New Life Worship - Parakrami Parmeshower (Lyrics)

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • 🔥🎵 Follow the official Like A Version playlist: www.youtube.co...
    🎧 New Life Worship - Parakrami Parmeshower (Lyrics)
    🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
    LINKS & RESOURCES
    ==========================
    📷 Wallpaper: unsplash.com
    📷 Wallpaper: pixabay.com
    Lyrics & Chord: versionlyrics....
    Facebook Page: www.facebook.c...
    🎤 Lyrics: 🎸Chord: B major
    जसरी तपाईले प्रकाशलाई पोशाक झैँ पहिरिनुभएको छ
    त्यसरी नै तपाईको ज्योति हामीबाट चम्काउनुहोस्
    समुद्रले ढाकेझैँ यो पृथ्वीलाई तपाईको महिमाले भर्नुहोस्
    त्यसरी नै तपाईको महिमा हामीमाथि चम्काउनुहोस्
    Chorus:
    तपाईँ महिमाले विभुषित हुनुहुन्छ
    र शक्तिले सुसज्जित हुनुहुन्छ
    सामर्थी परमेश्वर
    तपाईॅं उच्चमा विराजमान हुनुहुन्छ
    तपाई नै सदा राज गर्नुहुन्छ
    पराक्रमी परमेश्वर
    Bridge:
    जति अन्धकार बढ्दै जान्छ
    तपाईको ज्योति चम्किँदैछ
    महिमाले सारा पृथ्वी भरियोस्
    हामी उठ्दै प्रकाशमान् हुन्छौ
    हामीमाथि महिमा उदाएको छ
    सारा पृथ्वीले त्यो उज्यालो देख्नेछ
    --------------------------------------
    GET IN TOUCH
    Contact us on likeaversion443@gmail.com
    --------------------------------------
    THANK YOU SO MUCH
    Tags
    --------------------------------------
    #parakrami_parmeshower #newlifeworship #likeaversion #nepali_christian_song #nepali_christian_worship_song
    -------------------------------------

Комментарии • 5

  • @likeaversion
    @likeaversion  Год назад +1

    For those who wander
    B F# G#m F#
    जसरी तपाईले प्रकाशलाई पोशाक झैँ पहिरिनुभएको छ
    E B G#m F#
    त्यसरी नै तपाईको ज्योति हामीबाट चम्काउनुहोस्
    B F# G#m F#
    समुद्रले ढाकेझैँ यो पृथ्वीलाई तपाईको महिमाले भर्नुहोस्
    E B G#m F#
    त्यसरी नै तपाईको महिमा हामीमाथि चम्काउनुहोस्
    Chorus:
    B F# G#m
    तपाईँ महिमाले विभुषित हुनुहुन्छ
    E B
    र शक्तिले सुसज्जित हुनुहुन्छ
    G#m F#
    सामर्थी परमेश्वर
    B F# G#m
    तपाईॅं उच्चमा विराजमान हुनुहुन्छ
    E B
    तपाई नै सदा राज गर्नुहुन्छ
    G#m F#
    पराक्रमी परमेश्वर
    B E F#
    पराक्रमी परमेश्वर X 4
    Bridge:
    B
    जति अन्धकार बढ्दै जान्छ
    E
    तपाईको ज्योति चम्किँदैछ
    G#m E F#
    महिमाले सारा पृथ्वी भरियोस्
    B
    हामी उठ्दै प्रकाशमान् हुन्छौ
    E
    हामीमाथि महिमा उदाएको छ
    G#m E F#
    सारा पृथ्वीले त्यो उज्यालो देख्नेछ

  • @likeaversion
    @likeaversion  Год назад +3

    Here is the Lyric of PARAKRAMI PARMESHOWER by New life worship

  • @sunilrai357
    @sunilrai357 Год назад +1

    Parmeshorko mahima hos ..sabailai parmeshorle aasis dinu vako hos ..mero yo anurod ki hajurharulai yo gidko cords pai lyrics sang rakher uploade garidinusna plz🙏🙏🙏

    • @likeaversion
      @likeaversion  Год назад

      Here it is if your use capo then capo at 4th freed and chord will G 🥰
      Otherwise
      Original chord: B
      B F# G#m F#
      जसरी तपाईले प्रकाशलाई पोशाक झैँ पहिरिनुभएको छ
      E B G#m F#
      त्यसरी नै तपाईको ज्योति हामीबाट चम्काउनुहोस्
      B F# G#m F#
      समुद्रले ढाकेझैँ यो पृथ्वीलाई तपाईको महिमाले भर्नुहोस्
      E B G#m F#
      त्यसरी नै तपाईको महिमा हामीमाथि चम्काउनुहोस्
      Chorus:
      B F# G#m
      तपाईँ महिमाले विभुषित हुनुहुन्छ
      E B
      र शक्तिले सुसज्जित हुनुहुन्छ
      G#m F#
      सामर्थी परमेश्वर
      B F# G#m
      तपाईॅं उच्चमा विराजमान हुनुहुन्छ
      E B
      तपाई नै सदा राज गर्नुहुन्छ
      G#m F#
      पराक्रमी परमेश्वर
      B E F#
      पराक्रमी परमेश्वर X 4
      Bridge:
      B
      जति अन्धकार बढ्दै जान्छ
      E
      तपाईको ज्योति चम्किँदैछ
      G#m E F#
      महिमाले सारा पृथ्वी भरियोस्
      B
      हामी उठ्दै प्रकाशमान् हुन्छौ
      E
      हामीमाथि महिमा उदाएको छ
      G#m E F#
      सारा पृथ्वीले त्यो उज्यालो देख्नेछ

  • @likeaversion
    @likeaversion  Год назад +1

    New Lyrics video: ruclips.net/video/D5_FomE-fGo/видео.html