मौरी पालन तालिम भाग १ /How To Earn Money in Beekeeping/Online Training Beekeeping/ Deep Agriculture
HTML-код
- Опубликовано: 4 фев 2025
- #beekeeping
#training
#part
#Beekeeping Online Traning.
(Thank you very much Training on Beekeeping , Dhurba Kumar Karki Sir.)
मौरी पालन सम्बन्धि सम्पुर्ण कुराहरु एकदमै सरल र बुझ्ने तरिकाले धुर्ब सरले बुझाउन हुन्छ ज्यादै राम्रो लाग्यो,धन्यवाद 🙏🙏🙏
धन्यवाद गुरु !
Thank you Guru.❤
Very Good Information. Thank You Sir.
तालिम यकातिर भिडियो अर्को तिर । अलि म्याच खाएन । समग्रमा धुर्ब सरको तालिम एकदम उपल्ब्धी मुलक रहेको छ ।
Mokhadka bdr tamang sirmourisayojangarnetarika chabujhina camendma. Padatjenuhola. Dhannebathe
.
धन्यवाद सर 🙏
Sir ko class sarai man paryo
Kurakani garejastai gari class dinu bhako
Meroma ni 15 ghar serena mahuri xa ramro jankari lagyo
Video bhaye ajha prabhawkari hune thiyo
अनलाईन कलासको अडियो हो सर सुझापको लागी धन्यबाद ।
dhannebad sir
Thank u sir👏💞
❤❤❤❤❤❤❤❤❤❤
धन्यवाद सर म सर्लाही बाट सेरेन माहुरी पालन
❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Dhurwa sir ko voice rakhnu va raxa
मेरो घारमा मौरिले फ्रेम सँग समानान्तर हैन कि छड्के किसिम्ले ५ फ्रेममा (५ वटै फ्रेम सँग ९० डिग्री हुने गरी ) चाका लाएछ , एस्लाई कसरी अनी कुन मौसममा छुटाउने गर्ने होला ? पुराना काला चाका हटौनु पर्छ कि पर्दैन ? पर्छ भने कसरी थाहा पाउने ? कती पुरानी कालो ? मह काट्ने बेला टालेका चाका मात्र काट्ने कि नटालेका नि ? जवाफका लागि धन्यवाद
हजुर तेसको लागी बेला बेलामा गोला निरक्षण गरेर चाका मिलाउनु पर्छ वा हजुरले आधार चाका लायर मात्र फ्रेम हाल्नुहोला बिस्तारै बानि पर्छ पुराना चाका यो जाडो मौसम वा बर्षादमा हटाउन सकिन्छ ।
kathmandu ma ghar ma palna ko lagi 1 ghar kahaa paauxa hola ?
गोदावरी जानुहोस वा चितवन बाट माग्नुहोस है
धुर्ब सर ! मेलिफेरा मौरी कति उचाई सम्म पाल्न सकिन्छ ,झर्को नमानी जाबाफको प्रतीक्षामा छु
Maurilai aadhar chaka diyinxa tara ghar bhitra chaka banaune 15 dekhi 18 dinko maurile main utpadan garne bhayekole ti mauri harule banaune haina ki bayaska maurilenai banaune ho kasaile answer dinuna
यो भिडियो हेर्नुस डिटेलमा छ है ruclips.net/video/Ko_9X1bCWvA/видео.htmlsi=zTK-nfPKahmN6QbL
12 देखि 18 दिनको बाट धेरै मैन निस्कन्छ तर थोरै थोरै अरू बाट पनि निस्कन्छ है त
कृपया सहभागीले राखेको प्रश्नको जबाफ दिएको युटुब मा रख्नु भएको पाइएन यसको जाबाफ पाउन सकिन्छ कि सर ।
प्रस्नहरू खासमा नयां थियनन भनेर नभनौ स्किप नगरेर सुन्नुस सबै छ हजुर ।
Sir ma ktm manamaijuma baschhu . Ma
chitwan ma kata cha sir talim . ma mauri palan garna ichhuk chu ma
हजुर हाम्रो सल्यान मा छ सर चितवनको लागी तेहि पनिहोलन नजिक नवलपरासी मा छ केरे सायद यसमा कन्टेक्ट गर्नुस है सर youtube.com/@arjunbesthoneybee?feature=shared
मौरी 2/3 दिन सम्म बहिर हिददुल गरेन भने के गर्ने sir
कारण फरक हुन सक्छन कारण अनुसार उपचार गर्ने जस्तै चिसोले, खाना सकियर, रोगले ग्रस्त भयर, या रानु बिहिन भयर , पहिला गोला निरिक्षण गर्नुस समस्या के छ तेहि अनुसार गर्नु पर्छ , साधारण तया 2/1 चिनि चास्नी थोरै थोरै लगातार 3 दिन दिने र मौरी चरणमा जान उत्साहित पार्ने ।
विषय वस्तु को बाहिर को कुरा बेसी भएको ले अलिक अरोचक
❤❤❤❤❤❤❤ Thik xa. Sahi xa.
कहिले काे तालिम हाे सर।
यो धेरै त होइन ५ बर्ष अगाड़ीको हो भन्थ्यो चतुर मान चम्लागाँईले 😷😁
अनलाईन बाट लियको हो सबैलाई ज्ञान होस भनेर हाल्देको हजुर ।
तपाईको सम्पर्क न पाउन सकिन्छ भने दिनु न
हजुर कहाँ देखि हो ?
कह हो नि तली दिने टाउ ह
Bujhina ta hajur
Number post garnuna sir
अर्काको भिडियो चोरी गर्नु भएकोमा धन्यवाद
तालिमको अडियो लाई बनाको हो हजुर चोरै त भनमहै ज्ञान बाट्दा चोर पनि बन्नु पर्छ ।
हजुरको फोन नम्बर दिनु न
Sir ko ki mero hajur
❤❤❤❤❤❤❤❤❤❤
हजुरको फोन नम्बर दिनु न
Mero dim ki sir ko