नेतापुत्रलाई रविले डण्डा !? ‘लौरो’ भरोसे बागमती सरकार । प्रचण्ड सत्ताको आयु कति ? CALL 24

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • नेतापुत्रलाई रविले डण्डा !? ‘लौरो’ भरोसे बागमती सरकार । प्रचण्ड सत्ताको आयु कति ? CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

Комментарии • 347

  • @bhupalthapa7012
    @bhupalthapa7012 6 месяцев назад +12

    आफ्नै सहाेदय भाईलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँनु रहेछरपाे माओबादी काङ्ग्रेस बाट भागेकाे रहेछ?

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 6 месяцев назад

    शाहासासन ठिक तर गाण तन्त्र त छसो राजाहरु ठग तन्त्र हो।

  • @indiragurung7323
    @indiragurung7323 6 месяцев назад

    Yes 100 -right

  • @khadgajitlama6198
    @khadgajitlama6198 6 месяцев назад +1

    आजको छुट्टीले देशलाई घाटा कति?

  • @babukajishrestha1073
    @babukajishrestha1073 6 месяцев назад +1

    हगनेलाई भन्दा देख्नेलाई लाज भनेकाे यस्तैलाई भन्छ क्यारे

  • @Bista-vp4lq
    @Bista-vp4lq 6 месяцев назад +21

    राज तन्त्र भन्दा बढी सोसकी छ यो प्रचन्डे तन्त्र।

  • @SunilGautam-gk1ei
    @SunilGautam-gk1ei 6 месяцев назад +39

    हामी लाचारी भयौ हामी जनताकै कारण आजको याे अवस्था आएको हो ।हामी पार्टीका झोले भयौ।

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 6 месяцев назад +9

    प्रचण्ड का दास हरु प्रचण्ड को भाइ नारायण दाहाल लाई रास्ट्रसभा अध्यक्ष छोरी मेयर सोकिय जुवाइ प्रदेश सामसद भए भरको प्रचण्ड परिवार लाई पद उपाहार दिदा चुइक्क बोल्ने हिम्मत छैन है दास हो???

  • @timilsina1
    @timilsina1 6 месяцев назад +3

    यो समाचार माओवादीले सुनिरहेका होलान् तर कमरेट प्रचन्डले समाचार सुन्नुहुन्न

  • @rohitdangal-e5m
    @rohitdangal-e5m 6 месяцев назад +53

    यसरी नै मरेका जनतालाई जगाउनु पर्छ

  • @krishnadahal5781
    @krishnadahal5781 6 месяцев назад +10

    प्र चण्डे लाई मतै ढोगनु पर्ने के छ भित्री रहसे

  • @HemrajSharma-r4u
    @HemrajSharma-r4u 6 месяцев назад +36

    माओवादीलाई पटक पटक काँध थाप्ने केपी र देउवा सबभन्दा बढी दोषी हुन ।यी दुई मिलेर सरकार गठन गर्दा हुँदैन र।

    • @b2himdung
      @b2himdung 6 месяцев назад +4

      नाम पो फरक त काम र बिचार त एउटै होनी

    • @BISHNU_1432
      @BISHNU_1432 6 месяцев назад +3

      काङ्रेस र ए मा ले मिली सरकार बनाउनु भन्दा ,ए मा ले,काङ्रेस ,माओबादी समेत मिलेर सर्कार बनाएभैगयो नि सबै एकै ड्यान्का मुला देखिएका कुरा सर्बसधारणलाइ थाहाभएको छ्दैछ ,आखिर देशले निकस नपाउने स्थिती छदैछ ।जनता एक नभए उपाए छैन ।

    • @sashankPmgr7269
      @sashankPmgr7269 6 месяцев назад

      Mawobadi vanda congress ghaatak ra khatarnaak cha nepal desh ko lagi

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 6 месяцев назад +27

    राणा साशन , राज तन्त्र संग गणतन्त्र को तुलना नगरौं महोदय , सबै लाइ थाहा छ यो भन्दा त्यो अति उत्तम थियो / यो अंश तन्त्र भन्दा त्यो बंश तन्त्र धेरै राम्राे , एक राजा एक उत्तराधिकारी अहिले सय राजा हजार उत्तराधिकारी ......

