I have faced same problem at 3rd standard from my neighbour. I was really small and i didnt knew what to do. i still cant say my parents what a worst neighbour he is. he is still my neighbour. everytime i see i avoid him. its hard to live. i have faced this situation 2 times in my life. once from neighbour and from my own maternal uncle. i cant express how hard is it for me still now. i cry everyday thinking about it. i even cant say anything to my family. my pains and words are shuttered in my heart
Tapai jo koi bhae pani please aafno aama buwa lai yo kura share garnus. Doshi lai sajaaye hunai parcha. Tapai chup basnu bhayo bhane tyo atyachari ajha baliyo huncha.
भन्नेहरुले त कति सजिलै भनिदिन्छन है! कि यदि तिमिलाई कोहि जबर्जस्ती गर्न खोज्छ वा नराम्रो सङ छुन खोज्छ भने आवाज उठाउ, कसैलाई भन। तर याद राख्नुस, जब त्यो अवस्थामा आफू पर्नुहुन्छ नि तब कस्तो महसुस हुन्छ ! तपाईको आवाज निस्किन सक्दैन, तपाईं केही सोच्न सक्नु हुन्न। "शृशा" दिदी हजुर आफ्नो छिमेकी बाट त्यो अवस्थामा पर्नु भयो, तर यहाँ धेरै छोरिचेली छौँ जस्लाई आफ्नैले त्यो सब गरेका अनि गर्न खोजेका छन ।।आजपनी जब यस्तो घटना सामाजिक संजालमा सुनिन्छ अनि पढिन्छ नि! मुटुको चाल अर्कै तरिकाले तेज धड्किन थाल्छ, डर सङ मिसिएर आशु यसरी निस्किन्छ्न नि 😭😭भगवान हरेक मान्छेलाई सद्बुद्धि दिनुहोस🙏 हामी मध्य कोहि शृशा को जिबनमा बिकल जस्तो मान्छे नपठाइदिनुस्🙏 दिदी हजुरको कथा सुनिरहदा हजुरको तस्बिर मेरो दिमागले आफ्नै हिसाबले बनाइसक्यो🤗 किन हो किन हजुरलाई कस्सिएर अंगालो हालेर रुन मन लाग्यो 🙏😭❤️ हजुर जहाँ भए पनि सधै सुखी अनि खुशी रहनु है❤️ हामी सम्पुर्ण Saigrace Pariwar को तर्फ बाट धेरै माया❤️ Much Respect Dear Saigrace Dada❤️
Every girl have suffer from the sexual harassment at least once in her life! Whether it is from relatives, our colleagues or stranger! ❤️ Every girl have suffer from that scariest feeling! May God give you the power to heal! Sis❤️
जब मन भारी हुन्छ तब येस्ता कथा सुन्न्दा रुन मन लाग्छ र येक्लै बसेर धेरै समय रुन्छु।अनि बल्ल मन हलुका हुन्छ तर मन भरी भएको कारणनैइ थाहा हुदैन। तर खुशी लाग्छकि धेरै साथि हरुको अवाज बन्नु भएको छ ।
I just pray no girl should face this sexual harassment. Dear Srisha so proud of you for your courage to raise your voice. More love & power to you sis❤️
हामी छोरी मान्छे ईज्जत् जान्छ ईज्जत् लुटिन्छ म अनि मेरो परिवारको भनेर यस्तै दर्दनाक पिडालाई मन मै कैदी बनाएर राख्नु पर्ने हुन्छ 😭😭😭😭😭😭 भनौ भने इज्जत जान्छ नभनौ मन खान्छ मन पोल्छ यस्तै असह्य पीडा खेपेर बाच्नु पर्ने धिक्कार लाग्छ छोरी भएर जन्म लिएकोमा ।😭😭😭अत्यन्तै मन छोयो आँसु थान्म सकिन 😭😭😮
I have vivid memories tara I remember he was in his teenage ani i was 7 Stay strong didi ik how it feels to get hurt from afnai manche ani it hurts more when I used to play with him calling him dada I hope u feel better ki your not the only one struggling with it Proud of u didi❤️ Due to this incident I still can’t really focus in mero life I really got inspired by you didi ❤️
Dear Shrisha, Thankyou for opening up. This takes a lot of courage. I’m so proud of you & I feel so sorry for whatever you had to go through. You’re so strong. I had tears in my end
धेरै हिम्मत चाहिन्छ यस्तो कुरा share गर्न अरूलाई suggest गर्नु जत्तिको सजिलो छैन । त्यो बाल मस्तिष्कमा के कस्तो असर पर्छ भोग्नेलाई मात्र थाहा हुन्छ आफ्नो शरीर सँग कति घिन लाग्छ, कत्ति mental stress हुन्छ त्यो कुरा सम्झेर...! तर जे जस्तो भए पनि हिम्मत बटुलेर कसैलाई भन्नु better हुन्छ so share it.
It has been 13 years that I have faced the same situation still I can feel the pain, yasle garda malai depression vayo still agration level ni high xa bela bela nindra ma tei kura samjhinchu runxu k tyo sapana thyo kina testo bhayo jasto lagxa .....
