Albida | official music video | Rap | Asmit CKR Regmi

Поделиться
HTML-код
  • Опубликовано: 31 дек 2024

Комментарии • 1,3 тыс.

  • @asmit4826
    @asmit4826  2 месяца назад +514

    Here’s the lyrics:
    सम्झनाले सताउँछ भन म त्यसैमा खुसी
    हल्का माया लाउछ भन म त्यसैमा खुसी
    बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु
    बेलाबेला याद आउँछ भन म त्यसैमा खुसी
    राम्रै चलिराको थियो आखा लाग्यो कुन को
    यहाँ म परेछु फलाम उनले भेटिन् मान्छे सुनको
    आज रिसाएनी दुइ दिन मा फकाउन आउछिन सोचे तर
    तेस्रो दिन मा मलाइ बिहेको निम्तो आयो उनको
    कमाउथे म प्यारी पछी हाम्रो नि बिहे हुन्थ्यो
    तिमीले हतारै नगरी केहि समय लिए हुन्थ्यो
    निम्तो दिन आयौ एकैचोटी सुपारीको सट्टा बरु
    खाएसी फ्याट्टै मर्ने खालको जहर दिए हुन्थ्यो
    के गरु अरुले बेहुली बनाई लाने दिन
    अनि दुनियाले खसीबोका टन्न खाने दिन
    कति माया गर्छु भनि नसोध न माया
    मेरो घर मलामी हुन्छ तिम्रो जन्ति जाने दिन
    मुटु मर्यो मर्छ ज्यान अमर त् छैन मेरो
    तिमि आफूखुसी जे गर केहि शर्त छैन मेरो
    तिमीले बिहे गर्छौ भनि मैले धम्कि देको हैन
    बस् तिमि नभए बाच्नु को केहि अर्थ छैन मेरो
    लगेपछी पराइले मेरी सानीलाई अब
    भन्नु पनि के भन्नु आफै जानीलाई अब
    हिजो सिरानी हौ तिमि सोची मस्त निदाईदिन्थे
    आज को सम्झेर अन्गालु म सिरानीलाई अब
    मनको कुरा सुन्न सके ढुक्क भन्छु रुन्थ्यौ
    तिमी दुनियालाइ छाडी केवल यो मान्छे लाइ चुन्थ्यौ
    मया यति दिन्थे तिमिलाई कल्पनाको बाहिर
    जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यौ
    साझ पख चुलो मा टक्क आगो बाली
    अनि हामि दुइलाई पुग्ने जति खाना त्यहाँ बसाली
    जब हासिदीन्थ्यौ ठ्याक्कै खुवाईदिन्थे
    सानो रोटि को टुक्रामा धेरै माया हाली
    के गर्दै छौ अचेल अनि कुन हालमा छौ
    संगै नभएपनि मेरो यादको संगालो मा छौ
    अ ठिकै छु म यसै एक्लै बितिराछ जीवन
    तिमि पनि एक्लै छौ कि उसको अँगालो मा छौ
    नैतिकता को स्वाद पनि चर्को थियो होला
    उनले खोजिराको केटा धनी घर को थियो होला
    मेरो भने दुनियामा केवल उनी थिइन्
    तर उनको भने ब्याकअप सायद अर्को थियो होला
    एक्लै एक्लै एक्लै एक्लै अब यसै परान जाला
    मेरो मुटुकै पिडाले मानसिक सन्तुलन खाला
    मैले भए जति सकेजति माया उनलाई गरे
    सबै उनिजस्तो भए नजिक कोइ नआइज साला !
    तिमीलाई नि के दोष दिनु मै मा खोट होला
    उसलाई अंकमाल अनि मलाई धोका को चोट होला
    जीवन मसित नै काट्छु भन्दा भन्दै बिहे गर्यौ
    अब मैले चुम्ने गाला मा अर्कैको ओठ होला
    गर्दिनँ म माया, घृणा भरसक गर्ने छैन
    मेरो यादमा छ्यौ, यादबाट अलग गर्ने छैन
    भोलि मलाई सम्झी म्यासेज गर्छ्यौ यही सोचेर नै तिम्रो
    फोन नम्बर र फेसबुक आइडी ब्लक गर्ने छैन
    अब
    भरोसा नगरी माया मा खरानी धस्छु
    कोही प्रस्ताव लिएर आए भाग्छु, गुफा भित्रै पस्छु
    तिम्रो मेरो माया मर्यो त्यही नि, तिमीले बिहे गर्‍यौ
    पीडा मलाई भयो, पिरतीको मै किरिया बस्छु
    यदि बाँचे भने लगाइदिनु सङ्घर्षको माला
    तिमीलाई देखिरहँदा श्रीमानसँगै सिन्दूर हातमा बाला
    किन
    तेह्र दिन नपुग्दै तिमीले अर्कै पोइलाइ छोप्यौ
    तिम्रै यादै याद मा मेरो त खोइ तेह्र वर्ष जाला
    तिमीले घात गरेऊ, अनि मनमै ला'सी सुनाइसक्यो
    हो नि, बौलाएर खुसी खुसी हाँसी सुनाइसक्यो
    तिम्रो माया गर्ने तरिकालाई कठघरामा उभ्याई
    तिमीलाई यो मुटुको न्यायाधिशले फाँसी सुनाइसक्यो
    जानु तिमी धेरै टाढा नफर्किने गरी
    बरु सम्हालुला आउँदा तिम्रो याद घरी घरी
    जानेबेला एक पटक पछाडी फर्की हेर्नु
    तिमीले खुसी को नै आँसु देख्छ्यौ मेरो आँखा भरी
    खुकुरी मा गर्दन राख्यो मेरो मन ले अब
    हार्यो, कि त जित्छ अहंकार ले कि त धन ले अब
    साचो माया लागे मुटु छिया छिया हुन्छ यार
    पिरती नै नला भन्छु म त कोइ मदन ले अब !
    खैर…
    सम्झनाले सताउँछ भन म त्यसैमा खुसी
    हल्का माया लाग्छ भन म त्यसैमा खुसी
    बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु
    कहिलेकाहीं याद आउँछ भन म त्यसैमा खुसी
    -Asmit

