पा. चेत द्वारा बाँडिएको यो सन्देशले झुठो शिक्षाका मान्छेहरू कोमामा गयोहोला जसरी प्रभुयेशुले सैतानलाई खुल्लाम खुल्ला तमासा बनाईदिनु भाको थियो त्यसरी नै तपाईंले यिनिहरुको झुठो शिक्षा झुठो ईस्वर झुठो माता सबैलाई यो सन्देश बाट तमासा बनाई दिनु भो धन्यवाद साथै सम्पुर्ण बिस्वासी हरुलाई सतर्क गरौनु भो प्रभुयेशुको आशिष र सुरक्षा तपाईलाई मिलेको होस आमेन
Pita mata yo boliraheka manislai aatmik aakha kholi baksera chadai mukti diye baksyos Naya karar nistar Chad bina mukti xaina vanne kura sukai di baksyos amen
@@Anjitatitung मुक्ती दिने तिमिहरुको पिता माता ले होइन नि होउ । मुक्ती दिने त येसु खृस्टले होनि। प्रेरित १६:३०-३१ । पबित्र बाइबल अध्यन गर्नु छैन खाली माता र आङ्साङ होङ को किताब पढेको छ।पिता माता -पिता माता भनेको छ अन्धो भक्त हरु।
बाइबले गहाई दिनु भएकाे माता जिउ र पिता जिउकाे बिराेध नगराैउ बाइबलमा गबाई दिनु भएकाे निस्तार चाट मनाउ यसुजिउकाे नयाँ नाउँ ले जीवन दिनु हुन्छ पिता माता उ ई लफयु ❤❤❤❤❤❤❤
@@pastorchetrajjoshi4744ani purbha ko aaunu vaneko cha ta saitan lai k tha bible maan dekhi padeko vaye ta norga janey Chas anuhar pani saitan jastai cha tero pita yahuba putra yesu babitra atma aang sang hang jeu ho bujis talai Christmas yesu le sikako ho bible ma navako kura garnu ta saitan nistachar mannu vaneko cha yesu le bujis
@@AnitaSunuwar1416 ❤️उत्पत्ति १ (NNRV) 👉️२६. अनि परमेश्वरले भन्नुभयो, "मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।" 👉️२७. यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। ☝️माथी परमेश्वरहरुले स्पष्ट भन्नुभएको छ ! मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरुपमा बनानौ भनेर अनि परमेश्वरहरुले ! परमेश्वरकै प्रतिरुपमा बनाउनुभयो नर र नारी गरि बनिए ! अनि प्रतिलिपी मा नर र नारी बनिए भने मुल रूपमा के हुनुपर्छ होला ? मेरो प्रश्न ?
अाफ्नै स्वरुप हेर्नु पहिला कु्श पुज्ने मरियम येशु ज्यु र चेला हरुको मुर्ति बनाएर पुज्ने किस्मस अनि महिनैपिच्छे हप्तौं पिछे प्रभ भोज अाइबारको शिक्षा इ बाइबलमा शिक्षा हुन भने म तपाइँको चर्चमा आउने छु बाइबल बाट इ शिक्षाहरु देखाइदिनुहोला
बाइबल राम्रो सङ पढ्नु पर्यो र बुज्नु पनि पर्यो सबै कुरा लेखेको छ। पबित्र बाइबल भन्दा पनि नानाथरी आङ्साङ होङ र माता पर्मेसोर भन्देइ अरु किताब अध्यन गर्नी अनि। अझ बाइबालमा कहाँ लेखेको छ मलाइ देखादिनुस रे।बाइबल मात्र अध्यन गर्नु पर्यो नि सबै कुरो बुज्न को लागि देख्न को लागि त।
क्रुस पुग्ने रोमन केथोलिक हो महासय। क्रुस पुग्ने पनि झुठो हो र क्रुसमा टागिएका येशुलाइ महत्तो नदिएर निस्तार चाड मै अल्झिने पनि झुठो हो। १ कोरिन्थी १ १८. किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो। २३. तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति बाधा र अन्यजातिहरूका निम्ति मूर्खता हो। २४. तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होऊन् वा ग्रीकहरू होऊन्, ख्रीष्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ। ३०. परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ, ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो। ३१. यसैले लेखिएको छ, "गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्।"
तपाईं ले बाइबल लाई ध्यान दिनु भाको होइन तपाईं सामाजिक संजाल मा भाइरल हुन्को लागि यो सब गर्नु भाको हो साचो पर्मेस्वोर्को सन्तान हुनुहुन्छ भने बाइबल राम्रो सङ अद्यन गर्नु त्यो नै पर्मेस्वोर्को आशिष् हो❤
येशुज्यु ले र प्रेरितहरुले शबाथ दिन पालन गर्नुभएन,शबाथ दिन पालन गर्नु पर्दैन,बप्तिष्मा लिनु पर्दैन, चाडहरु पालन गर्नु पर्दैन भनेर पर्मेश्वरकाे बचनलाई नै हटाएर आफै बचन निर्माण गर्नु हुने हजुरहरु अति महान हुनुहुन्छ।बधाई छ।परमेश्वर भन्दा पनि उच्च!!!
मैले बप्तिसमा लिन पर्दैन भनेकै छैन। बाइबल मा चाड मान तिम्रो उद्दार हुनेछ भनी कहाँ लेखेको छ र मित्र बरु दुइवटा बिहे गर्नु ब्याबिचार हो। माता को दोस्रो बिहेको बारेमा तपाईं को राय के छ?
@@pastorchetrajjoshi4744 येशु ज्यु काे प्रथम आगमन को समयमा पनि येशुलाई मुक्तिदाताकाे रुपमा नचिनेर अन्तमा क्रुसमा टाँग्न पुगेकाहरु उहाँकाे शारिरिक पक्षहरुलाई हेर्नेहरु हुन्। चाडहरु पालन गर्ने सम्बन्ध मा बुझ्नु भएन ठिकै छ तर येशु ज्यु र प्रेरितहरुले गर्नु भएकाे शिक्षालाई नथपि नघटाई पालन गर्नु नै बाईबलकाे शिक्षा हाे हजुर। धन्यबाद।अरु पनि बुझ्न चाहानुहुन्छ जस्ताे लाग्याे,स्वागत छ पबित्र आत्मा र दुलहि ले दिनुहुने जीवन काे पानी लिनुहाेला❤️🙏
Thank u dada aju topai le bujwnu vo hamro gr ma poni 1ta sister awtiyo Sion Church ko moile galat decision liye ki banera tara aju confirm voyo molai moile sahi decision liya xu thank u very much
तिमीहरु बाईबल होइन माताको किताब धेरै प्दछौ। बाईबल येशू ख्रीष्ट को बारेमा छ तर माता परमेश्वर भनेर कहाँ लेखेको छ भनत पाखण्डी हो तिमीहरु पाखण्डी हरुले नै येशू ख्रीष्ट लाई कुरुष मा टाँगेका थिए त्यही कुरुसको कोराको चाेटले आज तँ जिवित छस तेरो माता ले तँलाई। के दिएर। पछि दोस्रो आगमनमा बचाउँछ भनत। येशू ख्रीष्ट को रगतले तेरो पाप छेमा पाएको छ। के तेरो बाईबल। फरक छ हो। की कोरियाको आइमाई बुद्धि काे छोरी। बेबिचरि। ले पोइशाको लोभ देखाएर तिमीहरु अन्दा बनाएको छ। मान्छेलाई पुज्दा पाप क्षमा हुने भया येशू ख्रीष्ट संसारमा मा आउनु पर्ने थिएन। बाईबल मा कहां छ येशू ख्रीष्ट पछि माता आउँछ भनेकाे देखता। जुटको पिता हो सियान। होशियार हुनुपर्छ सबाई ले बाइबलको बचन पूरा हुँदै छ। अब दोसो आगमनको सुरू हुँदै छ।
@@aratiaratiarati1468ए मूर्ख उत्पती को पुस्तक , गलातीको पुस्तक , प्रकाश को पुस्तक मा प्रष्ट माता हुनुहुन्छ भनिएको छ । तिमी हरु किन हेर्दैनौ ? साच्चै पिता माताको वचन तिमी हरुमा पूरा भएको छ बाइबल मा येशु ख्रीष्ट ले प्रष्ट भन्नुभएको छ कि तिनिहरुको आँखा त छ तर देख्दैनन कान त छ तर सुन्दैनौ ।
मित्र तपाई एउटा बच्चा जस्तो पो कुरा गर्नुहुन्छ सायद बाइबल देखि धेरै टाढा हुनुहुन्छ जस्तो लाग्यो। बाइबल को सिमित अध्यन ले यस्तो रोग ल्याउछ। मेरो आत्मा को मात्र उद्दार भएको छ। एक दिन मेरो शरीर को पनि उद्दार हुनेछ र मैले मरणशिल शरीर बाट महिमा को शरीर पाउछु। त्यसलाइ सम्पुर्ण उद्दार भनिन्छ। 1 कोर 15 पुरै पड्नुहोस न। एफि1 मा पनि छ। अब खाने कुरा को बारेमा बाइबल ले यसो भन्छ। १ कोरिन्थी ८ ८. तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन। मर्कुस ७ १८. उहाँले तिनीहरूलाई भन्नुभयो, "के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ? १९. किनकि त्यो उसको हृदयमा होइन, तर पेटभित्र पस्तछ, र बाहिर निस्किहाल्छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।) शरीर र पुरानो नियम पालन गर्नेलाइ पावल को यो वचन कलस्सी २ १६. यसकारण खान र पिउनमा, वा पर्वको दिन,( निस्तार र अन्यचाडहरु) वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्। १७. यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ। १८. आफ्नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्न लाएर, आफ्नो दर्शनमा अड़िएर, आफ्नो अभिलाषी मनले कारणविनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्। १९. यस्ताहरूले ख्रीष्ट, अर्थात् शिरलाई समातिराख्दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दैजान्छ। २०. यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूका अगि किन झुक्छौ? २१. "नसमात, नचाख, नछोओ" २२. (यी जम्मै कुराहरू व्यवहार गर्दागर्दा नष्ट भएर जान्छन्)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्। २३. उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्।
साँचो सन्देश सुनेर विश्वास गरे स्वर्ग जान पाउनुहुन्छ । याे शिक्षा अरूको विराेध गर्न हाेइन तर विश्वासीले आफुलाई सहि शिक्षामा कायम राख्न र गलत शिक्षामा गएकाहरू फेरि सहि ठाउँमा फर्केर आउन महत्त्वपूर्ण याेगदान दिन्छ । ❤❤❤
बोल्दै मा सत्य र झुट छुटिदैन । दाजु बाईबल को अगमबाणी र गुप्ता मा आउनु भएका पर्मेश्वर लाई चिन्नु पर्छ ।सक्नु हुन्छ भने बाईबल बाट सत्य देखाउनु होला।अनि म हेर्छु ल ।यसरी हामीले प्रचार नगरे पनि अन्य जतिले हजुर हरुको बारेमा प्रचार गरिरहेको छ ।साच्चै पिता माता लाई धन्यवाद चढाउद छु।
बाइबल मा पिता परमेश्वर अनि माता परमेश्वर दुई जना हुनुहुन्छ ! उत्पति 1:26-27 मा स्पष्ट लेखिएको छ ! हाम्रै प्रतिरुप मा मानिस बनाऔ भन्नुभयो परमेश्वरहरुले अनि परमेश्वरकै प्रती रूपमा मानिस बनिए नर र नारी नै बनिए ! प्रतिलिपी मा नर र नारी भए भने मुल स्वरुप कस्तो हुनुपर्छ होला ?
