बुहारी भाग-१५९|| Buhari Episode-159 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th Jan. 2024
HTML-код
- Опубликовано: 3 окт 2024
- बुहारी भाग-१५९|| Buhari Episode-159 || कथा चेलीकाे || Nepali Sentimental Serial || 19th Jan. 2024
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode159
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com
रामले मुना सङ विहे गरेको छ रामले मुना सङ विहे गरेर ठिक गर्यो भन्ने जतिले हाम्रो भिडियो लाई लाइक गर्नु होला हस 🙏🙏
🎉🎉
हजुरको हजुरको बुहारी सिरियल धेरै अगाडि बढोस् धेरै धेरै शुभकामना।❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
राम र कमलाको फ्यान हरुले मात्र like गर्नु होला❤❤❤❤❤🎉
राम्रो नै लायो किन भनि कमला ले राम को खुसि देख्न सक्छन् 😊
बुहारी सिरियल आउँदा खुसी हुने जति यता है
Maaa ❤❤❤❤
Me
म पनि छु है यताबाट
@@rachelchettri2253pqqq
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम त ❤❤❤🎉🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394😅😅😅😮😮😢🎉🎉🎉🎉😢😮😮😮😢😢😢😢😢😢😮😮😮😮😮😮😢😢😢😢😢😢😢😢😮😮😢😢😢😮😮😮😮😢😢❤❤❤❤❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤gfqyerjz a n a a r 🎉😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रामको बहिनी कति राम्रो खेलेको छ। पहिला देखि हाल सम्म पनि राम्रो रोलमा खेलेको मा बधाई छ। यो बहिनीलाई त अब ठुलो पर्दामा खेलाउन अति लायक छ।
❤❤धेरै राम्रो छ सिरियल । सधैं सबै हेर्छु । भु पु लाहुरे दाइको परिश्रम लाई सम्मान छ । ❤❤सुभ कामना ।
रामले राम्रो गनुभयाे wow so nice good ram I am very happy my favourite serial❤❤❤❤
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौँ | ❤❤🎉❤🎉🎉🎉🎉❤🎉❤🎉❤🎉
Yes
Ma chu
Yes
❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद
Um aba Kamala marey ajha ramro huni thiyo tesko anuhar ra acting deykhera ulti aauna laisakyo xya
😢😢@@kaushalyashahi
@@kaushalyashahiतिमीलाई के ताउको दुख्यो कमला देखि त्यस्तो हुन्छ भने अनुहार नहेर न 😡 कमला मर्नु हुन्न कमला र राम नहुँदा सीरियल राम्रै हुँदैन get well soon Kamala 🙏
आशा गर्छु कि यो बिहे राम या कमला को गहिरो सपना होस
M puthan dekee ho ❤❤❤❤❤❤
कमला र राम राम सिता कै अबतार हुन सक्छ कुनै संङका नगरे हुन्छ धेरै धेरै धन्यवाद छ है हजुर हरुलाइ 🙏🌺🙏🌺🙏🌺🙏🌺❤❤❤❤
अब सूर्ति र सिर्जना को पनि दशा सुरु भएको देख्न मन पर्छ
भाग १ देखि को बुहारी हेर्न जति ❤❤❤👍️👍️👍️👍️यता है💗💗
बडा गवहबसेचतबकन😊
दामी छ बुहारी म दुबै बाट हो हेर्दैछ ।।छुटाको छैना अहिले समा❤❤❤
रामा बिहेमा आएर ठिक गर्यो भन्ने जति यता हाजिर हुनु
आह! अबका आउने दिनहरुमा सधैंभरि नै राम कमला र मुना अनि यस सिरिएलका सबै पात्रहरुको उत्तरोतरको कामना छ। साथै राम कमला र मुनाको जीवनमा कसैको आँखा नलागोस्।यसरी नै सधैंभरि खुशी भएको देख्न पाईयोस्।अनि रामका सम्पूर्ण परिवारहरुले एक अर्कालाई सधैंभरि साथ र सपोर्ट गरेको हेर्न पाईयोस् ।❤❤❤❤
यथार्त समाजको घटना यस्तै हुन्छन् साह्रै मन् पर्ने सिरियल ❤❤❤
कमलालाइ छिटै निको होस भन्ने जति यता हजिर हुम त ❤❤❤❤❤❤❤😊
❤❤❤❤❤
यो सिरियल यति राम्रो छ कि ,,हप्ता कुर्न नि गाह्रो हुन्छ❤❤❤❤ सम्पुर्ण बुहारी परिवारलाई आगामी एपिसोड को अग्रिम शुभकामना 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
राम र कमला को जोडी लाई सम्मान गर्दै सबै सिरियल बनाउने लाई 🙏
मलाई जस्तै बुहारी सिरियल मन पराउनु हुने
को को हुनुछ सबै यता हाजिर हुम त ❤❤❤
Ma pani ❤
रामले मुना सँग बिहे गरेको ठिक भन्नु हुने साथिहरु यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤👏👌🙏
बुहारी लभर यता हाजिर गरौ
यो सिरियल आउँदा खुसी हुने कि को हुनु हुन्छ ?
