Nepal Idol की रचना रिमालले शिशिर भण्डारीसँग गीत गाईन् । शिशिरले यति धेरै पारिश्रमिक दिएRachana Rimal

Поделиться
HTML-код
  • Опубликовано: 16 мар 2020
  • गीतको भिडियो हेर्नुहोस- • PHOTO FIRIMMA | फोटो फ...
    Nepal Idol की रचना रिमालले शिशिर भण्डारीसँग गीत गाईन् । शिशिरले अन्तवार्तामै यति धेरै पारिश्रमिक दिए
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
    Follow Shishir Bhandari on Instra- shishirbhan...
    Follow us on:
    Facebook: / nayanayanewsnepalofficial
    *****************************************************************
    Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
    *****************************************************************
    Follow Shishir Bhandari On Facebook-
    / shishir.bhandari.1848
    Mobile No- 9811006929
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #rachanarimal #photophirimma

Комментарии • 1 тыс.

  • @ShishirBhandariOfficial
    @ShishirBhandariOfficial  4 года назад +334

    गीतको भिडियो आयो, हेर्नुहोस-ruclips.net/video/r6P1NwCacMA/видео.html
    यो भिडियोलाई सबैले शेयर गरिदिनुहुोला
    प्रतिभाशाली रचना बहिनीको आवाजले 'फोटो फिरिममा' गीतलाई जीवन्त बनाएको छ । बहिनीसँग सहकार्य गर्न पाउँदा खुशी छौं । बहिनीको उज्वल भविष्यको कामना गर्दछौं ।

    • @ganeshsawnat5206
      @ganeshsawnat5206 4 года назад +3

      Molai last man payo

    • @rkprime709
      @rkprime709 4 года назад +2

      La badhai.. Mauka xopna ni aaux.... Belaima.. Bafhai dubailai 😜

    • @RajKyapchhakimagar
      @RajKyapchhakimagar 4 года назад

      NAYA NAYA NEWS NEPAL Really appreciated shishir dai and congratulations rachana go ahead always

    • @DailyEntertainmentMedia
      @DailyEntertainmentMedia 4 года назад +1

      गितको पुर्ण सफलता को अग्रिम शुभकामना व्यक्त गर्दछौँ अहिले कतार देखि हेर्दैछौँ

    • @bbmagar3515
      @bbmagar3515 4 года назад

      अबश्य हजुर

  • @user-mq5ed4lg8c
    @user-mq5ed4lg8c 4 года назад +103

    कत्ति सरल सोच विचार बहिनी को। नेपाल आइडल बाट बाहिरिए पनि बहिनीको कला ले उचित न्याय र ठाउँ पाएको छ। उज्वल भविष्य को कामना।

  • @shyamramtel8505
    @shyamramtel8505 4 года назад +126

    रचना बहिनी को big फ्यान यता

  • @cresteincrestein6005
    @cresteincrestein6005 4 года назад +189

    शिशिर दादा हजुर लाई धेरै धेरै बधाई छ रचना बहिनी लाई मैका दिनु भको मा 😍😍😍😍😍😘 रचना को सोर राम्रो छ शिशिर दादा 🙏🙏🙏🙏🙏🙏

    • @rachanarimal298
      @rachanarimal298 4 года назад +2

      Please Support
      ruclips.net/video/Id4Uo38JQuU/видео.html

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 4 года назад +70

    शिशिर लुङवा सेवारो अति उत्तम काम 👏👍सफलता शुभकामना बुनु✋💞

  • @prubitamu7489
    @prubitamu7489 4 года назад +10

    रचना रिमालको स्वार सारै मिठो लाग्छ । अगाडि बढ्न को लागि सुभकामना ब्यक्त गर्दछु ।

  • @pkmagar4062
    @pkmagar4062 4 года назад +7

    Very nice song and lyrics,music, vocal all most। Congratulations शिशिर dai and रचना दिदि, आगामी दिनको लागि अग्रिम शुभकामना व्यक्त गर्दछु।

  • @Dharma_darpan1
    @Dharma_darpan1 4 года назад +53

    रचनाको स्वर अति नै राम्रो छ , ❣️शिशिरजी मेहेनत पनि अत्यन्तै गर्नुहुन्छ , ❣️
    हजुरहरूको यो प्रयासले अवश्य पनि महत्वपूर्ण सफलता दिलाउनेछ ,
    धेरै धेरै शुभकामना 😍😍😍
    गीतको प्रतीक्षामा💐💐❤️❤️

  • @bindashlover5163
    @bindashlover5163 4 года назад +88

    अन्जु पन्त को अभाव लाई बिर्सिने जादुमय स्वर रहेको रचना रिमाल लाई सबै मीली सपोर्ट गरम

  • @hiralalramdam5261
    @hiralalramdam5261 4 года назад +19

    चट्पटे वाली बुनु सफलताको शुभकामना अझै आगामी दिन हरुमा आगाडी बड्दै जानू अर्गानिक voice छ बुनुको