  • @pumansherpali5408
    @pumansherpali5408 6 месяцев назад +5

    हिजाे रवि जी यस्तै बाेली देशाकाे गृहमन्त्री बन्नु भयौं अब तपाईं काे पालाे आउदैछ!

  • @padamrana7083
    @padamrana7083 6 месяцев назад +18

    प्रचन्डलाइ यति धेरै भन्नू भन्दा।एमाले र काङ्ग्रेस लाई भन्नू पर्छ प्रचण्ड लाई हाली मुहाली बनाउने यी दुबै ठुलो पार्टी नै हुन।

    • @NakulThapa-nd6fq
      @NakulThapa-nd6fq 6 месяцев назад +4

      यो देश् को बिषादी नै काङ्ग्रेस र एमाले हो प्रचण्ड २०७० मै सकिने थिए हो तेहि बेला देखि ओलि र सेरे ले पालै पालो काध मा बोकेर आज देश को अवस्था यस्तो भयो

    • @bikiran1214
      @bikiran1214 6 месяцев назад +1

      एकदमै सहि भन्नुभयो ।

    • @RanjeetRai-sw2so
      @RanjeetRai-sw2so 6 месяцев назад

      हाे १००% सहि पर्चण्ड भनेकाे राज नेता

    • @DalbahadurPun-y7y
      @DalbahadurPun-y7y 6 месяцев назад +1

      हो १००% सहि हो।। प्रचण्डले कहिले देउवाको काँधमा त कहिले ओलीको काँधमा बन्दुक राखेर आमनागरिक लाइ र आफ्नो र पार्टीको विरुद्धमा बोल्ने जो कोहिलाई ठेकान लगाउने र लात्ताले खादने बिचार पक्कै हो रैछ।।

  • @punyaghimire7960
    @punyaghimire7960 6 месяцев назад +19

    समातेको सुन बेचेर गरिबीको रेखामुनी रहेका मिटर ब्याजको रिण तिरिदिदा राम्रो हुने थियो ।

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 6 месяцев назад +40

    राजीव सर जनताको आशाको पत्रकार स्यालुट छ

  • @followme9056
    @followme9056 6 месяцев назад +5

    Wow! What a great journalism ..
    यो भ्रान्तिपुर र यो हो TV भन्नेले पत्रकारिता यताबाट सिके कति उत्तम हुने थियो ।
    जय देश ।

  • @Xungsang2080
    @Xungsang2080 6 месяцев назад +2

    युद्ध चलिरहेको देखि देखि कस्ले जानू लगायो त रुसी सेनामा अनि भर्ती नै भैसके पछि के को इन्डिया सँग हारगुहार गरिरहनु पर्ने नि

    • @नयानौलोरमाइलो
      @नयानौलोरमाइलो 6 месяцев назад

      तिम्रा बाउहरुले देशमा रोजगार सिर्जना नगरेपछी के गरून् त बिचरा जिबिकिपार्जन त गर्नै पर्यो

  • @bikiran1214
    @bikiran1214 6 месяцев назад +41

    मरिसकेको माओवादी लाई काँध मा बोकेर उसलाई मनमौजी गर्न लगाउने केपि देउवालाई हार्दिक श्रद्धाञ्जली 😣😏

  • @mohanchand2417
    @mohanchand2417 6 месяцев назад +11

    100% सहि हो❤🙏👍️🇳🇵

  • @princechaudhary5764
    @princechaudhary5764 6 месяцев назад +6

    निर्लज्ज राजनीतिक दल ।

  • @AnustaDahal
    @AnustaDahal 6 месяцев назад +1

    पत्रुकार अब तिमी डाडुमा पानी तताएर डुबेर मर , उपाए भने जति खोके पनि ,,,खोकिरहुँ ,,,,,,!

