मेरो सम्पूर्ण शुभचिन्तक तथा स्रोत र दर्सकहरुले म प्रति गर्नु भएको अपार माया, प्रेम, स्नेह म चन्द्र कुमार दोङ हार्दिक हार्दिक कृतज्ञता आभार धन्यबाद नमन ब्यक्त गर्न चाहनछु। मलाई सल्लासुझाब र अबस्य साथ दिनु हुनेछ भन्ने म बिस्वता छु धन्यबाद।
उपेन्द्र लामा ज्यु लाई मीठो सल्लाह सुझाव को लागि हृदय देखिनै ल्हासो थुचेछे हजुर को जुन सुझाव हाम्रो पछिल्लो पुस्ता का लागि पनि तपाईं हामी सबै मिलेर नै हाम्रो ईतिहास लाई जिवन्त राख्नु पर्छ यो तपाईं हामी सबैको नै यो साझा सम्पत्ति हो भन्ने लाग्द छ भनेर नै हामिले भिडियो निर्माण को लागि हाम्रो तामाङ दाजुभाइ शीत सल्लाह सुझाव माग्दै छौं र तेमाल को मात्रै नभएर उहिले हाम्रो पुर्ख तामाङ हारुले राज्य गरेको सबै ठाउको पनि खोजी गरि त्याह को वस्तविक लाई पनि यसरी नै हामी ताममा दाजुभाइ सबै मिलेर बाहिर ल्याउनु पर्छ भन्ने हाम्रो खोज मुलक भएको हुँदा याह हरु बाट पनि उक्त कार्यको निम्ति विभिन्न सहयोग को आश लिएको छु र अबस्य हजुर हरु पनि उक्तकार्यमा सहयोग गर्नु हुनेछ भन्ने मलाई बिस्वलिएको छु धन्यवाद फ्याफुल्जी
मैले ज्योज्यो लाइ प्रत्येक्ष भेट्न नसके नि हजुर को धेरै गित सुनेको छु अडियो क्यासेट मार्फत अब युट्युब बाट नि सुन्न पायो धेरै धेरै धन्यवाद ज्यो ज्यो& नाना लाइ
पेमा लामा ज्यु लाई धन्यवाद हजुर हो हजुर ले भने जस्तै हो अब तपाई हामी आफ्नो पुर्खा को सपना साकार पार्न का निम्ति तमाम तामाङ दाजुभाइ एकजुट भएर आफ्नो अघिकारको निम्ति लडनै पर्छ पर्छ हजुर अब मागेर नदिए खोसेरै लिनुपर्छ हामी तमाम तामाङ हरुले धन्यवाद धन्यवाद हजुर लाई ल्हासो फ्याफुल्जी
Part 2 derai ramro rejen dorje ko mahtopurna gitt rahexa derai ramro garnu bo chandar kumar asyang le yestoi gitt haru ojel ma parnu hudaina aba ko naya uba gayak gayika haru leni nikalnu parxa banne mero darna hoo
धन्यवाद हस्त लामा ज्यु हजुर लाई हजुर को मीठो सल्लाह सुझाव को लागि अब हामीले हाम्रो नया युवा हरु लाई आफ्नो पुर्खा को ईतिहास लाई चारै तिर बाट खोजी गर्ने समय आई सकेको छ र यो त एउटा मात्रै उठान गरेको हो अब तपाई हामीले हाम्रो तामाङ को तामसालीङ मा हिजोको चतुर्याइँ हरुले जसरी हाम्रो पू्र्खा हरुलाई विभिन्न किसिमको जाल झेल गरि हामी तामाङ को सम्पूर्ण ईतिहास नै गायब गरि दिएको छ आफ्नो भुमी खोसेको छ यो सबै तमाम हजुर हरु जस्तो बुद्धि जिबि सबैले यो बुझ्न् आजको लागि अत्ति अबस्यक भै सकेको छ र हाम्रो पुर्खा हरु हिजो नुवाकोट रामेछाप सिन्धुपाल्चोक धादिङ काभ्रे रसुवा मकवानपुर मा आफ्नो सस्कार चलाई रहनु भएको थियो भने अब तपाई हामी तमाम तामाङ पुर्ब पश्चिम सबै ठाउको तामाङ मिलेर आफ्नो अधिकार को लागि पनि पुर्खा को ईतिहास लाई खोजिनिती गरि सबै कुरा अब बाहिर ल्याउनु पर्छ र आफ्नो पुर्खा को भुमी को निम्ति तामाङ एक भएर आफ्नो अधिकार खोज्ने दिन पनि अएको छ र तामाङ एकता को अत्ति अपरिहार्य छ तेसैले यो त एउटा उठान मात्रै हो सबै ठाउको हाम्रो पू्र्खा भुमी मा हाम्रो आफ्नो हुनुपर्छ पाउनु पर्छ र त्यहको शासन पनि उसैले चलाउनु पाउनु पर्छ भन्ने मेरो मान्यता हो धन्यवाद हजुर लाई जागौ तामाङ उठौ तामाङ ल्हासो थुचेछे
