Sauteni Aama || सौतेनी आमा || Episode 142 || Social Serial April 28, 2024

Поделиться
HTML-код
  • Опубликовано: 27 апр 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 142 || Social Serial April 28, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode142
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 959

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  2 месяца назад +178

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @sarumagar7161
      @sarumagar7161 2 месяца назад

      Subscribe gardinun

    • @hydraerroryt3433
      @hydraerroryt3433 2 месяца назад +6

      Tulki le sukha paunu parxa Ani tulki ko baini le Pani sukha paunu parxa ❤❤😂

    • @huhhj9753
      @huhhj9753 2 месяца назад +5

      Xeya kosto narmro vag ho ava ta herdina tulkile ni kati dukha pako ho

    • @huhhj9753
      @huhhj9753 2 месяца назад

      Arohile dukhai dukha paaus kaile sukha napaus

    • @huhhj9753
      @huhhj9753 2 месяца назад +1

      K ko sujab dinu khali dukha matra pauxa tulkile ava ta herdina kasam

  • @user-or4pj2io9c
    @user-or4pj2io9c 2 месяца назад +164

    अब त अत्ति भो यो आरोही को अब टुल्की चुप बस्नु हुदैन र आरोही शीत बदला लिनै पर्छ

  • @RehanifyShorts
    @RehanifyShorts 2 месяца назад +336

    टुलकीले आरोही सँग बद्ला लिन पर्छ भन्ने जतिले like गरम त

  • @PrabinaGlan
    @PrabinaGlan 2 месяца назад +184

    यो गुन्डा नाइके आएसि रिस उठ्ने कोको हुनुहुन्छ एता हाजिर हुनु है त

  • @gopaltimsina9292
    @gopaltimsina9292 2 месяца назад +26

    आरोहिले दुःख पाउनुपर्छ भनने जति यता हुम हजुर। ❤❤❤❤

  • @Shantikc555
    @Shantikc555 2 месяца назад +54

    टुल्कि ले आरोहि सङग बदला लिनु पर्छ,, टुल्कि को बिहे आदित्य संग हुनु पर्छ र टुल्कि ले सुख पाउनु पर्छ भन्ने जती यता हाजिर हुम है त...🎉😊😘❤️

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 2 месяца назад +50

    मालतिले टुलकिलाइ माया गरेकाे देखेरा खुसि लागछा❤❤❤

    • @user-dd2lc5fy2p
      @user-dd2lc5fy2p 2 месяца назад

      ❤❤🎉😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @HimaNiraula
      @HimaNiraula 2 месяца назад

      😂🎉

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 2 месяца назад +25

    म पनि छु है आरोहिले गरेको अतेचार देख्ता रिस उठनेमानिस

  • @shikshathapamagar
    @shikshathapamagar 2 месяца назад +56

    म तुल्किले दुख पाएको हेर्न सक्दैन यस्तै दुख मात्र पाउने हो भने मत हेर्दैन होला❤😢😢

  • @user-gn7ru3tm2w
    @user-gn7ru3tm2w 2 месяца назад +69

    आरोही पापिनी अस्मिता बस्नेत चन्दिका पापिनी हार्दिक श्रद्धाञ्जली 😢😢

  • @Suresh342
    @Suresh342 2 месяца назад +10

    आरोहि को चाक्मा दूई तिन बाता हान्नु पर्ने नखर माऊलि लाई।

  • @TekBahadurreshmi
    @TekBahadurreshmi 2 месяца назад +11

    आरोही लाई टुलकी ले अवश्य बद्ला लिएर खोरमा हाल्नु पर्दछ

  • @panugharti371
    @panugharti371 2 месяца назад +5

    अब त अति भयो टुल्किले आरोहि सितबदला लिन पर्छ ❤❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 2 месяца назад +417

    टुल्कीलाइ आरोहिले गरेको आत्याचार देख्दा रिस उठ्ने कोको हुनु हुन्छ

    • @KritikaSthaNewar
      @KritikaSthaNewar 2 месяца назад +3

      ma pani xu

    • @Binulimbu-sw7dt
      @Binulimbu-sw7dt 2 месяца назад +4

      mo xu

    • @user-gn7ru3tm2w
      @user-gn7ru3tm2w 2 месяца назад +6

      यो आरोही पापिनी त मोरे पनि हुन्छ तुल्किलाइ कति दुख दिएको पापिनी रिप

    • @user-dk1zb2wm4o
      @user-dk1zb2wm4o 2 месяца назад +3

      Ma pani xuu 😡😠

    • @purnapariyar6814
      @purnapariyar6814 2 месяца назад +3

      Tulki lesukha pako herna man xa

  • @amarlama335
    @amarlama335 2 месяца назад +98

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं रक्षा गरुन्👨‍❤️‍💋‍👨😍❤️❣️💕💙💓👉️🙏🙏🙏