ढिलो चाँडो तपाईंले कदम चाल्नु भयो आशा छ सबैले कदम चाल्न केही हदसम्म courage पक्कै पाउनु भयो होला। समस्या जहाँ र जहिले पनि हुन सक्छ तर नबिर्सनुोस् प्रतिकार र समाधान मात्र तपाईंको हात मा छ। सृसा जी तपाई जहाँ पनि हुनुहुन्छ आगामी दिनमा सफलता को शुभकामना । Huge respect and love towards you🥰
कुरा काहा बाट सुरु गरुम खै । मिति २०७७ माघ को २५ गते , म आफ्नो डेन्टल विषयको अन्तिम अन्तिम समयमा थिय , डेन्टल विषय को अन्तिम केही परिक्षा मात्र बाकी थियो । उक्त दिन म चितवन मै थिय , मेरो १जना साथी पनि भरतपुर मै अमिन थियो ,अझै पनि छ । उक्त दिन चितवनको दासढुङ्गा नगिकै जग्गा नाफ्न जाने भइउ हामी २ साथी । जग्गा नाफेर हामि २ करिब ६ बजे तिर आआफ्नो रूम नजिग पुगेर हामी एक आप्स मा केहिबेर कुरा भयो । करिब ६:१५ तिर म रुम पुगाना साथ मेरो सिर (टाउको) दुख्न थाल्यो , मैले सोचेकी आज दिन भरी जसो सरिरमा पानीको मात्रा कम भाको छ तेसैले होला । भनी मलाई आफ्नो फोन पनि चलाउन मन लागेन , फोन साईटमा राखे । बेलुकाको खाना जसो तसो काय , खानाकाको केही समय पछि नमज्जा सङ बमिट भयो । उक्त दिन बमिट २ पटक सम्म भाको थियो १ pharmacy पडेको साथीले (devomin) बमिट रोक्ने आैशधी खुवाय , रोकियो र म सुते । भोलि बिहान १० बजि सकेछ म नउठे पछि उक्त होस्टेलको आन्टि आउनु भयो `सौगात य सौगत ´ उत भात काउ , तर मलाई कातो भाको थियो भने , मान्छेहरु भात कसारी खान्नचन होला भनेको भाको थियो । करिब दिउसो को १ बजेछ , मलाई नरम चिज मात्र खान मन थियो , पर्स बाट ५०० रुपैयाँ झिक र मलाई १उटा फिरुटि र बिस्कुट , महिले साथी लाई अनुरोध गरे , आफ्नो रुम्मा यी चिज पहिले भयको बयर , मलाई ती कुरा लेयईदिय र मैले ती चिज खाय । खायको ५ मिनेट नहुदै मलाई अत्याधिक बान्ता भयो । मलाई बान्ता भयको देखेर मलाई होस्पितल लाने कुरा भयो । उक्त होस्टेल बाट चितवन को भरतपुर अस्पताल नजिकै प्रने भयका ले मलाई भरतपुर अस्पताल लाने कुरा हुँदै थियो , महिले कुरा काटि हाले ` म पडेको अस्पताल लानु ´ किनकी उक्त अस्पतालमा हामी सोही अस्पतालको विद्यार्थी भयको नाताले हामीलाई ५०% डिस्काउन्ट हुन थियो । उता होस्टेलका आरु भाइ हरु अटाेलाई बोलायर आय छन । हिडेर १० मिनेटमा पुगिने अस्पतालमा , अब आफै बिचार गर्नु न कति समय लाग्यो होला । अस्पताल पुगियो म अटाे बाट ओर्लिय पछि अस्पताल को बेड्मा बस्नु पर्ने , तर मत लथेयाक लुथुकुकै भय , अस्पतालको बेड्मा राखेर माई ईमर्जेन्सी वार्ड मा लगियो । उक्त वार्ड मा सबै डाफ्टरले मलाई ` ईनित डेन्टलको सौगात भाइ हैन्नन भन्नू भयो , महिले उति बेलानै ` हो डक्टर ´ भने तर मेरो बोली बन्द भैसकेको रहेछ । तेस्को तुरुन्तै मलाई NS (normal sline) लगाईयो र म केही समयको लागि म निदायछु । जब कलेजका साथी हरु बिकाश दाइ र मित्र तुलबकस मिया आयर मलाई बोलाउदा म उठेय , तर तेति बेला सम्म मेरो दाहीने सरिरले काम गर्न छोडिसकेको रहेछ । उता मेरो घरमा इन्फर्म भैसके छ , बुबा फोन नलाग्ने ठाँउ भयको भयर ममिलाई फोन लागेछ , ममिले तुरुन्त कान्छी फुपुलाई फोन गर्नु भयछ । यति हुदा सम्म बेलुकाको ५ बजिसकेछ । अनि फुपुले अंकल लाई , बेलुकाको ६ बजे तिर २भाईना रुकुम पश्चिमी बात गाडी बनाय र हिडि सक्नु बयछ । उता बुबाको फोन नलागेको हुनाले उहाँ लाई केही पनि थाहानै छैन । बेलुकाको ६ बजे रुकुम बाट गाडीमा हिडे र भोलि बिहान को करिब ८ बजे चितवन पुनु भयो रे , यता म हुने ठाँउमा भने अघिल्लो रातको करिब ८ बजे तिर , मेरो भिनाजु बुटवलमा भयकाले अंकल हरु रुकुम बाट आउने अलि ढिला हुन भयकाले बुटवलमा भयका भिनाजु लाई भनी सक्नु भयछ , आफू हरु बने रुकुम बाट हिडि सक्नु बयो । मेरो सरिरको दाहिने भाग अलि ढिलो चल्ने भयका ले , यो भाग मा यतिनै बाकी कुरा अर्को भाग मा है दाजु । 🙏🙏
Most of the time abuser is frm family members,frens , relatives whom u trust the most,so basically dont trust anyone if it comes for ur children safety, you did a great job baini, it takes guts to speak up n its never to late to speak up, i wish u a goodluck for ur future ♥️♥️♥️
हरेक दिन हरेक घर मा महिला सोसक भै राखेकाछन दिदि बहिनि हरु तपाईं हरु डराउनु हुदैन तपाईं हरु बलवान् हुनु पर्छ र येस्तो पापि हरु लाइ नस्ट गर्नु पर्छ 🙏 सम्मान stay stong bahini shirisa
I am in the middle of the story and being a girl myself I am not able to further listen to it.How can someone take advantage of a girl who is already physically hurt.May that man rot in hell!!
Dear Shrisha , हजुरको यो कथा मैले आज सुन्न पाएँ ०७९-११-०९ मा सानो तिनो job छ त्यही गर्दै बसिराछु आज धेरै टाउको दुखेर सुत्न खोजें sigrace संग मनका कथा सुन्दै एतिकै मा हजुरको कथा सुन्ने मौका जुर्यो ।।😭😭 मैले पनि यो अवस्था faced गरेको छु आफ्नै मान्छे बाट तर मैले यो कुरा कसैलाई नी भनेको छैन 😭😭 आज हजुरको कथा सुन्दै गर्दा याद आयो फेरी त्यहीँ कालो दिन 😭😭 🙏 करोडौंमा हामी लाखौंले यो अवस्था faced गरिराख्नु परेको छ अझै पनि 😭😭 ती पापी लाई कहिले राम्रो नहोस् 🙏🙏 यही कामना छ ।।
Needless to say as SG’s voice brings life to every story with his soothing voice. Also huge shout out to the sis for sharing her story and her courage for not giving up and standing up for herself. You didn’t let that monster to demean you. Super proud of you. Much love and support to SG’s team as well ❤️
सायद कमनै महिला होला तर ९०% महिला यो समय बाट गुज्रेका हुन्छन् होला र नचाहदा नचाहँदै म पनि ९०% को एक हो🥺 थाहा छैन हामी महिला ले खुलेर हिँड्ने आफ्नो संसार मा रमाउने दिन कैले आउँछ🥺 More power to everyone ❣️
Your voice heals half of the pain 💕went through the same incident but I was not mature Enough to figure out the situation at that moment now it hits me every day 💔
So proud of you girl... Anyone who wrote this please thankful to her from all the ladies and from me saigrace Dai. Thanks you from bringing this story and spreading awareness... Stay healthy and happy girl...
This actually happens to me When I was in grade 7 This whole story is exactly the same as mine... It's easy to say mami lai vannu Didi baini lai vannu partheo..kasari vannu Ra mami lai thaha Huda Kati pain hunxa Its been almost 10 yrs but each and every painful moments of that night.....
