राजु परियारले नेपालकै ठुलो पुरस्कार पाउदा आफ्नै गुरु नारायणको अगाडी खुसीले आँखाभरी आँसु पारे

Поделиться
HTML-код
  • Опубликовано: 14 июн 2024
  • राजु परियारले नेपालकै ठुलो पुरस्कार पाउदा आफ्नै गुरु नारायणको अगाडी खुसीले आँखाभरी आँसु पारे
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Camera
    Siraj Gautam
    Edit
    Prakash Bishwokarma
    Ast. Edit
    Bikram Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Комментарии • 63

  • @khadkabk9712
    @khadkabk9712 28 дней назад +25

    राजु परियार यस्तो गाएक हो कि जसमा अहम्ता, घमण्ड कहिले पनि आएना। सधै आफ्नो मीठो स्वोर अनि लाइभ दोरिमा पनि अति उत्कृष्ट सब्दाहरु चएन गरि गाउने उहाको सैलिले सबै दर्शकलाई मन्त्रमुग्ना बनाउदै आउनु भएको छ। साच्चै राजु भनेको हाम्रो लोक दोहोरीको खम्बा हो। बधाइ छ। हाम्रो कुशाल भाइको नाम पनि कुशल, मान्छेपनी कुशल र हरेक शिर्जनाहरु पनि अति कुशल र उत्कृष्ट हुन्छन भाइलाइ पनि सम्मान छ।

  • @belkumarisunar690
    @belkumarisunar690 29 дней назад +14

    ल धेरै धेरै बधाई छ हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाई लाई यस्तै सम्मान अझ धेरै प्राप्त होस् 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @pramodgorkhali7656
    @pramodgorkhali7656 29 дней назад +15

    ३ करोड नेपालीहरुको मन मनमा बस्न सफल जादुमय स्वरका धनी राजु परियारलाइ बधाइ छ

  • @keshabpariyar8334
    @keshabpariyar8334 28 дней назад +13

    लोकसोर सम्राट राजु परियार दाइलाई बधाई छ। लोकगीत भनेकै राजपरियार राजु परियार भनेकै लोकगीत लोकगीत गाउनकै लागि नेपाल आमाले जन्माएको सपुत राजु परिवार❤❤❤❤❤❤

  • @surendrakumartamang7646
    @surendrakumartamang7646 28 дней назад +11

    धेरै धेरै बधाई छ लोक सम्राट राजु परियार दाई लाई

  • @BhadraSunari
    @BhadraSunari 28 дней назад +12

    राजु दाइको पुरानो गीत हरु जति सुने झन तेतिनै सुन्नेमन लागछ......

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 29 дней назад +9

    राजु परियार भनेको नेपाल को लोक स्वर सम्राट हो यति धेरै गीत गाउने गायक अब मेपाल मा जन्मिदैन न हिजो जन्मेको थियो न भोलि जन्मिन्छ ।

  • @dbghayalvlogs
    @dbghayalvlogs 5 дней назад +1

    लोक स्वर सम्राट राजु दाइ प्रति नमन सबैभन्दा ठुलो स्रजक म❤❤❤❤

  • @khagendraneupane9643
    @khagendraneupane9643 13 дней назад +1

    बधाई छ लोकदोहोरीको स्वरसम्राट राजु परियार जि लाई 🎉🎉🎉🎉🎉

  • @vishnudhungana7946
    @vishnudhungana7946 28 дней назад +6

    लोक सम्राट राजुपरीया लाई धेरै धेरै बधाई छ तेसैमा पनि राजुपरिया यस्तो कलाकार हुन नत उनमा घमण्ड अहम्ता छ नत उनमा कसैको रिसराग छ तेस्तो सफा र सिम्पल गायक हुन

  • @aszxc6359
    @aszxc6359 27 дней назад +6

    कति राम्रो हो दमैको छोरो बातम के हो माया को डोरो स्वर को धनी राजु परियार दाजु❤❤

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 28 дней назад +7

    🇳🇵रास्ट्रको गौरव🇳🇵
    🎖️रास्ट्रको🏆️अमुल्य🏅रत्न✨
    नेपाली लोक माटोले जन्माएको जादुमय अनि मखमली।आवाजको धनी जस्को स्वर सुन्दा जो कोहिलाइ पनि मन्त्रमुग्द बनाउछ नेपाली लोकमाटोको टीका शिरमा सजाएर नेपाली मैलिक कला संस्कृती भाषा संस्कार रितिरिवाज र परम्परालाई बचाइराख्न,एस्को संरक्षण,जगेर्ना गरिकन नेपाली मैलिक कला संस्कृतिलाइ बिश्वब्यापी बनाइ नेपाली लोक गितसङितको श्रीवृद्धिको।लागि पुज्यनिय लोक स्वर सम्राट श्री राजु ज्युले पुर्याउनु भएको योगदान अत्यन्तै अतुलनीय र प्रशसनिय रहेको छ।।जय लोक स्वर सम्राट श्री राजु परियार ज्यु।🎉🎊🎖️🏆️🏅🥇🥈