@@Mahansamba मित्र त्यो प्रतिरुप को अर्थ शरीर को रुप होइन। किनकी परमेश्वोर आत्मा हुनुहुन्छ। के परमेश्वोर को शरीर छ र? प्रतिरुप र स्वरुप को अर्थ यो वचन ले दिन्छ। कलस्सी १ :१५. उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ,
@@pastorchetrajjoshi4744 ❤️१ यूहन्ना ४ (NNRV) २. यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो। ☝️माथी के लेखिएको छ ? येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनिएको छ त होईन र ? येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्ने हरु मात्र परमेश्वर बाट हो भनिएको बचनको बारेमा के ख्याल छ तपाई को ??????

@@pastorchetrajjoshi4744 ❤️१ यूहन्ना ४ (NNRV) 👉️२. यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो। ☝️माथी के लेखिएको छ ? येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनिएको छ त होईन र ? येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्ने हरु मात्र परमेश्वर बाट हो भनिएको बचनको बारेमा के ख्याल छ तपाई को ??????
❤️मर्कुस १६ (NNRV) 👉️१५. अनि उहाँले तिनीहरूलाई भन्नुभयो, "सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। 👉️१६. विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ। ☝️बिश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ !
म तपाईं लाई यहि वचले नै बुझाउछु। बाइबल को शब्द भन्दा पनि पुरै खण्ड पाठ गर्दा सहि अर्थ बुझिन्छ। यदि माथिका यी वचन तपाईं बिस्वास गर्नु हुन्छ भने तपाईं ले 17 पदलाइ छोड्न मिल्दैन किनकी यहाँ बिस्वास गर्ने हरु को चिन्ह वताएको छ। तपाईं ले बिस्वास कुन कुरामा गरेको छ त्यो चिन्हले बताउछ। तपाईं मा यी चिन्ह छैन भने तपाईं को अर्थ खोलाइ र बिस्वास गलत हो मर्कुस १६ १७. विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्-- मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्, १८. तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
प्रभू येशुज्यू पुरानो करारको समयमापनि मानिसहरुलाइ थाहै नदिइ सुटुक्कै शरीरमा जन्मेर विवाह गर्नुभइ, दरसन्तान समेत हुर्काउनु भइ बृद्द उमेरमा मर्नु भयो । तर त्योसमयमा पुनरूत्थानको अगम्वाणिनै नभएकोले पुनरूत्थान पनि हुनुभएन भन्ने यथार्थ कुरा गर्दा - धेरैलाइ अचम्म लाग्न सक्छ। दूधमात्र खाने बालकहरुलाइ खँदिलोभोजन हुनसक्छ। कतिपयलाइ यो ठेषखाने वचन पनि हुनसक्छ । तर यो पूर्ण सत्य र यथार्थ कुरा हो। त्यसरि पुरानो करारको समयमा बृद्दा उमेरसम्म बाँचेर शारीरिक मृत्यु भोग्नु भयोभन्दैमा के वहाँ परमेस्वर हुनु हुन्नथ्योत ?त्यो बेला पुनरुथानको सक्त्ति प्रदर्शन नगर्नु भएपनि के उहाँ मरिजानुभएकोथ्यो त ? के वहाँको अमर आत्मा फेरि येशुनाउँ लिएर मुक्तिदाताको रुपमा शरिरमाआउनु भएन त? उहिँ येशुज्यू फेरि नयाँ नाउँ लिएर आउनु भयो भन्ने प्रश्नको उत्तर थाहा पाउनु बुझ्नुभयो भने दोश्रो ख्रिश्टआनसाङ्होङ ज्यूको मृत्युको प्रश्न हल हुनेछ। छोटकरिमा भन्नुपर्दा रोमि 9:6मा ख्रिश्ट फेरि मनुहुनेछैन भनिएको मृत्यु यसैको पद 10 अनुसार हेर्दा पापको लेखि सँधैको निम्ति मर्नुभएको मृत्यु हो । त्यसो भए -वहाँल फेरि नमर्ने मृत्यु भनेकै " पापकोलेखि सँधैकोनिम्ति एकै पटक प्रकट हुनुभइ सिद्ध्यईसक्नु भएको मृत्यु हो ,जुन चाँहि अब फेरि फेरि मर्न नपर्ने मृत्यु हो । तर यो सामान्य सहज शारीरिक मृत्यु -नभएर पापको लेखि मृत्यु हो। -त्यो खालको मृत्यु दोश्रो पल्ट भोग्नु पर्दैन भन्ने अर्थ हो। अर्थात दोश्रो पल्ट चाँहि पहिलोचोटि एकै पटक प्रकट भएर सँधैकोलागि पुरा गरिसक्नु भएको पापको लेखि मृत्यु दोहोर्याउनलाइ आउने होइन भन्या हो। त्यसो भए ठ्याक्कैभन्नुपर्दा- यस्तो पापकोलेखि मृत्युले कस्तो मृत्युलाइ जनाउँछ त जुन उहाँले फेरि दोहोर्याउनु पर्दैन ?? त्यो नै-1पत्रुस2:24,गला6:14, 17 र अरु धेरै पदहरुले क्रुसको कठोर मृत्यु हो- भनेर पुष्टि गर्दछ। तसर्थ रोमि 6:9-10को अर्थ नै फेरि फेरि ख्रिष्टले बारम्बर मृत्युदण्डयोग्य अपराधिको रुपमाआरोपित भएर क्रुसमा कठोर कष्टपुर्ण क्रुसमै रगत बगाउँदै मर्नु पर्दैन भन्ने खास अर्थ हो। बाइबल अनुसार समान्य शरीरिक मृत्यु त वहाँलाइ मृत्यु नै होइन निँद्रा जस्तै मात्र हो र शारीरिक अध्याय देखि आत्मिक अध्यायमा प्रवेश गर्ने अरु प्रक्रियाहरू मध्येको एक प्रकृयामात्र हो । ...+ 2 b continued..