  • @arjungurung3738
    @arjungurung3738 6 месяцев назад +9

    दि पि अर्याल जि निबेदन केको लागि भर्स्तचार मापर्ने डर ले हाे? होइन भने आ आफ्नो मन्त्रालये समालेर बस्नुहोस जनता ले पैला चाल्नु नपरोस।

    • @kapilkatuwal7291
      @kapilkatuwal7291 6 месяцев назад

      बल्ल डा कु जस्ता सुरेन्द्र लेरबिरघनटि

  • @birendraMukhiya-f5l
    @birendraMukhiya-f5l 6 месяцев назад +3

    इ।।साला्।।।एमालेकागरेस्।।गु।।खा

  • @NishaBm-e9z
    @NishaBm-e9z 6 месяцев назад +1

    आदिवासी लाई तार्गेट गर्ना आएको चोर अमेरिक जासुसी ?

  • @sadajiban
    @sadajiban 6 месяцев назад +1

    यिनिहरूको लोकतन्त्र गणतन्त्र शासन
    राणाशासन राजाशासन भन्दा हजारौं गुणा बढी घातक छ

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 месяцев назад +1

    अब संबिधानमा प्रधानमन्त्री र राष्ट्रपति प्र तक्ष जनताबाट निर्वाचन हुने उल्लेख हुनु र ब्यबहारमा तुरुन्तै आउनु आबश्यक छ,यो प्राब्धान नभए सम्म जहिले पनि खिचातानी भै रहने देखिन्छ ,नेपालको जयहोस ,सत्यको जयहोस।

  • @ayushdahit8924
    @ayushdahit8924 6 месяцев назад +1

    माओवादी काे कति खेदो गर्छौ ओइ पतुर्कर हरु देश बेच्ने महाकाली नदी कोशी नदी बेच्ने तिम्रा कांग्रेस एमाले राजा सोतन्त्र बाँच्न सीकाउने माओवादी तिमी हरु लाई सोटन्त्र बोल्न सिकाउने माओवादी आज उसै काे खुट्टा तान्ने

  • @007robinhoodlove5
    @007robinhoodlove5 6 месяцев назад +1

    अबदेखि रवि ज्युले छानबिन ,कार्वाही गर्न खोज्दा प्रचण्ड वा कुनै अरु शिर्ष नेताले अवरोध गर्छ र विधि अगाडि बढदैन भने नेपालमा सरकार बनाउने र कार्यान्वयन गर्ने व्यवस्था नै गलत छ भनी प्रमाणित हुनेछ 😢😢। नेपाली जनताले बुझ्नैपर्छ्🙏🙏🇳🇵🇳🇵

  • @pallokendrapal7584
    @pallokendrapal7584 6 месяцев назад +1

    नेपाल मा गद्दार नेताको परिवारवाद ले देश कङ्गाल बनायो तर तपाईं ले भनेको जहाँ परिवार वाद त्यहाँ दरिद्रता भन्नू गलत हो खाडी देश हरु सबै परिवारवाद ले संसारमै विकसित भएको छन

  • @bedhyashah5018
    @bedhyashah5018 6 месяцев назад +1

    गल्ती चोर नेता हरु को होइन गल्ती त राम्रो न राम्रो छुट्टायाउन न सक्ने गु खाने सुङुर सरह का जनता हरु को हो सुङुर जनता ले दिय चोर ले खाय जब सम्म गु खाने जनता भात खाने हुदैनन तब सम्म देस ले कोल्टे फेर्ने वाला छैन 😭😭😭

  • @mrsinghroyalnepaligaming6780
    @mrsinghroyalnepaligaming6780 6 месяцев назад +1

    त मुला पत्रकार माओवादी को बिरोध गर्न बनेको होस?