If you’re reading this no matter male or female and have been through a situation like Shrisha’s or any other form of harassment or attempt to rape then this is for you. IT IS NEVER YOUR FAULT NOR WILL IT EVER BE SO DONT BLAME YOURSELF. If you try to talk to someone and instead of helping you if they start victim blaming you then FUCK THEM. There are plenty of other people like myself that totally understand you and what you’ve been through. Stay strong and take care!!! Sending love
श्रीशाजि तपाइको यो कन्फेसन स्टोरी सुनेर दुख लाग्यो अनि यो कुरामा खुशी छु कि तपाइले यो कुरा यसरि कथाको माध्यम स्वरुप हामी माझ पस्कनु भयो अब अरु कोहि नारी यस्तो परिस्थितिबाट गुज्रिनुहुन्छ भने कानुनीरुपमा अगाडि बढ्नुहोला त्यस्ता नरपिचाश पुरुषको नाउँका कलङ्लकहरुलाई यो समाजमा हरेक सास फेर्दा मृत्युुको अनुभव दिलाउनुपर्छ यौनसम्बन्ध बच्चा जन्माउने प्रक्रिया हो तर यस्ता निच व्याक्तिहरुले यसलाई शारीरिक मनोरञ्जन सम्झेर यस्ता कुकर्म गर्छन
This is my first one to listen ur story to be honest cuz ur title hit me hard and force me to listen completely bcuz i have got lots of pain and hard time from my own people. But just small advise if u can put English subtitles so other countries people they can also enjoy your story.. Im sure they will love it. ❤️
It just breaks my heart hearing such things 💔. I am so glad you were able to speak up that day, if not the wound inside you would have done much more damage to you in future. I hope you are completely recovered now and living the best life. What happened to you was very unfortunate, but the courage you showed then is of a praise worthy. You truly are a brave girl! ❤️👏💪🏻
You are brave, sister❤️❤️your story really inspires many people to speak up about the violence and harassment they are facing ❤️❤️ and also inspires people to be strong.
Stay strong 😢 Sano sano nanu ra babu harulai good touch ra bad touch ko barema jankari dinu ekdam aabasek xa . Nadekhne ra manasik rog le bhitra bhitra khanxa . Hajur lai hug garera runa manlagya 😢 Hajur ko yo story le sabai le knowledge paun ra parents aane baccha ko relation ramro hos jo ki uni harule free sanga manko kura banna paun God bless you dear 😢
Saachai nai yeti sano agema pani Kati sochna sakne chemata rahecha bahinima,teti khera aafno mummy ko agadi aawaz uthayera ramro garnu vayo,aba bistarai yo kuralai vhulera agadi badhnu parcha jasto malai lagcha, really you are such a very special girl, stay safe stay healthy
More power to you dear Baini ❤ Thanks Saigrace delivering us such a painful story. Keep faith upon humanity. There's both evil & kind souls in this world. May you and all our daughters be around of kind souls. ❤❤❤
Kasto naramailo lagirathyo...man rudai thiyo tara jaba dd ko afnai mukh bata satya niskyo teti bela ekkassi muskuraye....♥️Ramro vo tyo kura dhanna chadai niskiyo navaye paxi k chai hunthyo hola...proud of you sister♥️
Girls, if ur facing the sexual harassment just raise the voice like this sister of this real story, if ur silent 🤐it means that ur providing freedom to such men for sexual harassment to other remaining girls, so just raise voice ❤
Testo time ma pani ekdam himmat dekhayera agadi badnu bhayo sabai kura bhandinu bhayo bikal ko wife and hajurko mummy ko agadi so happy for you ❤️ God bless you sister
As u said u weren’t technically raped u were harassed but after these 13 years u still have this in ur mind which gives pain, I m thinking about those who are being raped by their own people n not able to talk to anyone and I m happy that at least u spoke on his face infront of ur mom that day. Proud of u girl u r a fighter sweetheart ❤️❤️
You're really brave Shrisha.Lots of love and respect for you. It takes a lot of guts to speak and stand for yourself, specially for women. I hope you are doing great and everything is fine now.❤❤
अति राम्रो कुरालाइ लेखेर पठाएर धेरै राम्रो गर्नु भो हजुरको यो स्टोरिले कसैलाई पनि यति धेरै बिस्वास गर्नु हुदैन भन्ने राम्रो पाठ सिकाएको छ साथै अरु यस्ता पीडित नारिले पनि यस्ता अपराधको निम्ति आवाज उठाउन सक्नुहुनेछ ।
Chot na ho niko vaye pani daag basi rahanxa ni.. afu lai aajhai sakaratmak banaunu holaa. Afu vitra ko ishwar lai jannu hola.. dherai dherai maya ra samman💜
यस्तै कथाको एक पात्र हु म पनि । कथा सुन्दै गर्दा हातगोडा लुला भए । सबै केटी साथिको कुरा सुन्दा सबैको यहि खाले भोगाई भेटेको छु । काम गर्ने अफिस होस् या आफ्नै भनिएका दाजुभाइहरु । 😥😥😥😥 Thank you sis जस्ले यो कथा पठाउनु भयो । र वास्तविकता खोलेर अगाडी बढ्न सक्नु भयो ।
Dear Shrisa,it takes a lot of guts to listen to this kind of story and even more to go through it.We,being,a girl/lady/a woman we are always being harassed in some point of life.I am sorry you had to go through all of these and I thank you for voicing up for yourself and for letting your mother and his wife know about him.Your wounds may or may not heal overtime but I pray that you have enough strength to look upto a brighter future ahead.You voicing up for his misdeeds can give strength to many to do the same.Wherever he is atm,Karma will get back to him,for sure.Stay strong and Stay happy for yourself and your parents❤️
na dhati vanda Maile tapai ko barema aaja vanda 1 month agadi samma kai tha thiyena maile youtube scroll garda tapai ko katha vete herna thale tespaxi ma tyo auta katha batai ma tapai ko fan vaye dai ra tapai ko aru katha haru ni hernu thale ,tapai ko katha sunda time gako kai tha nai paudina thankyou so much dai ❤️
Purana ghau haru taja vaye yo story sunera. Kati garo xa xoriko zindagi vanne kura esto pida bhogeko harulai matra thahunxa. Yesta dherai ghatana haru xan jun kasaile share garna sakxan ra kasaile afno man ma bokera zindagima agadi badxan.