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 2 месяца назад +17

    याे अाराेइ भनाउदि केटिले टुलकिकाे अतेचार गरेकाे देखेरा रिस उठाे सानाे नानिले बाेलेकाे देखेरा कचि हासनु याे चनडालनि काे बेहाेर कन परदेना टुलकिले सुखा पाउना पराे❤❤❤

  • @dutisunar727
    @dutisunar727 2 месяца назад +3

    मलाई पनि सारै रिस उठेको छ है साथिले एस्तो गर्न नहुने थियोे

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 месяца назад +30

    टुल्की र आरोही मित्रता पुनः मिलन भएन भने एकजना दर्शक घट्छ है बिचार गर्नुस कथा लेखक ज्यु❤

    • @user-en2wx7um5l
      @user-en2wx7um5l 2 месяца назад +1

      Ho mani ghatxu Milan vayan vanet❤❤❤

  • @retikamagar4812
    @retikamagar4812 2 месяца назад +7

    आरोहिले दु:ख पाको हेर्ने मन हुने जति हाजिर गरम त

  • @MeenaShrestha-jf5jn
    @MeenaShrestha-jf5jn 2 месяца назад +31

    टुल्कि लाई यस्तो गरे पछि हेर्न मन नि लाग दैन छि❤❤

  • @AmritaTamang-uz4kk
    @AmritaTamang-uz4kk 2 месяца назад +12

    छि छि छि छि छि यो सिरीयल मा चै गुन्डा गुन्डेनि पनि कति हो अनि टुल्की ले मात्रै दु ख पाउनु पर्ने यो आरोहि लाई चै जिउदै गाड्नु पर्ने

  • @user-oo9ty5rs3t
    @user-oo9ty5rs3t 2 месяца назад +80

    अाराेहि लाई मन नपराउने काे काे हुनुहुन्छ ❤❤❤❤❤

    • @bimala5515
      @bimala5515 2 месяца назад

      Malai aarohi lai oitikai man pardain

    • @AmmiROKA-qr5pe
      @AmmiROKA-qr5pe 2 месяца назад

    • @ramapaudel9512
      @ramapaudel9512 2 месяца назад

      अाराेहि लाई त कुनै सिरियलमा मन परद‌ैन

    • @SubhadraKhadka-gn2tr
      @SubhadraKhadka-gn2tr 2 месяца назад

      मलाई आरोहि मन पदैन

  • @user-wd7zq2sw4t
    @user-wd7zq2sw4t 2 месяца назад +15

    यो खातेनी आरोही लाई देख्दा मेरो पारा तातेको छ भेट्न परेको छ तेस्लाइ👊👊👊

    • @user-ey4gr1mn9n
      @user-ey4gr1mn9n 2 месяца назад

      मैले पनि भेट्न छ यो चोथाले अरहुहि लाई त mama र भान्जी एउटै खाल्टो मा हाल्नु जस्तो अभिनय गरेको देखेर सारै रिस् उठ्छ जस्तो अनुहार तस्तै अभिनय टुलकी लाई दुःख दिने पापी पापिनी हरू लाई कडा भन्दा कडा सजाय हुनु पर्छ ल सौतेनी आमा सिरियल राम्रो लाग्छ ❤❤❤😂😂😂🙏🙏🙏🇳🇵🇳🇵

  • @Bimlabajgain
    @Bimlabajgain 2 месяца назад +19

    यस्तो भय पछि त सिरियल हेर्न मनै लाग्दैन😢😢😢

    • @sitalvlog
      @sitalvlog 2 месяца назад +1

      Malai panii same ❤

    • @huhhj9753
      @huhhj9753 2 месяца назад

      Aw k mo ni herdina ava xeya

  • @paridhimedia1473
    @paridhimedia1473 2 месяца назад +39

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

    • @sarumagar7161
      @sarumagar7161 2 месяца назад

      Subscribe gardinun

    • @SanjiveMagar
      @SanjiveMagar 2 месяца назад

      ❤🎉😅😊😅😮😢🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉😢😂🎉🎉😢😢😢😮😮😊😊😊😂🎉🎉😮😮😮😅😅😊😊