  • @nawarajhayu5727
    @nawarajhayu5727 6 месяцев назад +6

    गृहमन्त्री ज्यू
    🙏🙏🙏
    जय घन्टी
    🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @subhdrasingh4603
    @subhdrasingh4603 6 месяцев назад +7

    कठै मेरो देश

  • @वैकुण्ठनाथपाैडेल

    भ्रस्ट तस्कर का चेला हरुले आफ्ना तस्कर मालिकलाई सामाजिक वहिस्कस्का तपाईं जति कराएनी जति चिच्याएनी गर्दै गर्दैनन उनिहरुले आफ्ना कुकृत्य डाकछाेप गर्ने सर्नमा गृहमन्त्री रवि ले लिएकै छन नि तपाईं हामी जस्था स्वतन्त्र नागरिक जति कराएनी जति सामाजिक वहिस्कृत गरेनी कुन तस्करका नाईके र तिनका चेलाले सुन्लान र ?:

  • @sitaramghimire2480
    @sitaramghimire2480 6 месяцев назад +2

    माओवादि पार्टीमा अरु योग्य ब्याक्ति नै रहेनछन त

  • @makarlimbu8049
    @makarlimbu8049 6 месяцев назад +1

    अब मरेको बुडिलाईपनि रास्ट्रपति बनाऊॅछ यो मुर्रा भैॅसिले 😀😀😀😀

  • @jaybudo4101
    @jaybudo4101 6 месяцев назад +2

    Yaolutai ratantr vandat rajanai thikxa jhole hosiyar

  • @radhikaroka1269
    @radhikaroka1269 6 месяцев назад +3

    ❤ Allthe Bestof Luck Ravi Sir.

  • @hikmatmagar4191
    @hikmatmagar4191 6 месяцев назад +3

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @chakgurung3175
    @chakgurung3175 6 месяцев назад +4

    अब भ्रष्ट लाई अल सल्बडोर को नेताले जसरी सबैलाई झेलमा थुन्नु पर्छ दायाँबायाँ नहेरी कन

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 6 месяцев назад +1

    कति सत्य हो कति असत्य हो ? त्यो त एक दिन खुल्छ नै। आजको दिनमा चुनौति छ, रविलाई। रवि यस् पटक कित शेर या त स्याल हुने दिनको पक्कै योग छ।

  • @ramkajithapakaji1495
    @ramkajithapakaji1495 6 месяцев назад +4

    ठिक हाे

  • @PriyansW
    @PriyansW 6 месяцев назад +3

    Rabi ko yeti taarif nagara,tyo aafai th'ag ho

  • @guitargurung269
    @guitargurung269 6 месяцев назад +7

    सहि कुरा

  • @udip22
    @udip22 6 месяцев назад +2

    Janta jagiraxan, tara nepal banne gari haina, tei 2400 rajya hune gari!!

  • @MadanShahi-j5r
    @MadanShahi-j5r 6 месяцев назад +3

    जय रबि जय 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵👌🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @jagarnath-e8h
    @jagarnath-e8h 6 месяцев назад +2

    Hajur sir ahile 10000 raja x kanoon raja lai lagdain kin bhanne gold phalne rukh singh darbar ho

  • @ramkajigurung9799
    @ramkajigurung9799 6 месяцев назад +4

    Jay ghanti Jay rabi

  • @balramking5630
    @balramking5630 6 месяцев назад +1

    सुरुवात देखि नै बिरोध 😅😅😂

  • @FUNNEY200
    @FUNNEY200 6 месяцев назад +1

    Mahaa Saamanta Bhaneko Prachand Ho Bhane१०Barse Raastra Ghaati Uddha Pani Yei Prachand ka LagiNai Ho.