I just cried when I listened 🥺,but she is Such a brave girl ❤️,..we every girl should learnt from this story, .. ❤️.may you get a lots of happiness ❤️🦋
Every single girl has to go through harassment at some point of life 😞.we should be strong to stand up against this case☹️. More power to go girl no one break you❤️❤️❤️
I didn't faced sexual harrasment but I was tortured emotionally and mentally by some of my close relatives and still it exists and I can do nothing💔🥀 I'm being weaker day by day and they are living their life happily by treating me like this😶🤧 They loved their children too much but Why don't they think that I'm also someone's daughter, I also feel bad, I also feel depressed?😖 Such a selfish person they are🤧 I just hate them. I wish ki uniharu mah rw mero family sanga related hunethenan vaney hami kati happily life spend garthyeu hola🙂 I just wish this only💫
यस्तो सम्श्य धेरै जसो ल्य भोकिरहुनु भको छ !दोशी हरु खुल्य आम घुमिराका छन !धेरै दिदिबहिनी हरुल्री भोकिरहुनु भाको छ आफ्नै देखि !मन मा पिडा लुकाय्ररपीडित न्भैद्नु होला !यस्ता राच्यस हारु लै हामिलल्य के गर्नु पर्न्य हो हामी आफैल्ल्य गर्नु नै भालो हुन्छ! कोहि दिदिबहिनी डराय्रर नबस्म साबै ल्य साथ दिम हिम्मत जुटा बोल्य पर्यस garm❤️❤️ भोलि हामी हरुलै यस्तै सम्स्य पर्न सक्छ #shirish तिमिलै हामी सबै हो साथ छ अनि ती पुराना याद बिर्सिन पर्यास गर! #saigrace दादा तपाईं को भइ राज कार्की❤️❤️ दोषी हरु यस्तो खाल को Novel लै dislike garnya haru pani पनि राच्यस हौ तिमी हरु पनि😥😥
Very true sister jasari timi tyo pal haru yaad garchau tesari nai tyo manche lai yaad aaucha hola aafu le gareko galti ani tmro aawaj le gareko tesko aaapaman. You are a true warrior sis❤️🩹 and i know there are many more warriors out there tc stay strong Dherai maya Saigrace amazing job very proud of you ❤️
You are such a brave girl. You spoke out, more power to you girl❤️ Saigrace dada you have such a soothing voice that can heel most of the pain. Thank you🙏
This is so heart wrenching …😭 I was literally in tears 😭… I am so sorry for what you went through … Thank you for opening up about it, it’s need a lot of courage … More power to you Nanu .. ♥️ Stay blessed 🙏
हामी सबै आफू यस्तो घटना बाट सचेत त छौ नै अझ हरेक ले साना बालबालिका लाई पनि सचेत गराउनु जरुरी छ श्रीषा त एकजना प्रतिनिधि मात्र हो कति कलिला बहिनी हरु ले एस्तो घटना भोग्न भाध्य छन् पटक पटक डर धम्की मा बाँचिरहेका छन् ।
Harek nari harek kura bat violence xan but share garna sakiraheko xoin dai 😭😭you are the best way of sharing every People pain daa lot of love daa from Nepal 🇳🇵
Sometimes past hunts you time to time i wont say to forget you but i hope you keep fighting with that pain and rise again and again and Your such a strong girl hope you’re doing well and hope u get little bit of peace by sharing your stories god bless you❤️
Dai I proud of you salut cha..ma pani nepalgunj ghar ho tara Facebook marfat Darjeeling ko kt sanga bhet bhayo tara wou Singapore par ma cha hamro long time samma relationship vayo tara mehi kehi kamjori ley garda aaja yesto vayo Mero kamjori teti thiyo raksi piune ley garda wou aaja ma Dekhi tadha vayo tara pani ahile pani uslai Maya garchu..ahile regret vayo..Mero haat ma guitar thiyo Mero voice thiyo tara maile aafno music chinna sakina.. tesaile ahile pani usko yaad ma chu...yeti ho saigrace daiko story sunda Aanada Huncha..tara uta farkera ta aba aaudaina hola ta wou Mero sapana vayo..timi sanga bolda na pauda pani ahile samma thikai chu ..jati pahila Maya garthay ahile pani uttikai Maya garchu sumee...abee tamang.. dhanyabaad saigrace dai..sadhai tapaiko story sunda Mero mastisk ma tapaiko story sunda Aanada Huncha..dai
🥺 Stay strong as you've been. We all can feel the pain you've suffered. Thank you for sharing as it will help many others to come through these tough times. Take care 🙂
Dherai jasto kt haru afu le vogeko kura aru lai vannu sakdainan you got that courage 💖💖 Hope others girls will be inspired who are suffering from this hell 🙏😔
I have faced same problem at 3rd standard from my neighbour. I was really small and i didnt knew what to do. i still cant say my parents what a worst neighbour he is. he is still my neighbour. everytime i see i avoid him. its hard to live. i have faced this situation 2 times in my life. once from neighbour and from my own maternal uncle. i cant express how hard is it for me still now. i cry everyday thinking about it. i even cant say anything to my family. my pains and words are shuttered in my heart
Please who ever beautiful soul u r, seek help ASAP before it gets worst. It's better to express once than dying every day. PLEASE DO IT.
Please let your parents know.Nomatter how odd you feel,it’s better than getting hurt.You are never unsure about what can happen next,please seek help!
Tapai jo koi bhae pani please aafno aama buwa lai yo kura share garnus. Doshi lai sajaaye hunai parcha. Tapai chup basnu bhayo bhane tyo atyachari ajha baliyo huncha.
I know how it feels 😭😭😭😭😭😭😭😭😭
more power to you ! ❤
Yo story sunerw ani भोगेर आफ्नो आमा को कोखबाट जन्मिएको बाहेक अरु मान्छे कदाबि आफ्नो दाजुभाई हुदैन 💔😔भने कुरा मेरो दिमागमा भरि पुण छ 💔
❤️
Sahi vanu vayo😓😔
Sab Testo hudain didi 1,2 jana testo hudai ma sab lai yesto vhanu ramro hoin
1/2 jana xori manxey sarir bechera hidxan vanera sabailai testo sochna mildaina tesaile sabai xora manxey testa ni hunnan😌
Thik vannu vo 😢😢😢😢😢
भन्नेहरुले त कति सजिलै भनिदिन्छन है! कि यदि तिमिलाई कोहि जबर्जस्ती गर्न खोज्छ वा नराम्रो सङ छुन खोज्छ भने आवाज उठाउ, कसैलाई भन।
तर याद राख्नुस, जब त्यो अवस्थामा आफू पर्नुहुन्छ नि तब कस्तो महसुस हुन्छ ! तपाईको आवाज निस्किन सक्दैन, तपाईं केही सोच्न सक्नु हुन्न।
"शृशा" दिदी हजुर आफ्नो छिमेकी बाट त्यो अवस्थामा पर्नु भयो, तर यहाँ धेरै छोरिचेली छौँ जस्लाई आफ्नैले त्यो सब गरेका अनि गर्न खोजेका छन ।।आजपनी जब यस्तो घटना सामाजिक संजालमा सुनिन्छ अनि पढिन्छ नि! मुटुको चाल अर्कै तरिकाले तेज धड्किन थाल्छ, डर सङ मिसिएर आशु यसरी निस्किन्छ्न नि 😭😭भगवान हरेक मान्छेलाई सद्बुद्धि दिनुहोस🙏
हामी मध्य कोहि शृशा को जिबनमा बिकल जस्तो मान्छे नपठाइदिनुस्🙏 दिदी हजुरको कथा सुनिरहदा हजुरको तस्बिर मेरो दिमागले आफ्नै हिसाबले बनाइसक्यो🤗 किन हो किन हजुरलाई कस्सिएर अंगालो हालेर रुन मन लाग्यो 🙏😭❤️ हजुर जहाँ भए पनि सधै सुखी अनि खुशी रहनु है❤️ हामी सम्पुर्ण Saigrace Pariwar को तर्फ बाट धेरै माया❤️ Much Respect Dear Saigrace Dada❤️
❤️❤️
❤
Every girl have suffer from the sexual harassment at least once in her life! Whether it is from relatives, our colleagues or stranger! ❤️ Every girl have suffer from that scariest feeling! May God give you the power to heal! Sis❤️
❤
You are right😭😭
Absolutely... I too feel
Its true
True 😩
यो काहनी सबै छोरीहरुले सुन्नु पर्छ दादा एक्दमै मर्मिक लग्यो । अरुमा पनि हिम्मत मिलोस दादा चेतनामुलक होस।
जब मन भारी हुन्छ तब येस्ता कथा सुन्न्दा रुन मन लाग्छ र येक्लै बसेर धेरै समय रुन्छु।अनि बल्ल मन हलुका हुन्छ तर मन भरी भएको कारणनैइ थाहा हुदैन। तर खुशी लाग्छकि धेरै साथि हरुको अवाज बन्नु भएको छ ।
I just pray no girl should face this sexual harassment. Dear Srisha so proud of you for your courage to raise your voice. More love & power to you sis❤️
चोट दिने नै आफ्ना ले हुन् हजुर
lots of love sir❤
Much love :)
हामी छोरी मान्छे ईज्जत् जान्छ ईज्जत् लुटिन्छ म अनि मेरो परिवारको भनेर यस्तै दर्दनाक पिडालाई मन मै कैदी बनाएर राख्नु पर्ने हुन्छ 😭😭😭😭😭😭 भनौ भने इज्जत जान्छ
नभनौ मन खान्छ मन पोल्छ यस्तै असह्य पीडा खेपेर बाच्नु पर्ने धिक्कार लाग्छ छोरी भएर जन्म लिएकोमा ।😭😭😭अत्यन्तै मन छोयो आँसु थान्म सकिन 😭😭😮
Thanks!
