बालेन साहलाइ साथ दिन सुनिता डङ्गोलले छोडिन एमाले Sunita Dongol left CPN-UML to support Balen Sah

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 1,1 тыс.

  • @Gsonlinetv
    @Gsonlinetv  4 месяца назад +55

    नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।

    • @Kunarsinggaha
      @Kunarsinggaha 4 месяца назад +1

      Jantale sath diko kura bln sunitalai bhannu hola

  • @gopalgiri3831
    @gopalgiri3831 4 месяца назад +425

    बालेनलाई काम गर्न नदिने एमाले पार्टी छोडने सुनिता डंगोलको निर्णयको स्वागत गर्छु।

  • @gangaramlimbu842
    @gangaramlimbu842 4 месяца назад +18

    सधैं सत्यको पक्षमा हिंडिरहने हिम्मती र निस्पक्षी उपमेयर सुनिता डंगोललाई सलाम छ !!✊✊✊💐🙏

  • @DolBahadur-ps2xx
    @DolBahadur-ps2xx 4 месяца назад +199

    सुनिता डङ्गोल तथा उप मेयर ज्युले सरै राम्रो सोचलिनुभएछ बधाई छ 🌹🌹

  • @yadavshrestha623
    @yadavshrestha623 4 месяца назад +5

    अब बालेन शाहा प्रधानमन्त्री सुनिता उप-प्रधानमन्त्री बनायर देश हाक्न दुई युवाहरुलाई स्वतन्त्र रुपले जनताहरु साथ र सहयाेग गर्नुपर्छ।एमाले पार्टी छाेड्नु भयकाेमा मनै देखि धेरै धेरै धन्यवाद सुनिता जि।

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 4 месяца назад +167

    उप मेयर सुनीता डगोंलले जीउले एमाले परीत्याग गरेकोमा जती धन्यबाद दियपनी कम हुन्छ उहाले सत्यको बाटो अंगालेकोमा धेरै धेरै धन्यबाद छ

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p 4 месяца назад +6

    एक दम सहि कदम गरिन् सुनिता डङ्गोलले ... !! पार्टीमा आवद्ध युवा पुस्ताहरुलाई यो एक गहकिलो शिक्षा हो ... '' भेडा भएर कहिले सम्म रहने अब आँखा, दिमाग,मन पनि चलाउ हे कर्मठ युवाहरु हो...''

  • @nettv5621
    @nettv5621 4 месяца назад +105

    उपमेयर सुनिता डङ्गोल ले तानाशाह एमाले पार्टि परित्याग गर्नु भएको मा धन्यवाद दिन चाहान्छौ। अब आउँदो चौरासी मा सुनिता डङ्गोल स्वतन्त्र बाट उम्मेदवार हुन अनुरोध छ। निश्चित छ, तपाई र बालेन अबको चौरासीमा बिजय प्राप्त अवश्य हुन्छ। तपाई हरु मिलेर काम गर्नुहोस अरु सबै जनताहरुको हातमा छाडि दिनुस। जनताहरु सधै तपाई दुई को साथ र सफट मा रहि रहनेछ।

  • @PremThapa-t9p
    @PremThapa-t9p 4 месяца назад +6

    सुनिता डङ्गलज्यूले मेयरको साथ दिनुपर्छ काठमाडौँबासीको लागि भए पनि

  • @madannathsubedi6602
    @madannathsubedi6602 4 месяца назад +177

    एमाले ,कांग्रेस ,माओवादी जस्तो भ्रष्ट दलमा सुनिता डंगोल जस्ता राष्ट्रको हितमा काम गर्ने युवाहरू कुनै पनि हालतमा स्वतन्त्र काम गर्न दिँदैनन् ।एकदमै सही निर्णय ,उपमेयर।सुनिता जीको।