सबै जनमा भगवान ले रक्षा गरुन् 👍️❤️
आज को भाग चै बबाल रैछ ❤आगामी दिन मा पनि राम्रो गर्दै जानु शुभकामना❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
बुहारी सिरियल हेर्दा हृदयदेखि नै लाइक गर्ने को को हुनुहुन्छ ❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल मन नपराउने त को नै होला र my favourite sirial ❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
होनी आशा दिदी
Ma ta kanxi bhunti buhari sabai ho
हजुर र कमलामा केही फरक छैन उतिकैछ भुन्टि कान्छी बुहारि मत याे 3 सिरियल कहिले पनि छु टाउदिन हाल साउदि बाट हेर्दैछु❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रामले एकदम राम्रो गर्यो मुना संग बिहे गरेर ❤️❤️🫀अब राम कमला र मुना मिलेर ती रामेका दिदी हरुलाई तह लगाउनु पर्छ है ❤❤
राम गुन्डाको फन्दा बाट फुत्किएको छ । के अब रामले विहे गर्ला त रामले विहे गर्न हुन्न भन्ने जति एता हाजिर हुनु होला है
रामले मुना सङ विहे गरेको छ रामले मुना सङ विहे गरेर ठिक गर्यो भन्ने जतिले हाम्रो भिडियो लाई लाइक गर्नु होला ❤❤
बुहारी सिरियलमा रामको दिमाख र खेललाई सलुट गर्छु ❤❤❤ धेरै राम्रो छ र कमला छिट्टै निको हुनु पर्छ ❤❤❤
यो सिरियल धेरै राम्रो छ नेपालीहरु को १ सन्देश मुलक सिरियल हो ❤️🌻🥀🙏🙏
Yo serial bhag 1to159 samma Herne jati yeta hajr hum hai ta❤❤❤❤❤❤❤❤
बुहारि,सिरियल,सारै, राम्रो, लागछ❤❤❤❤
🎉
श्रुतीले आफ्नै भाइलाइ धोका दियको देख्दा को को लाइ रिस उठेको छ।😡
Ris vanda ta tini 2 bahini mareko herna thulo rahar xa
malai
2jana didi haru mareko.hern mn x
😡😡😡😡😡😡😡😡
Malaie
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
❤❤❤❤❤❤
म छू हजुर भाग यक देखी नछुटाई हेर्ने❤❤
म पनि छु ❤❤❤
Ma xu❤
Ma
सारै खुसी लाग्यो अति खुसि लाग्यो सुर्ती तेरो फुर्ती सकियो
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हाैँ । ❤❤🎉❤🎉🎉🎉🎉❤🎉❤🎉
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤❤❤
Ma pani xu
मैले हेरेकी छु
Ma chu
I am
Me
Dami xa ram ajai ramro garnu hola ram buhari tim sabailai suvakamana ❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
नमस्कार 🙏म प्रसना कार्की “बुहारी“ सिरियल को पात्र ( मुना )😊आज को भाग हजुरहरुलाई कस्तो लाग्यो त ?
Ramro❤
Dherai khuse Lago Safaltako Subha kamana Hjr
❤yakdam maii ❤❤❤ramro❤❤x
Ramro laagyo and you so beautiful
राम र कमलाको जोडी मन पराउने को को हुनु हुन्छ ?❤️👍️
Me
Me
Ma pani ho hai🎉🎉🎉🎉❤❤❤❤❤❤👍️👍️👍️
Kkklwqqqqq1iiiiiò
Ò078.
Ijź@@Sital9819
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सार राम्रो लागो ल ल रामलाई बधाई छ ❤️❤️🙏🙏
राम र कमला को जोडी लाई मन पराउने को को हुनुहुन्छ???