  • @neemkantadangi.
    @neemkantadangi. 6 месяцев назад +1

    कडा हुनु पर्यो गृहमन्त्री ज्यु चोरहरु भ्रष्टाचारी हरु लाई समातेर जेल कोचौ चाहे त्यो आफ्नै पार्टीको किन नहोस
    यहिले धेरै राजा महाराजा हरु आय देश लुट्न

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 6 месяцев назад +2

    कम्निस्ट मासबै भेदा।छन ?३ सर्कार प्रचण्द।

  • @urmilakc1728
    @urmilakc1728 6 месяцев назад

    योत एउटा देखावटिमाऋैहो हुनेवाला केहिछैन रजतिसरकारबनेपनि हेरु

  • @sitaramadhikarisitaram7780
    @sitaramadhikarisitaram7780 6 месяцев назад +2

    Jya hoash jaryakram hearda ne yasto hunu parxa vana jasto lagxa hajur ko patrakarita ❤❤🙏🔔🇳🇵

  • @jaybudo4101
    @jaybudo4101 6 месяцев назад +5

    Good news good reporting thanks again

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 6 месяцев назад +1

    RABI LEY PAHILA AAFNO PASSPORT RASTRIYA PARICHAYA PATRA SAHAKARI KANDA KO MUDDA K HO ADALAT MAA BAYAN DINUPARCHA ANI PRADHAN MANTRI BANNEY BATO KHULCHA RABI JANTA KO AGADI SAFAI DEU BUJEO??ANI TIMRO SRAM MANTRI D P ARYAL KO CHANBIN GARNU BUJEO??😂😢😮😅😊😮

  • @bindramanrai817
    @bindramanrai817 6 месяцев назад +2

    prajatantra loktantra ganatantra bhaneko luttantra ho

  • @shivapaudel-dt3ci
    @shivapaudel-dt3ci 6 месяцев назад +1

    घटिया पत्रु! प्रचण्ड को भाइ भएकै भरमा अन्याय मा पर्नु पर्ने अबसर बिहिन हुनु पर्ने 2:48 ??? त मुजि राजा को दास नै होस ठुलो कुरा नगर!

  • @KulBahadurShristha
    @KulBahadurShristha 6 месяцев назад

    250बष राजतन्त्रले खायाे भनथे तर47बषकाे रजनैतिक चहि मावाेेबादी ले खायाे देश नेपाल कहिले सुधारने हाे

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 6 месяцев назад +1

    परिवर्तन त जनताकोसोचमा पाउनुपर्यो नि जनता नै परिवर्तन हुन चाहेका हैनन् कि नजानेका हुन् कि नेतृत्व गर्ने पनि मूर्ख हुन् कि भडुवा हुन् कि गुण्डा हुन् कि लालु हुन् कि 2084 मा परिवर्तन गर्नैपर्छ हर घर व्यक्ति हर समाज हर जिल्ला हर अञ्चलमा परिवर्तनको प्रचार प्रचार गरौ

  • @dipanshubaral4266
    @dipanshubaral4266 6 месяцев назад

    राजीव सर तपाई को सुरुमा बोलिने दमदार आवाज उठेर बोल्नु भय अझैं दमदार सुनिन्थ्यो!!

  • @urmilakc1728
    @urmilakc1728 6 месяцев назад

    राजु खऋिसर हजुरलाइ सलामछ रजति मुखसुकाएर कराएपनि इसातवटानेताले न छोडिउनजेल केहिबहुदैन। एसतासुनत कतिकति

  • @bkoyeerai7737
    @bkoyeerai7737 6 месяцев назад

    नक्कली कम्युनिस्ट प्रचण्डको झोले अब झुडको खेती समाप्त भयो।

  • @mugasubedi8761
    @mugasubedi8761 6 месяцев назад

    32 सिटेलाई काँधमा चढाएपछी यस्तै हुन्छ

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 6 месяцев назад

    राम़्रो विष्लेषण भाइ राजिव ,देश साँच्चैनै प्रचण्डिकरण भयो ,काग्रेस र एमाले नमिलेर प्रचण्डलाइ बोक्दा को परिणाम हो,