Sabai tapang haru le afno fecbook ya kunai pani samjik sanchal ma shergaridinu hola mo pani sher garxu yo gitt ta sabaI tamang haru le tha hoss hamro tamang raja ko kasari antya bayo banera
हाम्रो पुर्खा सोझो सिधा लाई चतुर्याइँ हरुको यहि कर्तुत ले गर्दा यो देशमा आझ सम्म पनि राम्रो नहुनुको कारण नै यहि हो हजुर हाम्रो बिश्वास माथी यस्तै खेलबाड आज पनि भै राखेको छ अब तपाई हामीले बुज्नु पर्ने दिन आई सकेको छ धन्यवाद हजुर ले सुनेर आफ्नो मनको बिचार राख्नु भएकोमा फेरि पनि धन्यवाद ?????
धन्यवाद हजुर लाई मीठो सल्लाह को निम्निम्त ? हो हाम्रो पुर्खा लाई एसरी मीत लाउने निहुमा हत्या गरिगरी एकीकरण गरिएको रहेछ यो वस्तविक लाई तपाई हामी सबैले मनन गर्नुनै पर्छ र यो घटना कस्ले कसरी गरेको रहेछ भन्ने हामिले आज थाहा पाउदैछौ र यहीँ बाट नै अब हामी तमाम तामाङ जाग्ने बेला आएको छ यो त केवल तेमाल को बारेमा मात्रै हो भने हाम्रो तामाङ को पुर्ख हरु विभिन्न ठाउँमा आफ्नो राज्य भएको तथ्य हरु फेला परि रहेको अवस्थामा सबैको नै यहि किसिम कै घटना भएको पाईएको छ भने अब सम्पूर्ण तामाङ एकजुट भएर आफ्नो हक अघिकारको निम्ति लड्नु पर्ने दिन आएको छ हाम्रो पुर्खा को तामसालिङ प्राप्ति को लागि धन्यवाद ल्हासो फ्याफुल्जी

Arko part pani aaunu paryo hjr🙏🙏🙏🙏❤️
तामाङ्ग को इतिहास लाई समेटेको गीत पछिल्लो पुस्ता सम्मले सुन्न पाइनेछ,यसलाई भिडियाे मा उतारे सबैले हेर्न पनि सकिने छ यो गीत हरु सधैं जीवन्त रहने छ।
उपेन्द्र लामा ज्यु लाई मीठो सल्लाह सुझाव को लागि हृदय देखिनै ल्हासो थुचेछे हजुर को जुन सुझाव हाम्रो पछिल्लो पुस्ता का लागि पनि तपाईं हामी सबै मिलेर नै हाम्रो ईतिहास लाई जिवन्त राख्नु पर्छ यो तपाईं हामी सबैको नै यो साझा सम्पत्ति हो भन्ने लाग्द छ भनेर नै हामिले भिडियो निर्माण को लागि हाम्रो तामाङ दाजुभाइ शीत सल्लाह सुझाव माग्दै छौं र तेमाल को मात्रै नभएर उहिले हाम्रो पुर्ख तामाङ हारुले राज्य गरेको सबै ठाउको पनि खोजी गरि त्याह को वस्तविक लाई पनि यसरी नै हामी ताममा दाजुभाइ सबै मिलेर बाहिर ल्याउनु पर्छ भन्ने हाम्रो खोज मुलक भएको हुँदा याह हरु बाट पनि उक्त कार्यको निम्ति विभिन्न सहयोग को आश लिएको छु र अबस्य हजुर हरु पनि उक्तकार्यमा सहयोग गर्नु हुनेछ भन्ने मलाई बिस्वलिएको छु धन्यवाद फ्याफुल्जी
धेरै राम्रो गीत दाजु 🙏🙏🙏🙏तामाङ इतिहास सङ्ग सम्बन्धित यो ऐतिहासीक गीत सबै तामाङ दाजु भाइ दिदी भाइ सामु पुग्न सकोस सफल्ताको शुभकामना!!
