ठगीको आरोपम , युवराज सफलको फन्दामा सच्चाईका सन्चालक प्रकाश गैरे Yubraj Safal || Prakash Gaire ||

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 335

  • @rajandiyali4431
    @rajandiyali4431 Год назад +20

    धन्यबाद् ईश्वर यसलाई पनि सही बुद्धि दिनुहोस सच्चाई को जीत हुन्छ हाम्रो जीत हुन्छ सच्चाई को जीत नी हाम्रो जीत हो सुशील मेडम र प्रकाश सर को न्याय हुन्छ

  • @sangam_editz0257
    @sangam_editz0257 Год назад +31

    परमेश्वर पिता ई दियावलस का आत्मा हरुलाई छिटो नष्ट गर्नु होला यशु मसिह को नाउमा ऐउटा पवित्र सन्तान को विरुद्ध मा संसारको मान्छे को पछि पर्नु के राम्रो होला र ?आमेन

  • @sabimagar4586
    @sabimagar4586 Год назад +40

    भुक्ने कुकुरले भुकिरन्छ
    पर्मेसोर पिता ह्जुरलाई धन्ने वाद यसुमसी को नाउमा❤

  • @anitakharel1646
    @anitakharel1646 Год назад +8

    काहा छ र सत्यले घुडा टेकेकाे🤗🤗ईश्ववरलाई धन्यवाद 🙏🙏🙏

  • @poshtaharibaral2286
    @poshtaharibaral2286 Год назад +18

    परमेश्वरकाे पवित्र आत्माकाे आगाेले दुष्टआत्मा र अन्धकारका शक्तिलाइ जलाएर खरानी बनाइ सकेकाे छ ।

  • @gitahamal1037
    @gitahamal1037 Год назад +24

    मान्छे गलत होलान् परमेश्वर पिता गलत हुनु हुन्न आमेन 🤝❤

  • @anjilaandsubinchannel998
    @anjilaandsubinchannel998 Год назад +12

    यहाँ कसैले कसैलाई गिरावट गर्न अावश्यक छैन जित सत्यकाे हुन्छ अामेन।🙏

  • @nirabhusal832
    @nirabhusal832 Год назад +14

    ईश्वर लाई करोड करोड धन्यवाद पिता यिनिहरुलाई घाेडा टेकाउनु पिता

  • @sentvchannel
    @sentvchannel Год назад +2

    Very Good desision युबराज ठगी धन्दा गर्नेलाई कार्बाही गर्नै पर्छ चाहे त्यो जो सुकै होस ।

  • @anjugurung6807
    @anjugurung6807 Год назад +22

    करोड करोड धन्यबाद जगतका एक मात्र परम पर्मेश्वलाई 🙏🙏

  • @jenisingjali
    @jenisingjali Год назад +4

    छि छि कति घिन लाग्दो काम गरेको रिस र घमण्डले भरिएको लुसिफर गिरिसकेको छ ईश्वर धन्यवाद यसु मशिको नाउमा सुशीला म्याम र सर हजुर मा सम्मान छ ईश्वरको आशिर्वाद ले ओतप्रोत बनाइ सक्नुभाछ।

  • @reemapoon5762
    @reemapoon5762 Год назад +6

    तैले बन्द गर भन्दैमा बन्द हुने वाला छैन सच्चाइ,बौला कुकुर

  • @binasunar1904
    @binasunar1904 Год назад +18

    अन्यमा सत्यको जित हुनेछ काहाँ छ र सत्यले घुडा टेकेको हजुर

  • @barsathapa2106
    @barsathapa2106 Год назад +6

    सच्चाई झुड भन्दै सच्चाई नै चलाईराछ त फेरि अनि सच्चाई केन्द्र ले भेती उथाएर खाने ठ्ग भन्छ यिनी हरु ले किन उठाका हुन