  • @TulsiKoirala-vk4kw
    @TulsiKoirala-vk4kw 6 месяцев назад

    सबैभन्दा पहिले प्रचन्डको फाएल्खोल्नु पर्छहोला रबिजि तर एसोगर्दा देउवा अोलि भाग् सक्छन् घरज्वाइ बसेकज्वाञि को बुडिपोइल गएपछि अलपत्र बिचरा माकुने।

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 месяцев назад

    Hatsup your voice say thrut❤ jay des 2084 मा हामी जन्ता भेडा नभएर बालेन जस्तो नेतालाई PM बनाउनुपर्छ !
    ❤🙏

  • @ramsubba2294
    @ramsubba2294 6 месяцев назад

    लालगद्दार खाओवादी नक्कली कम्युनिस्ट नेताहरु लगायत एमाले काँग्रेसका भ्रष्ट नेताहरु सबैलाइ अब आउने २०८४ मा भाेट नदिनु हाेला। नत्र जनताले अझ धेरै दुख पाउनेछन्।

  • @ansotimagar7172
    @ansotimagar7172 6 месяцев назад

    यो प्रचन्दे को गल्तीहोर? याहा जनता कोनै गल्तीहो। मेडिय हरुको पनि कमिछैन सानोपार्टी को अवाज मेडियाले सम्प्रेसनै गर्दैन।

  • @RameshNeupane-f3v
    @RameshNeupane-f3v 6 месяцев назад

    हामी र हाम्रा देशका जनताहरू मरिसकेका छौं आत्मा मरिसकेको छ। त्यसैले यिनीहरूको आत्मा या हाम्रो आत्मालाई यसरीबेलाबेला घच्घचै घच्घचाई जगाउनुपर्ने स्थिति छ। हे दैब हामी कहिले जाग्ने ?

  • @rala1313
    @rala1313 6 месяцев назад +5

    Thik ho

  • @DipeshThapa-wp2vm
    @DipeshThapa-wp2vm 6 месяцев назад

    चाहेको खण्डमा कान्तिपुरले सबै भन्डाफोर गर्ने हो भने यहाँ सबैको पसिना निस्किन्थ्यो तर विडम्बना कान्तिपुरलाई पैशा चाहिएको छ जुन पैशा कै कारण छाप्न चाहँदैन

  • @tekkarki8900
    @tekkarki8900 6 месяцев назад +1

    Rajibji ko bhanai 100% sahi xa,
    Aba hune nepalko pariwartanma : Sambaidhanik raja sahit ko ekatmak hindu adhirajya, 2 daliye (Nepal Prajatantra party/capitalistic and Nepal Citizens Party/ socialistic) unnat prajatantra, janata bata prataksha nirwachit PM. janata bata nirwachit 100 samsad ra bigyaharu bata 30 rastra sabha samsad, samsad mantri banna napaune ra bigya haru bata 10-13 mantriharu.....
    desh drohi rastra ghati, aatankakari, jyanmara, lagu aushadh byapari lai mritu danda samma ko sajaye hune kanun, 50 lakh bhanda thula bhrastachari ko sabai sampati jafat gari aajeevan jail, akhtiyariko durupayog gari hune ra samrakshak bata hune aparadh, nyayekarmi bata hune aparadhma 2 guna badhi danda/jariwana hune ..aadi jasta kanun bhanyeko sambidhan hunu jaruri xa, annyatha junsukai ra jasto sukai pariwartan aaye pani yee bideshika bhariya/gothala/ghoda/gulam/daas nai sattasin hunxan ra desh looti rahanxa....

