Ep 587 Prof Dr Ramchandra Gautam शास्त्रमा मांसबलि किन ? पाप भई हाल्यो भने प्रायश्चित कसरी गर्ने ?

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2024

Комментарии • 37

  • @rachanathapa1626
    @rachanathapa1626 Месяц назад

    सात्रमाभयको सत्यबचन।निडरभयरबोलिदिनु भयकोमा गुरुजिउलाइ धन्यवाद 🌼🌷🏵️🌹

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Месяц назад

    नमन गर्दछु हजुर।
    शास्त्र अनुसार विधीको सम्मान गरौ।

  • @parbatapantha8256
    @parbatapantha8256 Месяц назад

    राधाकृष्ण भगवानको जय जय होस 🙏🏻🌷🙏🏻

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 Месяц назад

    श्रीकृष्ण भगवानले गाईको संरक्षण गर्नुभएको छ। यो बेदमा अनेक खिचडी पाकेकै कारणले गर्दाखेरि ब्यास देव भगवान बेसका नरुनुभयो किनकि उहाँलाई आफैले लेखेको बेल पनि अ पुष्ट जस्तो लाग्यो। र उहाँहरु हुनुभयो। त्यो देखि ब्रह्माले वा नारदले मलाई किन भएन जसले भनेपनि उहाँलाई फेरि चारै वेदलाई सारको रूपमा भागवतको आविष्कार गर्नुभयो। र भागवतलाई गीतामा परिणत गरी समाजलाई बुझाउने कोसिस गर्नुभयो। जुन श्रीकृष्ण भगवानले गाईको उच्च सम्मान गरिएको पाइएको छ त्यसकारणले गर्दा यो खिचडी खिचडी ज्ञान भयो गाई सर्वमान्य गौमाता हुन् जय होस् हरेकृष्ण

  • @fulmayathakuri41
    @fulmayathakuri41 Месяц назад

    Suvas guru dherai dherai dhannyabad

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI Месяц назад

    ह जुर लाई ओम नमो नारायण ब्राहृमण ब्रह्म जानाती ब्राहृमण हजुर को गायत्री निष्ठा सबै राम्रो र्यो घोर कलियुगमा पनि धन्यबाद हजुरलाई।

  • @pushkarrimal4557
    @pushkarrimal4557 Месяц назад +1

    धेरै जान्ने भए पछि आफ्नै ज्ञानको भुमरीमा अलमलिएर ज्ञानको वास्तविक स्वरूप बाट टाढा भएर ज्ञान छरिरहेको जस्तो लाग्यो । ज्ञानले त मुक्ति दिनुपर्ने तर यता त दोष दर्शन बढि देखियो । यो मेरो बिचार हो कसैले अन्यथा नलिनुहोला।
    ।।जय होस्।।

  • @LaxmiKarki-dv3lh
    @LaxmiKarki-dv3lh Месяц назад

    Hare krishna 🙏

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 Месяц назад

    यहाँ जतिपनि बहस भइरहेको छ यो कर्मकाण्डको मात्र हो। यो कर्मकाण्ड गर्ने चारै वर्ण आश्रमको धर्मलाई धारणा गर्ने मानिसहरूको लागि। मात्रै काम लाग्दछ जो मोक्ष प्राप्त गर्न अथवा भगवानको भक्त बन्नको लागि सर्व धर्म परित्याज्य मामेका बज्रश्रणम भनेर भगवान कृष्णले भन्नुभएको छ। भक्ति भारगनै सर्व उत्कृष्ट हो। त्यसै कारणले गर्दा मुख्य पाउनको लागि कलि युगमा नाम जप्नै सबभन्दा ठूलो यज्ञ हो।

  • @shantitiwari4042
    @shantitiwari4042 Месяц назад

    राधे राधे 🙏

  • @gangadharpandey6112
    @gangadharpandey6112 Месяц назад

    यी गुरुका कुरा पटक्कै मन परेन।बाेकाकाे के काम छ रे।याे स्तरकाे विद्वानले यस्ताे कुरा गर्ने हाे त?

  • @jagannathlamichhane8218
    @jagannathlamichhane8218 Месяц назад +2

    धिक्कार धिक्कार धिक्कार धर्म शास्त्रको घोर अपब्याख्या अक्ष्यम्य नामाअपराध को दण्डभागी निचताको पराकाषटा कान थुनौ आखा चिम्लियौ है।