  • @MinprasadSurname
    @MinprasadSurname 4 месяца назад +8

    महान बिचार , देश र जनता प्रती उत्तरदायी भै पार्टी र पद भन्दा माथि उठ्न सक्नु ठूलो हो ।आगामी निर्वाचनमा काठमाडौंका सचेत मतदाताले अवस्य मुल्यांकन गर्नु हुनेछ ।

  • @LokRijal
    @LokRijal 4 месяца назад +76

    उपमेयर सुनिता डङ्गोल ज्यु साच्चै नै महान हुनुहुदो रैछ देश भन्दा ठूलो पार्टी हैन भन्ने बुझ्नु भो अब हरेक नेपाली र राष्ट्र प्रेमी ले जुनसुकै पार्टी मा आवद्ध रहेता पनि अब पार्टी बाट बाहिर निस्केर सोच्ने समय आयको छ कि देश को अवस्था कस्तो छ भनेर

  • @prateekdhakal5115
    @prateekdhakal5115 4 месяца назад +3

    लाख लाख धन्यवाद छ सुनीताजी ! तपाईंको निर्णय सही छ ।

  • @GangaPun-w5h
    @GangaPun-w5h 4 месяца назад +99

    एमाले पार्टी नेपाल को क्यानसर रोग हो । सुनिता को सोच र बिचार लाई सलुट गरछु

    • @rkprime709
      @rkprime709 4 месяца назад +4

      congress r mawo Badi chai k ni mulasag??? Bolna khulerqi bhatuwadarima chai nabolau

    • @TheModernTimess
      @TheModernTimess 4 месяца назад

      @@rkprime709sabai chor ho. 😂

  • @kpkaka5483
    @kpkaka5483 4 месяца назад +2

    यसै गरि राम्रो कामकाे लागि साथ सहयाेग गर्न युवाहरु पार्टीको झाेले नभई जनताकाे सेवामा लाग्नुपर्छ ।उप प्रमुख सुनिता डंगाेललाई बधाई छ।

  • @ritaacharya9983
    @ritaacharya9983 4 месяца назад +95

    हार्दिक बधाई उपमेयर सुनिता डंगोल ज्यु ।

  • @pappuroy1915
    @pappuroy1915 4 месяца назад +4

    यो न्यज झुटो हो किन कि सुनिता एमाले मै हो झुटा न्यज हेराउनु लाई कारवाई हुनुपर्छ

  • @RudharaBadhur
    @RudharaBadhur 4 месяца назад +77

    धेरै राम्राे बधाई छ सुनिता जि🎉🎉🎉

  • @netrathapaliya8998
    @netrathapaliya8998 4 месяца назад +1

    सलाम छ सुनिता ज्यू लाइ बुध्दि बिबेक भएकाको बिचारनै फरक हुन्छ जनताको लागी कामगर्न आउनुभएको निसपक्ष कामगर्न पाटीले नदिनेभए पछि स्वातन्त्र भएर कामगर्न सकिन्छ भन्ने मनोबलका साथ पाटी त्याग गर्नुनै जनताको खम्बा बन्नु हो

  • @ritaacharya9983
    @ritaacharya9983 4 месяца назад +62

    हजुरको सोच लाई सलाम उप मेयर ज्यु 🙏

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 2 месяца назад

    स्वागत योग्य काम गर्नु भयो उपमेयर सुनिता बैनिले धेरै धेरै धन्यवाद सेलुट छ मेरो तर्फबाट सम्मान

  • @KamalaRai-cv1tz
    @KamalaRai-cv1tz 4 месяца назад +39

    उप मेयरको यो निर्णय स्वागत योग्य छ ।सफलताको लागपशुभकााना ।

  • @sarurai8634
    @sarurai8634 4 месяца назад +2

    एकदम सही गर्नु भयो उप मेयर शुनिता डंगोल ज्यु।

  • @anandkarmacharya8184
    @anandkarmacharya8184 4 месяца назад +19

    यदि यो समाचार आएजस्तै उप मेयर सुनिता डंगोलले एमाले परित्याग गर्नु भएको भए भित्री अन्तर आत्मादेखी नमन जय जय कार छ वहाँलाई अहिले सबैको चाहना हो मेयर र उप मेयर मिलेर देश बिकाशको लागी अघि बढ्नुपर्छ । जय बालेन तथा सुनिता डंगोल

