मधु क्षेत्री को अगाडि अगाडिको अलिफ संगको दोहोरी प्रेमका प्रसङ्गमा आधारित हुन्थे तर यो दोहोरीमा त त भनेको सुन्दा ज्यादै दुःख र खल्लो लाग्यो है हजुरहरू लाई नी ?Love tragedy परेकै हो त ?
@@MahadevChhetri आजको गितको थेगो र दोहोरीको शब्द मिलेन थेगो तिमी भनेर दोहोरीको शब्द त भनेको नमजा लाग्यो ऐक चोटि तपाईं दुबै जनाको दोहोरी इन्द्रेणी कार्यक्रम बाट दिनु पर्यो
मेरो फेबरेड भोइस को धनी अलिफ र मधु म्याम जस्तोसुकै भाका लाई नि न्याय दिन सक्ने अदभूत क्षमता दुबै मा💘💘💘💘तर मधु म्याम को त भन्ने शब्द ले अलि खल्लो बनायो कि
Mero man pardo Jodi alif g and Madhu g.but geet ma vayeni ta ta ra ma ma Huda ta alik kasto kasto vayo..but fulos falos dubaiko jindagi.best of luck to both.
Shabai prakar ko geet gaune kosis gardai xu hajur sadhai ramailo matra gauna Mann pardaina sooo kahile kahi alik sad gauna mann parxa sooo anyway thank you so much mitho comments ko lagi
@@MahadevChhetri मन न दुखाउनु होला किन भने एक त तपाईं दुबै जना साथी हुनुन्छ एक अर्का को अनि म तपाइको ठुलो सुभचिन्तक फ्यान हो तेसै कारन ले मलाइ मात्र होइन म चाहन्छु तपाइ दुबै जना को युटुब मा भिडिओ आउनी बित्तिकै सबै दर्शक हरु भिडियो लाई एक पटक होइन रिपिट गरि गरि हेरुन येहि हो मधु जि मेरो चाहना तपाईं अलिफ जि को हरेक भिडिओ मा मेरो कमेन्ट भेटाउनु हुन्छ एउटा पनि येदि गलत कमेन्ट छ भने भन्नू होला तपाईं को सुभ चिन्तक m.d kasim saiyed🙏🙏🙏🙏🙏🙏🙏
मधु baini namara timi. कसैको लागि बाच्नु छ. दुइ हात समाउदै अगाडी बढ्नु छ. एती राम्रो अलिफ संगको सुहाउदो जोडी. दुवै अलिफ र मधु बैनी लाइ सुभ कामना छ. मेरो सधै. हाँसी राख्नु दुवै जना बाची राख्नु. इज्जत कमाउनु नाम कमाउनु साथै दाम्पनि कमाउनु. Khai मधु बैनी लड्डु र रसबरी खाने आश गर्दा गर्दै यी दुइ नसालु मेरा आँखा पनि थाकी सके. खैर केहि छैन प्रतिछया को फल मिठो हुञ्छ भन्छन.
मधु ज्यु किन आजको दोहोरीमा त त भनेर गितगाको पैलाका दोहोरीमा प्रेमको दोहोरी सुन्दा धेरै राम्रो लाग्थ्यो आजको दोहोरी सुन्दा खल्लो लाग्यो तपाईं दुबै जना इन्द्रेणीमा जानू पर्यो
hait kati saro nisturi baneko Alif khan madhu lai swikareko vayeni hunthiyo yr chalo geet ho thikaix alif khan rw madhuko dohori ko jodi ekdam jamx 🙏🙏❤️❤️
Omg मुटु नै गाठाे परने शब्द हरु साचै हाे जसताे लागेयाे मलाई त किन भने तँ भन्ने शब्द हरु ले ऐक अरका लाई परहार गरेकाे सुनेर मधु बैनि त्र खास कुरा केहाे तेयाेत मलाई थाहा छैन त्र हजुर हरु दुई काे जाेडि भने अति नै सुहाउछ मत चाहान्छु हजुर दुई ऐक भै जीवन अगाडि बडाउनु हाेला लबि यु अल टिम
Talai ani tero bau lai fasayera khana pugeko xa malai haina ta tero bau ani taile diyeako xas saka kukur jasto vukna na aaija mero RUclips channel bujhus
यति मीठो थेगोमा "तिमी" शब्द हुदाहुदै सन्सारैमा dictionary बाट हटिसकेको "त" भन्ने शब्द उल्लेख गरेर गीत गाएको कत्ती पनि शोभनीय भएन तपाईहरु जस्ता शभ्य गायक गायिका हरुलाइ !!!!