  • @milanbogati8762
    @milanbogati8762 6 месяцев назад +1

    Janatako xoro bidesh plain netako pariwar moj uiba ko Nepal hoina Nepali Janata haru sutera nabashnu hai samayma bichaar garau

  • @DkKarki-sp9kh
    @DkKarki-sp9kh 6 месяцев назад +2

    Yo patraka maobadi birodi karita matra ra xa

    • @sashankPmgr7269
      @sashankPmgr7269 6 месяцев назад

      Tei ta yo patrukaar ko Niyat mai khot rahex kasko k lagxa

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 месяцев назад

    लेखेर राखेहुन्छ रवि बाट केही हुदैनन् देशमा !र रविले केही गनसकदैन् ! एक जना पनि नेतालाई रवि जेलमा क‍‍‍ोच्न सम्दैन! कहिलेपनि देश बाउने मान्छेले सता क‍ो ल‍ोभ गदैन्! एकल बुहुमत लिएर रवि आउनु पर्थो ! तर सता को लोभले 2084 खतम भय‍ो रविको🙏 ,

  • @sadhanthakuri7331
    @sadhanthakuri7331 6 месяцев назад

    प्रचण्ड भन्दा ओली र देउवा दोषी छन। भिम रावल जस्ता नेता एमालेलाई चाहिन्छ।

  • @milanbogati8762
    @milanbogati8762 6 месяцев назад +1

    Hamro netaharu chaina ma sun hoina falfulko byapar biknes garxain yo herera baseko prahari xanbin samma gardaina

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 6 месяцев назад

    GB राई लाई कहिले पक्रने हो @Rabi Lamichhane ज्यि
    प्रचण्डको पिताको नाम मुक्तिराम दाहाल हो, मुक्तिराम दाहालको २ भाइ छोराहरु हुन्, जेठा छोरा पुष्पकमल दाहाल प्रचण्ड, कान्छा छोरा गंगाराम दाहाल हुन । नारायण दाहल प्रचण्डका नत भाइ हुन्, नत दाइ हुन् । केबल थर मात्रै मिलेको हो। उनी प्रचण्डसंगै एकैदिन होलटाइमर बनेका तर केबल थर मिलेकै आधारमा प्रचण्डको आफ्नै भाइ भन्ने भ्रमले पार्टीमा कुनै अवसर नपाएका नारायण २०३६ सालदेखि नै पार्टी पुर्णकालीन भएर लागेका नेता हुन् ।
    उनी प्रचण्डका आफ्नै भाइ नभएको तर थर मिलेकै भरमा उनलाई लामो समयसम्म मन्त्री र विभिन्न जिम्मेवारीबाट पन्छाईएको थियोे । माओवादीका कार्यकर्तामा समेत उनी प्रचण्डकै भाई हुन भन्ने भ्रम रहेको छ,उनका जुनियर सबै साथीहरू पार्टीबाट मन्त्री बनिसकेका छन्।
    बल्ल उनी राजकीय ओहदामा जाने अवसर पाउँदै छन् ।

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 6 месяцев назад

    यतिभैसक्दा पनि,
    माओवादी समर्थक, कार्यकर्ता तल्लो देखि माथिल्ला निकायसम्मका ईमानदार नेता,कार्यकर्ता चैं के हेरेर बस्याछन्,
    गम्भीर कुराे त् त्याे हाे नि ...
    किन चुक्कै बाेल्दैनन् ?
    जनता फेरि किन बाेल्न डराउंछन् ?

  • @bharatkhatri6332
    @bharatkhatri6332 6 месяцев назад

    यो गठबन्धन 35 दिन भन्दा उता जादैन ! 2084 खतम भयो रवि को!अब मिल्ने पालो congress र एमाले मिल्छन्! ,रवि लाई नचाउछन् यिनिहरूले । देशलाई चाइने नेता बालेन शाह बाहेक अरू सबै चोर हुन ।🙏 जन्ताले 2084 मा बुद्वि विबेक पर्योग गरेर भोट गनुहोला ❤ जय देश 🇳🇵

  • @kebilimbu1315
    @kebilimbu1315 6 месяцев назад +2

    kaley.2.mileyera.khaung.bhale.matra.ho.bahun.sarkhar.rahunjel.samma

  • @jayabastakoti243
    @jayabastakoti243 6 месяцев назад +1

    यो प्रदेस खारेज गरन है देस ले पाल्न सक्दैन पापी हरू अब देश नै न रहे काहा हो हुतेती खेल्ने अपराधी ररू