  • @khusbhumanjulama4554
    @khusbhumanjulama4554 2 месяца назад +10

    अब टुल्की ले उगर्ह रुप लिनु प्रछ र सबै सङग बद्ला लिनु प्रछ

  • @mamatakambang5529
    @mamatakambang5529 2 месяца назад +9

    टूल्की को नभनी लुसुक लुसुक हराउने बानि नराम्रो मामा माइजु लाइ भनेर जादा हुन्थ्यो त अब कथा ले मागेको हो क्यानु त 😂

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 2 месяца назад +9

    टुल्कि लाइ धेरै दुख भयाे अब हुदैन 🎉🎉🎉🎉🎉🎉🎉

  • @user-ow8ud7mq2f
    @user-ow8ud7mq2f 2 месяца назад +10

    टुल्कीले सधै दुख मात्र पाएको राम्रो भएन सिरियल

  • @laxmiyogi4419
    @laxmiyogi4419 2 месяца назад +5

    टुलकी ले दुःख पाएको हेर्न सक्दिन 😢 छिटो सुख को दिन आउन प्रयो टुलकिको

  • @user-yo4ku6ve7c
    @user-yo4ku6ve7c 2 месяца назад +6

    छि छि अबत यो सिडेल नहेर्ने मत यो आहोरी लाई धेरै धेरै भन्दा धेरै सजायँ हुनुपर्छ नश्लका राम्रो हुदैन 😡😡😡

  • @prasad_oli
    @prasad_oli 2 месяца назад +2

    यो भाग हेर्न सकिएन यसरी टुल्कीले मात्रै दुख पाएको हेर्नको लागी राम्रो मानिएन यस्तो त त्यो गुन्डेनि लाइ बनाएको भए हेर्नलाई राम्रो हुने थियो !

  • @user-bc1dy6po2s
    @user-bc1dy6po2s 2 месяца назад +10

    आरुहिको पर्दाफाट हुनुपर्छ

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 2 месяца назад +8

    यो सिरियल अत्यन्तै राम्रो छ टुल्की माथी आरोहिले गरेको ज्यादति र अत्याचारको अब टुल्किले बदला लिनुपर्छ

  • @mayatiwari5209
    @mayatiwari5209 2 месяца назад +6

    यो सिरिएल हेर्नै मन लागेन त्यो आरोहि ले दुख पाउनु पर्छ अनि मात्रै हेर्न मजा आउछ हेर्न लाएका पनि हुन्छ

  • @user-eg3rv5pk6r
    @user-eg3rv5pk6r 2 месяца назад +3

    टुल्की जस्तो साथी पाउन त तैले १० वर्षभन्दा त ६० वर्ष कुरेपनि टुल्की जस्तो भलात्मी साथी पाउँदैनस् नि कुकुर नि बाँदरनी हार्दिक श्रद्धाञ्जली आरोही

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 2 месяца назад +7

    आरोही को आमा बा ले खुब saskr मा हुर्काएको xori अनि तेस्को मामा केटाकेटी को सानो कुरा को paxi lagera tulki कोबेइजत्ति gareko मन परेन. अति चाडो आरोही को मामा लाई कारबाही होस्. त्यो afoi देउते बोको jasto x.

  • @pardeshee123
    @pardeshee123 2 месяца назад +4

    ठिक्क पर्यो अब त यो टुल्की लाई मामा माइजू हरुले भने को नमान्दा को परिनाम एस्तै हुन्छ कति सम्झाउने हो यार यो टुल्की लाई मामा माइजुले पनि तेत्रो घट्ना घट्दा पनि नचेतिने लाई ठिक्क परो त भन्ने हो🙏

  • @user-dd3bu3xn6p
    @user-dd3bu3xn6p 2 месяца назад +11

    अब यो सुरेल हेर्नु भन्दा त सुतिन्छ पो

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 2 месяца назад +8

    मलाई यो साैतेनी आमा सिरियल धेरै नै मनपर्छ । 👍️👍️👍️👍️👍️👍️

  • @gangaadhikari8016
    @gangaadhikari8016 2 месяца назад +3

    आरोही भालुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरे

  • @TikaKoirala-fi2dp
    @TikaKoirala-fi2dp 2 месяца назад +12

    आरोहिनिपापिरछे।टुलकीकोपापलागछ😂😂😂😂😂😂

  • @user-gn7ru3tm2w
    @user-gn7ru3tm2w 2 месяца назад +22

    सौतेनी आमा सिरेल राम्रो छ तर अस्मिता बस्नेत चन्दिका को आमा छोरी र आरोही मन पर्दैना