  • @The-Next-Level-On
    @The-Next-Level-On 4 месяца назад +2

    Sunita Dangol ले एमाले छाडेपछि, दिदिले मेयर Balen
    Shah लाई भनिन- बालेनसँग मिलेर काम गर सुनिता ji🎉❤❤

  • @sanushrestha4958
    @sanushrestha4958 4 месяца назад +31

    सारै राम्रो कुरा सुनिता माम

  • @1955ADSL
    @1955ADSL 4 месяца назад

    राम्रो निर्णय ।

  • @thangabahadur9196
    @thangabahadur9196 4 месяца назад +23

    बधाई छ सुनिता जि तपाईंको सोचबिचार लाई सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahasinghbogati3521
    @mahasinghbogati3521 4 месяца назад

    धेरै राम्रो सोच बधाई छ

  • @RameshGhising-jf6lt
    @RameshGhising-jf6lt 4 месяца назад +12

    एउटा बाघलाई ढाल्नका लागि ब्वाँसोहरू एकजुट भैसकेका छन जसरी हुन्छ हामि सबै मिलेर बालेन लाई बचाउन तर्फ लागौँ सामाजिक सन्जालमा मात्र साथ दिएर हुँदैन साथि हो अब पनि तँपाई हामि चुप बस्यौं भने देशको एउटा राम्रो मान्छे गुमाउने छन के गर्दा हुन्छ लौन सबै मिलेर कदम चालौँ

    • @rohitniraula7437
      @rohitniraula7437 4 месяца назад +1

      हामी बाहिर छौ देश भन्दा देश भित्र हुनेले सुरु गर्नुहोस हामी आउछौ

  • @MotivationbyNabin
    @MotivationbyNabin 4 месяца назад +24

    बालेन हाम्रो हिरो सबै नेताहरु र झोले हरु नालिको किरो

  • @anitapoudel1895
    @anitapoudel1895 4 месяца назад +1

    सुनिता डंगोलले एमाले पार्टि छोड्नु सहि हो एमाले धेरै गलेकोले समयमै बिचार पुर्याउनु भएछ ।जय होस

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 4 месяца назад

    धन्यबाद सुनिता बैनी

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 4 месяца назад +20

    Right उप मेयर ज्यू

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 4 месяца назад +24

    राम्रो सुनिता डंगोल जी ?

  • @Nitineff-z9i
    @Nitineff-z9i 4 месяца назад +1

    Atti ramro.

  • @purnakhadka8422
    @purnakhadka8422 4 месяца назад +8

    धेरै भन्दा धेरै राम्रो निर्णय उपमेयर ज्यु पार्टी भन्दा माथी उठेर काम गर्नुहोला जनता सदै साथमा रहनेछन

  • @SalGurung-x1h
    @SalGurung-x1h 4 месяца назад +4

    हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु सुनिता डंगोल ज्यु तानाशाही एमाले पार्टी छोडेर जनता को चाहना बुझ्नु भएको मा

  • @krishnadhakal6198
    @krishnadhakal6198 4 месяца назад +6

    धेरै राम्रो

  • @nirmalpalikhe1902
    @nirmalpalikhe1902 3 месяца назад

    तपाईको निर्णय प्रति सहिछ यसमा म तपाई लाई मुटी मुरी धन्यवाद दिन चाहन्छु जय नेपाल उपमेयर सुनिता डङ्गोल प्रति ।

  • @jibanbk1815
    @jibanbk1815 4 месяца назад

    मलाईलाग्छ उपमेयर सुनिता डङ्गोल मेमले जेगर्नुभयो ठीक गर्नुभयो सत्तार कुर्सि अनि पाटिभित्रको दबाब र धम्कीले डराएर बस्नुपनि हुदैन सुनिता मेमले पाटि परित्याग गर्नु एकदम सहिगर्नुभयो ।