  • @bot_zzz
    @bot_zzz Год назад +13

    साला खाते सकछ भने लाखौं को जनहरूलाई बिरडो गरेर देखा सर मेयम लाई होइन पितालाई कोरडऑ धन्यवाद

    • @BijayGurung-l7w
      @BijayGurung-l7w Год назад

      Ehsowr ko satey bachan khako ho baney aru lai khate baney voli nagarnus hai ehsowr ley mathi bata heradai hunanxa nihaleyra heradai xa dhaneybad ehsowr

  • @hirasunar6194
    @hirasunar6194 Год назад +15

    परमेश्वर पिता यो बहुलाहालाई पनि सतबुद्दी दिनुहोस यशुमसिको नाउँमा।

  • @kaliranamagar6915
    @kaliranamagar6915 Год назад +8

    यो को हो म चिन्दिन है ईश्वर लाई धन्देबाद मसि यसु को नाउमा🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nepalibuharikitchen9443
    @nepalibuharikitchen9443 Год назад +6

    प्रकाश गौरे धर्म बेचुवा मिटर ब्याजि रैछ प्रमाण सहित हेर्न पाय दुख लाग्यो प्रकाश जि

    • @apsaraadhikari9301
      @apsaraadhikari9301 Год назад

      Yo parkas ta chor raicha ne aste vakhar pokhara mi 2karode 50 lakh ma ghadari kinako xa ra dunaya lai thagra kina ko daka

  • @buddhamaharjan5973
    @buddhamaharjan5973 Год назад +13

    खरानि भइसकेको छौ नामको मात्र सफल

  • @RamBahadur-rz5ph
    @RamBahadur-rz5ph Год назад +4

    हे पिता यिनीहरु को अपराध क्षमा गर्नुहोस्। यिनीहरु को दुष्ट आत्मा निकाली दिनुहोस।

  • @balramtamu497
    @balramtamu497 Год назад +4

    यो सच्चाई जनेहरु त येशू प्रभु,येशु गुरु भनेर नाम लिएर शरीर उद्धार र संसार अभिलाषा को पछि परेर, परमेश्वरको भन्दा मानिसको आफ्नै इच्छा खोजेर,हिड्ने एउटा झूटा समूह हो। उनीहरूले मानिसहरूलाई प्रभु येशूमा विश्वास गर्नुहोस् भनेर भन्दछन् अनि हिन्दु धर्मप्रति पनि विश्वास र आस्था राख्नु पर्दछ भन्ने शिक्षा दिने गर्दछन् !
    यदि तपाई सत्यको परमेश्वरलाई चिन्नु भएको छैन र संसारको मानिसको देखासिखीमा जीवन जिउनुभएको छ भने तपाईलाई वास्तविक जीवनको अर्थ थाहा छैन। तपाईं अझै पनि अशान्तिको र झुठको (अर्थहीन) बाटोमा हिड्दै हुनुहुन्छ। येशुको नाम व्‍यर्थमा नलिनु होला वचन लाई पढ्नुहोस भोलि मृत्यु पछि न्याय छ किनभने यो शरीर त माटोमा ,आगोमा नस्ट हुन्छ तर आत्मा मृत्यु पछि परमेश्वर कहाँ जनेछ !
    १ यूहन्ना 2:22-23 झूटो को हो? झूटो त्‍यो हो, जसले येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भन्‍ने कुरा इन्‍कार गर्दछ। पिता र पुत्रलाई जसले इन्‍कार गर्छ, ख्रीष्‍ट विरोधी त्‍यही हो।
    पुत्रलाई इन्‍कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्‍न। जसले पुत्रलाई स्‍वीकार गर्छ, त्‍यससँग पिता हुनुहुन्‍छ।
    १ यूहन्ना 4:1
    1. प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्‍किआएका छन्‌।
    १ तिमोथी
    ३:२ झूटा अगमवक्ताहरुले राम्रा-राम्रा शब्दहरु बोलिकन मानिसहरूलाई उत्साहित गर्नसक्छन्, तर बाइबल आधारित वचन प्रचार भने उसको हुँदैन
    १ तिमोथी 6:3-5
    3. यदि कसैले अरू सिद्धान्‍त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्‍टको उचित वचन र ईश्‍वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने,
    4. त्‍यो घमण्‍डले फुलेको हुन्‍छ, र त्‍यसले केही जानेको हुँदैन। त्‍यसले व्‍यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्‍द लिएर झगड़ा गर्न खोजिहिँड्‌छ। यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्‍पन्‍न गराउँछन्‌,
    5. र बुद्धि भ्रष्‍ट भएका र सत्‍यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्‌, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्‍छन्‌।

