यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
यो अन्तर्वार्ता हेरेपछी कर्णेल नवल साह ज्युलाई १००००तोपको सलाम गर्न मन लाग्यो।नवल सर तपाईलाई इतिहासले सम्झिरहनेछ। Big salute Col Nawal shah nepal army.
सेना प्रहरीले कहिले पनि माओवादी लाई दुश्मन शब्द प्रयोग गरेको पाइन्दैन यीनीहरु साच्चिकै जंगली नै रहेछन् !सच्चा माओवादी कि मरे कि घाइते छन् कि बिलखबन्द मा छन् यिनी चै लडाइँको बेला सुइकुच्चा ठोक्ने माओवादी हुन् !
❤❤ आफ्नो आफ्नो चेतना र राजनैतीक दृष्टिकोण अनुसार कतिले प्रेमका साथ कमेन्ट गर्नु भएको छ भने कतिपयले राजनैतीक पुर्वाग्रह सहित आफ्नो औकात अनुसार गाली गर्नु भएको छ ❤ याे वर्ग विभाजित समाजको प्रतिनिधिहरूको असली विशेषता हो 😂 मुटुदेखि सबैजनालाई धन्यवाद दिन चाहन्छु।
दाइ सुदुर पश्चिम को धेरै याद आउँछ दाजु त्यो लडाइ का महत्वोपुर्ण समय हरु सम्झदा तपाइले लडाएका ऐतिहासिक र शाहशिक कमान्ड तपाइको कहिलै भुल्दैन।।आज तपाइले दियको अन्तरबार्ता तेतिखेर को कोचिङ्ग जस्तै लाग्छ।।
के नापेउ आतंककारी हो दाजु भाइ लाई मारेर प्रचण्ड लाई शक्ति र सत्ता मा पुगायौ अनि हामी जस्ता गरिब को घर मा चुलो बलेको छैन सरिरमा भको गोलि निकाल्न सकेको छैन तेतिबेला सर्बहारा जनताको लागि भन्ने हरु अहिले तिमी हरु आतंककारी कै घर मा चुलो नबलेको र 20 रुपियाँ को रक्सी खायर बातो मा सुतेको देखेको छु मैले
@@KamalBamthakuri-yp1bkयो मान्छे तेतिखेर मिलेको भए सिधै कन्चड मा AK47 को तातो गोलि खाने मान्छे र छ अझै सोच बिचार गरेर बोल मुजि त जस्तालाइ त अहिलेइ पनि ठोक्न सकिन्छ।।साला कुकुर
तिमी हरुले ओपन कहिले नेपाल आर्मी लाई सदैनौ किन कि गणेश पुरले पर्मानित गरेको छ जय अजय दल नेपाल आमा को सच्चा छोरा नबल शाह सलुट छ तपाईं जस्तो नेपाल को छोरा लाइ❤❤❤जय नेपाल आर्मी
Sarba pratham ta bikalp comred lai lal salam uha ka shabda ra bhanai smaran haru suner nikai bhabuk bhaye Ganesh pur ladai ma sahbhagi nabhaye pani hamro pyaro nidar sahasi chatur commandar Jeet lai gumaye ko Sunda nikai bhavbihal bhaye tetikher ma pani bom goli ka nisani boker INDIA ko kala pahad ma shram bechirakhe ko chhu chhn chhn ma barbarauchhu chhn chhn ma Mera sathi haru lai samjhi rakhchhu halat yasto chha comred
जंगली हरु द्वन्द कालमा पनि झूटो बोले शान्ति कालमा पनि झूट बोल्दै छ।। आफ्नो थोरै अनि सरोकार तर्फ धेरै देखाउने बानी जंगली हरुको हड्डी भित्र सम्म छ। नवल शाह नेपालीको तारा हुन।। २१ तोपको सलाम छ
Timiharu jasta jholay harulay garda yo nepali jantako halat jhan jhan...estar geriko xa....timi harulay pahilay prachanday, baburam,etc indan ra bat parichalet ho vanni bujnu parni dela vo bujai.....