    • @SabitraSingh-c5z
      @SabitraSingh-c5z 2 месяца назад +5

      Asmit daa love this song releted my life daa 😢❤

    • @Eagle-eye-E4m
      @Eagle-eye-E4m 2 месяца назад +2

      Oh my god ...babbal babbal 👏👏👏👏👏👏👏

    • @Eagle-eye-E4m
      @Eagle-eye-E4m 2 месяца назад +1

      Oh my god ...babbal babbal 👏👏👏👏👏👏👏

    • @अधुरो
      @अधुरो 2 месяца назад +2

      कविता प्रेमि ❤

    • @LazyBoy-f4l
      @LazyBoy-f4l 2 месяца назад +1

      Maya x daii 🥰 ❤❤❤

  • @rijulkhanal1
    @rijulkhanal1 2 месяца назад +74

    सोच्दै छु ;
    जबकि यि शब्दनै येति गहिरा छन् भने ,
    यिनै शब्द लेखकले कापीका पानामा उतारदै गर्दा , तेति बेला लेखकका आँखाबाट झरेका आँशु र उसको उनिप्रति भयेको प्रेम कति गहिराथिए भनेर।🙂❤

  • @sagarbhusal587
    @sagarbhusal587 2 месяца назад +88

    टिकटकमा देखे र यता आउने काे काे हुनुहुन्छ ?💝
    बबाल लाग्याे गित त यार❤

    • @PratikshaXettry-y6x
      @PratikshaXettry-y6x 2 месяца назад +2

      Im here 😅

    • @Sagar-33
      @Sagar-33 2 месяца назад +1

      Ma ni Xu hai tiktok dakhe ra yeta auni ❤❤ dami 👌👌👌

  • @jyotirai1215
    @jyotirai1215 2 месяца назад +5

    उहाँको हरेक शब्दले मनलाई छुन्छ। कहिले काँही मन दुखेको बेला उहाँको शब्द सुन्यौ भने आँशु झार्छ।😢

  • @SandeshSunar-Lovehuntet
    @SandeshSunar-Lovehuntet 2 месяца назад +201

    TikTok मा सुनेर आउनी यता हाजिर हौ है😂😂😂😂😂😂

  • @user-isha165
    @user-isha165 2 месяца назад +22

    सम्झनाले सताउँछ भन्न म त्यसैमा खुसी
    हल्का माया लाउँछ भन म त्यसैमा खुसी
    बिर्सेरै बसे पनि मेरो मन राख्दिन बरु
    बेलाबेला याद आउँछ भनेर म त्यसैमा खुसी😊❤