  • @ShardaAacharya-p8w
    @ShardaAacharya-p8w Месяц назад

    Om Jai ❤❤❤❤❤

  • @sovaacharya5750
    @sovaacharya5750 Месяц назад

    Om om ❤❤

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 Месяц назад

    उहाँले निवृद्धि लागेकाहरूले बिहा गर्न हुन्न भनेर भन्नुभयो अब छ। त्यसमा त गुरु परम्पराबाट आउँदा कोही ब्रह्माको गुरु परम्पराबाट आएका छन् कोही लक्ष्मीको गुरु परम्पराबाट आएका छन् कोइ राधाको गुरु परम्पराबाट आएका छन् कोइ नारदको गुरु परम्पराबाट आएका छन् ती सबै कसरी गलत भए। भेद शास्त्र मात्रै कसरी सही हुन्छ कर्मकाण्डीहरूको लागि देशशास्त्र नै सही छ र भगवान प्राप्ति र मोक्ष प्राप्तको लागि सम्प्रदाय पनि अति महत्वपूर्ण कुरा हो। कसैले कसैको विरोध नगरौँ भगवानको शरणमा परौँ। त्यही नै सबै कुरो हो र एकले अर्काको बिरोध गर्नु त्यसमा मोक्षप्राप्त हुँदैन। मेरो सय अर्कोको असै भन्नु नै अहमता हो। त्यसै कारणले गर्दा सबै आफ्नो आफ्नो क्षेत्रमा सही छन् भगवानले कसैलाई कुन तरिकाले कसैलाई कुन तरिकाले लानुहुन्छ सबै उहाँको जिम्मामा छ। यो पृथ्वीमा अनेक मठमन्दिर धर्म सम्प्रदाय बढिरहेका छन् यो पनि भगवानकै इच्छा अनुरुप भइरहेको छ अनेक हुन्छ ३६० डिग्रीमा करणु मान्छेको दिमाग घुमिरहेको हुन्छ। के सबै एउटै लोक पनि जाँदैनन् एउटै बाटो पनि हेर्दैनन् हरेकको फरक फरक हुन्छ

  • @keshabk.c4185
    @keshabk.c4185 Месяц назад

    Mashari Pandit rahexn

  • @khemchandrabhandari6283
    @khemchandrabhandari6283 Месяц назад

    यस्तो कहिँ छैन अजमिल्को घरमा कसरी भगवान जानु भएको नचाहिने कुरा

  • @DilliAcharya-d7n
    @DilliAcharya-d7n Месяц назад

    नमस्कार गूरू

  • @manjuthapa7393
    @manjuthapa7393 Месяц назад

    स्पष्ट वक्ता हुनुहुदो रहेछ गुरु ।

  • @primeplex3218
    @primeplex3218 Месяц назад

    धन्यवाद प्रणाम 🙏🙏🙏
    आगामी दिनमा दस प्रकारका ब्राह्मण बारे जानकारी गराईदिनु ।
    ग्रह शान्ति अरुले गरिदिएर मात्रै संभब छैन अब कलिमा, आफैले नगरुन्जेल शान्ति हुन गार्‍हो पर्ला ।।।

  • @sumitrathakur2268
    @sumitrathakur2268 Месяц назад +1

    शाकाहारी भएर राम्रो नै गरेछु जस्तो लाग्यो , स्वस्थ अनि शास्त्र को हिसाब ले !

  • @kausilaacharya7253
    @kausilaacharya7253 Месяц назад

    Om🙏🏽🙏🏽

  • @tigergharti2327
    @tigergharti2327 Месяц назад

    ॐ आदेस 🇳🇵😍🙏

  • @rsvikingbasnet5071
    @rsvikingbasnet5071 Месяц назад

    Om om om

  • @DilliAcharya-d7n
    @DilliAcharya-d7n Месяц назад

    10 प्रकारका बाहुनको व्याख्या गरिवक्सेहोला

  • @ParbatiSapkota-pv7ld
    @ParbatiSapkota-pv7ld Месяц назад

    🙏🙏🙏🙏🙏🙏🙏

  • @geetakumarikhadka9782
    @geetakumarikhadka9782 Месяц назад

    कर्म काण्डमात्रको ब्याख्या हो यो मुक्ति मार्गको होइन ।

  • @GamingNazi
    @GamingNazi Месяц назад

    🙏🙏🙏🙏

  • @PremRijal386
    @PremRijal386 Месяц назад

    ❤❤❤❤❤❤❤

  • @dineshkarki14
    @dineshkarki14 Месяц назад

    नमस्कार गुरुहरु दुबैलाई
    सुबास गुरुको भिडियो नछुटाइकन हेर्ने जति ब्यक्ति हुनुहुन्छ तेस्मा म पनि पर्छु किनकि म नछुटाइ हेर्ने गर्छु एउटा प्रश्न सोध्न मन लाग्यो कुमाइ बाहुनले जजमान गर्छन् कि गर्दैनन् श्राद्द हामीले गर्दा कुनै पुजा लाउदा कुमाइ बाहुन पडाउनु कति उचित होला उत्तरको पर्खाइमा छु।

  • @nepshoot
    @nepshoot Месяц назад

    बोका बाहुनले खाए चै ठिकै अरुले खाए चै पाप हुन्छ र?

  • @LaxmiJamarkatel
    @LaxmiJamarkatel Месяц назад

    नमाे नारायण

  • @शाेभामाेहनलम्साल

    शुबासगुरूयस्तासामाग्रीनराख्नु वेश

  • @SunitaSulpe-qz7hi
    @SunitaSulpe-qz7hi Месяц назад

    Yo ahile ko samayema… karma kanda ko kati ko mahatwa cha… smart mai puja garna milcha hola ki…

  • @govindakhadka8712
    @govindakhadka8712 Месяц назад +2

    यो स्तरका पण्डितलाई विदा गरौं ।सुभाषजीले गलत मान्छे ल्याउनु भो ।
    वलीपूजा र मांशाहार गर्ने शास्त्रीय प्रमाण एक एक गरी पेश गर है पण्डित ।

    • @guithe1
      @guithe1 Месяц назад +1

      नेपाली मौलिक परम्परामा प्रहार गरौं अनि भारतीय संस्कृति अपनाउनु पर्छ होइन खड्का जी

  • @manjudahal2091
    @manjudahal2091 Месяц назад

    🙏🙏🙏