मित्र यो वचन एक समान्य मानिसले पनि बुझ्छ ।यदि तपाईं को भनाइ सहि हो भने प्रमाणित गर्ने वचन स्पट सङ राखिदिनुहोस। उहाँ माथी मृत्युले राज्य गर्ने छैन भनी सरल छ। र तपाईं पाप लाई मर्नु हुने छैन भन्दै हुनुहुन्छ। दोस्रो पुरानो नियममा येशु आएको कुरा पनि खुलाइदिनुहोस।
अब सबाथले मुक्ति दिन्छ भनेर येशु भन्दा पनि माथी दिनहरु पुज्न थाले झुठो नै हुन्छ। कलस्सी २ १६. यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्। १७. यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।
छैन । नमान्दा पनि हुन्छ। कुनै पनि चाड्ले जीवन दिदैन। निस्तार चाड ले पनि दिदैन। येशुको अनुग्रह र बिस्वासले मात्र मानिसको उद्दार हुनेछ। कर्म र ब्वस्थाको नियमले होइन
जसले जित्छ त्यस्लाइ म गुप्त मन्नको केही भाग दिनेछु र म त्यस्लाइ नयाँ नाउँ लेखिएको सेतो पथ्थर दिनेछु जो पाउनेले बाहेक अरु कसैले जान्दैन प्रकाश २=१७ नयाँ नाउ नजान्नेहरुको लागि बाइबल सात ओटा मोहोर लगाएर बन्द गरिएको पुस्तक मात्र हो सुन्न त सुन्छ तर बुझ्दैन हेर्न त हेर्छ तर देख्दैन
परमेश्वरका छोराछोरिहरु एउटै अङगका स्वरुप हुन परमेश्वरले जुन सुत्रमा हामिलाइ बाध्नु भएकोछ तेहि आगया पालना गर्नुपर्छ तपाइ जुन सुत्रमा हुनुहुन्छ तपाइ तेसैको मार्गदर्शन लाइ पर्दसन गर्दै बडाउदै अघि बडनुहोस अरु कसैको बारेमा खन्डन गर्न जरुरि पनि छैन र आबस्यक पनि छैन यसको बारेमा न्याय गर्ने हाम्रो अधिकार छैन यसको न्याय इनसाफ गर्ने हाम्रो कुनैपनि गेयानले नदेखेको उहि परमेश्वरनै हुनुहुन्छ तेसैले बिबादका कुराहरु गरेर समय नपोखौ खेरा नहालौ जय सियोन पितामाता धन्यबाद
World mission society झूटो हो । होइन भन्ने मान्छेले एउटा प्रश्नको उत्तर बाइबल बाट खोजोस् । यो समुह एकदमै मानिसलाई इरितेट गराउने खालको छ । बाइबल विपरीत रहेका छन । मनगढन्ते सिदान्त लाई मान्ने गर्छन् । जसलाई माता र पिता मान्दैछन् आङसाङ ह्वाग र चाँगिल्जा दुवै नाजायज सम्बन्ध बनाएका व्यभिचारी स्त्री र पुरुष हुन् । आङसाङ ह्वांग ले यी माता मानिएकी महिला जो आफनै साथीको श्रीमती संग सेक्सुअल सम्बन्ध राखेर अर्काको श्रीमती भगाएको व्यक्तिहरू कसरी परमेश्वर माता र पिता भए ? येशू फेरि पृथ्वी मा आएर जन्मिएर कोरियाको एउटा रेस्टरेन्टमा मर्नु हुन्छ र ? वर्ल्ड मिशन सोसाइटी व्यभिचार पुरुष र महिलाले चलाएको समुह हो । अझै यिनिहरुको कर्तुत कति छन् कति ।
बाईबलको अगमबाणिमा पर्नुभयो साथी आफू पनि जान नसक्ने र स्वर्ग जानेलाई ढोका बन्द गरिदिने। बाईबलमा निस्तार-चाड मानेमा मात्रै अनन्त जीवन छ भनेर मत्ति 26-17देखि 28 युहन्ना 6 -53 54 लुका 22-15देखि 20 सम्म लेखिका वचन आफ्ना बिस्वासिहरुलाई सुानउनुस यो नै सु-समाचार हो भनेर पावले भनेका छन् । प्रेरितहरुले पनि पालनगरेकाछन्। र सबैभन्दा महत्त्व पुर्ण वचन प्रकाश 22-18देखि पढेर आफुले गरेको कार्य र बाईबलमा मत्ति 7-21मा भने झै यशुज्युको ईच्छाअनुसार गर्दैछु कि दियाबलसको ईच्छा अनुसार बिचार गरौ दाजु भाइ दिदी बहिनिहरु झुठो कोहो भनेर जान्ने समज हामीलाई पिताले दिनुभएको छ र समयमै फर्कनुस
मित्र बाइबल ले वचन महसुस गरेर बप्तिसमा लिने भनेको छैन। नत यसको केही अर्थ नै लाग्छ तर येशुले क्रुसमा गरेको बलिदान मा बिस्वास गरे पछि बप्तिसमा लिने बताउछ। यो वचन हेर्नुहोस प्रेरित ८ ३५. तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। ३६. अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, "हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?" [ ३७. फिलिपले भने, "यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।" तिनले जवाफ दिए "येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।"] ३८. तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए।
@@pastorchetrajjoshi4744 तपाईंले पोस्ट गरेको बचन मै छ त तुरुन्तै बप्तिस्मा लिएको दृश्य अरु के चाइयो र प्रमाण ? बाटो मै पानी भेटाए बचन महसुस भयो र तुरुन्तै बप्तिस्मा भयो अनि तपाई ले चाहिँ के भन्न खोज्नु भएको ?
@@pastorchetrajjoshi4744 ❤️प्रेरित ८ (NNRV) ३५. तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए। ३६. अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, "हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?" [ ३७. फिलिपले भने, "यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।" तिनले जवाफ दिए "येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।"] ३८. तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए। ☝️माथीको बचनमा हामी देख्न सक्छौं , प्रेरित फिलिपले नपुंसकलाई परमेश्वरको बचन सुनाए अनि नपुंसकले महसुस हुने बित्तिकै बाटोमै बप्तिस्मा लिए ! त्यसैले बप्तिस्मा परमेश्वरको बचन महसुस हुने बित्तिकै लिनुपर्छ ! एकछिन पछि के हुन्छ भोलि के हुन्छ कसैलाई थाहा हुँदैन ! त्यसैले बचन महसुस हुने बित्तिकै बप्तिस्मा तुरुन्तै हुनुपर्छ !
Maile suneko thiya baibal ek wota ma tra x Parmesor pani ek jana x tara mandali dherai x mandaliko naam pani dheri x Yesto aabsatha ma kun chahi mandali sahi ho kasari thaha hunx ta Kun mandaliko manxe haru sorga janx ta
तपाईं हरुलाई अलिकति पनि लाज लाग्दैन।के तपाई बिना आमाको सन्तान हो? तपाईंको जन्म दिने आमा प्रति सङ्का छ? जसरी शरीर आमा बाट पाइन्छ त्यसरी नै आत्माको पनि आमा हुनुहुन्छ। त्यति पनि दिमाग छैन। कसरी झुटो हुन्छ?के प्रमाण छ? तपाई पहिले बाइबल राम्ररी पढ्नु यदि बाइबल बिश्वास गर्नुहुन्छ भने बाइबलको वचनलाई पछ्याउनु।२००० बर्ष अघि येशू ख्रीष्ट लाइ क्रुसमा टाग्ने पनि बाइबल बिश्वास गर्नेहरु नै थिए। अगमवाणी नबुझेर तिनिहरुले त्यत्रो गल्ती गरे भने याद गर्नुहोस् तपाईं पनि त्यही गल्ति गर्दै हुनुहुन्छ।
दुई बिहे गर्ने माता कि ब्याबिचारी। आन साङ होङ ले लेखेका छ्न यो माता को सिधाान्त गलत हो । यिनी मात्र होइन 10 जना भन्दा बडि जनाले भनिसके। तर सबै को अन्त एउटै भा छ । 2012 को गलत भबिस्यबाणी को बारेमा के छ तपाईं को भनाइ?
यहाँको कमेन्टहरू हेर्दा आफुलाई परमेश्वर भन्दा जान्ने ठानेर कमेन्ट गरेकाे देखिन्छ । आफुले बुझेका कुरा सहि हाे कि गलत हाे पहिले पत्ता लगाउनु राम्रो हुन्छ ।
Tapai sattya ho vane biblema jesus jo parmeshwor le manna sikaunu vayeko ra jesus aafaile mannu vayeko nistaar chad lagayet sampurda aaggya haru mannusna
parbu Yeshu ko purano video herda kina anugraha ko yeug gayo rw raajy ko yough aayo ho maile yo Kura bujhna sakena parbu yeshu ko bachan lai xodhera aba sarvasaktiman parmesor soorw ko bachan lai paxhauda k hamile mukti rw jiban ko margha vetamxam tw so malai ramro sanga bujhaidinu pastor sir.....😢
Pahilay ko yahudi ra ahilay ko maanish tapai tashtai laagchh.shadhai ko laagi nishtar chand banda vayako ho ra bibel ta herna ta herchhau tara dekhadainau sunna ta sunchhau tara bujdainau yo agamwaani temiharu ko laagi ho.
पाष्टर ज्यु ,हजुरले सियाेन गलत छ भन्दाभन्दै भजनसङ्ग्रह 132:13,भजनसङ्ग्रह 133:3,भजनसङ्ग्रह 134:3,यर्मिया 4:5 काे परमेश्वरकाे वचनलाई पनि,बाईबललाई पनि र परमेश्वरलाई पनि गलत बनाईसक्नु भईसक्याे । अलि विचारचाँहि पुर्याउनुहाेला । बाईबललाई गलत प्रष्ट्याउनुभएर तपाईले आफैलाई चाहिँ सहि साबित गर्न खाेज्दै हुनुहुन्छ कि ? कि बाईबलभन्दा हजुर ठुलाे साबित गर्न खाेज्नुभएकाे हाे ?यी पदहरुलाई चाहिँ के भन्नुहुन्छ ? के यी पदहरु पनि झुट नै हाे ? हाेईनभने सियाेनलाई झुटाे हाे भनी प्रमाणित गर्नुहाेस् र सियाेन गलत छ भन्ने बाईबलिय पद थाहा छ भने कमेन्टमा लेखिदिनुहाेला ।
Aahile Nepal ma dherai naam lekher mandako kholeko x ??? Baibal ma kati wata mandaliko naam lekheko x ???? Baibalma kun mandali janu vanera lekheko x yo pani vanidinus na Tapae jane mandaliko naam k ho ??? K tapae jane mandaliko naam baibal ma lekhiyako x???
Pastor baba jayamshi ma charcha janxu mero budo siyon januhunxa. Malai juto ho vanu hunxa. Hjr sanga. Boler ma k hi kura bujna man Cha hjr sanga kasari. Kura garni. Plz.
मर्कूस 14:12 यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज त्यार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज त्यार गरेको चाहनुहुन्छ?” मत्ती 26:2 “तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।” 1 कोरिन्थी 5:7 ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ, यूहन्ना 1:36 यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।” यूहन्ना 1:29 हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ। 1 पत्रुस 1:19 तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।
बाइबल मैले रामरी पढेर नै थाहा पाएको मित्र। म त खिस्टमस मनाउदैन त। तर अर्को तिर दुई वटा बिहे गर्नु पनि ब्याबिचार हो। तपाईं माता को बिहेहरुको बारेमा के भन्नू हुन्च्ब त?