    • @BadalThapa-jy6rm
      @BadalThapa-jy6rm Месяц назад

      Mo ta sab lai yo vanxu ki kasailai sacho maya na garnus sacho maya Garda dhoka painxa ra sacho bolera jindagi jiunw sakinna 😅

  • @manojdhakal93
    @manojdhakal93 2 месяца назад +15

    निकै मन छुने शब्द सन्कलन, good luck brother❤❤❤🎉🎉

  • @Youth51337
    @Youth51337 2 месяца назад +2

    "यो गीतले बिउँझेको दिलको पीडा कति राम्रोसँग समेटेको छ। अस्मित, तिम्रो शब्दहरूमा गहिरा भावनाहरू व्यक्त गर्नको क्षमता साँच्चै अद्भुत छ! यसले मलाई मेरो आफ्नै अनुभवहरूको सम्झना गरायो। धन्यवाद!"

  • @cricpariwar
    @cricpariwar 2 месяца назад +21

    मन छुने गीत 😢
    Lovely hai daju ❤️❤️❤️

  • @AmarboharaAmir
    @AmarboharaAmir 26 дней назад +2

    निको रैछ गित

  • @parbatik.c8871
    @parbatik.c8871 2 месяца назад +5

    हरेक शब्दले मन छोयो 😢❤ lot's of love ❤️❤️ keep going 😊😊

  • @SkillismyfasionPlayer
    @SkillismyfasionPlayer 21 день назад +2

    It amazing 🤩❤❤❤🎉 good luck dai

  • @YouthToday-l5j
    @YouthToday-l5j 2 месяца назад +10

    Rap of poet hits different.
    Meaning full, full of metaphors, feelings and emotions.
    Tuki is getting famous nowadays . 💖
    Hope you will also get like him.
    Love this asmit brother.
    Hope we will get more like this .

  • @ashishjoshi3102
    @ashishjoshi3102 2 месяца назад +1

    त्यो फूल मेरो हो भनी हुर्काएँ, अन्तिममा हक कसै अरूले जमायो।
    त्यो फूलसँग सपना मैले सजाएँ, अन्तिममा कसै अरूको जीवनमा सजिन पुग्यो।
    फूलको काँडा बनी अरूलाई छुन रोकें, अन्तिममा सुवास कसै अरूले लियो।

  • @Football-lover1863
    @Football-lover1863 2 месяца назад +7

    Jati sunyo uti sunurahu jhai hinxa tw😮
    First 4 line pahilako vedio ma Dekha paxi dai ko fan huna thaleko mw😢😊😊❤ 0:34

  • @lalitsunare
    @lalitsunare 27 дней назад

    Ramro xa aba pat two. Auna parcha la

  • @BirendraTharu-gj8mq
    @BirendraTharu-gj8mq 2 месяца назад +5

    Bbl Xa dai Mero Ta Aashu Khaseu 😢❤❤

  • @oshmiThapa-22
    @oshmiThapa-22 День назад

    Today First time watching ur vdo.....🥰btwn awsme😢

  • @Suratbogati502
    @Suratbogati502 2 месяца назад +3

    कस्तो मुटु फुट्ने गरी dear ex काे याद आइदियो 😢😢😢
    गीत ले मेरो जीवनमा पुरै मेल खायो 😢😢😢

  • @sthaxxyy
    @sthaxxyy 2 месяца назад +1

    Sabdha thikxa akdamai man xunye tara tal ali wow type ko vayana

  • @oceansingh9999
    @oceansingh9999 2 месяца назад +25

    AFTER TIKTOK WHO IS HERE 👌

  • @binuchhetri9684
    @binuchhetri9684 2 месяца назад +1

    सम्झनाले सताउँछ भन् म त्यसैमा खुसी 😊❤हलका माया लाउँछ भन् म त्यसैमा खुसी 😊 विर्सिएरै बसे पनि मेराे मन राख्दिन बरु बेला बेला याद आउँछ भन् म त्यसैमा खुशी😊😊❤❤ best line

  • @SushmaVlogs533
    @SushmaVlogs533 2 месяца назад +6

    आज यो Rap youtube मा हेरे मन नपरेको line कुनै पनि छैन, म यो lyric feel गरे ठ्याक्कै आफू लाई नै imagine गरे , 7/8 years भयेछ मेरो गल्ती के कुरा मा भयो भनेर चित्त बुजाउन नसकेको 😢😢
    जति सुने पनि मन भरिएन lyric ले 😭