राम र कमलाको जोडी कहिले पनि छुट्नु हुँदैन ❤❤❤😢❤😢😢❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂❤😂😂❤❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति सुन्दर छ बुहारी सिरियल शारै मनपर्छ कैले सुक्रबार आउला जस्तो हुन्छ बुहारी सिरियल र सिरियर टिमकाे अजै धेरै प्रगति हुँदै जावस शुभकामना छ म KTm बाट है 👌👌🌹🌹👌👌👍️👍️🙏🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
बुहारी Serial लाई माया गर्न जति यता हाजिर हुम है ।।🇳🇵👍️🙏❤️🇳🇵👍️🙏❤️
प्यूठान जिल्लाको मल्लारानी गाउँपालिका 5 देखि सबै परिवार याे सिरेल हेर्ने गर्छौ ❤हामी यो सिरेलको Big fan हो हामी यो सीरेलको नयाँ यपिसोड कहीले आउछ भनी हेर्ने पर्खाईमा हुन्छौ ❤❤❤
My favorite buhari serial...❤❤❤
राम र मुना को बिवाह नभएको भए हुने थियो र कमालको रोग छिटो सन्चो भएको भए हुने थियो भन्ने जति यता हाजिर हुम त ।❤❤❤❤
धेरै धेरै धन्यबाद छ राम कमला ❤ लाई कहिल्लै पनि हेला नगर्नू है राम ❤❤❤❤
वास्तविक आधारित सिरियल बुहारी कथाले निकै जनचेतना फैलाएको छ ❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow superb nice video 📸❤ sabai kurale varipurna🎉🎉 serial ❤1 hapta kurna NI Kati Garo hunxa... Congratulations to all of you Buhari serial team 🎉🎉❤❤
❤❤❤❤ramroxa hjur❤❤❤❤
आसुपनि आयो राम भाइको दिमागलाइचै मेरो हिर्दय देखिनै नम्र नमस्कार छ ktm
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
पाँडे दाई हलो
ho 😊😊😊😊😊😊😊😊😊😊😊😊
Pade Kaká ko aila ko pani dherai ramro x hai @arjunghimire33
Ek tham ramro siriyal Kathmandu golthunga Bata herthai❤❤❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Ram ra kamala ko jodi kahile pani na sutos ❤❤
आजको चै झकाश लाग्यो
अब कमला पनि ठिक हुनु पर्छ अनि मिलेर बस्नु पर्छ भन्ने जति यता आउत ❤❤
अब राम ले कमलालाई बचायर दुबै जानालाइ मिलायर राखेर ती बाघको खोल ओडेर बस्ने ती हुँडारकोबथान हरुलाई तह लगाको हेर्ने मन हुने जतिले एता लब स्तिकर हानुस है❤
❤
❤❤❤
❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामि छ म चाहिँ उदयपुर बाट हेर्दैछु यो भिडियो बबाल छ दिनहु आए हुन्थ्यो झै लाउछ मलाई त❤❤
My favorite sirial 🎉🎉❤❤
My favourite serial ❤
राम ले मुना शीत बिहे गरेर ठिक गरो ❤❤❤❤❤
बुहारी सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤🎉🎉🎉
Me
🥰🥰🥰🥰🥰🥰🥰
me
राम दाइको दुईवटा दिदी लाई मन नपराउने हरु एता हाजिर हुम है 🙏🙏
म पनि छु है
Mah pani xu haii☹☹
Ma Pani xu haie
राम ले मुना सङग बिहे गरेर राम्रो गर्यो। अब रामले कमला लाइ बचाउनु पर्छ।राम र मुना भएर कमला लाई धेरै माया गर्नु पर्छ दुबै जना लाई मिलाएर रख्नु पर्छ। रामको हिम्मात देखेर धेरै खुसी लाग्यो।💗
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।🎉🎉🎉🎉🎉🎉🎉🎉😂❤❤❤❤❤❤
धेरै राम्रो भयको छ यो यबिसोडमा तर सु्रति र श्रिजना लाई सुध्रिएको हुनुपर्छ र कमाल राम र मुना मिलेर बसेको हेरन मन छ 🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
Ram is best now I am so happy and susila is so beautiful like a flower you can do actress ❤❤
My favourite serial ❤❤🎉🎉