  • @user-cz7yv3xs6u
    @user-cz7yv3xs6u 28 дней назад +8

    म पनि राजु परियारको गित सुनेर हुर्केको , सधैं एकनासको आवाज र जुनसुकै उमेरका व्यक्ती सग गाउन सक्ने एक मात्र गायक ❤❤❤ सधै सम्मान छ उहाँलाई ।

  • @sureshrai6089
    @sureshrai6089 10 дней назад +1

    लोक गितको मात्रै हैन, मलाई नेपाली म्युजिक ईन्ड्रटिकै सबैभन्दा मनपर्ने गायक मात्र नारायण राईमाझी दाई लाग्छ। सधैं सम्मान रहनेछ❤❤🙏🙏

  • @muskanmailajayakumar1851
    @muskanmailajayakumar1851 28 дней назад +8

    अब फेरि राजु परियार दाइ र भगवान भणडरी लाई सङ्गै लिएर बोलाउनु होला कमल जि

  • @shantikoiralabhattarai4460
    @shantikoiralabhattarai4460 28 дней назад +5

    राजु परियार र लोक गीत एकअर्काको परिपूरक हुन्

  • @yageyraj4149
    @yageyraj4149 13 дней назад +2

    राजु दाइलै धेरै धेरै बधाइ छ

  • @chitrasen4013
    @chitrasen4013 27 дней назад +3

    लोक दोहोरी को बादसाह राजु परियार

  • @nabinmagar9233
    @nabinmagar9233 9 часов назад

    बरिष्ट गायक राजु परिवार र चर्चित गायक कुशल बेलवासे दुवै जना लाई सफल्ताको अग्रिम शुभकामना🌹🌹🌹

  • @mahendarlami4232
    @mahendarlami4232 28 дней назад +7

    युगले जन्माएको सपूत🙏🇳🇵

  • @ckpokhrel3560
    @ckpokhrel3560 12 дней назад +1

    मेरो पहिलो मानारायण रायमाझी !!दोस्रो मा राजु परियार हो।।।

  • @gobindbk8076
    @gobindbk8076 27 дней назад +2

    लोक सम्राट राजु परियार❤❤❤

  • @karanpariyar9605
    @karanpariyar9605 27 дней назад +2

    राजु परियार बद्री पन्गेनी भगवान भण्डारी लाई साथमा बोलाउनु पर्यो कमल सर

  • @chandrabc1984
    @chandrabc1984 28 дней назад +4

    दाजु दाजु,कुशल जि लाई हार्दिक बधाई तथा सुभकामना❤❤

  • @tarkaraj9948
    @tarkaraj9948 29 дней назад +4

    🎉🎉🎉🎉बधाई छ राजु दाइ

  • @pknphg8444
    @pknphg8444 27 дней назад +2

    राजु परियार यस्तो गायक हाे न रिस न घमन्ड छ तेहि भएर लाेक सम्राट् हुनु भएकाे हाे

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 29 дней назад +4

    खुसल बेलबासे भाईपनि राम्रो दोहरि गायक हो ? दोहरिमा कडा टुक्का प्रहार गर्ने ब्यक्ति हो ? नारायण रायमा जि , इन्द्रेणीका संचालक कृष्ण कडेल , जो गरिबदुखी:हरूको पुनर्जिवन दिने ब्यक्ति हो ? उपस्थित सबै लोकश्रष्ठाहरूमा मेरो उच्च संमान छ !!! दोहरिका माहिर भाइ राजु र हसिलो भाइ खुसल बेलवासे दुबैलाई पुरूस्कृत भयकोमा धेरै बधाई छ !!!
    प्रदेश नं ५ दाङ्गको तुल्सिपुरबाट साभार !!

  • @manbahadurrokaya8996
    @manbahadurrokaya8996 День назад

    मन पर्ने गायक राजु परियार दाइ

  • @nirbahadurrai5602
    @nirbahadurrai5602 28 дней назад +4

    🎉 congratulations sir raju and aanne sir haru lai❤❤❤❤

  • @pknphg8444
    @pknphg8444 27 дней назад +1

    लाेक सम्राट राजु दाजु शुभकामना अझै सफलता हाेस

  • @fzre5di300
    @fzre5di300 28 дней назад +1

    सम्पुर्ण नेपाली जन जनमा बस्न सफल आदरणीय नारायण रायमाझी जि साथै राजु परियार कुशल बेलबासे कृष्ण कँडेल जि सबै लाई सम्मान छ साथै बधाई छ 🎉❤🎉❤

  • @sitharamramdam6259
    @sitharamramdam6259 6 дней назад

    Lok geet KO king Raju dai ❤❤

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 27 дней назад

    धेरै धेरै बधाई छ राजु सर ❤❤❤❤❤

  • @mukundathapa6035
    @mukundathapa6035 21 день назад

    राजु परिवार भाईलाई याे पुरस्कार पाएकाेमा बधाई छ भाईकाे गित सुन्दा अानन्द अाउछ सालिन स्वभाव गाउदा उछिङ्खल देखिदैन मलाई सबेैभन्दा मन परेकाे सीता बहिनिसङ्ग गाएकाे दाेरेेै दाेरेै हेर्ने गर्छु ।