Lhasso fyafulla jyeba mula chu tamang selo om jyo ale nana angha aasyang agi aakhe mam 👍👍👍👍👍👍👍👍👍👍👍👍😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃❤️❤️❤️❤️❤️❤️👩🎓👨🏻🎓
आदरणीय हाम्रो तामाङ जगतको सेलो सम्राट..चन्द कुमार दोङ ज्यु लाई धेरै धेरै हृदय बाट धन्यवाद हाम्रो तामाङ इतिहासको गीत सुन्न पाउदा..
तामाङ ग्ले ल दाेङह्राप व्हाई 🌷लानन् सेम नीजी❤❤❤❤❤❤❤❤❤❤❤❤
Lhanna jyeba mula chu tamang ghela wai om jyo ale nana angha aasyang agi aakhe mam 🌹❤️👨🏻🎓💋👨🏻🎓👍👍🌻🌻🙏👩🎓🥰🥰🥺🌻🌻🙏👩🎓🥰👍
सार्है राम्रो सन्देश मुलक गित प्रस्तुत गर्नुभएकोमा धेरै2 धन्यवाद
मैले ज्योज्यो लाइ प्रत्येक्ष भेट्न नसके नि हजुर को धेरै गित सुनेको छु अडियो क्यासेट मार्फत अब युट्युब बाट नि सुन्न पायो धेरै धेरै धन्यवाद ज्यो ज्यो& नाना लाइ
Dami sangs ysto sadai nikaldai guru hajur
Audhi jyaba Whyaaii Appa 🙏🙏
दोङ्ह्राप व्हाइ आउदी ज्याबा आस्याङ । भारा तेमल मादे रेन्जेन दोर्जेला खाङ कोट तेमल
धेरै राम्रो अनी ईतीहास बोकेको कुरा गित मार्फत सुन्न पाईयो,,पर्ट 3 बाकी होकी अईसक्यो,,,
पाट तीन नया बर्ष बैशाख मा आउदै छ आले
अहा कादे ज्याना ह्यङ तामाङला इतिहास
ल्हास्साे🙏
Dherai ramro❤🎉
यस ऐतिहासिक घटनाकाे सबै तामाङ बन्धुहरूले मनन गर्दै अाफ्नाे पुर्खाकाे सपना साकार पार्नु पर्नेमा एकजुट हाेअाैं ।
पेमा लामा ज्यु लाई धन्यवाद हजुर हो हजुर ले भने जस्तै हो अब तपाई हामी आफ्नो पुर्खा को सपना साकार पार्न का निम्ति तमाम तामाङ दाजुभाइ एकजुट भएर आफ्नो अघिकारको निम्ति लडनै पर्छ पर्छ हजुर अब मागेर नदिए खोसेरै लिनुपर्छ हामी तमाम तामाङ हरुले धन्यवाद धन्यवाद हजुर लाई ल्हासो फ्याफुल्जी
@@ChandraKumarDong थुजेछे अासेङ !!!
