सुन्दर ताले भरिपूर्ण भएको हाम्रो ठाउँ मर्दि हिमाल हामी जन्म भएको ठाउँ पुर्न्धु आजा माहान व्यक्तिहरुबाट यसरि भिडियो बनाउँदै अब्लोकन गरि सन्सार भर पुराइएकोमा यो हजुरको टिमलाई धेरै धेरै धन्यबाद ज्ञापन र हजारौं हजार पाइल पाइल मा भरिपूर्ण होस भन्ने कामना गर्दछु।।
मर्दीको बीच भाग सम्म मोटर बाटो लान पर्छ यदी यहा सम्भ मोटर बाटो पूग्ने हो भने पर्यटक को घूईचो लाग्ने छ । चाहेर पनी बाटो लामो भएको कारण जान सकेका छैनन् । तर यहा मोटर बाटो लान हून्न भन्ने पूरानो मानसीक्ता पनी छ जून गलत छ । मोटर बाटो लगेर कूनै घाटा छैन बरू नाफा छ हरेक दृष्टीकोण ले । हिउ खेल्न को घूईचो लाग्ने छ ।
WOW NICE VIEW BEST OF LUCK 👍👍👍👍👍👍
कती रमाइलो आँफै गएजस्तो लाग्यो।
wow kasto dami ahile nepal aayer jam jasto vayo ni thank you 4 video
Thank you for the beautiful video definitely Naturally Nepal is truly heaven ❤ ♥ 💖 we would like to invite internal and external tourists.
सुन्दर ताले भरिपूर्ण भएको हाम्रो ठाउँ मर्दि हिमाल हामी जन्म भएको ठाउँ पुर्न्धु आजा माहान व्यक्तिहरुबाट यसरि भिडियो बनाउँदै अब्लोकन गरि सन्सार भर पुराइएकोमा यो हजुरको टिमलाई धेरै धेरै धन्यबाद ज्ञापन र हजारौं हजार पाइल पाइल मा भरिपूर्ण होस भन्ने कामना गर्दछु।।
thanks for exposing this scene.
Babal view N babal vdo 👍
beautiful place
Wow dammi
thanks
thank you beautiful vedios
Babal
thanks
SHAI HO
😊🎉🎉🎉
It’s like haven
Guffaitaho desh sakisakyo
Mero ghar hemja fedi ho tara mardi himal jani kun thau bata ho brother jankari garaunu na malae jane rahar x rojgariko ko silsila ma bidesh ma xu
Hemja bata canyoning hudi ghelal kalimati hudi jane ho
@@BK15672 tq sir for information
days and cost kati laagx ktm bata
tanni 20/25 thousand boka ra aunus🙃 expensive xa