अति उत्तम ! बाजा त सबैले बजाउँछन् । तर यो भोटे सेलो बजाएको मेरो जिन्दगीमा ४-५ पटक मात्र देखेको छु । हैन यो हाम्रो गण्डकी अञ्चलमा मात्रै बजाउछ्न् कि कसो ? यो ताल जो कोहीले बजाउने हिम्मत गर्दैदनन् । कतै यो ताल बजाउने चलन पछि हराउने त हैन ? यसको संरक्षरण गर्नुपर्द्छ । यो अलि व्यबस्थित तरिकाले मिलाएर राम्रो क्यामराले खिचेको भए "सुनमा सुगन्ध हुने थियो ।" अब अर्को पटक अलि पूरा video राम्रोसँग खिचेर upload गर्नु होला । बाजा बजाउने र you tube मा राख्नुहुने मित्र दुबैलाई धेरै !! धन्यवाद ।
मैले यो ताल अन्यत्र कतै बजाएको देखेको छैन, गण्डकी क्षेत्रमा बाहेक । यो ताल बजाउँन गाह्रो मान्दछ्न् । शुरुमा जब सहनाईको धुँन र ढोलकीको आवाज सुन्दछ, कुनै !! मानिस काँम्न शुरु गर्दछ, टाढै भएपनि जहाँ बाजा बजाएको त्यही ठाउँमा आईपुग्छ । निकै रमाइलो हुन्छ, अरु बाजा ताल भन्दा फरक पनि ।
Krishna Krishna yesko tal vaneko votey Sal ho yesko geet pani suneko chhu 25 barsa paila hamra tira yesari gau thiy- tankey tanykey tenkeary jhunnu jhunnu jhunnu rey ha ha ha patey chhu ra laucheuki jhejey chhu laucheuki khola pari botini dhannai lotini ha ha ha tara cheto vayo baja alli dhilo hunu parni
I am still listening
Very nice
गाउको याद आयो ल।भाइ हरुलाइ लागेछ तीन ताल सब भन्दा धेरै सुमन लाई लागे जस्तो छ मिसौ
डेन्जार नाच छ त हो मेरा मामाली हरू को नाच धेरै राम्रो छ हइ 100 कमेन्ट् कतार देखि 😁😁😀😀😀😀😀😀
Wass Up budo
Mero pyaro janma Ghar 😘😘😘😘😘
कुन ठाउ हो स्याङ्जा
Syangja daraun sirubari
Hamro vai haru le babal hanaxan ni
yo pani hamro sanskritiko hissa honi hajur. thanks
Thanks for your compliment sir...
Do like and subscribe
Top baja
sisnu pani lea hane pachi thaha hun6
Love you ❤️ all
अति उत्तम ! बाजा त सबैले बजाउँछन् । तर यो भोटे सेलो बजाएको मेरो जिन्दगीमा ४-५ पटक मात्र देखेको छु । हैन यो हाम्रो गण्डकी अञ्चलमा मात्रै बजाउछ्न् कि कसो ? यो ताल जो कोहीले बजाउने हिम्मत गर्दैदनन् । कतै यो ताल बजाउने चलन पछि हराउने त हैन ? यसको संरक्षरण गर्नुपर्द्छ । यो अलि व्यबस्थित तरिकाले मिलाएर राम्रो क्यामराले खिचेको भए "सुनमा सुगन्ध हुने थियो ।" अब अर्को पटक अलि पूरा video राम्रोसँग खिचेर upload गर्नु होला । बाजा बजाउने र you tube मा राख्नुहुने मित्र दुबैलाई धेरै !! धन्यवाद ।
मैले यो ताल अन्यत्र कतै बजाएको देखेको छैन, गण्डकी क्षेत्रमा बाहेक । यो ताल बजाउँन गाह्रो मान्दछ्न् । शुरुमा जब सहनाईको धुँन र ढोलकीको आवाज सुन्दछ, कुनै !! मानिस काँम्न शुरु गर्दछ, टाढै भएपनि जहाँ बाजा बजाएको त्यही ठाउँमा आईपुग्छ । निकै रमाइलो हुन्छ, अरु बाजा ताल भन्दा फरक पनि ।
तेरि माँ नाच
I liked teentaal
Haaaaaaa dance kta haru ko....puja ko dance ho hajur?
Bihe kai ho hajur
Baja bajau ni lae ta mani hai but nac chai gaja khara jyap vaya jasto
Krishna Krishna yesko tal vaneko votey Sal ho yesko geet pani suneko chhu 25 barsa paila hamra tira yesari gau thiy- tankey tanykey tenkeary jhunnu jhunnu jhunnu rey ha ha ha patey chhu ra laucheuki jhejey chhu laucheuki khola pari botini dhannai lotini ha ha ha tara cheto vayo baja alli dhilo hunu parni
sir aru poni lamo lamo xa bhane upload garum tw dheroi man parxa plz
are waa messi lai ni tin taal lagexa
tin taal ramro xa I m syangjali
Lu morau
कतिपयलाइ त साच्चिकै लागेको होला तिनताल कतिपय त साला गाजे खातेहरु बेकारमा हल्ला लफडा गरिराछन
म पनि स्यान्ङ्जाबाट अहिले परदेश गाउको याद आयो
raj aryal ha ha syangja kaha bata?
Sala khatye haru bekar ma baja lai dukha din matra