Timi haru sab satta KO lagi ladeko ho jantako lagi ladeko ahile samma dekhiyeko xainw so sad Asta lai janta le khub sath deko thay ek Jana ma ahile tw naam Sunda nii Khun tatinaxa 😡
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
great commander , popular leader ❤
keep it up comrade , miss you ..
हाम्रो कमान्डर बिकल्प दाई सलाम
साँचो सत्य र स्पष्ट बोल्ने कमाण्डर हुनुहुदो रहेछ खुसी लाग्यो
सलाम छ नवल शाह लाई आतंककारीहरु लाई धुलो चटाएकोम
मैले पनि ५ जना माओवादी मारेको भनेर गफ लाउन पनि नहुनी गणेशपुरमा😂
त मुलालाई के थाहा नवल शाह पैसा र पद प्रतिष्ठको लागी लडेको थियो तर माओवादीहरु आफ्नो सारा स्वार्थ त्यागेर जनताको लागी लडेको थियो।
यो अन्तर्वार्ता हेरेपछी कर्णेल नवल साह ज्युलाई १००००तोपको सलाम गर्न मन लाग्यो।नवल सर तपाईलाई इतिहासले सम्झिरहनेछ। Big salute Col Nawal shah nepal army.
गलिल थियो हो ..........
यो सब सबै कमान्डर सबै जान्ने भयेर भाको हो
यथार्थ अन्तरबार्ता आयो अत्ति मन पर्यो त्यो बेला चै हामिले हार बेहोरेकै हो।
सलाम छ कमरेड
बिकल्प दाई ! तपाईं माओवादि नै बनिराख्न पर्छ है । तपाईं खास माओवादि हाे ।
सेना प्रहरीले कहिले पनि माओवादी लाई दुश्मन शब्द प्रयोग गरेको पाइन्दैन यीनीहरु साच्चिकै जंगली नै रहेछन् !सच्चा माओवादी कि मरे कि घाइते छन् कि बिलखबन्द मा छन् यिनी चै लडाइँको बेला सुइकुच्चा ठोक्ने माओवादी हुन् !
धेरै धेरै सम्झना दाई धेरै पछि देख्न पाइयो ।
सलाम छ ❤
हुनपनी हो तत्कालीन माओवादी आतंककारीहरुको चुरिफुरी तेतिखेर अतिनै थियोे त्यो चुरिफुरी जेहोस समाप्त पार्यो सेनाले
नेपाली सेना र शसस्त्र प्रहरीहरुको चुरिफुरी पनि त उस्तै थियो ।
नवल साहको अन्तरवार्ता जति राम्रो कसैको आयेन
Kasari ramro vayo herda kati valadmi dekhaunu hunxa uha Tara bolne tarika hernu na uniharu uniharu re
कुनै कुरा बढाइ चडाई नगरीकन सत्य बोल्नु भयकाे मा मनैदेखि सलुट छ ।।।।
स्पष्ट अन्तरवार्ता 👍
❤❤ आफ्नो आफ्नो चेतना र राजनैतीक दृष्टिकोण अनुसार कतिले प्रेमका साथ कमेन्ट गर्नु भएको छ भने कतिपयले राजनैतीक पुर्वाग्रह सहित आफ्नो औकात अनुसार गाली गर्नु भएको छ ❤ याे वर्ग विभाजित समाजको प्रतिनिधिहरूको असली विशेषता हो 😂
मुटुदेखि सबैजनालाई धन्यवाद दिन चाहन्छु।
सलाम दाजु नेपाल म आय पछि भेटम है
हजुर दाजु त्यो समयमा लडेका लडाइहरु इतिहास बने सम्झना स्वरुप मीठो सम्झना है।।
दाइ सुदुर पश्चिम को धेरै याद आउँछ दाजु त्यो लडाइ का महत्वोपुर्ण समय हरु सम्झदा तपाइले लडाएका ऐतिहासिक र शाहशिक कमान्ड तपाइको कहिलै भुल्दैन।।आज तपाइले दियको अन्तरबार्ता तेतिखेर को कोचिङ्ग जस्तै लाग्छ।।