  • @NabarajBhandari-rs2fe
    @NabarajBhandari-rs2fe Год назад +1

    तिमिले सबै फुलहरुलाई काटेर फ्यक्न सक्छाै तर तिमिले बसन्नत ऋतुलाई आउन बाट राेक्न सक्दैनाै ।।

  • @dhirajthapa9228
    @dhirajthapa9228 Год назад +2

    युबराज जी यो काम चाहिँ छिट्टै पुरा गरीयोस है यो सचचाइको गुरु भनिने प्रकास गैरेले धेरैको आँखामा काले पट्टी बाँधेर पैसा असुलेको छ

  • @jayarana1064
    @jayarana1064 Год назад +1

    ठिक कुरा यो गैरे चोर हो 😂😂

  • @dhirajgrg5435
    @dhirajgrg5435 Год назад +9

    अब परमेस्वरले न्याय गर्ने समय आइसक्यो सत्य को जित हुनेछ Amen

  • @Bikashpariyar1711
    @Bikashpariyar1711 Год назад +1

    यो कलौटे यतातिर पनि पुगिसकेछ!!यस्ता मान्छेलाई पनि हजुरको सामु घुँडा टेकाउनु माहानकारी प्रमात्मा प्रमेश्वार पिता!!🙏🙏🙏🙏🙏🙏🙏

  • @buddhamaharjan5973
    @buddhamaharjan5973 Год назад +7

    सहि भए आफ्ना लाई गलत आरोप लगाएर फसाउन सन्सारिकको सहयोग लिनु पर्दैन न थियो ईश्वर यि सबै लाई बुद्धि दिनुस्।

  • @anjilaandsubinchannel998
    @anjilaandsubinchannel998 Год назад +3

    पिता तपाईंको बिराध गर्ने यस्ता पागलहरू लाई किन धर्तिमा जन्माउनु भाे यिनिहरूलाई डन्ड दिनुहाेस् र तपाईंको राज्यमा घुडा टेक्ने बनाउनुहाेस् अामेन।🙏

  • @ramarataryadav-tk1pr
    @ramarataryadav-tk1pr Год назад +2

    कलौटे लाई गरि खाने सब्बै बाटो बन्द वाको थियो अब फेरी तेहा पुगेछ होइन तर हुने वाला केहि छैन

  • @jyotigrg
    @jyotigrg Год назад +1

    पहिला त ♥️🙏धन्यवाद ईश्वर 🙏♥️आजा संसारिक मा रावण ले हरनी धिएन तर आफ्नो भित्र को आफ्नै भाई ले गर्दा रावण हार्यो आजा तेही भइराखेको छ आजा यत्रो बचन खाएर अर्काओ रिस डाह गर्नु हुन्न भनुहुन्छ तर आजा मैले जति पनि विडियो हेरे येउटै कुरा मा अल्झेको छ last🥰मा तेही कुरा प्रकास sir शुसिला mam ले पैसा कता लग्यो राम्रो गाडी चढ्यो पैसा कुरा मात्रै छ पैसा को हिसाब देखाऊ त्यो मात्रै छ र जीवनमा एउटा कुरा याद राख्नु आफुले गुरु माने पछि गुरु भन्दा माथि आफुलाई राख्नु हुन्न जे सुकै होस र यस्तै हो भने हाम्रो सच्चाई लाई तेसै त रिस गर्छन ढाल्न खोज छन अरु कुरा आफे सोच्नुर यो कुरा को असर ले दुख कस्ट परेको लाई केहि पनि भयो भने तेस्को जिमेवारी तपाई हरु हुनुन्छ गल्ति बोलेछु भने माफ गर्नु ईश्वर 🙏🙏ईश्वर हजुर को नाम गर्छु भन्नी तर आजा आएर हजुर को बदनाम गर्दैछन 🙏🙏🙏