  • @manilarai8683
    @manilarai8683 2 месяца назад +2

    अब हेर्दिन म यो सिरियल टुलकी ले धेरै दुःख पायो कैले नी सुख पाएन छ्या

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 2 месяца назад +2

    अब त अति भयो टुल्को चुप बस्नु हुदैन र आरोहि शित बदला लिनुपर्छ र सुख पाउनु पर्छ ❤❤❤❤🎉🎉

  • @sostikayogi33
    @sostikayogi33 2 месяца назад +3

    कत्ति तुल्की ले दुःख पाको मात्र हेर्नु अब त हेर्दिन😮😢😢

  • @AlexMogar-ug5nw
    @AlexMogar-ug5nw 2 месяца назад +4

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोट मिलेर❤❤

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 2 месяца назад +2

    यो सबै आरोहि को बाऊ आमा लाई र गाऊले लाई था हुनू पर्छ आरोहि गुन्डिनि बनेर टूल्कि लाई अपहरण गरि छे भनेर

  • @user-xb1tw9pk2u
    @user-xb1tw9pk2u 2 месяца назад +2

    छि मलाई त आजको भाग मन परेन आरेहिले सोचेको मात्रा होस् टुल्कि लाई धेरै दुख भो अब दुख आरेहिले पाउनु पर्छ

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 2 месяца назад +3

    म चाहिँ अब याे सिरियल हेर्न मन लागेन खाली एक जाना टुल्कीले मात्रै दुख पाएकाे हेर्न लाई

  • @user-dd3bu3xn6p
    @user-dd3bu3xn6p 2 месяца назад +6

    कोको हुनुर यो अतोनो न प्तोको सुरेल कै कुरा को प्तो नभको 😅😅😅😅

  • @anumagar8412
    @anumagar8412 2 месяца назад +2

    सधै सल्लाहा सुजाप दिन नभुल्नु होला भन्छ तर आज सम्म पनि टुलकि ले नै दुख पाको हेर्नू पर्नि अब देखि यो सोरिय हेरि दैन

  • @user-yn4fp7hk4q
    @user-yn4fp7hk4q 2 месяца назад +2

    म झापा बाट हो नछुटाइ यो सिरिया हेर्थे अब त अती भयो टल्किएको दुख कती हेर्नु आज बाट हेर दिन सारै मन परेन छिटो आरोही ले गरेको कर्तुत बाहिर ल्याउनु पर्छ नत्र म हेर्दिन

  • @ritabista9612
    @ritabista9612 2 месяца назад +4

    अारोहि ले साथिलाइ नराम्रो गरेको ।हेरेनमन्नलाग्ने एता ❤❤❤❤

  • @sushantgamingnepal5496
    @sushantgamingnepal5496 2 месяца назад +3

    छि यहाँ भन्दा पहिलामन पर्थो अब मनपर्न छेडो कति दुख दिएको आरोहि

  • @laxmipry2148
    @laxmipry2148 2 месяца назад +3

    आरोई देखेर मलाई रिस उठे छ बिचार टुल्की र मालति❤❤❤❤❤

  • @whosisthis33333
    @whosisthis33333 2 месяца назад +4

    नमस्कार म सानु थापा यो सिरियल राम्रो लक्थे तार यो अरोही देखेर सरै रिस उठेको छ

  • @roshanibhandari4868
    @roshanibhandari4868 2 месяца назад +8

    Yo sunmaya ke chori lai dekhera marau jasto lagna koko hununxa

  • @shantibaral6769
    @shantibaral6769 2 месяца назад +7

    म पाेखरा ७ मासबार बाट साैतेनि आमा
    सिरियल हेर्दै छु धेरै धेरै राम्रो छ राम्रो लागदछ।

  • @rajarammahat8899
    @rajarammahat8899 2 месяца назад +28

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ यकदम राम्रो छ 💐🙏💐

  • @user-dz6rw1cm2o
    @user-dz6rw1cm2o 2 месяца назад +7

    आज पनि हाजिर भ इयो है

  • @sangitastha9881
    @sangitastha9881 2 месяца назад +3

    ma xu tasko badala arohila paunai parxa satako jit hunu paryo

  • @user-gn7ru3tm2w
    @user-gn7ru3tm2w 2 месяца назад +10

    आरोही त मोरे पनि हुन्छ एस्ता पापिनी बाचिर केही फाइदा छैना तुल्किलाइ कति दुख दिएको