Hello saitan mukti yesu ji ko ragat nayakarar nistarchad permeswar ko pabitradin sanibar ma painsha ad321 ad325nistarchad hataiyo crismas Sunday rombat pop ra constitin raja bat crismas ad354 ma ayako ho saitan
जयमशी सच्चाई र सत्य ईश्वर परमेस्वर पिता झुठो शिक्षा हो। त्यहा पिता र येशुको नाम त लिन्छन तर त्यहा पबित्र बाइबल अनुसारको शिक्षा प्रर्भु येशुले दिनुभएको आज्ञा पालना गर्दैनन।सन्सार बाट अलगिएको जीवन पाउदैनौ हामिले त्यो सच्चाई र सत्य मन्दलिमा किनकी प्रर्भु येशुले भन्नुभएको छ:मलाई प्रर्भु प्रर्भु भन्ने स्वर्गको राज्यमा प्रबेश गर्नेछैन केवल त्यही प्रबेश गर्नेछ जसले पिताको इच्छा योजना अनि आज्ञालाई पालना गर्दछ। अझै जान्न चाहानुहुन्छ भने फेसबुकमा मेरो नाम रिम्मोन भुजेल छ आएर सोध्नुहोला
पा. चेत द्वारा बाँडिएको यो सन्देशले झुठो शिक्षाका मान्छेहरू कोमामा गयोहोला जसरी प्रभुयेशुले सैतानलाई खुल्लाम खुल्ला तमासा बनाईदिनु भाको थियो त्यसरी नै तपाईंले यिनिहरुको झुठो शिक्षा झुठो ईस्वर झुठो माता सबैलाई यो सन्देश बाट तमासा बनाई दिनु भो धन्यवाद साथै सम्पुर्ण बिस्वासी हरुलाई सतर्क गरौनु भो प्रभुयेशुको आशिष र सुरक्षा तपाईलाई मिलेको होस आमेन
Thanku.pastor godblessu again
Pita mata yo boliraheka manislai aatmik aakha kholi baksera chadai mukti diye baksyos Naya karar nistar Chad bina mukti xaina vanne kura sukai di baksyos amen
@@Anjitatitung मुक्ती दिने तिमिहरुको पिता माता ले होइन नि होउ । मुक्ती दिने त येसु खृस्टले होनि। प्रेरित १६:३०-३१ । पबित्र बाइबल अध्यन गर्नु छैन खाली माता र आङ्साङ होङ को किताब पढेको छ।पिता माता -पिता माता भनेको छ अन्धो भक्त हरु।
@@sarojpurkuti8073amen jaimasih 🙏
God bless you 🙏
पिता मातालाई अनन्त अनन्त धन्यवाद, महिमा,चढाउदछु।
धन्यवाद पिता परमेश्वर अनि माता परमेश्वर ❤️❤️🙏🙏
पिता माता धन्यबाद ❤❤
पिता माता धेरै धेरै धन्यबाद ❤❤❤❤❤❤❤❤अमेन
बाइबलमा माता परमेश्वर कहाँ छ भने? परमेश्वरलाई श्रीमतीको किन आवश्यकता?
बाइबले गहाई दिनु भएकाे माता जिउ र पिता जिउकाे बिराेध नगराैउ बाइबलमा गबाई दिनु भएकाे निस्तार चाट मनाउ यसुजिउकाे नयाँ नाउँ ले जीवन दिनु हुन्छ पिता माता उ ई लफयु ❤❤❤❤❤❤❤
पिता माता माया गर्दछ। धन्यवाद। ❤❤❤❤❤❤
पिता आन्सान्होङजियु र माता नंया येरुसलेम जियु नै हाम्रा आत्माका पर्मेश्वोर हुनुहुन्छ।❤❤आमिन❤❤
पिता परमेश्वोर र माता परमेश्वोर लाई अनन्त अनन्त धन्यवाद किन साच्चिकै पिता माता तपाई नै हाम्रा बाइबलले गबाई दिएको पर्मेश्वोर हुनु हुन्छ❤
यो सिधाान्त झुठो हो।।
बाइबलमा माता कहा लेखेको छ हो झुतो haruho
@@AnitaSunuwar1416lekheko cha bible padnu hajur
@@pastorchetrajjoshi4744ani purbha ko aaunu vaneko cha ta saitan lai k tha bible maan dekhi padeko vaye ta norga janey Chas anuhar pani saitan jastai cha tero pita yahuba putra yesu babitra atma aang sang hang jeu ho bujis talai Christmas yesu le sikako ho bible ma navako kura garnu ta saitan nistachar mannu vaneko cha yesu le bujis
@@AnitaSunuwar1416
❤️उत्पत्ति १ (NNRV)
👉️२६. अनि परमेश्वरले भन्नुभयो, "मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्।"
👉️२७. यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।
☝️माथी परमेश्वरहरुले स्पष्ट भन्नुभएको छ ! मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरुपमा बनानौ भनेर अनि परमेश्वरहरुले ! परमेश्वरकै प्रतिरुपमा बनाउनुभयो नर र नारी गरि बनिए ! अनि प्रतिलिपी मा नर र नारी बनिए भने मुल रूपमा के हुनुपर्छ होला ? मेरो प्रश्न ?
परमेश्वर लाई धन्यबाद जय मसीह पास्टर बुबा लाई परमेश्वर ले आशीदीनू भएको होस ❤❤❤
Pita mata dhanyabad.maya garxu
अाफ्नै स्वरुप हेर्नु पहिला कु्श पुज्ने मरियम येशु ज्यु र चेला हरुको मुर्ति बनाएर पुज्ने किस्मस अनि महिनैपिच्छे हप्तौं पिछे प्रभ भोज अाइबारको शिक्षा इ बाइबलमा शिक्षा हुन भने म तपाइँको चर्चमा आउने छु बाइबल बाट इ शिक्षाहरु देखाइदिनुहोला
तिमि हरु ता पोइशाको पछि लागेर मता बाइबलमा नवयको मता। छि जुटको पिता हो त त नरकको पिता हो सियोन जुट।
महासय पहिले राम्राेसग बाईबललाई बुज्ने काेसिस गर्नुहाेला ल।
बाइबल राम्रो सङ पढ्नु पर्यो र बुज्नु पनि पर्यो सबै कुरा लेखेको छ। पबित्र बाइबल भन्दा पनि नानाथरी आङ्साङ होङ र माता पर्मेसोर भन्देइ अरु किताब अध्यन गर्नी अनि। अझ बाइबालमा कहाँ लेखेको छ मलाइ देखादिनुस रे।बाइबल मात्र अध्यन गर्नु पर्यो नि सबै कुरो बुज्न को लागि देख्न को लागि त।
क्रुस पुग्ने रोमन केथोलिक हो महासय। क्रुस पुग्ने पनि झुठो हो र क्रुसमा टागिएका येशुलाइ महत्तो नदिएर निस्तार चाड मै अल्झिने पनि झुठो हो।
१ कोरिन्थी १
१८. किनकि नष्ट भइरहेकाहरूका निम्ति क्रूसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो।
२३. तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्ति बाधा र अन्यजातिहरूका निम्ति मूर्खता हो।
२४. तर ती बोलावट भएकाहरूका निम्ति, चाहे यहूदीहरू होऊन् वा ग्रीकहरू होऊन्, ख्रीष्ट नै परमेश्वरको शक्ति र बुद्धि हुनुहुन्छ।
३०. परमेश्वर नै ख्रीष्ट येशूमा तिमीहरूका जीवनको स्रोत हुनुहुन्छ, ख्रीष्टलाई नै उहाँले हाम्रा बुद्धि, हाम्रा धार्मिकता र पवित्रता र हाम्रा उद्धार बनाउनुभयो।
३१. यसैले लेखिएको छ, "गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्।"
तपाईं ले बाइबल लाई ध्यान दिनु भाको होइन तपाईं सामाजिक संजाल मा भाइरल हुन्को लागि यो सब गर्नु भाको हो साचो पर्मेस्वोर्को सन्तान हुनुहुन्छ भने बाइबल राम्रो सङ अद्यन गर्नु त्यो नै पर्मेस्वोर्को आशिष् हो❤
पिता माता धन्यवाद
Yuhana 14.6 padnu
येशुज्यु ले र प्रेरितहरुले शबाथ दिन पालन गर्नुभएन,शबाथ दिन पालन गर्नु पर्दैन,बप्तिष्मा लिनु पर्दैन, चाडहरु पालन गर्नु पर्दैन भनेर पर्मेश्वरकाे बचनलाई नै हटाएर आफै बचन निर्माण गर्नु हुने हजुरहरु अति महान हुनुहुन्छ।बधाई छ।परमेश्वर भन्दा पनि उच्च!!!
मैले बप्तिसमा लिन पर्दैन भनेकै छैन। बाइबल मा चाड मान तिम्रो उद्दार हुनेछ भनी कहाँ लेखेको छ र मित्र बरु दुइवटा बिहे गर्नु ब्याबिचार हो। माता को दोस्रो बिहेको बारेमा तपाईं को राय के छ?