  • @SarmilaTamata-up8ri
    @SarmilaTamata-up8ri 6 месяцев назад

    इश्वर लाइ धन्यवाद इश्वरले दुस्ट बिचार गर्नु पर्ने मान्छेको घुडा टेकेर लाउनु पिता

  • @subinapariyar00
    @subinapariyar00 Год назад +6

    ईश्वर लाई करोड करोड धन्यबाद यशु मसि को नाउ मा

  • @Usha-wr1ln
    @Usha-wr1ln Год назад +3

    याे खाते असफल लाई अबचै काल आकाे जस्तो छ ।

  • @kumaribhatta9860
    @kumaribhatta9860 Год назад +11

    सचाईको बिरोद गर्नु भनेको पर्मेस्वार को बिरोद गर्नु हो जुन थालमा खायेर तेहि थालमा बिस्टायो सच्चाई को सर मेम ले कसको घर मा लुटन जानू भाको छर जे पनि बोल्नी येक पछेको कुरर सुनेर हुन्छ

  • @AmbikaAnmolruchal
    @AmbikaAnmolruchal Год назад +6

    पर्मेसोर पिता हजुर लाई करोड करोड धन्यवाद योसुमसी को नाउँ मा

  • @DurgaMagar-vw7rp
    @DurgaMagar-vw7rp Год назад +2

    हेरमला तेरो पावर , तैले। अागो विभाजन सकिनस भने के गरछस ? पागल...

  • @netrabdrstha1823
    @netrabdrstha1823 Год назад +9

    ईश्वर पिता अनगिन्ती धन्यवाद गर्छु मसि येसुको नाउमा जे भको छ जान्ने हजुर न्याय दिने हजुर राम्रैको लागि भको छ धन्यवाद छ।

  • @tikaramkhanal5218
    @tikaramkhanal5218 7 месяцев назад +1

    Ram ram ji 21 🎉🎉

  • @reemapoon5762
    @reemapoon5762 Год назад +7

    हो यस्तै पाप बोल्छ्स रत बातो घातोमै थोक्छ्न तलाई,हे इस्वर पिता यो युबराज ले जे जति बिरोधि बोलेकोछ हजुर लाई बोलेको छ,हजुर पिता लाई धन्यवाद मसिमा🙏

  • @chetbahadur7252
    @chetbahadur7252 Год назад +6

    ईश्वर लाई करोड करोड धन्यवाद गर्छु ईशु माशिको नाउँ मा अमेन

  • @GOVONDASHRESTHA
    @GOVONDASHRESTHA Год назад +2

    यो पागल केटोलाई सत्बुद्दी दिनुश पिता ईश्वरलाई धन्नेबाद यसुमशिको नाम्मा

  • @dilkumarrai3722
    @dilkumarrai3722 Год назад +5

    भुक ने कुकुरले कहिले टोक्दैन त्यो भुकी रहन्छ

  • @amritapariyar7262
    @amritapariyar7262 Год назад +3

    येस्पि ले कति पैसा काको छ किन बोल्थ्यो जग्गा जमिन गाडि मात्र होर सुसिला मेडम को त कपडा पिछ्छे गहना लाउछिन त्यो काहा बाट आको छ यो पनि छान मिन हुन प्रछ

    • @apsaraadhikari9301
      @apsaraadhikari9301 Год назад

      Ho sahi vanu vayo ghar ma 15/20 jana manxa xan kosai ko jagir xina sabai sachai bata lutara hu