dubai nikkai vavuk vayera ta ta ma ma vanera geet gauda katai dubai ko bichod ta vayeko hoina?j hos duibai ko jodi ekdam perfect cha.....best of luck both of u
Timi le k kaam gareko xau ra high class ko hamm aru lai vanna Mann pardaina vane ma her mero video bujhis but yesto gu jasto dimak liyeara kukur jasto vukna na aaija 😡😡
मधु क्षेत्री को अगाडि अगाडिको अलिफ संगको दोहोरी प्रेमका प्रसङ्गमा आधारित हुन्थे तर यो दोहोरीमा त त भनेको सुन्दा ज्यादै दुःख र खल्लो लाग्यो है हजुरहरू लाई नी ?Love tragedy परेकै हो त ?
3f
सारै राम्रो छ तर तिमी भनेर गाउनु होला अलि सुवाएन 👌👌👌👌👌👌👌👌
शब्द हरु त दामी छ तर अलिक झम झम तरिकाको गाउनु भए हुन्थियो जाहा अलिफ त्याहा हामी अलिफ अलिफ अलिफको जय होस
बधाई छ दुबैजान लाई बिहे भए पनि फरक पर्दैन बैशाख आयो हजुर जोडी दामी छ 💏
हो
म पनि सहमत छु ब्रो
धेरै मन छुने शब्द र अति मिठो आवज्😍😍😍😍🤗
कति मिठास सुंदर मामिेक जतिसुने पनि सुनिरहन मन लागने दोहोरि । बधाई छ दुबैजना लाई।
दुबै जनाको दोहोरी सुन्न पाउँदा खुसी लागो तर अलि सिरियस भयो अलि रमाइलो दोहोरी को प्रतिछ्या मा नेस्ट टाइम दुबैलाइ शुभकमना
दोहोरी राम्रो हो तर शब्दमा तिमी भनेर सम्वोदन् गर्दा कति राम्रो हुने थियोे
मधु सिस अलिफ ब्रो यो के रेल्ल नै होकि कथामा मात्रै होकि सिरेस हो सधै रोमान्टिक गीत गाउने मान्छे सिरेस नो ब्रो नो सो नाईस छ दुबै लाई 👏👏👏👏
गीतको थेगोमा तिमी बिना भनेर गाउनेअनि तं भन्नेगीतमा यो मिल्यो र मधुजी।
Maya ko prasanga maa gaako vayera milne vaye pachi jhagada huda ta vaninxa ni ta maya maa tesaile just geet maa matra vaneko ho hajur sorry
Ta ra timi track milena
@@MahadevChhetri आजको गितको थेगो र दोहोरीको शब्द मिलेन थेगो तिमी भनेर दोहोरीको शब्द त भनेको नमजा लाग्यो ऐक चोटि तपाईं दुबै जनाको दोहोरी इन्द्रेणी कार्यक्रम बाट दिनु पर्यो
अरु राम्रोछ तर तत मम अलि मजा लागेना
दुई जनाको सुन्दर जोडी छ किन यति मन दुखायर गायको
यो तत र मम यहि दोहोरी live मा मात्र सिमित रहोस् है....भाई आलिफ & मधु जी
त भन्ने शव्द प्रयोग गरेको सुहाउँदो भएन ।।। धेरै राम्रो छ ।।।
अलिफ र मधु जि को पेयर अनि प्रस्तुति निकै राम्रो लाग्छ। तपाइहरुको यो जोडी निरन्तर चलिरहोस।गीत संगीतको यात्रा फस्टाउदै जाओस् कामना गर्दछु।
मधु बैनीको काहानीसुन्दा आशु आउटछ तर योशब्दले सारै खल्लोभयो
यहाँ को अलिफ जि को सुपर दोहरी 🙏👌
अब फेरि यी दुईजनाको दोहोरी को पर्खाइमा छु
मेरो फेबरेड भोइस को धनी अलिफ र मधु म्याम जस्तोसुकै भाका लाई नि न्याय दिन सक्ने अदभूत क्षमता दुबै मा💘💘💘💘तर मधु म्याम को त भन्ने शब्द ले अलि खल्लो बनायो कि
सबै राम्रो छ अर्थात राम्रै हुँदै आएको छ तर यस गीतमा भने एताबाट पनि “तँ” अनि उताबाट पनि “तँ” भन्दा राम्रो लागेन अर्थात मिठास आएन....।
दुबै जानालाहि धेरै बधाहिछ अझ धेरै राम्रो प्रस्तुति शुन्न पाहियोस।
Mero man pardo Jodi alif g and Madhu g.but geet ma vayeni ta ta ra ma ma Huda ta alik kasto kasto vayo..but fulos falos dubaiko jindagi.best of luck to both.