@@pastorchetrajjoshi4744 येशु ज्यु काे प्रथम आगमन को समयमा पनि येशुलाई मुक्तिदाताकाे रुपमा नचिनेर अन्तमा क्रुसमा टाँग्न पुगेकाहरु उहाँकाे शारिरिक पक्षहरुलाई हेर्नेहरु हुन्।
चाडहरु पालन गर्ने सम्बन्ध मा बुझ्नु भएन ठिकै छ तर येशु ज्यु र प्रेरितहरुले गर्नु भएकाे शिक्षालाई नथपि नघटाई पालन गर्नु नै बाईबलकाे शिक्षा हाे हजुर। धन्यबाद।अरु पनि बुझ्न चाहानुहुन्छ जस्ताे लाग्याे,स्वागत छ पबित्र आत्मा र दुलहि ले दिनुहुने जीवन काे पानी लिनुहाेला❤️🙏
@@tikaramrasaili9541 बाइबलमा नभाको माता कहाँ बाट आयो कोरियाको आइमाई बुद्धि काे छोरी लाई पुज्ने अनि माता तो त बेबिचारी बेसे आइमाई हो। 2ओटा बुडो xan
Hojur lai dherei dherei dhaina bad bachan bato bujaidinu voyo God bless you dherei kura janna sake ro jhuta siksa ma vako janharulai pni paramprvule satyatama chitai aunalai asish gorun amen
पिता माता माया गर्छु
सारै उत्साहित प्रभुको बचन धन्यवाद आमेन
Thank u dada aju topai le bujwnu vo hamro gr ma poni 1ta sister awtiyo Sion Church ko moile galat decision liye ki banera tara aju confirm voyo molai moile sahi decision liya xu thank u very much
Glory to God...contact me on whatsapp 9865664800
पिता मातालाइ धन्यवाद अलि बाइबलको पतलै बुजेरा बोल्न्ने गरा है जे पयो त्योहि बोल्ने होइन?
@@Dil-mi2ph झुठो शिक्षा ले पुरै बाइबल लाई बिस्वास गर्दैन। तर केही पद को गलत अर्थ निकालेर बहकाउछ।
तिमीहरु बाईबल होइन माताको किताब धेरै प्दछौ। बाईबल येशू ख्रीष्ट को बारेमा छ तर माता परमेश्वर भनेर कहाँ लेखेको छ भनत पाखण्डी हो तिमीहरु पाखण्डी हरुले नै येशू ख्रीष्ट लाई कुरुष मा टाँगेका थिए त्यही कुरुसको कोराको चाेटले आज तँ जिवित छस तेरो माता ले तँलाई। के दिएर। पछि दोस्रो आगमनमा बचाउँछ भनत। येशू ख्रीष्ट को रगतले तेरो पाप छेमा पाएको छ। के तेरो बाईबल। फरक छ हो। की कोरियाको आइमाई बुद्धि काे छोरी। बेबिचरि। ले पोइशाको लोभ देखाएर तिमीहरु अन्दा बनाएको छ। मान्छेलाई पुज्दा पाप क्षमा हुने भया येशू ख्रीष्ट संसारमा मा आउनु पर्ने थिएन। बाईबल मा कहां छ येशू ख्रीष्ट पछि माता आउँछ भनेकाे देखता। जुटको पिता हो सियान। होशियार हुनुपर्छ सबाई ले बाइबलको बचन पूरा हुँदै छ। अब दोसो आगमनको सुरू हुँदै छ।
@@aratiaratiarati1468ए मूर्ख उत्पती को पुस्तक , गलातीको पुस्तक , प्रकाश को पुस्तक मा प्रष्ट माता हुनुहुन्छ भनिएको छ । तिमी हरु किन हेर्दैनौ ? साच्चै पिता माताको वचन तिमी हरुमा पूरा भएको छ बाइबल मा येशु ख्रीष्ट ले प्रष्ट भन्नुभएको छ कि तिनिहरुको आँखा त छ तर देख्दैनन कान त छ तर सुन्दैनौ ।
सियोनमा साचो सिछा सिकाइन्छ । अरु सब बक्बास हो
अरुको बिरोध गर्नु सुसमाचार होइन नया करार पड्नुहोस आफू बिस्वासी हुनुहुन्छ सुसमाचार सुनाउनु होस बिरोध गर्दै हिड्दै तपाइले आशिष् पाउनु हुन्न😢
१ तिमोथी १
३. म माकेडोनिया जाँदा तिमीलाई आग्रह गरेझैँ तिमी एफिससमै बस, र झूटा शिक्षा सिकाउने मानिसहरूलाई त्यसो नगर्नू भनी कड़ा आज्ञा देऊ।
झुठो लाई झुठो र सत्य लाई सत्य भन्ने हिम्मत राख्नु बिरोध होइन तर एउटा सचेत प्रभुको जनको कर्तव्य हो ब्रदर।
निस्तार चाड नमानी तपाईंको शरीरमा कसरी गयो ख्रीष्ट्को रगत ? अनि पाप क्षमा कसरी पाउने ख्रीष्टको देह र रगत छैन भने ?
मित्र तपाई एउटा बच्चा जस्तो पो कुरा गर्नुहुन्छ सायद बाइबल देखि धेरै टाढा हुनुहुन्छ जस्तो लाग्यो। बाइबल को सिमित अध्यन ले यस्तो रोग ल्याउछ।
मेरो आत्मा को मात्र उद्दार भएको छ। एक दिन मेरो शरीर को पनि उद्दार हुनेछ र मैले मरणशिल शरीर बाट महिमा को शरीर पाउछु। त्यसलाइ सम्पुर्ण उद्दार भनिन्छ। 1 कोर 15 पुरै पड्नुहोस न। एफि1 मा पनि छ।
अब खाने कुरा को बारेमा बाइबल ले यसो भन्छ।
१ कोरिन्थी ८
८. तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन।
मर्कुस ७
१८. उहाँले तिनीहरूलाई भन्नुभयो, "के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ?
१९. किनकि त्यो उसको हृदयमा होइन, तर पेटभित्र पस्तछ, र बाहिर निस्किहाल्छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।)
शरीर र पुरानो नियम पालन गर्नेलाइ पावल को यो वचन
कलस्सी २
१६. यसकारण खान र पिउनमा, वा पर्वको दिन,( निस्तार र अन्यचाडहरु) वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्।
१७. यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।
१८. आफ्नै शरीरलाई सास्ती दिने कुरामा जिद्दी गरेर, स्वर्गदूतलाई पुज्न लाएर, आफ्नो दर्शनमा अड़िएर, आफ्नो अभिलाषी मनले कारणविनाको घमण्डले फुलिएर कसैले तिमीहरूलाई इनाम गुमाउने नतुल्याओस्।
१९. यस्ताहरूले ख्रीष्ट, अर्थात् शिरलाई समातिराख्दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दैजान्छ।
२०. यदि संसारका आधारभूत सिद्धान्तहरूप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने, यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूका अगि किन झुक्छौ?
२१. "नसमात, नचाख, नछोओ"
२२. (यी जम्मै कुराहरू व्यवहार गर्दागर्दा नष्ट भएर जान्छन्)। यी कुराहरू मानिसहरूका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्।
२३. उपासनालाई कष्टदायी बनाएर र आफैलाई हियाएर, र शरीरलाई सास्ती दिएर तिनीहरूले बुद्धिको स्वाँग त पार्छन्, तर शरीरका अभिलाषालाई काबूमा ल्याउन यी कुराहरू कुनै मूल्यका हुँदैनन्।
Amen praise God Thank you so much pastor baw and aama🙏
पा,,बै,,,तपाईको,,,बचन,र साझा राम्रो,लागो,,,आमेन्,,, आमेन्,,, आमेन्,,पबुलाई,,,,पसनसा,भएको,होस,,❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो बचन सुनेर सबै सियोनका मानिसहरू प्रभुमा येशुमा बिस्वास गरून
हामी सियोन का मानिस पिता पत्र पबित्र आत्मा सबै मान्छौ र हाम्री जिवन को मुल हुनुभयकी मातालाई पनी बिस्वास गर्छौ
साँचो सन्देश सुनेर विश्वास गरे स्वर्ग जान पाउनुहुन्छ । याे शिक्षा अरूको विराेध गर्न हाेइन तर विश्वासीले आफुलाई सहि शिक्षामा कायम राख्न र गलत शिक्षामा गएकाहरू फेरि सहि ठाउँमा फर्केर आउन महत्त्वपूर्ण याेगदान दिन्छ । ❤❤❤
बोल्दै मा सत्य र झुट छुटिदैन । दाजु बाईबल को अगमबाणी र गुप्ता मा आउनु भएका पर्मेश्वर लाई चिन्नु पर्छ ।सक्नु हुन्छ भने बाईबल बाट सत्य देखाउनु होला।अनि म हेर्छु ल ।यसरी हामीले प्रचार नगरे पनि अन्य जतिले हजुर हरुको बारेमा प्रचार गरिरहेको छ ।साच्चै पिता माता लाई धन्यवाद चढाउद छु।
Amen henjinim ❤
बाइबल मा पिता परमेश्वर अनि माता परमेश्वर दुई जना हुनुहुन्छ ! उत्पति 1:26-27 मा स्पष्ट लेखिएको छ ! हाम्रै प्रतिरुप मा मानिस बनाऔ भन्नुभयो परमेश्वरहरुले अनि परमेश्वरकै प्रती रूपमा मानिस बनिए नर र नारी नै बनिए ! प्रतिलिपी मा नर र नारी भए भने मुल स्वरुप कस्तो हुनुपर्छ होला ?
@@Mahansamba मित्र त्यो प्रतिरुप को अर्थ शरीर को रुप होइन। किनकी परमेश्वोर आत्मा हुनुहुन्छ। के परमेश्वोर को शरीर छ र? प्रतिरुप र स्वरुप को अर्थ यो वचन ले दिन्छ।
कलस्सी १ :१५. उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ,
@@pastorchetrajjoshi4744
उसोभए येशु ख्रीष्ट परमेश्वर होईन त ? उहाँ त शरीरमा आउनु भएको थियो नि होईन र?