  • @hemalaxmirai3297
    @hemalaxmirai3297 Год назад +5

    पिता यसलाई बोली सुधार गरिदिनुस्

  • @BijayGurung-l7w
    @BijayGurung-l7w Год назад

    Dhaneybad ehsowr hajur lai karod karod dhaneybad gaxu ma ra youb raj safal lai pani dhaneybad xa hai ❤❤❤❤❤❤

  • @deepalama9175
    @deepalama9175 Год назад

    भक्नि कुकुर भुकिरहन्छ सत्यकाे जित भईसक्याे ईश्वर पितालाई अनगिन्ती धन्यवाद गर्छु येशुमसिकाे नाउँमा आमेन

  • @manishasunar4387
    @manishasunar4387 Год назад +1

    aamen रायो को साग हो कि मुलाको साग हो युराज बिफल चोर 😂😂😂

  • @bishnubishwakarma8429
    @bishnubishwakarma8429 Год назад +2

    ईश्वर पिता हजुर लाई धन्यवाद मसि मा छानबिन नै गर्नु छ भनी ती भ्रष्ट लाई गर्न किन सक्दैन्स्🤬🤬🤬

  • @MitraMagar-u5c
    @MitraMagar-u5c Год назад +2

    Sarbasakti mahan parmeshyar pita loi karod karod dhanyabad garxu yasu mase ko nauma Amen 🙏 ❤

  • @bhumikabk9631
    @bhumikabk9631 Год назад

    नाेकर कहिल्यै पनि मालिक समान हुदैन याद राख युबराज चाेर😈😈😈

  • @ज्याग्दीलामडाडाकमल

    परमेश्वरको शक्ति अपार छ तर व्यापार गर्नु उचित होइन

  • @Pardesikanxama12
    @Pardesikanxama12 9 месяцев назад +1

    Parmesor pita hjrlai karod karod Dhanebad grxu...

  • @jagattamang8909
    @jagattamang8909 Год назад +1

    जे होस सफल ले कहिले कहि राम्रो पनि बोल्छ म सच्चाइ मान्ने दाजु भाइ दिदी बहिनिहरुलाइ यो भन्न चहान्छु कि यो सच्चाइ केन्द्र क्रीस्चियन होइन तर बाइबल म लेखिएका सब्द बचनहरु सुनाउने बोल्ने गर्छ्न र परमेस्वोर पिता प्रभु भनेको येशुको नाम लिएर चङ्गाइका कामहरु गरेर धेरै जनालाई भ्रममा राखी रहेको छ यो एउटा ठगि केन्द्र हो प्रभुले भन्नू भएको छ धेरै जसो मेरो नाम लिएर मनै हु प्रभु येशु भनेर अचम्मका कामहरु गरि देखाउने छ र मैले चुनेकाहरु पनि भडकाउने छ र भडकिने छ तिमिहरु नडराउ तिनिहरु स्वर्गको राज्य म बास हुने छैन भनेर लिखिएको छ र कुनै पनि क्रीस्चियनले पाठ पुजा मठ मन्दिरमा गएर पुजा गर्दैन राटो टीका सिन्दुर लाउदैन तर यसमा सबै मिल्ने रैछ यो क्रीस्चियन बिरोधी हो प्रभुको नाम बेचेर बतनाम गरि लुटने केन्द्र हो यो बिस्तारी मासिदै जाने छ र प्रभुले यो पनि भनेको छकी पृथ्वी बितेर जाला तर यो मेरो वचन बितेर जाने छैन भनेर❤❤❤❤❤❤

  • @ramamishra1208
    @ramamishra1208 Год назад +2

    हे पिता हजुर धन्य हुनुहुन्छ हजुर माहा हुनुहुन्छ हामि यो पागलको कुरामा छैन हामि हजुर सग कनेट छौ यो पागल सग होइन 🙏🙏