अलि झम झम रमाइलो हुन पर्यो हजुर दोहोरी यो त लास्टै भयो दुबै जना को कैले आउला भनेर कुरेर बसेको थिये तर खासै सोचे जस्तो भयन सबै उदास देखिराको छु
Shabai prakar ko geet gaune kosis gardai xu hajur sadhai ramailo matra gauna Mann pardaina sooo kahile kahi alik sad gauna mann parxa sooo anyway thank you so much mitho comments ko lagi
@@MahadevChhetri मन न दुखाउनु होला किन भने एक त तपाईं दुबै जना साथी हुनुन्छ एक अर्का को अनि म तपाइको ठुलो सुभचिन्तक फ्यान हो तेसै कारन ले मलाइ मात्र होइन म चाहन्छु तपाइ दुबै जना को युटुब मा भिडिओ आउनी बित्तिकै सबै दर्शक हरु भिडियो लाई एक पटक होइन रिपिट गरि गरि हेरुन येहि हो मधु जि मेरो चाहना तपाईं अलिफ जि को हरेक भिडिओ मा मेरो कमेन्ट भेटाउनु हुन्छ एउटा पनि येदि गलत कमेन्ट छ भने भन्नू होला तपाईं को सुभ चिन्तक m.d kasim saiyed🙏🙏🙏🙏🙏🙏🙏
मधु baini namara timi. कसैको लागि बाच्नु छ. दुइ हात समाउदै अगाडी बढ्नु छ. एती राम्रो अलिफ संगको सुहाउदो जोडी. दुवै अलिफ र मधु बैनी लाइ सुभ कामना छ. मेरो सधै. हाँसी राख्नु दुवै जना बाची राख्नु. इज्जत कमाउनु नाम कमाउनु साथै दाम्पनि कमाउनु. Khai मधु बैनी लड्डु र रसबरी खाने आश गर्दा गर्दै यी दुइ नसालु मेरा आँखा पनि थाकी सके. खैर केहि छैन प्रतिछया को फल मिठो हुञ्छ भन्छन.
धेरै रामो दोहरी madhu👌अलिफ ब्रो
अलिफ खान जिन्दाबाद 🇳🇵💕💕
मधु जि म तपाई सङ्ग दोहोरी गाउन चाहन्छु।
wow अलिफ ब्रो मधु sis दामि तर अब देखि त चाहिँ सब्द हटाउनु होला मजा आयन्न
त शब्द अलि तुच्छ लाग्यो । त को ठाउमा तिमी भा भए सुनमा सुगन्ध हुन्थ्यो । ता पनि जोडी जमेको छ । बधाई ।
लय उठान अनुराग स्वार अति जस्तो राम्रो छ अलि कति मधु ज्युको शब्द चयन मा चाहिँ अलि कमजोरी देखिन्छ त को धेरै उचारण भएछ
मधु ज्यु किन आजको दोहोरीमा त त भनेर गितगाको पैलाका दोहोरीमा प्रेमको दोहोरी सुन्दा धेरै राम्रो लाग्थ्यो आजको दोहोरी सुन्दा खल्लो लाग्यो तपाईं दुबै जना इन्द्रेणीमा जानू पर्यो
खैके मधु sister बाइक अलिफ को जन्म दिनको उपहार्🤔🤔🤔
Best of luck Vai bahini suvakamana
सोर राम्रो तर जति वेला पनि गित मा त त सधै गित सुनौ सुनौ लाग्नय आज सारै खल्लो लागो बोली अलि सुदार्न मिल्च कि
Perfect jodi salam xa dubai jana lai sarai man xuni geet bhaka prastut garnu bhakoma.
Saarai mitho dohori kati jame ko jodi god bless both of you.
अलि happy तरिकाले गाउदा हुन्थ्यो कि। mode of देखिन्छ है।
धेरै धेरै राम्रो छ अझै अगाडि बढ्दै जानुहोला ।अर्को भागको प्रतीक्षा मा छु छिटै आने छ भने आस राखेको छु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️👏👏👏
अति सुन्दर आबज मुधु जि नमस्कार आलिप
Nice to pass time during this lockdown period. Thanks Madhu and Alif. Take care.