@@pastorchetrajjoshi4744
❤️१ यूहन्ना ४ (NNRV)
२. यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो।
☝️माथी के लेखिएको छ ? येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनिएको छ त होईन र ? येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्ने हरु मात्र परमेश्वर बाट हो भनिएको बचनको बारेमा के ख्याल छ तपाई को ??????

👉️२. यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो।
☝️माथी के लेखिएको छ ? येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनिएको छ त होईन र ? येशु ख्रीष्ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्ने हरु मात्र परमेश्वर बाट हो भनिएको बचनको बारेमा के ख्याल छ तपाई को ??????
❤️मर्कुस १६ (NNRV)
👉️१५. अनि उहाँले तिनीहरूलाई भन्नुभयो, "सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर।
👉️१६. विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ, तर विश्वास नगर्ने दोषी ठहरिनेछ।
☝️बिश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ !
म तपाईं लाई यहि वचले नै बुझाउछु। बाइबल को शब्द भन्दा पनि पुरै खण्ड पाठ गर्दा सहि अर्थ बुझिन्छ। यदि माथिका यी वचन तपाईं बिस्वास गर्नु हुन्छ भने तपाईं ले 17 पदलाइ छोड्न मिल्दैन किनकी यहाँ बिस्वास गर्ने हरु को चिन्ह वताएको छ। तपाईं ले बिस्वास कुन कुरामा गरेको छ त्यो चिन्हले बताउछ। तपाईं मा यी चिन्ह छैन भने तपाईं को अर्थ खोलाइ र बिस्वास गलत हो
मर्कुस १६
१७. विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्-- मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्,
१८. तिनीहरूले सर्पहरू समात्नेछन् र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्ना हात राख्नेछन् र तिनीहरू निको हुनेछन्।
सचेतना को लागि धन्याद पास्टर ज्यू।✝️✝️✝️🙏🙏🙏🙏
Pita Mata jiu le mantra aananta jiban Dina saknu hunxa. tapai aama duwara jivan pauno vayenara.
येशुले माताले अनन्त जीवन दिनुहुन्छ भनेर एउटा वचन पनि भन्नू भएन। कहि पनि बाइबल मा किलिएर वचन छैन।
psstor jyu, 5:18 uchit shikshya dinu bhaeko lagi dhanyabad! Galati ko pustak padhera arko susamachar ma biswas garne ra prachar garne shrapit hunxa. Aphule bible ko sahi kura nabujhne ani arule gareko sancho biswaslai jhuto bhanneharu shaunma aankha phuteko gaile sadhai hariyo dekhnu jastai ho.
Harek jhuto shikshyama phasekaharulai prabhule bachan bhujne samajh dinu bhaeko hos.
Amen amen thank you Jesus Christ god
प्रभू येशुज्यू पुरानो करारको समयमापनि मानिसहरुलाइ थाहै नदिइ सुटुक्कै शरीरमा जन्मेर विवाह गर्नुभइ, दरसन्तान समेत हुर्काउनु भइ बृद्द उमेरमा मर्नु भयो । तर त्योसमयमा पुनरूत्थानको अगम्वाणिनै नभएकोले पुनरूत्थान पनि हुनुभएन भन्ने यथार्थ कुरा गर्दा - धेरैलाइ अचम्म लाग्न सक्छ। दूधमात्र खाने बालकहरुलाइ खँदिलोभोजन हुनसक्छ। कतिपयलाइ यो ठेषखाने वचन पनि हुनसक्छ । तर यो पूर्ण सत्य र यथार्थ कुरा हो। त्यसरि पुरानो करारको समयमा बृद्दा उमेरसम्म बाँचेर शारीरिक मृत्यु भोग्नु भयोभन्दैमा के वहाँ परमेस्वर हुनु हुन्नथ्योत ?त्यो बेला पुनरुथानको सक्त्ति प्रदर्शन नगर्नु भएपनि के उहाँ मरिजानुभएकोथ्यो त ? के वहाँको अमर आत्मा फेरि येशुनाउँ लिएर मुक्तिदाताको रुपमा शरिरमाआउनु भएन त? उहिँ येशुज्यू फेरि नयाँ नाउँ लिएर आउनु भयो भन्ने प्रश्नको उत्तर थाहा पाउनु बुझ्नुभयो भने दोश्रो ख्रिश्टआनसाङ्होङ ज्यूको मृत्युको प्रश्न हल हुनेछ।
छोटकरिमा भन्नुपर्दा रोमि 9:6मा ख्रिश्ट फेरि मनुहुनेछैन भनिएको मृत्यु यसैको पद 10 अनुसार हेर्दा पापको लेखि सँधैको निम्ति मर्नुभएको मृत्यु हो । त्यसो भए -वहाँल फेरि नमर्ने मृत्यु भनेकै " पापकोलेखि सँधैकोनिम्ति एकै पटक प्रकट हुनुभइ सिद्ध्यईसक्नु भएको मृत्यु हो ,जुन चाँहि अब फेरि फेरि मर्न नपर्ने मृत्यु हो । तर यो सामान्य सहज शारीरिक मृत्यु -नभएर पापको लेखि मृत्यु हो। -त्यो खालको मृत्यु दोश्रो पल्ट भोग्नु पर्दैन भन्ने अर्थ हो।
अर्थात दोश्रो पल्ट चाँहि पहिलोचोटि एकै पटक प्रकट भएर सँधैकोलागि पुरा गरिसक्नु भएको पापको लेखि मृत्यु दोहोर्याउनलाइ आउने होइन भन्या हो।
त्यसो भए ठ्याक्कैभन्नुपर्दा- यस्तो पापकोलेखि मृत्युले कस्तो मृत्युलाइ जनाउँछ त जुन उहाँले फेरि दोहोर्याउनु पर्दैन ?? त्यो नै-1पत्रुस2:24,गला6:14, 17 र अरु धेरै पदहरुले क्रुसको कठोर मृत्यु हो- भनेर पुष्टि गर्दछ।
तसर्थ रोमि 6:9-10को अर्थ नै फेरि फेरि ख्रिष्टले बारम्बर मृत्युदण्डयोग्य अपराधिको रुपमाआरोपित भएर क्रुसमा कठोर कष्टपुर्ण क्रुसमै रगत बगाउँदै मर्नु पर्दैन भन्ने खास अर्थ हो। बाइबल अनुसार समान्य शरीरिक मृत्यु त वहाँलाइ मृत्यु नै होइन निँद्रा जस्तै मात्र हो र शारीरिक अध्याय देखि आत्मिक अध्यायमा प्रवेश गर्ने अरु प्रक्रियाहरू मध्येको एक प्रकृयामात्र हो । ...+ 2 b continued..
मित्र यो वचन एक समान्य मानिसले पनि बुझ्छ ।यदि तपाईं को भनाइ सहि हो भने प्रमाणित गर्ने वचन स्पट सङ राखिदिनुहोस। उहाँ माथी मृत्युले राज्य गर्ने छैन भनी सरल छ। र तपाईं पाप लाई मर्नु हुने छैन भन्दै हुनुहुन्छ। दोस्रो पुरानो नियममा येशु आएको कुरा पनि खुलाइदिनुहोस।
कुन गोरु हो यो फिलिप्पी 2:10,11
युहन्ना14:6
जुटको पिता शियोन हो बाईबल पध्छन। सबै जुट बोलेर। सबैलाई। पोइसा दिन्छु भन्दै शियोन् लान्छन्। मलाईत धेरै भनेका थिए
पर्मेसोरले कहिले पनि सुटुक्क ,लुकाएर केहिपनी काम गर्नु हुन्न। आमोस ३:७
होइन हौ येदि कसैले सबाथ दिन पालना गर्दा झुठो शिक्षा हो भनेर भन्न मिल्छ र,?
अब सबाथले मुक्ति दिन्छ भनेर येशु भन्दा पनि माथी दिनहरु पुज्न थाले झुठो नै हुन्छ।
कलस्सी २
१६. यसकारण खान र पिउनमा, वा पर्वको दिन, वा औंसी वा शबाथ-दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदेओस्।
१७. यीचाहिँ आउने कुराका छाया मात्र हुन्, तर वास्तविकताचाहिँ ख्रीष्टमा हुन्छ।
भन्न लाई त जस्ले जे भन्न पनि सक्छ झुटो र सचो सहि र गलत छुट्याउन दक्ने चाहिँ केवल परमेश्वर मात्र हुनु हुन्छ
वचन ले भनेको छ 2 कोरन्थी 11:4 अर्को येशु प्रचार गर्ने झुठो हो।
बाईबलमा के कृश्चमस मेरो जन्मदिन मान्नु भन्नुभएको छ ? गुड फराईडे ,यस्तर सन्डे मान्नु ,क्रुस लाई येशुको प्रतीक मान्नु भन्नु भएकोक छ ?