  • @alexkhadka4475
    @alexkhadka4475 6 месяцев назад +1

    सही कुरा हो यो राजीप सर

  • @dipanshubaral4266
    @dipanshubaral4266 6 месяцев назад

    यीनीहरू सच्चा कम्निस्ट भयको भा देश यतिबेला सम्म बनी सक्थ्यो

  • @milanbogati8762
    @milanbogati8762 6 месяцев назад +1

    Desh lutna aayako Hun sabka sab bhastachari hun yo desh ma kehi hunewala xaina janata jiudai marisakeko desh ho

  • @karanbokati4495
    @karanbokati4495 6 месяцев назад +1

    सही र सत्ये कुराको बुलन्द आवाज उठाउने सही पत्रकार।

  • @ganeshgautam9969
    @ganeshgautam9969 6 месяцев назад

    नेपालमा केही भयन नेताविकास प्रेमि छैनन् सबै भ्रष्ट देश कसले बनाउने

  • @yatriprem1201
    @yatriprem1201 6 месяцев назад

    मीटर बंयाजले यो देसकोगरिब मारा नीतिको लाहाछाप लगाएको छ !

  • @saradaacharya4752
    @saradaacharya4752 6 месяцев назад

    योपटक बिस्वस्को मत माबादि लाई नदिनु नेपाली काङ्रेस र एमाले मिलेर सरकार बनाउनु

  • @flawless-du9zv
    @flawless-du9zv 6 месяцев назад

    प्रचन्डे को परीवार सहीत काग्रेस एमालेका सबै लाई फासी दीनुपर्छ त्यसपछी जनताले सजीलो सगॅ सास फेर्नेछन नेपाल आमा हास्ने छीन

  • @sadajiban
    @sadajiban 6 месяцев назад

    सुन कान्डमा पुरै माओवादी र पूर्व माओवादीका नेता तथा तिनका छोराहरू मात्र पो रहेछन् यिनिहरूको समाजवाद सुशासन यही हो

  • @milanbogati8762
    @milanbogati8762 6 месяцев назад +1

    Desh ko p.m.le ma uthal puthal garxu bhanda janata ta marisakya tara karikarta ke herirakheko vbeda janata mahavbeda karikarta

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 6 месяцев назад

    राजा लाई कसरी दांजेकाे राजा का पालामा त कलकार खाना बनेर जन्ता बिदेशिनु परेकाे थिएन त बरुबिदेशि हरु नेपालमा काम गर्न आउथे ।भन्दा भन्दैराजा लाई प्रचण्डे संग नदाज । सवै भन्दा ज्यादा मन नपराएकाे राजा महेन्द्र उन्ले जम्मा १० वर्ष शासन गरे ,त्यस बिच कती कल कार खाना थिए ,काम गर्ने राजा लाई भ्रष्टचारि हत्यारा हरु सं दाज्न मिल्छ ?

  • @yamghale7184
    @yamghale7184 6 месяцев назад +1

    Kurshi ra padko lov garneharule desh ra jantako hit soch chhanra ke garyo yo phohary sarkarle

  • @dipeshdhami3391
    @dipeshdhami3391 6 месяцев назад

    हाम्रा देशका पत्रकारलाइ प्रधानमन्त्री बनाउनु पर्थ्याे कृगर्ने

  • @karkiganga7284
    @karkiganga7284 6 месяцев назад

    प्रचन्ड प्रदानमन्त्रि भयर देश धेास्त
    बनायकेा जिम्मेवारी एमाले र काङ्रेश ले
    लिनु पर्छ सब गल्ति सेरे र वलि केा हेा😮

  • @kristhspa6314
    @kristhspa6314 6 месяцев назад

    2021 साल मा राजा महेन्द्र ले भुमी सुधार बचत पर्कृया चलाय तर गरिब नै मरे , सहकारि पद्दती फे नी जनतन मार्दै छ सबै मर्छन भने 3 खम्बे नीति कस्का लागि ?