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 месяца назад +2

    अब त याे सीरीयल हेर्दा पनि रिस उठ न थाल्यो कती हेर्नु त्यही टुल की ले कष्ट भोगेको मात्र छी रीस उठ न थाल्यो

  • @user-dy8wo9bd8y
    @user-dy8wo9bd8y 2 месяца назад +2

    टुल्की लाई आदित्य ले बचाउनु पर्छ अनि आदित्य र टुल्की मिलेर अरोहि लाई सजाय दिनु पर्छ आदित्य ले सबै कुरा मामा माइजू लाई भानेर टुल्की लाई बचाउनु पर्छ अनि अरोही लाई बद्ला लिनुपर्छ ❤😅

  • @mayatamang2437
    @mayatamang2437 2 месяца назад +5

    Jaile tulki ko dukha dekhau ne avo ta yo sirel herna manai lagna xodyo Kahani Naya vay Po hernu 😔

  • @aartigautam4022
    @aartigautam4022 2 месяца назад +9

    सौतेनी आमा सिरियल हेर्ने र मेरो कमेन्ट पढ्ने सबैलाई भगवानले सबैलाई रक्षा गरून🙏🙏🙏

  • @taradernal2753
    @taradernal2753 2 месяца назад +1

    टोलकी सिरियल कहिले आउँछ भनेर पर्खिने को को हुनुहुन्छ यता हाजिर हुनु है

  • @dhangurung4533
    @dhangurung4533 2 месяца назад +2

    यो सिरेल एसो चित्र देख्दै हेर्नु मन लागेन खाली टुल्की को मात्रै आतिचर छि

  • @aryalaayushgmp
    @aryalaayushgmp 2 месяца назад +5

    1K sana jati हाजिर हुम र एक अर्को लाई सपोट गरम❤❤❤

    • @DIYDurga
      @DIYDurga 2 месяца назад

      म पनि छु मलाई पनि सपाेट है

    • @Rajina_giri999
      @Rajina_giri999 2 месяца назад

      Ok😊

  • @budhbahadur880
    @budhbahadur880 2 месяца назад +4

    Yo arohi bane jantu dekhera ris uthexa 😡😡😡

  • @yunikpandey8957
    @yunikpandey8957 2 месяца назад +1

    आरोही मेरो मनै देखिको फ्यान हो उस्लाई धेरै नेकेटिन नसोच्दिनु होला कथाले जे माग्यो आरिहिले तेही अभिनय गरिन् आरोही बैजीको अझै धेरै प्रगति भएको देख्न चाहन्छु ❤❤ र ठुल्कि को पनि।

  • @nanutamu6949
    @nanutamu6949 2 месяца назад +1

    अब छिटो भन्दा छिटो टुल्कि र आदित्य मिलेर आरोहिसङ बद्ला लियको हेर्न मन छ टुल्कि र आदित्यको जोडी मिल्नु पर्छ ❤❤❤❤❤❤अब टुल्लि सोजि भयर बस्नु हुन्न

  • @JanukaShrestha-us9yi
    @JanukaShrestha-us9yi 2 месяца назад +4

    ❤❤❤❤❤

  • @bossgaming4463
    @bossgaming4463 2 месяца назад +3

    ❤ I love 💘 this

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 2 месяца назад +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनि

  • @srijanabasnet5530
    @srijanabasnet5530 2 месяца назад +1

    serial हेरौ हेरौ हुँदै गको छ। सब को acting एकदम राम्रो छ❤❤❤❤❤आरोही ❤❤❤❤❤

  • @JanukaShrestha-us9yi
    @JanukaShrestha-us9yi 2 месяца назад +4

    ❤❤❤❤❤❤❤❤

  • @SANJOG09857
    @SANJOG09857 2 месяца назад +3

    ❤❤❤❤

  • @user-os4fp6tf3p
    @user-os4fp6tf3p 2 месяца назад +2

    बिर्तरै कलकर हरु हरौदै गको छ सानो मैसाप बिकल्प सनो काजी अब अरुनी हराउदै गयो भने यो सिरेलै हिर्दिन

