पूर्वी रुकुमकी जनमपुरीलाई बसपार्कको होटलमा लगि लु
HTML-код
- Опубликовано: 17 окт 2024
- #यो_भिडियोलाई_धेरै_भन्दा_धेरै_सेयर_गरिदिनु_होला
Crime tv Nepal Presents:-
© Copyrights Crime tv Nepal : Kushlav Kc/Kushal Khatri
Subscribe Us : tinyurl.com/yc...
Website: digitalchautari...
Contact no:. 9840854200 || 9816180420
हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Crime Tv Nepal
Host : Kushlav kc
Edit :Alisha Adhikari
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईलाई केही समस्या छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9840854200
Crime Tv Nepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
© All Rights Reserved CRIME TV NEPAL - 2019 -
Chabahil Siphal Kathmandu
Thanks For Watching
समस्या पनि थाहा छ, समाधान पनि थाहा छ। यस्ता घटनाहरु निरन्तर घटिरहन्छन्। यदि यो प्रकृतिका घटनाहरुलाई न घटाउनको लागि सम्बोधन गर्न सकिएन भने। समाधान थाहा पाउने भएपनि आज रमिते भएर बस्नु परेको पीडा का साथ यी समाचारहरू सुनिरहेको छु।
लाेभमा परेकाे जस्ताे लाग्याे तेसैले लाेभ नगर्नु तर तेस्ता अपराधिलाई यउटा गाउँकाे साेजाे चेलिलाई ठगेकाे हुनाले कडा भन्दा कडा कारबाहि हाेस ।
नेपालको येक्मात्र साहासी मिदिया कुशलव सर लाई नमस्कार येस्ता ठगी हरु लाई कडा कार्वाही होस अनि येस्तो ठगी जन्तु हरु लाई सिधा गोलि थोक्नु पर्छ
यसलाई जहा गए पनि खोजेर समाउनुपर्छ।
रुकुम को होटेल वाला मिलेको हुनुपर्छ केरकार गर्नु पर्छ
पहिला चिनाउने केटाको ठूलो हात छ,त्यो केटालाई समतेर छाला तार्नु पर्छ,त्यहिबाट यो अपराधीहरूलाई समात्न सकिन्छ,सहयोग गर्नु होला पत्रकार ज्यु
दूखद खबर
यस्ता पापि को खोजतलास गरि कडा भन्दा कडा कारवाही गर्नुपर्छ
यो चोर को पात्नरले किनहो पिडितलाइ गल्ति थानछन बिचारको सबै चोरले पैसा को कुराकानि गरेको रेकतरहेछ चोर पातुले जति जे बनेपनि जतिलुकेपनि एक न एक दिन खोरमा पसला पिडित लाइ डोसनलगाउ चोर सित मिलोमतो जसकोँ तिइमानछिले तेसतो कुरागरछ कुरा बातबुजिइछ
सबै ठग र क्रूर पापीहरू दुईटै आँखा बिना र दुईटै हाथ र दुईटै खुट्टा बिना पुन: पुनः जन्मी रहोस्
पक्कै पनि त्यो होटलमा cctv हुनुपर्छ, cctv बाट त्यो ठगको फोटो लिन सकिन्छ
चुनवाङ होटल को भात वलालाई, साफ धुलाई दिएपछि त्यसले सब बक्छ
१००% त्यसको मिलो मत्तो छ
दुखत खबर यस्ता पापीलाई कदा कारबाही गरियोस
अबो तो होतल वालालाई पक्रेर सोतपुस गर्नु पर्छ
पक्कै पनि त्यो होटल वाला को पनि ठूलो हात छ नेपाल प्रहरीले होटल संचालन लाई समाउनु पर्छ
पीडित को इन्टर्भिउ लियेर आफ्नो भिउज बडाउने हो कि ठग्ने लाई खोजी तलास गर्ने हो पत्रकार जि
पइसा को कार्बार यक्लइगर्नु पनिमुर्ख हो लगोनिमोजगर्न लगेसि जेगरेनि हुन्छभन्छ मन्छेले साला कोर्राहान्नु पर्छ
यो चोर को आनुहा जुमगरि डेखानु होला सर
यसको अनहार जुम गरेर देखाउनुपर्छ
Ramro vayo anjan manxhe lai bisuwas garysi ystai hunxa
महोदय सरज्यू होटल संग केही कुरा पत्त लाग्छ की? नमन।
होटलवाला संग राम्रो संग सोधपुछ गर्नु भयो भने कतै पता लाग्छ कि???