के नापेउ आतंककारी हो दाजु भाइ लाई मारेर प्रचण्ड लाई शक्ति र सत्ता मा पुगायौ अनि हामी जस्ता गरिब को घर मा चुलो बलेको छैन सरिरमा भको गोलि निकाल्न सकेको छैन तेतिबेला सर्बहारा जनताको लागि भन्ने हरु अहिले तिमी हरु आतंककारी कै घर मा चुलो नबलेको र 20 रुपियाँ को रक्सी खायर बातो मा सुतेको देखेको छु मैले
@@KamalBamthakuri-yp1bk tero kura mero gula ustai xa
@@KamalBamthakuri-yp1bkयो मान्छे तेतिखेर मिलेको भए सिधै कन्चड मा AK47 को तातो गोलि खाने मान्छे र छ अझै सोच बिचार गरेर बोल मुजि त जस्तालाइ त अहिलेइ पनि ठोक्न सकिन्छ।।साला कुकुर
10 बर्सौ युद्ध फेरि फिर्ता गर्नु पर्छ अब
Wow..miss u
सिद्दानतमा आस्थावानहरुका लागि कष्ट गरेर धेरै भिडियोहरु बनाईदिनु भएको छ हामि आभारि छौं, तर बिकल्पको पुरा नाम बताईदिनुस न।
Ghoda Gaun ma Mero Didiko Pani Sahi Nepali Cena le Hattya Gareko Thiyo Mero Didiko Nam Susmita ho Yo Kura Pani Lanunu Parx sir
म मलेसिया बाट हेरदै छु।
गफ बढि भयो । ब्रो को ।
गफ नदेउ केसि दाजु जन्ता बचाउन चाहान्छौ भने गउमा सेना भएको बेला किन चलाउनु
नवल शाह लाई सेलुट छ ❤❤❤❤❤
Good
सलाम दादा
बिकल्प कमरेड लाई देख्न पाईयो धन्यबाद!
helo.i am from dhran.kina dhilo aako video.regular xoina ta.ma regular flower ho.coment matra nagarne ho k.
तेतिबेला म चाहिँ सेना को तर्फबाट थिय है
मैले कहीं कतै कुनै माऔवादीले भनेको सुनेको ,गणेशपुरमा मेरो कमाण्डर रोल्पाको विकल्पा थिए अहिले पोखराको जेलमा छ भन्थ्यो कहीं यही दाई त होईन।
उहाँ नै हो, मैले पनि सुन्दै आएको यथार्थ कुरा जान्न म पनि उत्सुक छु ।
यिनै हुन छुटे
Kasari k case ma jail pare holan?Kaile kasari niske holan?
Prachande le loppa khuwayo,ajhai pani ma maobadi nai xu maobadi nai hu re😂 buddi ajhai Ako xaina bichara haru ko
@@abineekalama7420 paisaa luTer bhageko bhayar samater jel khocheko salelai
यस्तो मुला आतंककारी , हावा कुरा
Tikaram gharti sangako interview linuna. Huwa Pani parbat uambus lagayat gandak aviyan ma hunu hunthyo.chitwan basnu hunxa sayad.
🎉🎉🎉🎉🎉
तिमी हरुले ओपन कहिले नेपाल आर्मी लाई सदैनौ किन कि गणेश पुरले पर्मानित गरेको छ जय अजय दल नेपाल आमा को सच्चा छोरा नबल शाह सलुट छ तपाईं जस्तो नेपाल को छोरा लाइ❤❤❤जय नेपाल आर्मी
Flim taw dhus raicha
Salam 🙏 camred
Lau ramro rie gateycha sabin Chapal chap haru lie mahal chap banayeko
Ma ...
आज सम्म सुनेको माअोवादि को कमान्डर मध्य एकमात्र मनपरेको कमान्डर हो रहेछ
Y baba A k 47 thiyo guf jasto layo
बहादुर नवल शाह ज्यु सलाम
47 ko ta लास नै थियो फटाहा 36 मात्रा भन्छ
Hajurle ni count garnu vako hoki?hami chai kasko kura Sahi manner aba 😅
47 मरेको हो खावा बादी
Aile sundai darlaxa omg
Yastai gari ladera 17000 marera k upalabdhi vayo kamred??