  • @Shibhan_01
    @Shibhan_01 Месяц назад

    la keep it up geet rarmro xa

  • @ZaytunStudios-on5qd
    @ZaytunStudios-on5qd 2 месяца назад +4

    त्यो poem लाई अब हे ..... लगाएर लोक भाका हालेर गाउँदा😊😊

  • @nirmalarokaya3778
    @nirmalarokaya3778 22 дня назад

    Wow nice song ❣️

  • @mr_cassano7
    @mr_cassano7 2 месяца назад +18

    Heart touching 💔

  • @NehaSharma-ch7yb
    @NehaSharma-ch7yb Месяц назад

    Oh goodness your voice is so deep 😮❤ and the lyrics superb 😍

  • @THAPAG07
    @THAPAG07 2 месяца назад +5

    मलाई यो गीत पहिला ट्रिजर बाट मन् परेको साथी तर लास्ट रुने मन् लाग्छ जती बेला पनि सुन्छु तर म पनि यो गीत मा कभर सोङ भिडियो बनाउछु तिहार को बेला अनि त्यो बेला साथ देऊ है तिमी अनि अरू साथी भाई दिदी ब्वाइन..... सबै मन् देखि आभार वयक्त गर्द छु....,🌺🍁🦚 राधे राधे

  • @Flameh4x2
    @Flameh4x2 2 месяца назад +2

    कति माया गर्छु भनि नसोध न माया
    मेरो घर मलामी हुन्छ तिम्रो जन्ति जाने दिन .. AAHA KYA MANN CHOYO DAJU ..
    KEEP IT UP HAIII..
    SARAI RAMRO LAGYO!!

  • @nirajanbist8206
    @nirajanbist8206 2 месяца назад +7

    176 viewer🎉🎉🎉

  • @AnushkaKhanal-c9b
    @AnushkaKhanal-c9b 9 дней назад

    ❤️❤️Great fan of your ❤

  • @BijetaDc
    @BijetaDc 13 дней назад

    Babal dai❤🎉

  • @aayushabhattarai7288
    @aayushabhattarai7288 Месяц назад

    मन दुखताको औषधि हो तपाईँको poetry, those heart touching lines❣️ अनि डक्टर नै बिरामी भएर त भएन नि। 😔
    हैन र! 😶

  • @Fuchhisarkini-gy8nu
    @Fuchhisarkini-gy8nu Месяц назад

    Man chhoyo 😢😊

  • @abhishekk.05
    @abhishekk.05 Месяц назад


    Good luck Brother

  • @AnushkaMagar-x7
    @AnushkaMagar-x7 Месяц назад

    Wow 😢 kati rameo man sune 😢

  • @arjunacharya6657
    @arjunacharya6657 Месяц назад

    Congratulations ❤

  • @PawanTiruwa-vo8vk
    @PawanTiruwa-vo8vk Месяц назад

    Flaka vanda ramro x hai kta haru❤

  • @DeetyaMagar
    @DeetyaMagar 12 дней назад

    Dai aru pani bananu rap Dami xa hai❤

  • @MPGMagar
    @MPGMagar Месяц назад

    अलविदा 🙏
    मिलेको कृयापद सँङ्गै उत्तिकै मिठास शब्दमा बनेको कविताको र्याप गजब छ aSmit dai ❤🎉

  • @manishbidari7719
    @manishbidari7719 2 месяца назад +1

    Kati ramro line xw. Wah!

  • @purbelinewar
    @purbelinewar Месяц назад

    Dai 🥺
    Man xoyarw aayo

  • @sosti122
    @sosti122 2 месяца назад +1

    Aaha kati mitho brother malai akdamai mn parxa hjr ko poetry sunne garxu dherai nai 😍😊

  • @aakritientertainment
    @aakritientertainment 17 дней назад

    Night is incomplete without this song(rap)❤ 2 month huna layo din ko 2 choti yo geet na Suni nindra launa 😌💗

