान्छे अगाडी आउन सक्दैन । नेपालमा 50 वर्ष निर्दलीय व्यवस्था चाहिन्छ । सुंगुरको खोरमा बाछीको जन्म हुँदैन ।

  • @birkhaswar3472
    @birkhaswar3472 12 дней назад

    यी नेपाल मा राज नपति गने हर, नेता हेनन कया यी त डाका हुन रामण पनि शिबजि काे भकत थियाे यी ॐ शबदपनि हटायका छन डाका लाई अझे नेपाल का जनता प,चनड काम गछन भनछन बा म त अचचम लागछ कयाप,,चनड बाुराम खरब पति भे सकृ यी जयान माराकेअास मानछन छिछि कसता जनता चुराे कुराे काबयबति भनछन यसताे साृच छ तिनकराेृड जनताकाघर घर बाट यकयक जनामानछे सरडमा हाउने हाे भने तीन कराेड जनता भे हालछन पदरपेसाकाे लाृभ गनु हुदेन सतय मा अाखिरि लागनेहाेदेसकचाउनु पने हाेभने पदरपेसा मा भुलनु भयन समपुण रासट बादि दृस बचाउनु छ भने पाटि साटि तयागे रभय पनिसडक माअाउनुपछ यक मिनेट मा थलापारन सकिनछ हेन भने केही हुदेन काग कराउदृगछ पिना सकदे गछ झे हुनछ