  • @Rajughetmal
    @Rajughetmal 4 месяца назад +16

    Sunita si great girl

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg 4 месяца назад +4

    सुनिता डंगोल लाई धन्यवाद

  • @kedarbhujel2744
    @kedarbhujel2744 2 месяца назад

    सुनिता ढंगाेल जि लाई धेरै धेरै सम्मान छ ।
    असल नेतृत्व कर्ता काे भुमिका निर्भाह गर्नु
    भएकाे छ।

  • @kajimanrai746
    @kajimanrai746 4 месяца назад +8

    सही हो

  • @gitagiri1501
    @gitagiri1501 4 месяца назад

    देश बिकास गर्नको लागी कुनै पनि दलको पार्टीको सदस्यता चाहिदैन, चाहिन्छ त केबल देश प्रती माया,असल सोच ,देश बनाउने सच्चा आट र देश भक्ती. एउटा मेयर सॅग यती धेरै अधिकार हुदो रहेछ र मनले आटे पछि राज्य सक्तीले support नगरे पनि यती धैरै बिकास हुदो रहेछ भनेर हाम्रो mayor sab lay proof gari saknu bhayko ch. party ko झन्डा परित्याग गरेर स्वतन्त्र भअको मा respected deputy mayor sab lai धन्यबाद छ । आगामी दिनमा अझै स्वतन्त्र भएर अगाडि बढी देश बिकास गर्नु होला भनी शुभकामना र शुभेच्छा ब्यक्त गर्दछु🙏🏼🙏🏼

  • @AnilRai-p1l
    @AnilRai-p1l 4 месяца назад +4

    Very good sunita mam🎉❤

  • @abhimanyusingh5654
    @abhimanyusingh5654 4 месяца назад +1

    Very good 👍

  • @saruyammagar6520
    @saruyammagar6520 4 месяца назад

    उपमेयर सुनिता डाङ्गोल ज्यु, ले एमाले पार्टी परित्याग गर्नु भएको निणय एकदम राम्रो,, तपाई भ्रस्टाचार पार्टी बाहेक जुन सुकै पार्टीमा जानुस जनता साथमा छ। जनताले खोजेको र रोजेको पार्टी होइन तपाईहरुले गर्नु भएका इमानदारी कामहरु रोजेको हो।🙏

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 4 месяца назад +1

    उपमेयर सुनिता डङ्गोल लाई आफ्नो पार्टिले मेयर बालेन शाहलाई असफल देखाउन मेयरका कामहरुको बिरोध गर्न प्रेसर दिरहेकाले राम्रो कामको बिरोध गर्न आफ्नो नैतिकताले नदिने ठहर गरि उप मेयर सुनिता डङ्गोलले यमाले पार्टि परित्याग गर्नु भयकोमा हृदय देखि सम्मान गर्दछु ।

  • @k.padhikari9917
    @k.padhikari9917 4 месяца назад +2

    धन्यवाद छ सुनिता डंगोल लाइ कसैको पिछलग्गु बनेर हिन्नु भन्दा स्वतन्त्र भएर आफुलाइ लागेको बिकाश र जनताको काम गर्न अग्रसर हुनु भएकोमा म सलाम गर्दछु । जनता खुसि भए राजनिति गर्न दल नै चाहिन्छ भन्ने हुँदैन

  • @suryabahadursubba7941
    @suryabahadursubba7941 4 месяца назад

    धन्यबाद उपमियर सुनिता दङ्गोल ज्यु।खास जनता र देशको सेवा गर्ने महान ब्यक्ती एमालेमा बसी रहदैन।
    सांची भन्ने हो भने कुने पनि दलले देश र जनताको केही काम गरेकै छैन ।प्रतीनीधि सभामा आ आफ्नु पोल खोलिन्छ कि भनेर बाझ्नु बाहेक केही गरेकै देखिदैन।जनताको पैसाको बरबाद।

