बोयर बाख्रा पालन सम्बन्धी कुराकानी । Boar Goat Farming in Morang Nepal.
HTML-код
- Опубликовано: 17 окт 2024
- नेपालको पुर्बी क्षेत्र मोरङ पथरीशनिश्चरे मा बोयर बाख्रा पाल्नुहुने राम खनाल ज्यु सगको कुराकानी नयाँ बाख्रापालक को लागि फलदायी हुनेछ भन्ने हाम्रो अपेक्षा हो । बाख्रा सम्बन्धि जानकारी लिन वा बोयरको पाठा पाठी चाहिएमा 9842059005 मा सम्पर्क गर्न सक्नुहुनेछ ।
#पथरीशनिश्चरेको_ठुलो_बोयरबाख्रापालन_रामखनालको#
Wow good business .
निकै उदारनिय काम गर्नु भयको रहेछ सर प्रगती को लाखौ लाख शुभकामना
धन्यवाद सर । यहाहरुको माया प्रेमले नै हो ।
@@Nepalibhumi99 p0p
मँ किन्नु अाउनु खोजेको राम खनाल जि फार्ममा तर असाध्यै महङ्गो लाग्यो
हो र ?
Nice
Good i🎉
कुरा त ठिकै ठिकै गर्या छ। तर यो मुला पुत्रकार भनौदो youtube धेरै बोलेर कुरा बुझ्नै गार्हो भयो। मुख थुन्दिने हो भने कन्दो बाट पनि बोल्थियो होला पुत्रकार
ho
75% bohar bhoka ko Kati price par xha...
heoo
सस्थाकाे नाम नि भनिदिनु पराे ।
यो भिडियो म बाख्रा पाल्ल्ने किसान भन्दा पत्र कार नै जान्ने भयको जस्तो लाग्यो किसान लाई कुरा राख्ना दिनुहोस पत्रकार ज्यु
१० बर्ष बाख्रा पालन गर्ने किसान भन्दा पत्रकार प्रस्तोता जान्ने अवस्य होइन नै होइन पनि तर कुरा के छ भने बाख्रापालक ले सबै कुरा बेलि बिस्तार लगाउन दिने हो भने कम्तिमा पनि १ घण्टा लाग्छ र लामो भिडियो त्यति हेदैनन त्यसैले बाख्रापालन सम्बन्धि बिषयको मुख्य कुराहरुलाइ समेटनको लागि मुख्य बिशयको कुरा अगाडी बढाउनु परेको हो इन्द्र जि । ब्यबहारिक रुपमा थाहा नभएता पनि सैद्धान्तिक रुपमा भने केही पनि थाहा नभएको चाहिँ पक्कै होइन । आफ्नो जिज्ञासा लाई कमेन्ट्मा पोखिदिनु भएकोमा यहालाई धन्यवाद छ ।
मुख थुन्दिने हो भने कन्दो बाट नि बोल्छ होला । अरु पनि यस्तो धेरै पत्रकार को हेरेकोछु । कति राम्रो बनायको हुन्छ । तिमी चै लातो देशको gaado तन्देरी हो जस्तो लाग्यो
Apka farm Nepal me kaha hai please address bataye boar ka bakri ,bakra Lena hai
Morang district . Patharishanishchare municipality वार्ड न २ देबिगन्ज मे आइये ।
Malai bakhra kinu xa kato prxa Dai
La hai rcc khor ko pani video lyaunu hola
अवस्य आउने छ प्रतीक्षा गर्नुहोला ।
छूनु chai hudaina है 😂
Ma India Sikkim ko ho ma lai dhunu hunucha
डेलिभरी गरेर सिक्किम पुर्याउनु पर्ने हो भने त्यो कुरा यो भिडियो भित्र संचालक को नम्बर छ कन्टेक गर्नुहोला । हैन तपाईं नै आएर लाने हो भने नदिने कुरा नै हुदैन । दिनलाई नै बोयर बाख्रा पालन गरिएको हो ।
75% Ko boer sano boko lai kg ko kti prx hjur.
हजुरको प्रश्न को उत्तर अर्को अन्तरबार्तामा सोध्नेछु ।
nabmar dinu na hajur ko sar
वहाको नम्बर भिडियो भित्र छ नि ।
Nice