top nepal ले नवल शाह सङ्ग इन्टरभिउ लिदा हुन्छ त। सत्य चाहिँ बोल्ने नवल शाह मात्रै रहेछन त।
Sarba pratham ta bikalp comred lai lal salam uha ka shabda ra bhanai smaran haru suner nikai bhabuk bhaye Ganesh pur ladai ma sahbhagi nabhaye pani hamro pyaro nidar sahasi chatur commandar Jeet lai gumaye ko Sunda nikai bhavbihal bhaye tetikher ma pani bom goli ka nisani boker INDIA ko kala pahad ma shram bechirakhe ko chhu chhn chhn ma barbarauchhu chhn chhn ma Mera sathi haru lai samjhi rakhchhu halat yasto chha comred
49 जनाको त टि भि मा देखाएको थियो तर बिमलराज खत्रीको भनाइमा 80+भनेको छ
फरक फरक सन्ख्या मात्रै भन्छन त मुला हरुले
जंगली हरु द्वन्द कालमा पनि झूटो बोले शान्ति कालमा पनि झूट बोल्दै छ।। आफ्नो थोरै अनि सरोकार तर्फ धेरै देखाउने बानी जंगली हरुको हड्डी भित्र सम्म छ। नवल शाह नेपालीको तारा हुन।। २१ तोपको सलाम छ
Hajur haru k herera basnu vako ta?jabo auta prachanda lai jhundayera chhala tasera nunchuk chhardai tadpaudai marnu usko sampati badera khanu ki prachanda sanga daraunu vako?
याे राणिकाे छाेराे किन बचेछ
सेनाले अकस्मात घेरा हालेर हमाला गरेको कि हजुरहरुले सडक खुलाउन हिडेका सेनालाइ हमला गर्दा सपोत मा आको सेनाले धुलो चताको गणेशपुर मा😅😅😅
लड्नि मरे भागेर बाच्नी गफ चुट्छन अहिले आयर
आन्तरिक बिद्रोहमा दुस्मन भन्ने शब्द प्रयोग हुदैन । अलि ग्यानको कमि देखियो र झुटो कुरा बढी भयो ।।
नवल शाह ले धाेबि हानेका माउबादि कुरा ठुलाे😂
तेरो बाउ नबल शाहले कति झुट बोलेका छन त्यो हामिलाइ थाहा छ। प्रत्यक्ष हामी लडाइमै थियौ उनिहरु हाएल कायल भएको थियो।।।
@@puskarbohara4018 तेराे बाउ लाई उडायकाे भुलिस मुजि
@@puskarbohara4018 त्यहि भएर भाग्याहोला मुजी गफ हान्छस
49 जना हो 38 बोल्नु भयो अनि दुस्मन भनी बोल्नु भयो यस्तो किसिमको पनि ठूलो कमान्डर हुन्छ
Thulo simal ko rukh katera bato abarudha greko
हिजो लडाइँ मा हुने को अवस्था र लाडाउने हरु को अवस्था सबै ले प्रष्ट देखेको छ!
52 जनाको सव त्येही भोलि पल्ट जम्मा गरेको थियो त्येही एरिया मा टोटल 100 भन्दा माथी को सहाजत भको थियो
Galil thiyo hatiyar ma nasal sir la vanu va xa ta
Yrsto pani cdr. Hunchha yo flimko abhineta samma hoki
Yasko bhanda bimal rajko sahi kura lageyo
माओवादीको मात्रै कान फुके हुन्छ जस्तो लाग्थ्यो होला सेनाको पनि हुन्थ्यो के कान फुके
नबल शाह सरको टोलिले राम्रै सर प्राइज दिन्थ्यो अज छिटै अँध्यारो हुनाले हो
यो सर ले झुट बोल्नु भयो 38 जना मात्र सहिद भयो भनेर अनि जम्मा सय डेड सय जना गाको भनेर साचो बोल्नु पर्छ
yo fata rayaxa sabai le 49 jana tahi mareko vani sabai maubadiko manxi ra cena ko nabal saha le tehi vanxa yashako fata kura nasunda hunxa
Camandar aafno fauj noksan tyo camandar hoina. Camandar army ko nawal saha jasto hunu parxa salam xa nawal sir lai.