  • @tekrajgiri4305
    @tekrajgiri4305 27 дней назад

    बधाइ छ दाइ

  • @GitaTamang-yl3lu
    @GitaTamang-yl3lu 28 дней назад +2

    Badai xa Raju dai sammana xa hajur lai ❤❤❤❤❤❤❤

  • @rambudhathoki1063
    @rambudhathoki1063 28 дней назад +1

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉

  • @rameshadarsa
    @rameshadarsa 17 дней назад

    हार्दिक सम्मान ❤️❤️

  • @user-bx6gr4qk3o
    @user-bx6gr4qk3o 28 дней назад +1

    Congratulation adarniya daju swar Samrat Raju pariyar samman xa sabai lai

  • @chhakmangurung1611
    @chhakmangurung1611 28 дней назад +1

    Always silent and magical vocal King Raju sir ❤

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 28 дней назад +1

    ल बधाई छ

  • @kalaadhikari5081
    @kalaadhikari5081 13 дней назад

    Congratulations Raju dai 🎉🙏🏻❤️

  • @laxmibc692
    @laxmibc692 28 дней назад +1

    Love you Raju dada ❤❤❤❤

  • @Bhimnarayanmagar-ti7ww
    @Bhimnarayanmagar-ti7ww 28 дней назад +1

    राजु परियारको जस्तो आवाज कसैको छैन , र उहाँको जन्म गीत गाउनकै लागी भको हो यसमा कुनै दुइमत छैन।

  • @user-sg1ze3xh2h
    @user-sg1ze3xh2h 26 дней назад

    निस्वार्थी किंग लमजुंगे राजु

  • @sonubahadur1655
    @sonubahadur1655 28 дней назад +3

    ❤❤❤❤❤🎉🎉🎉

  • @rajkumarsunuwar3485
    @rajkumarsunuwar3485 8 дней назад

    King Raju dai

  • @youbrajbharati2239
    @youbrajbharati2239 27 дней назад

    Congratulations ❤❤❤❤❤dai

  • @devrajkhatiwada250
    @devrajkhatiwada250 27 дней назад

    राजु परियार को त कुरै नगरौ कसैले त्यो उचाइआ पुग्नै सक्दैन so सम्मान छ ।

  • @deepabhattarai796
    @deepabhattarai796 28 дней назад

    Wow supper Dami vary in ce so cute hajur haru Krishna vagawan da da hajur so cute hajur 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹👍💞💞💞💞💞💞💞💞💞💞

  • @anilrana9161
    @anilrana9161 26 дней назад

    यो किस्ने कडेल लाई नि गित गाउन कगाउनु त कस्तो छ यस्को स्वर

  • @punamduwadi5576
    @punamduwadi5576 28 дней назад

    Congratulations 🎊🎈 🎊🎈 👑🙏🙏🙏🙏🥰🥰🥰🥰

  • @Baburam-ys3ki
    @Baburam-ys3ki 28 дней назад

    Congratulations 🎉🎉🎉❤❤❤

  • @tulbahadurthapa5598
    @tulbahadurthapa5598 18 дней назад

    जर्मनी INGO डाक्टर पनि आएछ ।

  • @anuacharya8566
    @anuacharya8566 12 дней назад

    ma ta thulo fan ho🙏🍇🍇

  • @DalBist-qh9vj
    @DalBist-qh9vj 28 дней назад

    Hero raju❤❤dai

  • @pknphg8444
    @pknphg8444 27 дней назад

    लाेक सम्राट् राजु दाजु जस्तो स्वर गला भएकाे र हजारौं गीत गाउने अब याे इस्तान काेहि पनि पुग्दैन र जन्म लिने छैन

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i 28 дней назад

    राजु र लक्ष्मी दिदिको दोहोरी हेर्ने धोको छ

  • @ede5561
    @ede5561 26 дней назад

    Mero lagi satabdhi Kai lok swor Samrat ho Raju pariyar Daju lok geet ko singer vanni vitikai Raju pariyar Daju ko name pahila aau6

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 29 дней назад +7

    राजु परियार भनेको नेपाल को लोक स्वर सम्राट हो यति धेरै गीत गाउने गायक अब मेपाल मा जन्मिदैन न हिजो जन्मेको थियो न भोलि जन्मिन्छ ।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 29 дней назад +3

    राजु परियार भनेको नेपाल को लोक स्वर सम्राट हो यति धेरै गीत गाउने गायक अब मेपाल मा जन्मिदैन न हिजो जन्मेको थियो न भोलि जन्मिन्छ ।

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 29 дней назад +2

    राजु परियार भनेको नेपाल को लोक स्वर सम्राट हो यति धेरै गीत गाउने गायक अब मेपाल मा जन्मिदैन न हिजो जन्मेको थियो न भोलि जन्मिन्छ ।