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty 10 месяцев назад +1

    यस्तै हो नेता हुने मासय को भाषण

  • @Jishnavlogs
    @Jishnavlogs Год назад +1

    Yubaraj Asafal
    Tapai le jati Prakash Dip Gaire Sir ko Birodhha gareko chha .
    Tyatinai : Sachchai Kendra Nepal Ko Unati Pragati Ho Hjr.
    Dhannebad
    parmeshwor pita lai annaginti dhannebad masiyesu ko namma Amen

  • @nisaniban688
    @nisaniban688 Год назад

    युराज शफल भन्ने रबि को र राम्रो काम देख्न नस्क्ने र प्रचड शंग 5000000लियर शालिक रामलाइ लाई म्रानेहो यो यस्ले जन्ता झेक्याछ

  • @buddhikumarigurung5169
    @buddhikumarigurung5169 Год назад

    Amen pita prakash sir susila mam ❤ very good 👍 😅

  • @PabitraShrestha-f9d
    @PabitraShrestha-f9d Год назад

    लछि्मी के सी ले पनि काउखोलामा दान उठाएरखाकैहो को ही कम छैन्न सबै ठाउ को सच्चाइ हरु बन्द गरे हुन्छ नेपाल भरीका सच्चाइ को लिटर अगुवाहरुको सम्पती छानबिन गर्नुपरो्

  • @tilakgadal1884
    @tilakgadal1884 Год назад +2

    Uvraj safal Aafaima khane basne thegan xaena eswar satya xa uvraj

  • @binasunar1904
    @binasunar1904 Год назад +3

    कुनै ठगी धन्दा न त धर्मा यो मानब सेवा हो हजुर तपाई जे बोल्दै हुनुहुन्छ हच्चुवाको भरमा जस्ले जे भन्यो त्यस्कै कुरामा सपोर्ट लिएर बोली रहनु भएको छ हजुर यो सब गलत हुन

  • @pabitratamu6478
    @pabitratamu6478 Год назад +1

    Hahaha je boldai cha asfal kalaute paisa ko boli boldai cha k tha bechara lai nerdish huncha ishwar ko varepurna asish melosh xeto ishwar satayabudi denus amen 🙏

  • @dhangurung8258
    @dhangurung8258 Год назад +2

    PITA PARMESWOR LAI KAROD KAROD DHANNYAVAD DYANYAVAD XA MASI ESUKO NAMMA . AJA KO KAHUN KHOLA BAHU SANNSKRIT SATSANGA KENDRA LE AAYOJANA GARIYA KO SWATANTRA NAGARIK SAMAJ BHELA LAI AAJA KO PRAMUKH ATHITEE CHEIF GUEST SOLICITER ADHIVAKTA YUVARAJ SAFAL KO AAGMAN RA BHABBYA RA SABBYA RUP MA KARYAKRAM ATI SANDAR DHANGA LE SAMPANNA KO SATH SAFALATA GARE KO XA PARMESWOR PITA LAI KAROD KAROD DHANNYAVA DYANNYAVAD. . AMEN.

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 Год назад +1

    Ubaraj safal lai dherai dherai dhnyabad xa

  • @laxmishrestha561
    @laxmishrestha561 Год назад +2

    त माईकेलाल लाई पनी परमेश्वको आसिस लागिसक्यो अरुको रिस गरने होईन डाहारी 😢😢

  • @jharanarai5644
    @jharanarai5644 Год назад

    हे इश्वर कहा हुनुहुन्छ झुटो र साँचो छुट्टै दिनु है बास्तबमा मान्छे को कस्ता छन् जानिदैन यो लोकको सृष्टि कर्ता त अबस्य हुनुहुन्छ ।

  • @Pipelinesakhasachaikendranepal

    Parmeshwor pita dhanyabad hajurlai

  • @meera5665
    @meera5665 Год назад

    यस्ता पशु को भासन सुन्ने कस्तो होला दुनिया लाई रुवायेको पागल हो यो यो तो पागल हो हमी हरु पनि पागल भईम दुनिया ले थुके को मान्छी हो😊

  • @rajkumarishrestha4569
    @rajkumarishrestha4569 Год назад

    प्रमेश्वरको नाममा उठाको रकमको हिसाब गैरेजिले दिने कि नदिने ?
    सर्बसाधरणको दिमाग भुटी खान मिल्ला ? अमिन भन्दैमा jpt गर्न र कानुन बिपरित कर्य मिल्छ ?