अर्को अन्तरबार्ता हेरेको ८५जना मावबादी मरेको भन्तो अनि यी ३८जना भन्छन कुरा बुझियन
मरेका को गलत सुचना भनेर नै हो धेरै बेपत्ता भयका। बेपत्ता भनियका बाचेका भय त अहिले घर फर्कि हाल्थे नि
Yo kasari bachyo??
बोरोजगार भयर नै माओबादी भाका हौ तिमी हरु भोकाउन त के भाकाउथेउ जनताको घर घर मा पसेर थर्कायर मासु भात खाका हौ बजीया हरु
त्यहि आर्मि त्यहि प्रहरी लाई हजुर गर्न जान्छ अहिले थुक्क साला नलाएक
घण्टा बचायाे जनता यस्तो भन्न लाजलाग्दै प्रचण्ड बचायाे भन बरु ।
Khayo badi k gardai ho ahile
Maobadi ko special force re ganespurma aako chai 😃
😂
60/70 जान माओवादी मरेको थियो त्यो बेला
46 janaa ho
@@gobindashahi9014hoina hola
K thaha jatha timlai
तपाईंको डाटा सहि छैन् मित्र, ३८ जना सहयोद्धा कमरेडहरू हाम्रो सहीदहरू हुनुहुन्छ 😂
aba to kuwato darm man gareb
जनता जोगायो रे जनता घरमा छिरेर लुकेर हान्न नपाउदा सेनाले धोति न टोपी बनाइदियो भव्दा हुन्छ
यस्ता लफङ्गाको हावा दोर्जे कुरा लुकि लुकि लडाइ लड्ने गफ चाहिँ ठुला ।८०/९० जना कम्जा गर्न ९०० भुरा जम्मा हुदानी केही नलागेको सत्य हो नि ।😊😊😊
जनयुद्ध को नाममा धनको युग्ध गरे । युवा युवतीहरु विदेश जान बाध्य भए । द्याइते अपाङ्ग बुढा बुढी बच्चा हरु लाई दास झोले बनाएर आफु राजा बने ।
रुख को टुप्पा मा बसेर हेल्मेट टोली ब्याक हेल्मेट टोली ब्याक भन्दै एक्लै कुले ठोक्ने यहि जङ्गली पो 😁😀
😂
वास्तविक सहि कुरा गर्नु भयाे सलाम छ।
गाउँले ले मायाले दिएको होइन थर्काएर लुटेर खन्थिय lutyara हरु
Ramako kasto lago ani thikaa parooo
पिर नगर दाजू 84 मा माओवादी 0 हो
1 kilo meter pani oukat thiyena re..baira niskina army ko 😂😂Tara nabal😂shaha ko interview hernus kati kilo meter maobadi lai khojdai niskeka raixan…
खाते मुजि कलुवा के को दुस्मन दुस्मन हो? ? त्यति बेला जे भए नि अहिले त राम्रो सङ बोल खाते कोलुवा
Diusai lagatera hanna man lageko fatahale asali military katwai balla bhetyo
सलाम कमरेड ❤
500,600maobadi chor harulai dhulo chateyekoma nabal sir Lai Salam cha
Luteyaka bank ko paisa khoii???
Janayouddha ko name maa??
Atanka kari ko kurang belai 😅😅wau dusman
के पाइस्त
Timiharu jasta jholay harulay garda yo nepali jantako halat jhan jhan...estar geriko xa....timi harulay pahilay prachanday, baburam,etc indan ra bat parichalet ho vanni bujnu parni dela vo bujai.....
Khub bachayeu timi haru le? Gaule lai agadi lagayera ladaima khedayeu
Gafaadi gafaiya
Yo manxe kasari marena .
Tyo belam khei aatnka kari bacya xa sabai lai makai bhutya jasto bhutnu parneee bachya xa
Timi haru sab satta KO lagi ladeko ho jantako lagi ladeko ahile samma dekhiyeko xainw so sad Asta lai janta le khub sath deko thay ek Jana ma ahile tw naam Sunda nii Khun tatinaxa 😡
एस ले धेरै झुत बोल्यो है साचो बोलेको छैन