जीवनमा एकपटक यसरी पूजा गर्नुहोस् मनमा तत्क्षण शान्ति मिलदछ ॥ dharmik manch.

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • dharmik manch, mohananda ghimire,
    Freinds You can follow me on my facebook page also.
    / %e0%a4%a7%e0%a4%be%e0%...
    किन र कहिले देखी मनाइन्छ हाम्रा मुख्य चाड पर्व हरु: • हामी हरूले जान्नै पर्न...

Комментарии • 34

  • @krishnabaral93
    @krishnabaral93 3 года назад +1

    आज भोलि कता हराउनु भो गुरु सारै याद आइरहेको छ यस्ता मीठा वाणी कता गए प्रभो आउनु परो दर्सन दीनु हस।

  • @keshabniroula1655
    @keshabniroula1655 4 года назад

    Jai ho

  • @baidikdarshan
    @baidikdarshan 3 года назад

    Jay ho guru

  • @saraswotidhungana4669
    @saraswotidhungana4669 Год назад

    Om

  • @DeepakSharma-qe1cb
    @DeepakSharma-qe1cb 3 года назад

    OM NAMAH SIVAYA🙏

  • @baburamrimal900
    @baburamrimal900 5 лет назад

    ॐ नमो शिबाय

  • @ghanasiamghimire3892
    @ghanasiamghimire3892 3 года назад +1

    Watching from Assam India nice video

  • @bimalaghimire3741
    @bimalaghimire3741 5 лет назад +1

    ॐ नम सीबाय

  • @narey4407
    @narey4407 2 года назад

    Om Nama shivaya 🔱

  • @susmapanta988
    @susmapanta988 5 лет назад +1

    Om namo shivaya

  • @vinamghimire
    @vinamghimire 4 года назад

    ॐ नम शिवाय नेपाल

  • @Taranathbh
    @Taranathbh 5 лет назад +1

    जय शम्भो

  • @keshabniroula1655
    @keshabniroula1655 4 года назад

    Watching from Myanmar
    Om Namashivaya

  • @dineshpariyar7985
    @dineshpariyar7985 5 лет назад +1

    Jay Shree ram

  • @diliphamal24
    @diliphamal24 5 лет назад

    ॐ नम शिवाय , सर्वप्रथम तपाईं लाई धेरै धेरै धन्यवाद छ किन कि जुन यो हाम्रो सनातन धर्म लाइ राम्रो सँग ब्याख्या गरेर बूझाउनु भएको छ यसरी नै अझैं हाम्रो सनातन धर्म को बेध को बारेमा जानकारी गराउनु होला। किन भने हाम्रो समाजमा अहिले अाएर धर्म परिवर्तन गराउने दलाल हरु को जुन जम घट चलेको देखिन्छ यति मात्र होइन हाम्रो सनातन धर्म लाइ नष्ट गर्ने षड्यन्त्र भएको छ। त्यसैले अाजको दिन मा हामी सबै सनातन धर्म मान्ने हरु एक जुट हुन अावश्यक छ नत्र भने यि दलाल हरु ले हाम्रो समाज हाम्रो सनातन धर्म लाइ नष्ट गर्ने कार्य गर्दछ। तेसैले तपाईं लाई धेरै धेरै धन्यवाद छ जुन कि यो हाम्रो सनातन धर्म लाइ राम्रो सँग ब्याख्या गरेर बूझाउनु भएको छ र एउटा गाईड लाइन दिने काम गर्नु भएको छ यसरी नै अझैं नयाँ नयाँ बेध को बारेमा जानकारी गराउनु होला यति भन्दै मेरो दुई शब्द यही टुगाउछु। ॐ नम शिवाय धन्यवाद। From UAE

  • @raveekarki487
    @raveekarki487 5 лет назад +1

    जय होस सदा सर्वदा नयाँ अपडेड पनि हेर्न पाइयोस् 👍️😍

    • @rameshthapand
      @rameshthapand 4 года назад

      Om nam shibya

    • @krishnabaral93
      @krishnabaral93 3 года назад

      गुरु कता हराउनु भो आज भोलि खोजुम न सारै यो नरमाइलो भो

  • @jibanathsubedi1946
    @jibanathsubedi1946 4 года назад

    I'm namay sibay. ..ma India.. Assam bata... Hajur ko video ma sadai herxu.. sathai aama babalai pani dekhaux.. kinaki.. mero dharma prati raheko prasna uttar hajurko video bata nai pauxu... Hajur lai dherai dherai dhanyabad x.. ati ramro kura haru vannu hunx..

  • @bimaldhutpawu2443
    @bimaldhutpawu2443 5 лет назад

    🌹🌹ॐ नम शिवाय🌹🌹गुरुजी राधे राधे🌹🌹हजुर ले बताउनु भएको उपाया गर्न हाम्रो मन शुद्ध हुनुपर्छ नि🌹🌹ॐ नम शिवाय्🌹🌹

  • @narayanchhetri7803
    @narayanchhetri7803 3 года назад

    राधेश्याम
    भारत को पश्चिम बंगाल राज्य जिला जलपाईगुड़ी नागराकट्टा व्लक 1 न ‌:आंगराभाषा ईष्ट हृदय पुर वस्ती।

  • @madhabsharma5063
    @madhabsharma5063 5 лет назад +1

    गुरुजी सबैलाई थहा छ ब्रह्माको पूजा किन गरिन्न। त्यही पनि यो कुरो स्पष्ट रुपमा बताउँदै एउटा भिडियो बनाउन परो। यो टिप्पणीको छिटो जवाफ दिनुहोस्।

  • @subashprasai8673
    @subashprasai8673 5 лет назад

    guru nepal ma basnu paro.bides ma basera vayana guru.

  • @devidhimal4828
    @devidhimal4828 3 года назад

    T

  • @vinamghimire
    @vinamghimire 4 года назад

    गुरुजि बिनम्रअनुरोध गर्छु शालिग्राम महिलाले पुजा गर्न मिल्छकि मिल्दैन यसबारेमा जान्न चाहन्छु

  • @bikramtamang3408
    @bikramtamang3408 5 лет назад

    गुरु जि हजुर लाई मेरो एउटा प्रस्न छ । कसैले भन्छा ॐ नम शिवय कसैले बिष्णु कसैले हरे कृष्ण हरे राम वास्तव मा सबभन्दा ठुलो भगवान को हो।र हामीले कस्को पुजा गर्नु पर्छ ।भनिदिनुस न।।।।

  • @kailalionlinetv902
    @kailalionlinetv902 4 года назад

    आजभोलि किन भिडियो आछैन सर

  • @balkrishnabelbase1459
    @balkrishnabelbase1459 5 лет назад +1

    अाेम नम शिवाय

  • @gaganshresths3824
    @gaganshresths3824 5 лет назад +1

    Om namo shivaya