छैन । नमान्दा पनि हुन्छ। कुनै पनि चाड्ले जीवन दिदैन। निस्तार चाड ले पनि दिदैन। येशुको अनुग्रह र बिस्वासले मात्र मानिसको उद्दार हुनेछ। कर्म र ब्वस्थाको नियमले होइन
जसले जित्छ त्यस्लाइ म गुप्त मन्नको केही भाग दिनेछु र म त्यस्लाइ नयाँ नाउँ लेखिएको सेतो पथ्थर दिनेछु जो पाउनेले बाहेक अरु कसैले जान्दैन प्रकाश २=१७ नयाँ नाउ नजान्नेहरुको लागि बाइबल सात ओटा मोहोर लगाएर बन्द गरिएको पुस्तक मात्र हो सुन्न त सुन्छ तर बुझ्दैन हेर्न त हेर्छ तर देख्दैन
@@anillama5061यो पद बाहेक अरु पद भए पो अरु सोध्ने विचरा
@@anillama5061आमेन पिता अनी माता पर्मेश्वर लाइ धन्यवाद 🙏❤
परमेश्वरका छोराछोरिहरु एउटै अङगका स्वरुप हुन परमेश्वरले जुन सुत्रमा हामिलाइ बाध्नु भएकोछ तेहि आगया पालना गर्नुपर्छ तपाइ जुन सुत्रमा हुनुहुन्छ तपाइ तेसैको मार्गदर्शन लाइ पर्दसन गर्दै बडाउदै अघि बडनुहोस अरु कसैको बारेमा खन्डन गर्न जरुरि पनि छैन र आबस्यक पनि छैन यसको बारेमा न्याय गर्ने हाम्रो अधिकार छैन यसको न्याय इनसाफ गर्ने हाम्रो कुनैपनि गेयानले नदेखेको उहि परमेश्वरनै हुनुहुन्छ तेसैले बिबादका कुराहरु गरेर समय नपोखौ खेरा नहालौ जय सियोन पितामाता धन्यबाद
World mission society झूटो हो । होइन भन्ने मान्छेले एउटा प्रश्नको उत्तर बाइबल बाट खोजोस् । यो समुह एकदमै मानिसलाई इरितेट गराउने खालको छ । बाइबल विपरीत रहेका छन । मनगढन्ते सिदान्त लाई मान्ने गर्छन् । जसलाई माता र पिता मान्दैछन् आङसाङ ह्वाग र चाँगिल्जा दुवै नाजायज सम्बन्ध बनाएका व्यभिचारी स्त्री र पुरुष हुन् । आङसाङ ह्वांग ले यी माता मानिएकी महिला जो आफनै साथीको श्रीमती संग सेक्सुअल सम्बन्ध राखेर अर्काको श्रीमती भगाएको व्यक्तिहरू कसरी परमेश्वर माता र पिता भए ? येशू फेरि पृथ्वी मा आएर जन्मिएर कोरियाको एउटा रेस्टरेन्टमा मर्नु हुन्छ र ? वर्ल्ड मिशन सोसाइटी व्यभिचार पुरुष र महिलाले चलाएको समुह हो । अझै यिनिहरुको कर्तुत कति छन् कति ।
Praise the Lord🙏. एउटा बाटाे बिराएकाे भाईलाई सहि बाटाे देखाउनुलाई न्याय गरेकाे भनिदैन।
फिलिप्पी 2:10,11
युहन्ना14:6
किन तँलाई मता जुट गए काे अरूले थाहा पाउछ भने र हो जुट काे पिता त
बाईबलको अगमबाणिमा पर्नुभयो साथी आफू पनि जान नसक्ने र स्वर्ग जानेलाई ढोका बन्द गरिदिने। बाईबलमा निस्तार-चाड मानेमा मात्रै अनन्त जीवन छ भनेर मत्ति 26-17देखि 28 युहन्ना 6 -53 54 लुका 22-15देखि 20 सम्म लेखिका वचन आफ्ना बिस्वासिहरुलाई सुानउनुस यो नै सु-समाचार हो भनेर पावले भनेका छन् । प्रेरितहरुले पनि पालनगरेकाछन्। र सबैभन्दा महत्त्व पुर्ण वचन प्रकाश 22-18देखि पढेर आफुले गरेको कार्य र बाईबलमा मत्ति 7-21मा भने झै यशुज्युको ईच्छाअनुसार गर्दैछु कि दियाबलसको ईच्छा अनुसार बिचार गरौ दाजु भाइ दिदी बहिनिहरु झुठो कोहो भनेर जान्ने समज हामीलाई पिताले दिनुभएको छ र समयमै फर्कनुस
❤
❤
🎉
God bless you
त पनि जुटको पिता होस k हो। बाइबलमा देखता मता ले तलाई सोर्ग लानन्छु भनेको। आफू जुटमा छ अरूलाई। भन्छ।
Amen praise the lord 🙏🙏🙏🛐🛐🛐
तैले मात्र पढेको होला बाइबल। बुद्दि सुद्दि सुफ्यात।
Amen praise the Lord Jesus
Paster jyu siyon kasto thau raixa vanney kura yarmiya ko pustak addye 4:5-6 ek choti heridinus nata k kasto lagxa hjr lai
Thaha thiyena dada bala aja ayera thaha bhayo thank u
Thankyou brother
परमेश्वर को जानकारी दिनेलाई
नै पर्मेश्वरको बारेमा राम्रोसंग
थाहा रहिनछ प्रस्थान को पुस्तक
राम्ररी पढ्नुहोला सबाथदिन
मान्नैपर्छ भन्ने वचन भेट्नुहुने छ
Chelaharule sabath maneka chan ..prerit 16:13-14
Praise the Lord🎉🎉🎉🎉
२८ बर्षमा होइन। ३० बर्षमा हो। बप्तिस्मा लिएको।
धन्यवाद जय मसी
Good massage
You are right sir.
गलती ४-२६मा हेर्नु अनी प्रकाश 19,7मा हेर्नु
फिलिप्पी 2:10,11
६६६ को भ्रमजालमा पर्याछौ हौ..जेसत्य छ त्यसैलाइ झूठ देक्छौ रे जे झूठ हो त्यसैलाइ सांचो मान्छौ..खै कसरि सम्झाउने..!!!
666 येशुलाई पालन नगर्ने को लागि हो फिलिप्पी 2:10,11 युहन्ना 14:6
जुटको पिता होस त
Kasari shorga janxa hajur batai dinus
❤❤❤❤❤बचन,,,❤❤❤❤, आमेन् ❤ आमेन् ❤ आमेन् ❤
बाइबल राम्रो संग पडनू
अनि बप्तिस्मा बचन महसुस हुने बित्तिकै लिनुपर्छ
मित्र बाइबल ले वचन महसुस गरेर बप्तिसमा लिने भनेको छैन। नत यसको केही अर्थ नै लाग्छ तर येशुले क्रुसमा गरेको बलिदान मा बिस्वास गरे पछि बप्तिसमा लिने बताउछ। यो वचन हेर्नुहोस
प्रेरित ८
३५. तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए।
३६. अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, "हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?" [
३७. फिलिपले भने, "यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।" तिनले जवाफ दिए "येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।"]
३८. तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए।
@@pastorchetrajjoshi4744
तपाईंले पोस्ट गरेको बचन मै छ त तुरुन्तै बप्तिस्मा लिएको दृश्य अरु के चाइयो र प्रमाण ? बाटो मै पानी भेटाए बचन महसुस भयो र तुरुन्तै बप्तिस्मा भयो अनि तपाई ले चाहिँ के भन्न खोज्नु भएको ?
@@pastorchetrajjoshi4744
❤️प्रेरित ८ (NNRV)
३५. तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए।
३६. अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, "हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ?" [
३७. फिलिपले भने, "यदि सारा हृदयले नै विश्वास गर्नुहुन्छ भने तपाईंले बप्तिस्मा लिन सक्नुहुन्छ।" तिनले जवाफ दिए "येशू ख्रीष्ट नै परमेश्वरका पुत्र हुनुहुन्छ भनी म विश्वास गर्दछु।"]
३८. तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए।
☝️माथीको बचनमा हामी देख्न सक्छौं , प्रेरित फिलिपले नपुंसकलाई परमेश्वरको बचन सुनाए अनि नपुंसकले महसुस हुने बित्तिकै बाटोमै बप्तिस्मा लिए ! त्यसैले बप्तिस्मा परमेश्वरको बचन महसुस हुने बित्तिकै लिनुपर्छ ! एकछिन पछि के हुन्छ भोलि के हुन्छ कसैलाई थाहा हुँदैन ! त्यसैले बचन महसुस हुने बित्तिकै बप्तिस्मा तुरुन्तै हुनुपर्छ !
Jaimashi Alpha Mandali Pariwarma 😊❤
Maile suneko thiya baibal ek wota ma tra x
Parmesor pani ek jana x tara mandali dherai x mandaliko naam pani dheri x
Yesto aabsatha ma kun chahi mandali sahi ho kasari thaha hunx ta
Kun mandaliko manxe haru sorga janx ta
yeshu le pani palan garnu bho sabath din luka 4:16-18
युहन्ना 14:6 र फिलिप्पी 2:10,11
पिता माता धन्नेबाद
पास्टर बुवा तपाईं संग व्यक्तिकत रूपमा कुरा कसरी गर्न सकिन्छ होला?
Whatsapp 9865664800
तपाईं हरुलाई अलिकति पनि लाज लाग्दैन।के तपाई बिना आमाको सन्तान हो? तपाईंको जन्म दिने आमा प्रति सङ्का छ? जसरी शरीर आमा बाट पाइन्छ त्यसरी नै आत्माको पनि आमा हुनुहुन्छ। त्यति पनि दिमाग छैन। कसरी झुटो हुन्छ?के प्रमाण छ? तपाई पहिले बाइबल राम्ररी पढ्नु यदि बाइबल बिश्वास गर्नुहुन्छ भने बाइबलको वचनलाई पछ्याउनु।२००० बर्ष अघि येशू ख्रीष्ट लाइ क्रुसमा टाग्ने पनि बाइबल बिश्वास गर्नेहरु नै थिए। अगमवाणी नबुझेर तिनिहरुले त्यत्रो गल्ती गरे भने याद गर्नुहोस् तपाईं पनि त्यही गल्ति गर्दै हुनुहुन्छ।
दुई बिहे गर्ने माता कि ब्याबिचारी। आन साङ होङ ले लेखेका छ्न यो माता को सिधाान्त गलत हो । यिनी मात्र होइन 10 जना भन्दा बडि जनाले भनिसके। तर सबै को अन्त एउटै भा छ ।
2012 को गलत भबिस्यबाणी को बारेमा के छ तपाईं को भनाइ?