Dongrhap part 3 ko parakhai ma xura yes gitt ko selosamrat chandar asyang and indira gole rasmi soniy sabai jana lai agrim subakama xa mero
Dorp ramro xa
Part 2 derai ramro rejen dorje ko mahtopurna gitt rahexa derai ramro garnu bo chandar kumar asyang le yestoi gitt haru ojel ma parnu hudaina aba ko naya uba gayak gayika haru leni nikalnu parxa banne mero darna hoo
धन्यवाद हस्त लामा ज्यु हजुर लाई हजुर को मीठो सल्लाह सुझाव को लागि अब हामीले हाम्रो नया युवा हरु लाई आफ्नो पुर्खा को ईतिहास लाई चारै तिर बाट खोजी गर्ने समय आई सकेको छ र यो त एउटा मात्रै उठान गरेको हो अब तपाई हामीले हाम्रो तामाङ को तामसालीङ मा हिजोको चतुर्याइँ हरुले जसरी हाम्रो पू्र्खा हरुलाई विभिन्न किसिमको जाल झेल गरि हामी तामाङ को सम्पूर्ण ईतिहास नै गायब गरि दिएको छ आफ्नो भुमी खोसेको छ यो सबै तमाम हजुर हरु जस्तो बुद्धि जिबि सबैले यो बुझ्न् आजको लागि अत्ति अबस्यक भै सकेको छ र हाम्रो पुर्खा हरु हिजो नुवाकोट रामेछाप सिन्धुपाल्चोक धादिङ काभ्रे रसुवा मकवानपुर मा आफ्नो सस्कार चलाई रहनु भएको थियो भने अब तपाई हामी तमाम तामाङ पुर्ब पश्चिम सबै ठाउको तामाङ मिलेर आफ्नो अधिकार को लागि पनि पुर्खा को ईतिहास लाई खोजिनिती गरि सबै कुरा अब बाहिर ल्याउनु पर्छ र आफ्नो पुर्खा को भुमी को निम्ति तामाङ एक भएर आफ्नो अधिकार खोज्ने दिन पनि अएको छ र तामाङ एकता को अत्ति अपरिहार्य छ तेसैले यो त एउटा उठान मात्रै हो सबै ठाउको हाम्रो पू्र्खा भुमी मा हाम्रो आफ्नो हुनुपर्छ पाउनु पर्छ र त्यहको शासन पनि उसैले चलाउनु पाउनु पर्छ भन्ने मेरो मान्यता हो धन्यवाद हजुर लाई जागौ तामाङ उठौ तामाङ ल्हासो थुचेछे
Please gitma josto xa testai video ma parit gardinu hola Jo ki hamro rajha renjhen lai kasari mareu banera
Sabai tapang haru le afno fecbook ya kunai pani samjik sanchal ma shergaridinu hola mo pani sher garxu yo gitt ta sabaI tamang haru le tha hoss hamro tamang raja ko kasari antya bayo banera
इतिहास सुन्दा जति मज्जा आयो तर हाम्रो पुर्खा हृन्जेन दोर्जेको हत्या भएको लाइनमा पुग्दा अचानकै अाँखामा अाँशु आयो।😥😓
हाम्रो पुर्खा सोझो सिधा लाई चतुर्याइँ हरुको यहि कर्तुत ले गर्दा यो देशमा आझ सम्म पनि राम्रो नहुनुको कारण नै यहि हो हजुर हाम्रो बिश्वास माथी यस्तै खेलबाड आज पनि भै राखेको छ अब तपाई हामीले बुज्नु पर्ने दिन आई सकेको छ धन्यवाद हजुर ले सुनेर आफ्नो मनको बिचार राख्नु भएकोमा फेरि पनि धन्यवाद ?????
धन्यवाद हजुर लाई मीठो सल्लाह को निम्निम्त ? हो हाम्रो पुर्खा लाई एसरी मीत लाउने निहुमा हत्या गरिगरी एकीकरण गरिएको रहेछ यो वस्तविक लाई तपाई हामी सबैले मनन गर्नुनै पर्छ र यो घटना कस्ले कसरी गरेको रहेछ भन्ने हामिले आज थाहा पाउदैछौ र यहीँ बाट नै अब हामी तमाम तामाङ जाग्ने बेला आएको छ यो त केवल तेमाल को बारेमा मात्रै हो भने हाम्रो तामाङ को पुर्ख हरु विभिन्न ठाउँमा आफ्नो राज्य भएको तथ्य हरु फेला परि रहेको अवस्थामा सबैको नै यहि किसिम कै घटना भएको पाईएको छ भने अब सम्पूर्ण तामाङ एकजुट भएर आफ्नो हक अघिकारको निम्ति लड्नु पर्ने दिन आएको छ हाम्रो पुर्खा को तामसालिङ प्राप्ति को लागि धन्यवाद ल्हासो फ्याफुल्जी
kade jeba whaii
यो गीत अनुसार म्युजिक भिडियो बनाउनु पर्यो।
हजुर सुझाव को लागि धन्यवाद
part 3 kahile
Thujechhe chandra kumar.
Kade jyaba whai 😍😍
🥰🥰🥰🥰🥰🥰🥰