Thank you Anjali ji!❤️
I have vivid memories tara I remember he was in his teenage ani i was 7
Stay strong didi ik how it feels to get hurt from afnai manche ani it hurts more when I used to play with him calling him dada
I hope u feel better ki your not the only one struggling with it
Proud of u didi❤️
Due to this incident I still can’t really focus in mero life I really got inspired by you didi ❤️
यो कथा सुन्दै छु र रुदै पनि छु ।
आज भन्दा 16/17 बर्ष पहिला म मा पनि यस्तै घटना घटेको थियो😥😥
Hello madam ji
@@NS20RAPPER Hajur bhannus..
i feel so sorry for you
@@bibashthapa3974 😥🙏
You should speak up angel
Dear Shrisha,
Thankyou for opening up. This takes a lot of courage. I’m so proud of you & I feel so sorry for whatever you had to go through. You’re so strong. I had tears in my end
❤️
😍
Brave girl, Shrisha.
धेरै हिम्मत चाहिन्छ यस्तो कुरा share गर्न अरूलाई suggest गर्नु जत्तिको सजिलो छैन । त्यो बाल मस्तिष्कमा के कस्तो असर पर्छ भोग्नेलाई मात्र थाहा हुन्छ आफ्नो शरीर सँग कति घिन लाग्छ, कत्ति mental stress हुन्छ त्यो कुरा सम्झेर...!
तर जे जस्तो भए पनि हिम्मत बटुलेर कसैलाई भन्नु better हुन्छ so share it.
❣️🌻🌻
It has been 13 years that I have faced the same situation still I can feel the pain, yasle garda malai depression vayo still agration level ni high xa bela bela nindra ma tei kura samjhinchu runxu k tyo sapana thyo kina testo bhayo jasto lagxa .....
ढिलो चाँडो तपाईंले कदम चाल्नु भयो
आशा छ सबैले कदम चाल्न केही हदसम्म courage पक्कै पाउनु भयो होला। समस्या जहाँ र जहिले पनि हुन सक्छ तर नबिर्सनुोस् प्रतिकार र समाधान मात्र तपाईंको हात मा छ।
सृसा जी तपाई जहाँ पनि हुनुहुन्छ आगामी दिनमा सफलता को शुभकामना ।
Huge respect and love towards you🥰
24:50 Can’t stop my tears😢❤️
You are a warrior.. More power to you brave girl🤗❤️
कुरा काहा बाट सुरु गरुम खै ।
मिति २०७७ माघ को २५ गते , म आफ्नो डेन्टल विषयको अन्तिम अन्तिम समयमा थिय , डेन्टल विषय को अन्तिम केही परिक्षा मात्र बाकी थियो । उक्त दिन म चितवन मै थिय , मेरो १जना साथी पनि भरतपुर मै अमिन थियो ,अझै पनि छ । उक्त दिन चितवनको दासढुङ्गा नगिकै जग्गा नाफ्न जाने भइउ हामी २ साथी । जग्गा नाफेर हामि २ करिब ६ बजे तिर आआफ्नो रूम नजिग पुगेर हामी एक आप्स मा केहिबेर कुरा भयो । करिब ६:१५ तिर म रुम पुगाना साथ मेरो सिर (टाउको) दुख्न थाल्यो , मैले सोचेकी आज दिन भरी जसो सरिरमा पानीको मात्रा कम भाको छ तेसैले होला । भनी मलाई आफ्नो फोन पनि चलाउन मन लागेन , फोन साईटमा राखे । बेलुकाको खाना जसो तसो काय , खानाकाको केही समय पछि नमज्जा सङ बमिट भयो । उक्त दिन बमिट २ पटक सम्म भाको थियो १ pharmacy पडेको साथीले (devomin) बमिट रोक्ने आैशधी खुवाय , रोकियो र म सुते । भोलि बिहान १० बजि सकेछ म नउठे पछि उक्त होस्टेलको आन्टि आउनु भयो `सौगात य सौगत ´ उत भात काउ , तर मलाई कातो भाको थियो भने , मान्छेहरु भात कसारी खान्नचन होला भनेको भाको थियो । करिब दिउसो को १ बजेछ , मलाई नरम चिज मात्र खान मन थियो , पर्स बाट ५०० रुपैयाँ झिक र मलाई १उटा फिरुटि र बिस्कुट , महिले साथी लाई अनुरोध गरे , आफ्नो रुम्मा यी चिज पहिले भयको बयर , मलाई ती कुरा लेयईदिय र मैले ती चिज खाय । खायको ५ मिनेट नहुदै मलाई अत्याधिक बान्ता भयो । मलाई बान्ता भयको देखेर मलाई होस्पितल लाने कुरा भयो । उक्त होस्टेल बाट चितवन को भरतपुर अस्पताल नजिकै प्रने भयका ले मलाई भरतपुर अस्पताल लाने कुरा हुँदै थियो , महिले कुरा काटि हाले ` म पडेको अस्पताल लानु ´ किनकी उक्त अस्पतालमा हामी सोही अस्पतालको विद्यार्थी भयको नाताले हामीलाई ५०% डिस्काउन्ट हुन थियो । उता होस्टेलका आरु भाइ हरु अटाेलाई बोलायर आय छन । हिडेर १० मिनेटमा पुगिने अस्पतालमा , अब आफै बिचार गर्नु न कति समय लाग्यो होला । अस्पताल पुगियो म अटाे बाट ओर्लिय पछि अस्पताल को बेड्मा बस्नु पर्ने , तर मत लथेयाक लुथुकुकै भय , अस्पतालको बेड्मा राखेर माई ईमर्जेन्सी वार्ड मा लगियो । उक्त वार्ड मा सबै डाफ्टरले मलाई ` ईनित डेन्टलको सौगात भाइ हैन्नन भन्नू भयो , महिले उति बेलानै ` हो डक्टर ´ भने तर मेरो बोली बन्द भैसकेको रहेछ । तेस्को तुरुन्तै मलाई NS (normal sline) लगाईयो र म केही समयको लागि म निदायछु । जब कलेजका साथी हरु बिकाश दाइ र मित्र तुलबकस मिया आयर मलाई बोलाउदा म उठेय , तर तेति बेला सम्म मेरो दाहीने सरिरले काम गर्न छोडिसकेको रहेछ । उता मेरो घरमा इन्फर्म भैसके छ , बुबा