  • @Mahrz123
    @Mahrz123 4 месяца назад +1

    Love you Sunita Dangol ❤❤

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 4 месяца назад

    उप मेयर सुनिता डङ्गाेल्ले यमाले पाटि त्यागेकाे हाे भने धेरै धेरै ध्न्यबाद धेरै राम्रो काम ।

  • @subarnakrishnamalla6180
    @subarnakrishnamalla6180 4 месяца назад

    ❤ Great 👍 Thought.Congratulation Vice Mayor Sunita G.

  • @nirbahadurmagar7248
    @nirbahadurmagar7248 4 месяца назад +1

    बिकास बिरोधि जुनसुकै पाटिको होस त्यो देशद्रोहि हुन! यिनलाई अब जनताले चिन्नुपर्छ र बहिष्कार गर्नुपर्छ नयाँ युवा एक भएर नयाँ भिजन सहित देश बिकास परिवर्तन गर्नुपर्छ ।

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 4 месяца назад

    बधाई छ सुनिता जि तेस्तो भ्रष्ट पार्टी मा बस्न हजुर लाई बस्न सुहाउँदैन ! ठिक गर्नु भयो अब चाहिँ उप मेयर भन्न सुहायो सलाम छ सुनिता जि 🙏🙏🙏

  • @ramchhetri2890
    @ramchhetri2890 4 месяца назад

    सुनिता जी निर्णय प्रति उच्च सम्मान प्रकट गर्दै नेपाली जनसमुदाय लाई पनि समर्थन जुटाउन हार्दिक आग्रह गर्दछौ।

  • @nirmalshrestha9768
    @nirmalshrestha9768 4 месяца назад

    उप-मेयर सुनिता डंगोल ज्यूले एमाले पार्टी त्याग गर्नु भएको एकदम राम्रो गर्नु भएको छ।उहाँलाई आगामी दिनहरूको काम र योजनाहरू सफलताको शुभ-कामना छ।

  • @krishnasapkota965
    @krishnasapkota965 4 месяца назад

    दिल खोलेर उपमेयर लाई बधाई छ र राम्रो निर्णय लिनुभयो❤अब पार्टी होइन तपाईं जस्ता युवाहरू देशैभरि चुनाव लडनु पर्छ र देशको मुहार फेर्नु पर्छ । पुराना झोले पार्टीको काम छैन अब ♥️

  • @ChandraShrestha-bj8dq
    @ChandraShrestha-bj8dq 4 месяца назад

    अति राम्रो सुनिता ज्यु। पार्टीको बेथिति बिरुद्द गरेको निर्णय लाई म तपाइँलाई सल्युट गर्दछु।

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 месяца назад

    एकदम सहि निर्णय❤

  • @naranaryal5124
    @naranaryal5124 4 месяца назад

    धेरै धेरै धन्यवाद हजुर लाई
    ❤❤

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 4 месяца назад

    🎉🎉🎉🎉🎉 युवा नेत्री शुनिता लाई पशुपती को रक्षा रहोस ! उनको बिचार लाई सलुट छ नेपाल आमाकी छोरी हाम्री चेली 🎉🎉🎉🎉🎉

  • @bimalakunwar2155
    @bimalakunwar2155 4 месяца назад

    धेरै धेरै धन्यवाद सुनिता ❤

  • @ganeshbaral4591
    @ganeshbaral4591 4 месяца назад

    एकदमै सहि निर्णय लिनुभयाे सुनिता ज्युले खुसि लाग्याे 👌👌👌❤️❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @shivadahal5741
    @shivadahal5741 4 месяца назад

    good सुनिता

  • @YekrajLuitel-f9f
    @YekrajLuitel-f9f 4 месяца назад

    ठिक हो सुनिताको

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 4 месяца назад +1

    सुनिताको निर्णय देशको लागि राम्रो

  • @ishwariprasadpandey6734
    @ishwariprasadpandey6734 4 месяца назад

    धेरै राम्रो
    अरुले पनि
    यस्तै गर्नु!