यहाँको कमेन्टहरू हेर्दा आफुलाई परमेश्वर भन्दा जान्ने ठानेर कमेन्ट गरेकाे देखिन्छ । आफुले बुझेका कुरा सहि हाे कि गलत हाे पहिले पत्ता लगाउनु राम्रो हुन्छ ।
बिचरा यि बाबु लाइ बाइबल को अगमबाणि का पुगिस्क्यो भनेर थाहै छैन बाइबल एक भबिस्यबाणी को पुस्तक पनि हो ।
god bless you
God bless you😊
Amen
Tapai aafai december25 jun chahi surya debatako janma dinma jesusko janma din vandai shara sansarlai dhatera mannu hunxa ajhai aafaile aafailai kasari sattya vanna saknuvayeko hai
मित्र बाइबल ले कुनै पनि चाडले उद्दार मुक्ति दिने कुरा गरेको छैन।
Krismas le dinxa hola aaitabar ko sewa le sorga janxa hola
@@pastorchetrajjoshi4744 sharm Kar Joshi kitane rupee main Bika he tu
Tapai sattya ho vane biblema jesus jo parmeshwor le manna sikaunu vayeko ra jesus aafaile mannu vayeko nistaar chad lagayet sampurda aaggya haru mannusna
आमेन
Amen
आङ्साङ 1964 मा sda चुर्च गैन अनि 1962 मा उनले sda चुर्च छोडिन ,, यो तपाइँको भनाइ कतै गलत त छैन,, तपाईं कतै उल्टो पाल्टो त बोली रहनु भाको छैन,??
Aamen haleluya 🙏🙏
आमेन आमेन❤❤
सत्य कुरो गर्नु भो धन्यवाद ps.ba
parbu Yeshu ko purano video herda kina anugraha ko yeug gayo rw raajy ko yough aayo ho maile yo Kura bujhna sakena parbu yeshu ko bachan lai xodhera aba sarvasaktiman parmesor soorw ko bachan lai paxhauda k hamile mukti rw jiban ko margha vetamxam tw so malai ramro sanga bujhaidinu pastor sir.....😢
Pahilay ko yahudi ra ahilay ko maanish tapai tashtai laagchh.shadhai ko laagi nishtar chand banda vayako ho ra bibel ta herna ta herchhau tara dekhadainau sunna ta sunchhau tara bujdainau yo agamwaani temiharu ko laagi ho.
Haleluyah
Amen 🙌🙏🙏
सर अरुले बोलेको कुरा खण्डन गर्नु भन्दा येशू ख्रिष्टको बारेमा सुस मचार गर्नु होस त्यो असल हुन्छ सर
पाष्टर ज्यु ,हजुरले सियाेन गलत छ भन्दाभन्दै भजनसङ्ग्रह 132:13,भजनसङ्ग्रह 133:3,भजनसङ्ग्रह 134:3,यर्मिया 4:5 काे परमेश्वरकाे वचनलाई पनि,बाईबललाई पनि र परमेश्वरलाई पनि गलत बनाईसक्नु भईसक्याे । अलि विचारचाँहि पुर्याउनुहाेला । बाईबललाई गलत प्रष्ट्याउनुभएर तपाईले आफैलाई चाहिँ सहि साबित गर्न खाेज्दै हुनुहुन्छ कि ? कि बाईबलभन्दा हजुर ठुलाे साबित गर्न खाेज्नुभएकाे हाे ?यी पदहरुलाई चाहिँ के भन्नुहुन्छ ? के यी पदहरु पनि झुट नै हाे ? हाेईनभने सियाेनलाई झुटाे हाे भनी प्रमाणित गर्नुहाेस् र सियाेन गलत छ भन्ने बाईबलिय पद थाहा छ भने कमेन्टमा लेखिदिनुहाेला ।
बाइबलमा माता मान्नु भनेर कहा लेखेको छनि
@AnitaSunuwar1416 बाइबलमा माता भनेर हागारको उदाहरण मात्र दिइएको छ तर उनिहरुले पिता पुत्र र माता पनि थपी दिए।।
क्षमा चाहन्छु🙏दिदीबहिनीले १कोरिन्थी ११:५ को वचन पालन नगरे पाइयो। यसबारे केही जानकारी दिनु हुन्थ्यो कि?
फिलिप्पी2:10,11
Aahile Nepal ma dherai naam lekher mandako kholeko x ???
Baibal ma kati wata mandaliko naam lekheko x ????
Baibalma kun mandali janu vanera lekheko x yo pani vanidinus na
Tapae jane mandaliko naam k ho ???
K tapae jane mandaliko naam baibal ma lekhiyako x???
Sansar ma baypak rupley failey ko kun darma xa jo manesh ko nam prayog vako xaina xa vani vanidinus
Pastor baba jayamshi ma charcha janxu mero budo siyon januhunxa. Malai juto ho vanu hunxa. Hjr sanga. Boler ma k hi kura bujna man Cha hjr sanga kasari. Kura garni. Plz.
Andhha aguwa le doryaeka haru sabai khadalma janxan vanera Prabhu jesu le vannuvayo
हल्लेलूयाह आमेन
Hallelujah
Tapae baibal lae biswas janu hunx vane baibl ma kun mandalima jau vanera manbaliko naam lekhiyako x???
Amen🙏🙏🙏
Pray for family please 🙏🏻😍💞
Paster chet raj toilet sarbochko birthday bolnu vayo tpiko lago Narak Tahari xa
Sir Yo Naya karar Ko bibal kaile lekhiyako ho rw kasle lakheko ho plz video banaunu na sir
Tapae jane mandali kun ho ?????
K tapae jane mandali baibal ma naam lekhiyko
त्यसोभए किन येशू क्रिस्टले निस्ताचार मान्नुभयो त
काहा मान्नु भयो र,
Kinaki yesu krist ley byabasta follow garnu bhako thiyo yesu christ ko balidan pachi aaba hami christ ko anugraha ma chau so
तेत्ति बेला येशुबलि हुनु भयेको थियेन कारण उहां आफै बलि हुनु पर्ने थियो उहांको म्रित्यु पश्चात नपर्ने भयेको हो नि!!!
व्यवस्था पूरा गर्नलाई मान्नु भयो
मर्कूस 14:12
यो अखमिरी रोटीको पहिलो दिन थियो। त्यो त्यस्तै समय थियो जुनबेला यहूदी हरूले निस्तारको थुमाहरूलाई बलिदान दिने गदर्थे। येशूको चेलाहरू उहाँकहाँ आए अनि भने, “हामी जानेछौ अनि निस्तार चाडको भोज त्यार पार्नेछौं। तपाँईंले हामीहरूले निस्तार चाडाको भोज त्यार गरेको चाहनुहुन्छ?”
मत्ती 26:2
“तिमीहरूलाई थाहै छ दुइ दिनपछि निस्तार-चाड शुरू हुनेछ। त्यसै दिन मानिको पुत्रलाई क्रूसमा टाग्नलाई शत्रुहरू कहाँ सुम्पिइनेछ।”
1 कोरिन्थी 5:7
ख्रीष्ट जो हाम्रा निस्तारको पाठो हुनुहुन्छ,
यूहन्ना 1:36
यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”
यूहन्ना 1:29
हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।
1 पत्रुस 1:19
तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।
Bibel ramro sanga padepo tha huncha agambadi anusar aunubaeko parmesor ho christmas bibel ma cha dekhau
बाइबल मैले रामरी पढेर नै थाहा पाएको मित्र। म त खिस्टमस मनाउदैन त। तर अर्को तिर दुई वटा बिहे गर्नु पनि ब्याबिचार हो। तपाईं माता को बिहेहरुको बारेमा के भन्नू हुन्च्ब त?
Hello saitan mukti yesu ji ko ragat nayakarar nistarchad permeswar ko pabitradin sanibar ma painsha ad321 ad325nistarchad hataiyo crismas Sunday rombat pop ra constitin raja bat crismas ad354 ma ayako ho saitan
Hare Krishna 😊
Sachchai kendra kasto samuh ho yasako barema janna chahanchhu
जयमशी
सच्चाई र सत्य ईश्वर परमेस्वर पिता झुठो शिक्षा हो।
त्यहा पिता र येशुको नाम त लिन्छन तर त्यहा पबित्र बाइबल अनुसारको शिक्षा प्रर्भु येशुले दिनुभएको आज्ञा पालना गर्दैनन।सन्सार बाट अलगिएको जीवन पाउदैनौ हामिले त्यो सच्चाई र सत्य मन्दलिमा
किनकी प्रर्भु येशुले भन्नुभएको छ:मलाई प्रर्भु प्रर्भु भन्ने स्वर्गको राज्यमा प्रबेश गर्नेछैन केवल त्यही प्रबेश गर्नेछ जसले पिताको इच्छा योजना अनि आज्ञालाई पालना गर्दछ।
अझै जान्न चाहानुहुन्छ भने फेसबुकमा मेरो नाम रिम्मोन भुजेल छ आएर सोध्नुहोला
Tapaile bhaneko kura sacho ho
@@lastname2001 हजुर
रिम्मोन भुजेल भनिने आइदीमा आएर बोल्नु होला है त
@@Remmon-Thapa07 amen god bless you ❤️🩹
Yes right
Right 👍
कुरुस पुजारि