  • @bhumikabk9631
    @bhumikabk9631 Год назад

    जस्तालाई तेस्तै ले साथ लिनि रैछ बुद्धि नभयकाे गाेबरहरु😈😈

  • @indraressmi8318
    @indraressmi8318 Год назад +1

    Jay pita parmesor dhanne bad parmesor pita hajur lai esumahcko nauma amen 🙏🙏🙏🙏🙏🥰🥰🥰🥰❤

    • @bimalshresth7296
      @bimalshresth7296 Год назад

      Jay pita parmesor dhane bad parmeshor pita lai yesu masi nama a 🎉🎉🎉

  • @nischalpreminetra8586
    @nischalpreminetra8586 Год назад

    भेडाहरुले यो बौलाहा लाई पागलपन देखाउन बोलाए छन
    आफू सहि सत्य मार्गमा हिड्नु आत्मविश्वास का साथ ईश्वर सदैव सत्य र न्यायको प्रमुख हुनुहुन्छ । ईश्वर भन्दा ठुलो भगवान कुनै पनि छैन । ईश्वर झुटो र जुठो कहिल्यै हुदैन ।

  • @MaNepal-c6g
    @MaNepal-c6g 10 месяцев назад +1

    Amen. Asumasiko. Namma

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 Год назад

    युवराज जि तपाईंका रविपनि सच्चाइका दलालि गर्छननि

  • @hemaadhikari7486
    @hemaadhikari7486 Год назад +1

    हे पिता याे दुष्ट काे बुद्धि फिराेस पिता कुकुरले जस्तै भुकेकाे छ

  • @KamalaSharma-jg4bm
    @KamalaSharma-jg4bm Год назад +1

    यो पागल राजनीति बात याहा पनि आयछ

  • @Jishnavlogs
    @Jishnavlogs Год назад

    यूबराज अशफल कुकूर जस्तै भुक्दो रहेछ

  • @durgakhadka6016
    @durgakhadka6016 Год назад +3

    Yubaraj safal lai ni ishwor le chadai chunnu hos pita 😂

  • @rambabubk9501
    @rambabubk9501 Год назад +1

    Good yubaraj safal

  • @rajeshworiKafle-d2p
    @rajeshworiKafle-d2p Год назад

    यो युबराज असफल भनेको जतामल्खु उतै ढल्कु हो ।यस्तो मान्छे को कुरा पनि पत्याउन सकिन्छ र ,यस्लाई टन्न भुडी फुट्नेगरि खान दियो भने नभएको गल्ती पनि हो भनिदिन्छ।यस्ले पनि राम्रो काम गर्छ भन्दा अचम्म लग्छ।

  • @yunikgurung8956
    @yunikgurung8956 Год назад

    Pita parmeshwar lai dherai dherai dhanyabad yeshumasi ko nauma

  • @SurprisedAlien-hm8sd
    @SurprisedAlien-hm8sd 3 месяца назад

    amen❤❤❤❤❤🎉🎉🎉

  • @khumbm4995
    @khumbm4995 Год назад

    सचाई को बाईबल छैन किन ईसाईको बाईबल परेयग गरिन छ

  • @dipa4887
    @dipa4887 Год назад +2

    Parmeshor ko santan haru le dherai ramro manxe chune ra lanu vako x raix ishor lai dherai dherai dhanyabad yo chor lai saddabudhi dinuhos