  • @kabitapoudel5515
    @kabitapoudel5515 Месяц назад

    Just wow bro🥰

  • @D29570
    @D29570 2 месяца назад

    Nice song bro❤

  • @tarathapa4613
    @tarathapa4613 2 месяца назад +1

    love you dost khatra aayo super

  • @BhimolingLingden
    @BhimolingLingden 2 месяца назад

    Wow yo song ko gahirai nai ekdam dami,sabda ko ta jhan.kasari bhanne yesto dami,dherai mathi janu hunecha bro

  • @SahilShah-qt8mi
    @SahilShah-qt8mi 2 месяца назад +1

    Dami hw da song ta kasam havey ❤❤ May you be successful in this rap world💐😌❣️

  • @BinitaGurung-th5vh
    @BinitaGurung-th5vh 2 месяца назад

    Ekdamai ramri❤mon xuyo🥺👍👍keep going bro aajai astoi ramro ramro halnus hai ❤❤❤

  • @TulsiKatuwal-rb4gg
    @TulsiKatuwal-rb4gg Месяц назад

    एक्लै एक्लै एक्लै एक्लै अब यसै परान जाला
    मेरो मुटु कै पिडाले मानसिक सन्तुलन खाला
    मेरो भए जति सकेजति माया उनलाई गरे
    सबै उनि जस्तो भए नजिक कोइ नआइज साला!!🥺❤️😘😘❣️❣️ !!

  • @rashmikaedit4753
    @rashmikaedit4753 22 дня назад

    Song ❤
    हरेक शब्द मन छुन्छ 😢😢😢❤😢

  • @BipasaTamang-x8h
    @BipasaTamang-x8h Месяц назад

    Aaha Kati ramro song ajhai arko Pani chaiyo dada❤❤❤❤😢😢😢😢

  • @kumarsubedi7682
    @kumarsubedi7682 2 месяца назад

    Good cha rapp ❤

  • @Redmi9a-i5m
    @Redmi9a-i5m 12 дней назад

    Mo ho tiktok म सुनेर आउने 😅❤

  • @SusHmapraja506
    @SusHmapraja506 2 месяца назад

    Thanks for 770 subscribe keep supporting guys RUclips family and friends and family please 😊❤❤❤❤❤

  • @rajinatimalsina1182
    @rajinatimalsina1182 Месяц назад

    मनभरि पिडा बोकि ओठमा मुस्कान लिएर हिड्न सजिलो कहाँ छ र 😢
    दिनमा ५ चोटी सुन्दा पनि मन अगाउदैन्😢 ❤

  • @BINAYAKSubedi-j5l
    @BINAYAKSubedi-j5l 2 месяца назад

    Dami poetic yrrrr

  • @SherSingh-ru6ox
    @SherSingh-ru6ox 2 месяца назад +1

    मनछुने गित
    Lovely hai daju ❤❤❤❤❤❤❤❤❤❤❤

  • @pawanaryal5327
    @pawanaryal5327 2 месяца назад +2

    Tarw daii hjr ko song dame cha ksm yarrrr babal keep it up daii ❤

  • @regmiplayz_09
    @regmiplayz_09 2 месяца назад

    Dami daji.

  • @NabinaGhimire-m1r
    @NabinaGhimire-m1r Месяц назад

    Dherai Yaad aauxa🥺

  • @Poetic_palm
    @Poetic_palm 2 месяца назад

    shabda ramro xa asmit. Welcome to rap world.

  • @MohanPangeni-l9n
    @MohanPangeni-l9n Месяц назад

    Merai lagi gaidinu vako raixa daile 😢😢❤

  • @Jharnalamsal04
    @Jharnalamsal04 2 месяца назад

    This lyrics hits different :
    मैले भए जति सके जति माया उनलाई गरे
    सबै उनी जस्तो भए नजिक कोइ नआइज साला !
    Outstanding , keep it up brother ♡

  • @Army_girl14399
    @Army_girl14399 Месяц назад

    Lyrics ekdamai yrr 🤧💗💐

  • @Sirjana-sudeep2i
    @Sirjana-sudeep2i 2 месяца назад

    Aaha hjr KO video hru wow......❤❤❤❤❤❤❤❤I love it 💝🍀❣️🍀

  • @samirpaswan8944
    @samirpaswan8944 Месяц назад

    50 Palta vanda bhadi sunisake tai ni sunna man lagxw❤

  • @TirtharajChaulagain-if3sf
    @TirtharajChaulagain-if3sf 2 месяца назад

    Wow nice ❤❤❤

  • @samirlimbu2631
    @samirlimbu2631 2 месяца назад

    सुन्दै छु ... दामि अतिनै अझै प्रगिको कामना

  • @Sagar-33
    @Sagar-33 2 месяца назад

    Asmit dai ko te ma. Sairi vanda jo bhg fan thiya feri aru aru geet ni garaunu na 😊