फोन नलाग्ने ठाँउ भयको भयर ममिलाई फोन लागेछ , ममिले तुरुन्त कान्छी फुपुलाई फोन गर्नु भयछ । यति हुदा सम्म बेलुकाको ५ बजिसकेछ । अनि फुपुले अंकल लाई , बेलुकाको ६ बजे तिर २भाईना रुकुम पश्चिमी बात गाडी बनाय र हिडि सक्नु बयछ । उता बुबाको फोन नलागेको हुनाले उहाँ लाई केही पनि थाहानै छैन । बेलुकाको ६ बजे रुकुम बाट गाडीमा हिडे र भोलि बिहान को करिब ८ बजे चितवन पुनु भयो रे , यता म हुने ठाँउमा भने अघिल्लो रातको करिब ८ बजे तिर , मेरो भिनाजु बुटवलमा भयकाले अंकल हरु रुकुम बाट आउने अलि ढिला हुन भयकाले बुटवलमा भयका भिनाजु लाई भनी सक्नु भयछ , आफू हरु बने रुकुम बाट हिडि सक्नु बयो । मेरो सरिरको दाहिने भाग अलि ढिलो चल्ने भयका ले , यो भाग मा यतिनै बाकी कुरा अर्को भाग मा है दाजु । 🙏🙏
🥰
Its been hard time for her😭. I wish yesto incident koi snga ni nagatos.
Lots of love to Saigrace dai❤❤
❤️
Most of the time abuser is frm family members,frens , relatives whom u trust the most,so basically dont trust anyone if it comes for ur children safety, you did a great job baini, it takes guts to speak up n its never to late to speak up, i wish u a goodluck for ur future ♥️♥️♥️
❤️
Dear Shrisha so proud of you atleast you speak up may you get all the happiness in the world 😌❤️
❤️
तपाईंको आफ्नो तपाई मात्र हो , अरु त तपाईंको अबस्था हेरेर नजिक टाढा हुने हुन
बहिनीको कथा सुन्दैछु। कता- कता म आफैलाई नै यी सबै भएको आभास गर्दैछु। यस्ता कुराहरूले गर्दा नै सहजै कसैमाथि बिशवास गर्न गाह्रो हुन्छ।
❤
@@Saigrace 💛
Malai pani testai aavasha vayo di😂😢
हरेक दिन हरेक घर मा महिला सोसक भै राखेकाछन दिदि बहिनि हरु तपाईं हरु डराउनु हुदैन तपाईं हरु बलवान् हुनु पर्छ र येस्तो पापि हरु लाइ नस्ट गर्नु पर्छ 🙏 सम्मान stay stong bahini shirisa
I am in the middle of the story and being a girl myself I am not able to further listen to it.How can someone take advantage of a girl who is already physically hurt.May that man rot in hell!!
Dear Shrisha , हजुरको यो कथा मैले आज सुन्न पाएँ ०७९-११-०९ मा सानो तिनो job छ त्यही गर्दै बसिराछु आज धेरै टाउको दुखेर सुत्न खोजें sigrace संग मनका कथा सुन्दै एतिकै मा हजुरको कथा सुन्ने मौका जुर्यो ।।😭😭 मैले पनि यो अवस्था faced गरेको छु आफ्नै मान्छे बाट तर मैले यो कुरा कसैलाई नी भनेको छैन 😭😭 आज हजुरको कथा सुन्दै गर्दा याद आयो फेरी त्यहीँ कालो दिन 😭😭 🙏 करोडौंमा हामी लाखौंले यो अवस्था faced गरिराख्नु परेको छ अझै पनि 😭😭 ती पापी लाई कहिले राम्रो नहोस् 🙏🙏 यही कामना छ ।।
💕💕❤️
@@Saigrace धेरै धेरै माया छ अझै पनि हजुरको यो मिठो स्वर सुन्न पाइराखु हामी Fams ले 💖💖💖
Needless to say as SG’s voice brings life to every story with his soothing voice. Also huge shout out to the sis for sharing her story and her courage for not giving up and standing up for herself. You didn’t let that monster to demean you. Super proud of you. Much love and support to SG’s team as well ❤️
सायद कमनै महिला होला तर ९०% महिला यो समय बाट गुज्रेका हुन्छन् होला र नचाहदा नचाहँदै म पनि ९०% को एक हो🥺
थाहा छैन हामी महिला ले खुलेर हिँड्ने आफ्नो संसार मा रमाउने दिन कैले आउँछ🥺
More power to everyone ❣️
❤️
Your voice heals half of the pain 💕went through the same incident but I was not mature Enough to figure out the situation at that moment now it hits me every day 💔
❤️
So proud of you girl... Anyone who wrote this please thankful to her from all the ladies and from me saigrace Dai.
Thanks you from bringing this story and spreading awareness... Stay healthy and happy girl...
❤
This actually happens to me
When I was in grade 7
This whole story is exactly the same as mine... It's easy to say mami lai vannu Didi baini lai vannu partheo..kasari vannu Ra mami lai thaha Huda Kati pain hunxa
Its been almost 10 yrs but each and every painful moments of that night.....
I get tears in every single time i listen the story 😭😭
❤️
You’re so much strong Shrisha🥺takecare
I hope you're doing well diju💙
Remember that you're a very strong young woman. We love you alot.
I wish you all the happiness which you deserve ❤️..
Daju hajurle ni khi vandinu parthyo ni yo story ko barema🥺
Such a touching story😔
Lots of love daju❤️
Story itself is screaming so loud.