  • @chirangiveekarki
    @chirangiveekarki Год назад

    कुुकुर बउलाय पछि केराम्रो केनराम्रो हाम्रो सर म्यामले हेलि चाटर गरेको केको निन्दा सक्छस भने तनि गरेर देखान तेरो बाउको सम्पति बेचेर गरेकोहो इस्यर लाइ धन्यबाद

  • @ShreeRamshree-x7z
    @ShreeRamshree-x7z Год назад +1

    सलुट यूउराज सफल ज्यू ऐस्तै न्याऐको अपिल गदछौ धन्यवाद ईश्वर पिता

    • @sabitrapandit3914
      @sabitrapandit3914 Год назад

      यस्तो पागलको कुरा सुन्य तिमिहरु पनि पागल हो

  • @tankashrestha2147
    @tankashrestha2147 Год назад +1

    भोटे कुकुर पो आको रछ भुक्न😅😅😅

  • @hiraadhikari6452
    @hiraadhikari6452 Год назад

    तिमी जस्ता को बुद्धि दिनुस पिता पर्मेश्वोर

  • @tekchhetri1445
    @tekchhetri1445 9 месяцев назад +1

    Prakash Gaireko Sachhai kunai Dharm hoina bhaye Christian ho.

  • @bimalaale-go5xz
    @bimalaale-go5xz Год назад

    Anaginti dhannebad pita yo manxe feri yeta bbhadarna Ayo pitalai dhannebad ishwar yo manxelai Pani pitako rajyama leisaknu bhayo .Ra aja yo kes Pani pitale jit garisaknubhako xa pita dhannebad yeshu masihako namema 🙏💕🙏 Amen

  • @mewaatmagarni9384
    @mewaatmagarni9384 Год назад

    तन्त्र मन्त्र रे बरै हे प्रम ईस्वर सत्य को मार्ग देखाउनु होला न त डक्टर बनेको छ नत के होइन के बोलेको हो यस्तो ???

  • @shristisoni7492
    @shristisoni7492 Год назад

    Amen🙏🤗

  • @ujurmagar9082
    @ujurmagar9082 5 месяцев назад

    Dhaneybat ishor

  • @dharmabhandari7902
    @dharmabhandari7902 9 месяцев назад +1

    ubaraj sfal dusta ho easlaai buddi deu pita parmeswor

  • @LilaRanabhat-b1b
    @LilaRanabhat-b1b Год назад +2

    susila mam parkash sir hjr lai jasla ja vanya pani garne wala ishor hununxa hjr haru ko ser kaile jhukne xaina parmeshor la dusta saitan ra satru haru lai sadhai pau ma jharnu vako xa hajur haru lai sadai sadai ucha parnu vako xa kaile pani hjr haru lai sarmuna parne xainan parmeshor paita lai dhyna bad yasu madi ko nau ma aamen

  • @dipa4887
    @dipa4887 Год назад +3

    Kahukhola ko manxe ishor ko santan hunai sakdain hijo ko din ma m mare ko manxe pani sachaikendar ma aya ra niko vaya vanne mukha ini haru ishor ko santan hudai hudain he ishor ini haru lai saddabudhi dinu hos

    • @sonuchhetri9203
      @sonuchhetri9203 Год назад

      Ta hos ishor ko santan dherai bhukna aaki chas ta aarkako group ma makha dhabaudai hed tero guru ko......

  • @sameshlama6152
    @sameshlama6152 Год назад +1

    धन्यवाद पिता

  • @pritigurung6553
    @pritigurung6553 Год назад +5

    🙏🙏🙏🙏

  • @pratikthapa7194
    @pratikthapa7194 Год назад

    आफैले आफैलाई राष्ट्रिय लिडर रे ! हा हा हा

  • @menukabhujel2651
    @menukabhujel2651 6 месяцев назад

    तै ले गुकेर केही फरक पर्दा ईश्वर को अगाडी