  • @namratatamang5942
    @namratatamang5942 2 месяца назад

    Wow love it🔥😥

  • @RinaRawat-225
    @RinaRawat-225 2 месяца назад

    Wow super line 😢😢😢

  • @BakhatRokaya-j1x
    @BakhatRokaya-j1x Месяц назад

    dhaime cha ho 😮😮😮

  • @AllInOne.45-
    @AllInOne.45- Месяц назад

    Love from Nepalgunj ❤

  • @krishnaneupane7028
    @krishnaneupane7028 2 месяца назад

    Just incredible boy . Keep it up !

  • @kristinaniraula3152
    @kristinaniraula3152 2 месяца назад

    Kasto ramro goosebumps aayo 😢❤

  • @MerinaKadel-o5h
    @MerinaKadel-o5h 16 дней назад

    Keep going broh❤

  • @KushalBasnet-n6e
    @KushalBasnet-n6e 2 месяца назад +1

    Dheri dami git ❤ I'm your big fan ❤️😘 dada ❤

  • @FFAWMxy
    @FFAWMxy 2 месяца назад

    Khatra 15 k like suuuuuuuù

  • @MelinaHamal-v2g
    @MelinaHamal-v2g Месяц назад

    I like it dada 😊😊

  • @BinitaGurung-th5vh
    @BinitaGurung-th5vh 2 месяца назад

    Jati sunyo teti sunu mon lgne😊😊❤❤❤❤

  • @Aliza_01
    @Aliza_01 Месяц назад

    Just loved every words and whole song is awesome ❤

  • @Sushilasaud12345
    @Sushilasaud12345 2 месяца назад

    हरेक शब्द ले मन छोयो😢 lot's of love 😚 ❤

  • @TaraChapagain-ly3nh
    @TaraChapagain-ly3nh Месяц назад

    Best song 😍😮

  • @santoshbiswa1371
    @santoshbiswa1371 2 месяца назад

    kasam brother man ma lago👍❤️‍🔥💔

  • @arpanarai8185
    @arpanarai8185 Месяц назад

    Kasam lastai babal lagyo lyrics keep it bro lost of love💗💐♥️

  • @chetanasingh4996
    @chetanasingh4996 Месяц назад

    कस्तो मिठो song हो k म love नपरेको manxey lai नी bkp को feel भयो 😢

  • @MadanTamang_47
    @MadanTamang_47 Месяц назад

    Rap bahek arko music video aba chaii dai

  • @vasko3859
    @vasko3859 2 месяца назад

    danger heart broke raixha bro 🤧kept up the good works

  • @prajnasapkota3238
    @prajnasapkota3238 2 месяца назад

    Wow lovely🥰❤️

  • @PreciousLuckyRokka
    @PreciousLuckyRokka 2 месяца назад

    Best lyrics part 2 chaiyo beautiful song

  • @BokaDai-ib1nn
    @BokaDai-ib1nn 2 месяца назад

    ❤❤❤❤❤ daimi bro❤❤❤❤❤❤❤❤❤

  • @poojakhatri6780
    @poojakhatri6780 2 месяца назад

    Wow 😮शब्द ❤

  • @dipakkhanal107
    @dipakkhanal107 2 месяца назад

    Asmit dai 😊 is Very talented boy

  • @Abhishekparajuli07
    @Abhishekparajuli07 2 месяца назад

    Dai yo song ma use vako word baut deep ma xan .bbl❤❤❤

  • @Cristianooooo-b5i
    @Cristianooooo-b5i 2 месяца назад +1

    Nice song bruhhh keep it and best of luck for your ahead progress❤❤

  • @kingofhell1127
    @kingofhell1127 2 месяца назад +1

    Wow🥰
    Your lyrics touch perfectly even this is your first release. Love to hear your poetry❤️
    Looking forward to more beautiful work in the coming days! Best of luck!
    Love From Gold Coast🥰🥰

  • @RupeenaKhatri
    @RupeenaKhatri 2 месяца назад

    Kate ramra sabda hun khaii mon na pareko yeuta line xoinw 🥺❤️