If you’re reading this no matter male or female and have been through a situation like Shrisha’s or any other form of harassment or attempt to rape then this is for you. IT IS NEVER YOUR FAULT NOR WILL IT EVER BE SO DONT BLAME YOURSELF. If you try to talk to someone and instead of helping you if they start victim blaming you then FUCK THEM. There are plenty of other people like myself that totally understand you and what you’ve been through. Stay strong and take care!!! Sending love
I got goosebumps after listening this afnai le deko pida with your amazing voice 🥺❤️
श्रीशाजि तपाइको यो कन्फेसन स्टोरी सुनेर दुख लाग्यो
अनि यो कुरामा खुशी छु कि तपाइले यो कुरा यसरि कथाको माध्यम स्वरुप हामी माझ पस्कनु भयो
अब अरु कोहि नारी यस्तो परिस्थितिबाट गुज्रिनुहुन्छ भने कानुनीरुपमा अगाडि बढ्नुहोला त्यस्ता नरपिचाश पुरुषको नाउँका कलङ्लकहरुलाई यो समाजमा हरेक सास फेर्दा मृत्युुको अनुभव दिलाउनुपर्छ
यौनसम्बन्ध बच्चा जन्माउने प्रक्रिया हो तर यस्ता निच व्याक्तिहरुले यसलाई शारीरिक मनोरञ्जन सम्झेर यस्ता कुकर्म गर्छन
You are very brave 🥺🥺😔😔.You did it you are free like a bird❤️❤️ nobody is going to stop you touch the sky🔥
❤️
When she urged to speak for herself....that is the moment every girls should create
@@Saigrace hello sir
This is my first one to listen ur story to be honest cuz ur title hit me hard and force me to listen completely bcuz i have got lots of pain and hard time from my own people. But just small advise if u can put English subtitles so other countries people they can also enjoy your story.. Im sure they will love it. ❤️
Thank you ❤
It just breaks my heart hearing such things 💔. I am so glad you were able to speak up that day, if not the wound inside you would have done much more damage to you in future. I hope you are completely recovered now and living the best life. What happened to you was very unfortunate, but the courage you showed then is of a praise worthy. You truly are a brave girl! ❤️👏💪🏻
You are brave, sister❤️❤️your story really inspires many people to speak up about the violence and harassment they are facing ❤️❤️ and also inspires people to be strong.
I can’t stop my Tears 😭
Amazing your voice tones ❤️
Lots of love ❤️ dada
Stay strong sister.. you're such a great warrior 🙏🙏
❤
I’m sorry it happened to you. Yes, don’t keep it all to yourself, I’m so happy you spoke out. More power and love to you:)❤️
❤️
Stay strong 😢
Sano sano nanu ra babu harulai good touch ra bad touch ko barema jankari dinu ekdam aabasek xa .
Nadekhne ra manasik rog le bhitra bhitra khanxa .
Hajur lai hug garera runa manlagya 😢
Hajur ko yo story le sabai le knowledge paun ra parents aane baccha ko relation ramro hos jo ki uni harule free sanga manko kura banna paun
God bless you dear 😢
❤
🥺🥺🥺❤️ yo story sunda dukh lagx ki xori hunu garo x 💔
❤
हजुरको शब्द र स्वर संग प्रेम बसेको छ दाई ।
Saachai nai yeti sano agema pani Kati sochna sakne chemata rahecha bahinima,teti khera aafno mummy ko agadi aawaz uthayera ramro garnu vayo,aba bistarai yo kuralai vhulera agadi badhnu parcha jasto malai lagcha, really you are such a very special girl, stay safe stay healthy
❤
@@Saigrace 🥰🥰
More power to you dear Baini ❤ Thanks Saigrace delivering us such a painful story. Keep faith upon humanity. There's both evil & kind souls in this world. May you and all our daughters be around of kind souls. ❤❤❤
❤️
You are a warrior girl ❤ may you get the entire Happiness.
❤️
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦🤦
@@Saigrace 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
@@Saigrace 😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
Kasto naramailo lagirathyo...man rudai thiyo tara jaba dd ko afnai mukh bata satya niskyo teti bela ekkassi muskuraye....♥️Ramro vo tyo kura dhanna chadai niskiyo navaye paxi k chai hunthyo hola...proud of you sister♥️
❤
This is soo heart wrenching💔😭 More power to You girl❤🙌
❤
She is such a brave girl
thank you sigrace sir for this story❤️
Girls, if ur facing the sexual harassment just raise the voice like this sister of this real story, if ur silent 🤐it means that ur providing freedom to such men for sexual harassment to other remaining girls, so just raise voice ❤
Testo time ma pani ekdam himmat dekhayera agadi badnu bhayo sabai kura bhandinu bhayo bikal ko wife and hajurko mummy ko agadi so happy for you ❤️
God bless you sister
As u said u weren’t technically raped u were harassed but after these 13 years u still have this in ur mind which gives pain, I m thinking about those who are being raped by their own people n not able to talk to anyone and I m happy that at least u spoke on his face infront of ur mom that day. Proud of u girl u r a fighter sweetheart ❤️❤️
❤️
Girls should be strong enough to stand up against such people's......💪
You're such a brave girl,Proud of you srisha❤
exactly, such case happened to me when i was too young. Ahile realize hunxa tyo ta harrasment Raixa vanera. 😭😭
Being a girl is very tough💔
Your voice is soulful saigrace brother 🦋
She was so powerful, she spoke despite the fear , such a strong girl 🌸 Respect
❤
I can’t stop my tears while listening this😞
Stay strong✨🦋
Waiting for a long time❤for novel story
Sending lots of love for u ❤☺
❤
Thank you from my side too....
You are the real inspiration to everyone & every individuals ❤️❤️☘️☘️
❤️
@@Saigrace ♥️♥️
When you began to middle of the story .I stated crying. Yes women have to get justice.We have to support women.
❤️
You're really brave Shrisha.Lots of love and respect for you. It takes a lot of guts to speak and stand for yourself, specially for women. I hope you are doing great and everything is fine now.❤❤
अति राम्रो कुरालाइ लेखेर पठाएर धेरै राम्रो गर्नु भो हजुरको यो स्टोरिले कसैलाई पनि यति धेरै बिस्वास गर्नु हुदैन भन्ने राम्रो पाठ सिकाएको छ साथै अरु यस्ता पीडित नारिले पनि यस्ता अपराधको निम्ति आवाज उठाउन सक्नुहुनेछ ।
This story reminds me of hindi movie called "BulBul". And shrisha stay strong not only physically but also mentally ❤🙏 Mental health really matters.🙏❤
❤
Chot na ho niko vaye pani daag basi rahanxa ni.. afu lai aajhai sakaratmak banaunu holaa. Afu vitra ko ishwar lai jannu hola.. dherai dherai maya ra samman💜
❤
Really appreciate that moment when she raise her voice against that human-animal .❤
यस्तै कथाको एक पात्र हु म पनि । कथा सुन्दै गर्दा हातगोडा लुला भए । सबै केटी साथिको कुरा सुन्दा सबैको यहि खाले भोगाई भेटेको छु । काम गर्ने अफिस होस् या आफ्नै भनिएका दाजुभाइहरु । 😥😥😥😥 Thank you sis जस्ले यो कथा पठाउनु भयो । र वास्तविकता खोलेर अगाडी बढ्न सक्नु भयो ।
❤️
More power to you Rojina ji!
To reduce my pain and stress, i listen ur voice ♥️❤️.