  • @BhubinandaSilwal
    @BhubinandaSilwal 3 месяца назад

    धेरै राम्रो काम कुनै पनि शावजनिक पद मा बस्नेले कुनै पनि पाटिकाे साधारण सदश्य बाट राजिनामा दिनुपछ ।

  • @MonmohanGubhaju
    @MonmohanGubhaju 4 месяца назад

    उप मेयर जि ले लिएको निर्णयलाई सबैले सम्मान गर्छ जय देश ❤❤❤❤❤🎉

  • @parbatipoudel3696
    @parbatipoudel3696 4 месяца назад

    राम्रो काम बधाइ छ सुनीता ज्यु

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 4 месяца назад

    निर्णय ठीक छ अनि उपनिर्वाचन हुन्छ तेसमा सुनिताले स्वतन्त्र उमेदवार दर्ता गरि फेरि उपमेर भई काठमाडौं खत्रा विकास गर्नुपर्छ

  • @padmarajpokharel1337
    @padmarajpokharel1337 4 месяца назад

    सहिहोभने सारै राम्रो।

  • @sunitakhanal4666
    @sunitakhanal4666 4 месяца назад

    सुनिताको राजिनामा यदी हो भने १०००००००% सहि सोच लीनु भयो । देश र जनता सक्ने नेता, गुट उपगुट , लुटतन्त्र,ज्यानमारा पाटी कुनै हालतमा ठिक छैन। यदी हजुरले राजिनामा दिएको छैन भने राजिनामा दिएर स्वतन्त्र पुर्वक बाले को साथमा देश र जनताको मन जित्न बिकाश गर्नु पर्यो हजुरलाइ सुभकामना छ।

  • @narayankarki5769
    @narayankarki5769 4 месяца назад

    उप मेयर ज्यु अब २१ तोपको सलाम ❤अब जनता र नेपाली युवा तपाइको पनि हो।

  • @pabamnathphuyal5994
    @pabamnathphuyal5994 4 месяца назад

    एकदमै राम्रो कार्य हो

  • @ravishakya7085
    @ravishakya7085 4 месяца назад

    सुनिता डंगोलजीको निर्णयलाई एकदम सहि, सकारात्मक र समय अनुकुल राष्ट्रबादी एबं समृद्धिका निम्ति महान छन्! यस्तै निर्णय अरु अरु क्षेत्रबाट पनि आउनु नितान्त आवश्यक भएकोछ! बिकासप्रेमी बालेनजीको बिकास निर्माणको कार्यमा पूर्ण सहयोग, समर्थन प्राप्त भैरहोस्!!👏👏👍👍🙏🙏

  • @ballapkahatri
    @ballapkahatri 4 месяца назад

    धेरै धेरै राम्रो काम सुनिता जि तपाईलाई धेरै धेरै बधाई छएमाले त्यागेकोमा अब देश भरि बाट एमाले काङ्ग्रेस माओवादी रास्वपा लागएतका भ्रष्टाचार गणतन्त्र पाटि त्याग्नुपर्छ आउने 84 नेपाल नेपालीलाई सामान्ति गणतन्त्र बाट मुक्त नेपाल बनाउनु पर्छ

  • @Nawarajbrown
    @Nawarajbrown 3 месяца назад

    वालेन र सुनीता मीलेर काम गर्नु पर्छ। यो कदम स्वागतयोग्य छ🎉❤❤❤

  • @lakhanthapa2189
    @lakhanthapa2189 4 месяца назад

    Great Sunitaji.

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 4 месяца назад

    thanks sunita sister एमालेपाट्टीछोडृकोमा धेरै धेरै धन्यवाद thank you

  • @krishnalalshrestha8715
    @krishnalalshrestha8715 4 месяца назад

    स्वागत योग्य निर्णय!
    उपप्रमुख सुनिता डङ्गोल लाई हार्दिक धन्यबाद!!!