  • @SusilMagar-qi3np
    @SusilMagar-qi3np 2 месяца назад +2

    यो आरोही लाई त अब सबैले रिप लेखेको हेर्नू मन छ आफ्नो त्यति मिल्ने साथी लाई दुनिया आरोप लगाएर जहिले टुल्किले मात्र दुख पाको हेर्नू हो भने यो सिरियल बन्द गरे पनि हुन्छ महदय किन कि तपाईं हरु डलर कमाउन लाई हो भने हामी पर्देसी हरुले हेर्दा पनि अहिलिक म्मन बुझ्ने होस न थाकेर आको ज्यान लाई पनि भिडियो हेरेर थकाइ मिट्नु पाउ तर जति हेर्दै जान्छु त्यति रिस उठने केहो 😢

  • @alinabhujel5044
    @alinabhujel5044 2 месяца назад +4

    आरोहीले सुख पाको हेर्न मन छ दुःख पाएको हेर्न मन छैन।

  • @gangaadhikari8016
    @gangaadhikari8016 2 месяца назад +2

    यो त अत्ति भो अब हेर्न छोडी दिए हैं मैले त

  • @gopalregmi-9769
    @gopalregmi-9769 2 месяца назад +2

    बिचारा मुलुकलाई आररेइले यस्तो नगरनुनि पिलज टुलकिको दुख हेनइ सक्दिन् म

  • @jesicamgi7626
    @jesicamgi7626 2 месяца назад +2

    ❤nice serial🥰🥰🥰🥰👌👌👌👌👌👍👍👍👍🙏💐stay blessed all

  • @Entertainment-10204
    @Entertainment-10204 2 месяца назад +13

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️

  • @user-di2kn3id2w
    @user-di2kn3id2w 2 месяца назад +1

    टुल्किलाइ छोडेर आरोहीलाइ यसो गर्नु पर्नेहो उल्टो भो ❤❤❤

  • @mdhumshu
    @mdhumshu 2 месяца назад +1

    यो आरोहि लाइ त देख्नै मन लाउदिन तुल्कि लाइ सारै दुख्ह दिन नछे

  • @Knowledge20673AJP
    @Knowledge20673AJP 2 месяца назад +2

    एक अर्कालाई सपोर्ट र सब्सक्राईव गरौ 😢🎉🎉🎉🎉

    • @huhhj9753
      @huhhj9753 2 месяца назад +1

      Xi kolea garxa yesto ginlako serial

  • @rosikremaon8249
    @rosikremaon8249 2 месяца назад +3

    Yo aarohi vannele tulki lai dherai Dukha dinu vayana ho hernai man lagdaina

  • @user-yf8zn4po3z
    @user-yf8zn4po3z 2 месяца назад +2

    Aja boli taw hernu manai lagdina tulki le dukha pako dekhera katera adi adi herxu arue dekhi sarai rishuthxa

  • @HHo-ou4wk
    @HHo-ou4wk 2 месяца назад +2

    Abata ate vayo tulkile aba cup basnu hudaena badla lenu parxa aaruhue sanga❤❤

  • @sarmilarai6252
    @sarmilarai6252 2 месяца назад +1

    सिरियल हो तर पनि यो आरोहिको अत्याचार हेर्दा लास्टै रिस उठ्छ ❤❤

  • @shreejanabudhamagar2094
    @shreejanabudhamagar2094 2 месяца назад +1

    आदित्य को बाबाले आरोहि को सब कर्तुत थाहा पाउनु पर्छ❤❤

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 2 месяца назад +1

    टुल्कि पनि कस्ताे हाेला मामा,माइजुलाइ त भन्नुपर्छ नि टुल्कि देख्दा पनि रिस उठ्छ

  • @laxmithapa2881
    @laxmithapa2881 2 месяца назад +1

    Tw aarohi vani Naklele dukha pako herni man xa miss u tulki❤❤

  • @manishaBishwokarma-mw8pp
    @manishaBishwokarma-mw8pp 2 месяца назад +1

    Sauteni aama sirel man parne jati yata hajir hum sathai id lai subscribe garau ❤😢😢

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 2 месяца назад +1

    यो आरोहि लाई कडा कार्रवाई हुनू पर्छ 😢😢

  • @user-eg3rv5pk6r
    @user-eg3rv5pk6r 2 месяца назад +1

    हार्दिक श्रद्धाञ्जली रिप आरोही really

  • @ratantamang9652
    @ratantamang9652 2 месяца назад +1

    Ma suru dekhi naxutae herne manxe aba chai herdaina jaile tulki le matara dukha paux aba arohi lai pani badala liyako dekhunu paryo