Dear Shrisa,it takes a lot of guts to listen to this kind of story and even more to go through it.We,being,a girl/lady/a woman we are always being harassed in some point of life.I am sorry you had to go through all of these and I thank you for voicing up for yourself and for letting your mother and his wife know about him.Your wounds may or may not heal overtime but I pray that you have enough strength to look upto a brighter future ahead.You voicing up for his misdeeds can give strength to many to do the same.Wherever he is atm,Karma will get back to him,for sure.Stay strong and Stay happy for yourself and your parents❤️
P
Yo story sundha sundhae kati choti mero aakha bata aashu aayo thapaen 😢😢😢...dherae maya dada hjr lae 🙏🙏🙏
❤
na dhati vanda Maile tapai ko barema aaja vanda 1 month agadi samma kai tha thiyena maile youtube scroll garda tapai ko katha vete herna thale tespaxi ma tyo auta katha batai ma tapai ko fan vaye dai ra tapai ko aru katha haru ni hernu thale ,tapai ko katha sunda time gako kai tha nai paudina thankyou so much dai ❤️
❤
The way you narrate feels it's our own story ❤️
Big fan
Purana ghau haru taja vaye yo story sunera. Kati garo xa xoriko zindagi vanne kura esto pida bhogeko harulai matra thahunxa. Yesta dherai ghatana haru xan jun kasaile share garna sakxan ra kasaile afno man ma bokera zindagima agadi badxan.
I just cried when I listened 🥺,but she is Such a brave girl ❤️,..we every girl should learnt from this story, .. ❤️.may you get a lots of happiness ❤️🦋
❤
Every single girl has to go through harassment at some point of life 😞.we should be strong to stand up against this case☹️.
More power to go girl no one break you❤️❤️❤️
I didn't faced sexual harrasment but I was tortured emotionally and mentally by some of my close relatives and still it exists and I can do nothing💔🥀 I'm being weaker day by day and they are living their life happily by treating me like this😶🤧 They loved their children too much but Why don't they think that I'm also someone's daughter, I also feel bad, I also feel depressed?😖 Such a selfish person they are🤧 I just hate them. I wish ki uniharu mah rw mero family sanga related hunethenan vaney hami kati happily life spend garthyeu hola🙂 I just wish this only💫
We always talk about punishing the criminals but no-one ever understands that damage done can't be repaired by punishing someone .
You are so brave and courageous. Thank you for being so strong, more power to you ❤️ ❤️
❤
❤
यस्तो सम्श्य धेरै जसो ल्य भोकिरहुनु भको छ !दोशी हरु खुल्य आम घुमिराका छन !धेरै दिदिबहिनी हरुल्री भोकिरहुनु भाको छ आफ्नै देखि !मन मा पिडा लुकाय्ररपीडित न्भैद्नु होला !यस्ता राच्यस हारु लै हामिलल्य के गर्नु पर्न्य हो हामी आफैल्ल्य गर्नु नै भालो हुन्छ!
कोहि दिदिबहिनी डराय्रर नबस्म साबै ल्य साथ दिम हिम्मत जुटा बोल्य पर्यस garm❤️❤️
भोलि हामी हरुलै यस्तै सम्स्य पर्न सक्छ
#shirish तिमिलै हामी सबै हो साथ छ अनि ती पुराना याद बिर्सिन पर्यास गर!
#saigrace दादा तपाईं को भइ राज कार्की❤️❤️
दोषी हरु यस्तो खाल को Novel लै dislike garnya haru pani पनि राच्यस हौ तिमी हरु पनि😥😥
Thank you Raj ji ❤️
You are such a brave girl ❣️🥺
❤
Your voice is soulful Dada❤️I am your big fan🤗🌻I want to meet you once before I die.... Much love Dada❤️❤️
Very true sister jasari timi tyo pal haru yaad garchau tesari nai tyo manche lai yaad aaucha hola aafu le gareko galti ani tmro aawaj le gareko tesko aaapaman. You are a true warrior sis❤️🩹 and i know there are many more warriors out there tc stay strong
Dherai maya Saigrace amazing job very proud of you ❤️
❤️
You are such a brave girl. You spoke out, more power to you girl❤️ Saigrace dada you have such a soothing voice that can heel most of the pain. Thank you🙏
Tears on eyes for that lonely child❤️
This story made me cry and your voice just wow
Every girl has suffer from the sexual harassment at least one in her life.
❤️🥀
This is so heart wrenching …😭 I was literally in tears 😭… I am so sorry for what you went through … Thank you for opening up about it, it’s need a lot of courage … More power to you Nanu .. ♥️
Stay blessed 🙏
Your voice is magical saigrace 🦋❤️
Your story gives strength to face daily life 🖤
Much love
Big fan dada ❤️❤️❤️❤️
हामी सबै आफू यस्तो घटना बाट सचेत त छौ नै अझ हरेक ले साना बालबालिका लाई पनि सचेत गराउनु जरुरी छ श्रीषा त एकजना प्रतिनिधि मात्र हो कति कलिला बहिनी हरु ले एस्तो घटना भोग्न भाध्य छन् पटक पटक डर धम्की मा बाँचिरहेका छन् ।
❤️ true
Harek nari harek kura bat violence xan but share garna sakiraheko xoin dai 😭😭you are the best way of sharing every People pain daa lot of love daa from Nepal 🇳🇵
❤️
Sometimes past hunts you time to time i wont say to forget you but i hope you keep fighting with that pain and rise again and again and Your such a strong girl hope you’re doing well and hope u get little bit of peace by sharing your stories god bless you❤️
❤
❤️I love you saigrace bro❤️one strength ,motivate everything we are getting in your story with sweet voice💟
❤
Dai I proud of you salut cha..ma pani nepalgunj ghar ho tara Facebook marfat Darjeeling ko kt sanga bhet bhayo tara wou Singapore par ma cha hamro long time samma relationship vayo tara mehi kehi kamjori ley garda aaja yesto vayo Mero kamjori teti thiyo raksi piune ley garda wou aaja ma Dekhi tadha vayo tara pani ahile pani uslai Maya garchu..ahile regret vayo..Mero haat ma guitar thiyo Mero voice thiyo tara maile aafno music chinna sakina.. tesaile ahile pani usko yaad ma chu...yeti ho saigrace daiko story sunda Aanada Huncha..tara uta farkera ta aba aaudaina hola ta wou Mero sapana vayo..timi sanga bolda na pauda pani ahile samma thikai chu ..jati pahila Maya garthay ahile pani uttikai Maya garchu sumee...abee tamang.. dhanyabaad saigrace dai..sadhai tapaiko story sunda Mero mastisk ma tapaiko story sunda Aanada Huncha..dai
Saigrace daiko story pahilo patak Nepal ma sunda dherai farak paye..I proud of you dai..one more saigrace dai I salut cha..
🥺
Stay strong as you've been.
We all can feel the pain you've suffered. Thank you for sharing as it will help many others to come through these tough times.
Take care 🙂
Jaba jaba shrisha sunxu maan darauna thalxa ☹️😓.....Be strong ❤️❤️
Can't stop my tears😥😥
Godbless you sister❣️❣️
ठुलासाना जस्तासुकै यौन दुर्ब्यवहार लाइ हिम्मतका साथ प्रतिकार गरौ!
आवाज उठाउ!!
❤
Dherai jasto kt haru afu le vogeko kura aru lai vannu sakdainan you got that courage 💖💖
Hope others girls will be inspired who are suffering from this hell 🙏😔
❤️