  • @netrabdrstha1823
    @netrabdrstha1823 4 месяца назад +1

    सुनिता डाङ्गोल असल स्वतन्त्र मन भएको महिला देशको हनर हुनुहुन्छ । सहि काम गर्ने हो डराउनु किन ।

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 4 месяца назад

    Goodjob

  • @durgapun3242
    @durgapun3242 4 месяца назад

    उपमेयर सुनिता डंगाेलज्युले 100% सही गर्नुभयाे मुरी मुरी धन्यबाद

  • @बिवससुजन
    @बिवससुजन 4 месяца назад +1

    यो कुरा साचो हो भने धेरै राम्रो गरेको छ सुनिताले

  • @golmangurung6660
    @golmangurung6660 4 месяца назад

    एकदम सहि गर्‍यो । यहि हो युवाको पहिचान ।

  • @kiranbhattarai440
    @kiranbhattarai440 4 месяца назад

    अबको राष्ट्रपति सुनीता बैनी र प्रधानमन्त्री राजनेता बाकेन सर भए देश ईन्द्र राज्य जति कै हुने थियो।

  • @madhumugatati6354
    @madhumugatati6354 4 месяца назад +1

    एमाले पटि छाडेकाेमा बधाइ छ सुनिता का.म.पा उपमेयर ज्यु कठमाण्डाैले एउटि देबि जन्माएकाे रैछ धन्यबाद

  • @B-happy4u
    @B-happy4u 4 месяца назад

    अति राम्राे गरिन् सुनिता ले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤खाते एमाले माअाेबादि काग्रेस भ्रष्टाचार का पाेका😡😡😡

  • @kishanshresthachochhe8818
    @kishanshresthachochhe8818 4 месяца назад

    एक दम सहि निर्णय १००% समर्थन ❤❤❤

  • @rudraBishwakarma-w5v
    @rudraBishwakarma-w5v 4 месяца назад

    सहि गरनु भयाे बधाई छ उहालाई पाटिकाे सदसय हाे भनदैमा पाटिका झाेलेहरुले जेजे भनाे तेहि मानु परने हाे र अब यसै गरि सक्षम युबा युबाति पढेलेखेका अनुभाबि युबाहरु एकझुट भइ देश र जनताकाे भावना अनुसर काम गरनुहाेस सके सममा पुराने नेता र झाेलेहरुलाइ अब भाेट दिनुहुदैन एकपटक बालेन रबि हके गाेपल हमाल जसता धेरै युबाहरु नयाँ छन उनिहरु एकभइ जानू परछ र जनताहरुले बुझने बेला अाकाे सचेत हुनुहाेला

  • @nareshb.k.3926
    @nareshb.k.3926 4 месяца назад

    बालेन आऊ देश र जनता बचाऊ।❤

  • @NarthRai
    @NarthRai Месяц назад +1

    SUNITALI. THANK. CHHA

  • @pradeepadhikari9366
    @pradeepadhikari9366 4 месяца назад

    धेरै राम्रो बधाई छ।

  • @HighlandpropertyKTMNepal
    @HighlandpropertyKTMNepal 4 месяца назад

    केपी ओलीको नचाइने घमण्डको कारण एक हुनहार उपमेयर एमालेले गुमाउन पुग्यो। अझै पनि यस्ता अवैज्ञानिक ढिपिका कारण अरु हुनहार युवाहरूले पार्टी छाड्न नपरोस् बेलैमा चेतना जागोस धन्यवाद।

  • @tirthalaljakibanjar8819
    @tirthalaljakibanjar8819 4 месяца назад

    सुनिता जि को कदम राम्रो छ । झोले हरुको कुराले देस बिग्रेको छ । Thank you Sunitaa .

  • @narayanibanjara7042
    @narayanibanjara7042 3 месяца назад

    धेरै राम्राे काम बधाई छ उप प्रमुख ज्यूलाई