Rajesh Payal Rai on Nepal Talk with Madan Koirala Episode 17

Поделиться
HTML-код
  • Опубликовано: 1 авг 2024
  • नेपाली सांगीतिक क्षेत्रमा यस्ता धेरै कम ताराहरु छन् जो हरेक विधाको गीत गाएर हरेक विधामा चर्चित होस् | हरेक गाएकले आफ्नो छुट्टै विधा समातेर तेसै अन्तर्गतको गीत संगीतमा उ बाधिने गर्छ | आज कार्यक्रममा अथितिको रुपमा गाएक राजेशपायल राई हुनुहुन्छ | राजेशपायल राईले २०/२२ बर्ष भन्दा बेसी भयो सांगीतिक क्षेत्रमा लाग्नु भएको , हरेक विधाका गीत उतिकै सरल र सरस गाउन सक्ने र जान्ने राजेशपायल राईलाइ RAI IS किंग भनेर पनि चिन्ने गरिन्छ | आजको कार्यक्रममा उनै अनुभबी गायक राजेशपायल राईसग गरिएको कुराकानी ... नेपाल टक विथ मदन कोइराला अंक १७

Комментарии • 17

  • @yourselfyourself2601
    @yourselfyourself2601 5 лет назад +4

    एकदमै सालिन सुन्दर अति सत्यबादी गायक राई इज किङ राजेश पायल राई सम्मान गर्छु महागायक राजेश पायल राई ज्युलाई

  • @sunilrai740
    @sunilrai740 8 лет назад +3

    woww nice voice..

  • @jayasinghmahara
    @jayasinghmahara 8 лет назад +2

    मलाई त यो प्रस्तोता मदन कोइराला नै अति लाग्यो । कोइरालाले भिजे क्लास लिनुपर्ने आवश्यकता छ । अति ...

  • @kumarirai7237
    @kumarirai7237 9 лет назад +2

    He is great singer

  • @chitrarai3
    @chitrarai3 8 лет назад +1

    Wo very good

  • @dilkumarirai6064
    @dilkumarirai6064 9 лет назад +1

    good song

  • @john-zb3wt
    @john-zb3wt 2 года назад

    Virstyle singer

  • @kungmali3389
    @kungmali3389 6 лет назад

    धेरै राम्रो छ इंटरव्यू

  • @tikaram3292
    @tikaram3292 5 лет назад

    WWW RAi is King👨‍🎤👨‍🎤👨‍🎤🌹🌹🤩🤩🙋‍♂️🙋‍♂️🙋‍♀️

  • @narendraraule8468
    @narendraraule8468 9 лет назад +4

    एकदमै नाटकीय बोली । एक लाइन सुन्न पनि यातना जस्तो लाग्यो । ओभर स्मार्ट बन्न खोजे जस्तो । शब्दहरुलाई अनाबश्यक जोड दिएर बोल्ने ।

    • @vijayaacharya417
      @vijayaacharya417 9 лет назад

      हो यो गायकजस्तो घमण्डी मैले अरु अनुभव गरिन

    • @bikramrai2778
      @bikramrai2778 7 лет назад +2

      Sala tai muji ramro bolne sala baunu khte alik ramro bolnu sik giro rndika ban

    • @yourselfyourself2601
      @yourselfyourself2601 5 лет назад +3

      @@vijayaacharya417 कुन तवरले घमण्डी देखेउ भाई तिमिले??? राजेश पायल राई जस्तो सहि सत्यबादी यथार्थ बादी महान गायक लाई कुन हिसाबले घमन्डिको उपनाम दियौं ??? अलि राम्रो मान्छेलाई राम्रो आदर सम्मान गरेर बोल्नु सिक भाई सहि सत्य कुरा बोल्नु पनि एउटा असल मान्छेको पहिचान हो।

    • @rajipgupta8234
      @rajipgupta8234 5 лет назад

      Good voice

    • @nogenn4357
      @nogenn4357 4 года назад

      Tw jasto tapareko xoralai yesto mahan gayak thiyo pani raiko xora kaha pachaxatw badar mukhe bahun.rajeshle jasto kunai bahunle pargatii gareko thiyo vane akash patalnai woto Palto banauthish tw dhoti mukhe banun harule bidambana Rajesh ek Mongolia ko xora jalihalxani badar mukhe bokka