Malai buhari serial 1 of the best lagcha I love you ram and kamala😊😊❤❤❤❤😊😊😊
सारै राम्रो बधाईछ राम मुनालाई कमला लाई सिघ्र स्वास्थ्य लाभको कामना म कुबेत बाट हेर्दैछु
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर य❤❤
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤️❤️🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
ajako vag chai akdam ramro lagyo ❤❤❤all the best buhari all team lai❤❤❤
बुहारी भाग हेर्ने जति कोको हुन्छ यता हाजिर हुङत ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤@@prajitawagle394
A er lol op ôjjjjmiiuu pp 9p0p0000okmgzzZ222😂 froggy @@prajitawagle394
अब राम को कान्छी बुडिले कमलालाई धेरै खुसि देनु पर्छ ❤😊
एकदमै राम्रो लाग्यो हजुर तर दिदिहरु को नियात भने पटकै मनपरे को छैन दिदिहरु को नियात कहिले सपरेला त हजुर भाइ को सम्पतिमा सुरु देखिलागि परे को हो तर कहिले सफल हुन सकेको छै नत कहिले काँही त लाकछ कि राम नमरे समा यो दिदिहरु सुदरेला जसतो लागेन मलाइ त ल हजुरहरु लाइ धेरै धेरै धन्यवाद छ ए म त आसटलियाबाट हो नि हजुर
My favorite serial ❤️
राम सर र कमलाको दिमाख लाई मान्न पर्छ सम्मानको साथ धेरै भन्दा धेरै धन्यबादछ हजुर हरुलाई म चाहिँ बिर्गज बाट हो है हजुर👌👌👌🙏🙏🙏🌹🌹🌹🌹
🎉म उर्लाबारी मोरङ्ग बाटहो म नियत हेर्दै आइरहेको छु । यो अबस्थामा रामले कमलाको इच्चा अनुसार बिहे गर्न सफल भएको मा खुसी लागेकोछ ।तर कथालेचै कतिधेरै दुस्मन हरु राखेर दुस्मनले दु:खदिएको देख्दा सारै रिसौठेर आउँछ भन्या ।
राम र कमलाको जोडि केहीले पनि नछुटोस् तर पनि सुर्तीले आफ्नो भाइलाई धोका दिएको देख्दा मलाई सारै रिस उठेको छ मे फेबरेट सिरियल बुहारी❤❤❤❤🙏🙏
यो भाग हेर्न जति राम्रो त सायद बुहारी सिरियल बाहेक उरु कुनै सिरियल हेरीएन जिन्दगीमा ❤❤❤
Ball Kamala Khushi vayeko hernu paeyo 💗💗💗💗🥀🥀🥀🥀😚🥀💗💗💗💗💗
सुशीला सधैं राम र कमलाको पक्षमा भएर खुशी हुने जतिले like गर्नुस् है साथीहरु ❤❤
म हाल दुबै बाट हेरदै अहिले सम्म कुनै भाग छुटायको छैन। नियमित बुहारी सिरियल हेरने जति यता हाजिर गरौ
धेरै रामरो छ हजुर हरुलाइ अझै हेरन पाउ ।।म फ्रान्स देखि ल
finally waiting is over my favourite serial
My favourite serial❤❤ South India Tamil Nadu बाट कलाकार देश का गहना हुन सधै माया र सम्मान गरै बधाई छ बुहारि सिरियल का अल कलाकार लाई र सथै उतर उतर प्रगति कामना छ 💕🙏💕💕
My favorite serial ❤❤
Lots of love kamala from Sikkim ❤️❤️ my best serial ❤
राम ले दुवै जना लाइ माया गरेको हेर्न पाइयोस यो सिरेल धेरै मन पर्छ सबै टिम लाइ धन्यबाद ❤❤❤❤
राम्रो छ बढाईछ😅❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खास यो हो नी बिहे अनि सौताको नाता भनेको !!!💐
साथै बुहारीले विशेष रुप त अब लिन्छ जस्तो छ रमाईलो हुने भो झन वा!वा!!वा!!!
सम्पुुर्ण बुहारी परिवारमा शुभकामना
-कृष्ण फलेवास ३ हाल भारत देखि💐🌹🌺
Best serial ❤❤
Super duper xa serial sir dherai dherai Babaal xa super hit chha good actors all people
My favourite serial ❤️❤️❤️❤️❤️😂🎉😢😮😅😊
My favorite serial ❤❤❤❤
Kathamandu jhor Bata herako ho love this story ❤❤❤