गल्ती ठगी गरने हरू को त छनै छ तेस भन्दा ठूलो गल्ती ठगिने हरू को छ जानी जानी एस्ता जालसाज को फन्दा मा कसरी परनू भो त 🤔
Sahi kura 😅
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢@@SangitaThapamagar-b3c
नस्किने बयो 🙏
होसियार हुनुहोला
मत हासम कि रुम😄😄😄😆😆😆😆😆😆😆
Bichara Gauki sojhi MAGARNI Didi lai yesari phasayxan Papi tero life ma kahile valo nahoosh Gadha 😢😢😢😢😢😢😢
Hotelwalako pani thulo haat xa molai jaha samma laagxa.tyo khaatelai chado samaatera khormaa jaagnu parxa ra piditko rakam tyo vanda double tiraunu parxa
अचम्म मानेमत कहिलै नदेखेकाे नजानेकाे मान्छेलाई यति त्यत्राे पैसाबाेकेर यक्लै भेट्न जानेहाेत,याे कुकुरकाे नागरित्ता नः बाट समाउन सकिन्छ हाेलानि प्रहरिकाे हेल्प लिनु दि
Didi lato sidha hunu hudo raxa hunata fasne bela aaya batho ni fasinxa Tara dherai ko milemato huna sakxa chanbin hos nyaya milos.
ठगले नागरिकता नम्बर पनि गल्ति दिएको हुनसक्छ सबैभन्दा गल्ती महिलाको छ नचिनेको मानीससंग एक्लै होटलमा भेट्न जानुनै गल्ती हो झण्डै यौन शोषण पनि गरेनछ यसकारण नचिनेको मानीससंग हतपत्त भेट्ने एक्लै भेट्न कैले नगर्नु होल
hoina aakash dharti jodina lagyo tara manxe bata manxe fasinu vanne k jawana aayo ra yo didi ajako samayama pani fasinu vannu lato nai rahexa ? batho ladxa dash baldhyang lato ladxa ek baldhyang vaneko yahi ho ? lople lap laple bilap vanne yahi ho ? labale achinaru manxe sanga hotelma janu ?
असो हेर्दा त्यो अफ्युनै ठाउँको भाई पर्नेले फसाएछ केही गर्नु पर्दैन घर जाने त्यो रुकुमको हटेल वाला भाईलाई घोकोरे ठाक ल्याउनु पर्छ सत्य ताथे क्षतै पता ल्याउँछ,
Zoom garera screen short linuna
Naya naya yutub sathi haru milayera aagadi badum hai
कति पापि हाेला बिचरि दिदी
Yasta thag harulai hadai sammako sajaya hosh
mobile number bata patta lagauna sakinchha hola nee ,face clear dekhya chha so pakka pani fela parchha hola police le.
Hoi na hoo asyopni grnuvyaxa haitt bichara
Karki g yo bahini kura sunda tyo hotel wala ko thulo hath milo mato xa hai karki sir
होतेल वाला संग मिलो मतोछ 100
होटलमा पेलाउनु थियो होला यो आईमाई लाई पनि अनि किन छोरी लिएर जान्थ्यो नि
यो चोर सितमिकोमोतोछ जसतो डेखिनछ तपाइ को कुरा खास कोहो केचासो
मुखसमालिर बोल चोर कोपातनर होकि पिडितको दुस्मन हौ
Hotel ma sutna gayasi Thikka bhayo kalle khayo natho Le lado Khana Vishwas garera gakota sutna gakota holani
Molai. Testai. Vako thiyo. Ek choti
लिपिको लाप, लापको बिलाप, भै गएछ। अब गर्नु के ?
खुसि भयो चोरले पैसा लुतेको
Yo thuglai desko sabai police force lagayara vaya pani samaatnu parxa .yaslai raamdulai napugekai ho
😢😢😢😢😢
Tyo thag lai patablagayera sarbajanik garnu hola
Ayogya agyanta ma chhoto samayema thulo kamai garne dhan paisaka lalachi swabhab ko parinam ho.
😢😢😢😢😢😢😢😢
चोरको बाउ चन्डाल भनेको यहि हो ।
यो चोरसित मिलेको मानछिहोला चोरको बाउ चनडाल भनने मान्छि आफइ पिडिछ किन
को हो चोरको पानर होकि पिडितको डुसमन हौ चोरकोसाथि
Xettri nai ho yo manxe ta
Jay prem Kuslove sir🙏❤️
Abo. Hotel buk garn aaune. Haru ko. Pohila. Photo. Ra. Original nagrita rakhn poryo.