Perfect and my fav Jodi ❤️❤️❤️❤️
Wow !!!! सारै मनै छुने दोहोरी गाउनु भयो । सारै मन पर्यो । यसरी लोक दोहोरीको जगेर्ना गर्दै जानु होला है । सफलताको शुभकामना ।
hait kati saro nisturi baneko Alif khan madhu lai swikareko vayeni hunthiyo yr chalo geet ho thikaix alif khan rw madhuko dohori ko jodi ekdam jamx 🙏🙏❤️❤️
Omg मुटु नै गाठाे परने शब्द हरु साचै हाे जसताे लागेयाे मलाई त किन भने तँ भन्ने शब्द हरु ले ऐक अरका लाई परहार गरेकाे सुनेर मधु बैनि त्र खास कुरा केहाे तेयाेत मलाई थाहा छैन त्र हजुर हरु दुई काे जाेडि भने अति नै सुहाउछ मत चाहान्छु हजुर दुई ऐक भै जीवन अगाडि बडाउनु हाेला लबि यु अल टिम
गित सुन्दर छ तर पनि याे त शब्दले अलि खल्लाे जस्ताे भयाे कि हजुर
मधु को पछि नलागहै फसौला मधु ले😆😆😆मधु धेरै चालक छ
Talai ani tero bau lai fasayera khana pugeko xa malai haina ta tero bau ani taile diyeako xas saka kukur jasto vukna na aaija mero RUclips channel bujhus
@@MahadevChhetri ww very nice madhu ji
Wow alif sir very nice song 🇳🇵🌹🌹🌹🌹
हैन यो त त भन्ने शब्द चाहिँ सारै नराम्रो भयो है ।
धेरै धेरै राम्रो छ
वा वा best of alif dai
यति मीठो थेगोमा "तिमी" शब्द हुदाहुदै सन्सारैमा dictionary बाट हटिसकेको "त" भन्ने शब्द उल्लेख गरेर गीत गाएको कत्ती पनि शोभनीय भएन तपाईहरु जस्ता शभ्य गायक गायिका हरुलाइ !!!!
Balla aayo ramro jodi
beautiful battle madhu & alif brother good luck.
अति मार्मिक अनि समय सान्दर्भिक गित
Nice dhori song😍😍😍
दामी छ
dami lago alif ra madhu ko dohori sundha
Wow perfect jodi alif and madhu g
राम्रो छ प्रस्तुति
Mero man parne jodi
Alif khna best
गित सुन्न त मजा आको थियो तर त त र म म भन्ने सब्दले खल्लो बनायो ।
Wow very nice jodi ho
दामी
यो शब्दले खल्लोपन जगायो है
wow ka dami dhori
Sabai ramro tara ta bhanne sabda ko yrayog le log dohorilai lai ali khallo banaye jhai lagyo hai hjr haru .....
Alif and madhu best jodi
खल्लो दोहोरी 😏😏
त त भनेको सारै नराम्रो लाग्यो।
Ramro x
दामि छ
Wow babal dodri madhu🆚 Alif vaiko
अलिफ र मधु को यो दोहोरि मन पर्ने जति यता ल
Hait kya kada dohori ho madhu 💕Alif
Nice doharai huart teaching
त भन्ने शब्द राम्रो भयन
sachikai hoke get matrai ho yastw khatra
Wow very nice song bro
We love madhu ❤️
Super 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow dami dohori
Alif khan and madhu
dubai nikkai vavuk vayera ta ta ma ma vanera geet gauda katai dubai ko bichod ta vayeko hoina?j hos duibai ko jodi ekdam perfect cha.....best of luck both of u
Kasto vasa milen tata ra ma ani lastma timi ...
super jodi
Perfect both singers
Sabda sahi honi
यो एकाईसौ सेनचुरीमा पनी त त र म म गरेर गीत गाएर नानी हरु ले पनी यो सबद सीकने भएनर।
Sps palpa
madhu ra.alif ko yo gita ma mtra ho tra yojodi ko sadha saflta ko kna chha
Alif danga ko matra ramrox
कुरा मात्रै हाइकालास का हुनकी काम भने हाइकालास देख्खदिन नि
Timi le k kaam gareko xau ra high class ko hamm aru lai vanna Mann pardaina vane ma her mero video bujhis but yesto gu jasto dimak liyeara kukur jasto vukna na aaija 😡😡
beautiful voic sis
Super
Madhu I love u really
Nice Alif khan
Ta ta maa pugexa aba kehi hola
very nice jodi
Jodi sahi xa
Wow voice man paryo both ko
Dharai ramroo dohori tr tata gare ko ali naramro
Ta kina vannyako mon parayaan