  • @januvlogs2
    @januvlogs2 4 года назад +1

    धेरै राम्रो काम शिशिर दाजु हजुरले यसरी नै सधैँ दुखी गरिबहरूको साथ दिइरहनु होला ।हामी सधैं हजुरको साथमा रहने छौं

  • @prajwalprajwal2634
    @prajwalprajwal2634 4 года назад +17

    शिशिर जी एक कुशल कलाकार र कुशल पत्रकार का साथै गायक,रचनाकार हो भने रचना बैनी कोकिल कण्ठ,सुमधुर स्वरको धनी हुन हिट नहुने त कुरै छैन नि।

  • @surajsaud8154
    @surajsaud8154 4 года назад +7

    शिशिर सर लाई सलाम छ रचना रीमाल बैनी लाई बधाई को साथ शुभ कामना छ

  • @dipakbrightofficial1002
    @dipakbrightofficial1002 4 года назад +35

    बधाई छ ! सफलता मिलोस !!!

  • @krishanjethara3340
    @krishanjethara3340 4 года назад +1

    भाई शिशिर भण्डारी लाई धैरै धन्यवाद छ हाम्रो देश नेपाल को गाउ तिरको भाई बइनीहरू सहरमा आउन नसक्ने अवस्था भएर आफ्नु गलाको सोरलाई दुनियाको अघि सुनाउन सगदैन तर मैले हिरदै देखी स्वागत गर्दै छु शिशिर भाइलाई

  • @durgashrestha6859
    @durgashrestha6859 4 года назад +11

    बधाई छ शिशिर ज्यु र रचना बैनी लाई।।

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 4 года назад +142

    रचनाको स्वर राम्रो छ केही संगीत सिक्नु जरुरी पनि छ है रचना।।

  • @rameshthuleyoutubechanel1638
    @rameshthuleyoutubechanel1638 4 года назад +17

    रचनाको स्वरमा मिठामिठा गीतहरू अरू धेरै आवोस भन्न चाँहे ।

    • @deepakkoirala7798
      @deepakkoirala7798 4 года назад

      धेरै धेरै राम्रो छ गित शिशिरजि लाई

  • @rajendarvay5168
    @rajendarvay5168 4 года назад

    रचना रिमाल मलाई मन पर्ने गायिका हुन् ।मान्छे जति राम्री बोलि पनि कति मिठो छ।सधैँ सुनिरहन मन लाग्ने ।i love you so much Rachna jee

  • @rameshsharma9072
    @rameshsharma9072 4 года назад +1

    Thank you shisir dai

  • @santoskaflekafle4647
    @santoskaflekafle4647 4 года назад +36

    गित धेरै राम्रो छ बधाई छ बुनु लाई 😉😉😉

  • @user-df7px3ox3w
    @user-df7px3ox3w 4 года назад +9

    रचना बहिनी को आवाज धेरै राम्रो छ बधाई छ बहिनी रचना

  • @subodhanembanga4308
    @subodhanembanga4308 4 года назад +1

    gd...job sisir g...nd...congratulates Rachana...bunu

  • @prakashk.c.9658
    @prakashk.c.9658 4 года назад

    साह्रै मीठो गीत र सङ्गीतको सम्मिश्रण...बधाई छ शिशिर जी...नयाँ नयाँ राम्रा अावाज भएका गायक वा गायिकाहरुलाई मौका दिनुहोला।

  • @raibspr7797
    @raibspr7797 4 года назад +4

    रचना बहिनी स्वरकि धनी, बधाई शुभकामना र शिशिर ज्यूलाई धन्यवाद। गीत पक्कै पनि उत्तम बनेको हुनुपर्छ~

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 года назад +5

    🇳🇵🇳🇵रचना बहिनी को स्वर धेरै मिठो छ रचना बहिनी लाई सफालत को शुभाकमना💘💘💘💘🌺♥️♥️🌷🌷🌷🌷

  • @dipakadhikari6428
    @dipakadhikari6428 4 года назад +1

    Wow सारै राम्रो स्वर शब्द र संगीत अहिले trending 25 मा छ धेरैलाई मन परेको छ बैनी को स्वर अनि शिशीर दाजु को काम धन्यवाद छ दाजु लाई पनि ...!!!

  • @kamalthapa6617
    @kamalthapa6617 4 года назад +1

    धेरै धन्यवाद शिशिर सर हजुरलाई बहिनी रचना रिमाललाई यो अबसर दियकोमा आसा छ छिटो RUclips हेर्न पाउ ।

  • @manurai7301
    @manurai7301 4 года назад +7

    Best wishes Rachana,hope this song will get super hit.

  • @user-mv3dx8co7o
    @user-mv3dx8co7o 4 года назад +7

    शिशिर दाईलाई त मैले शुरुदेखी फलो गर्दैआको छु र रचना बहिनिको ठूलो फ्यान हो। चाडै सुन्न पाउं फोटो फ्रेममा गीत।

  • @suryaonlinetv8848
    @suryaonlinetv8848 4 года назад

    धेरै धेरै धन्यवाद दाजु

  • @shankarshrestha8859
    @shankarshrestha8859 4 года назад

    Ati ramro voice bainiko git sarai man paryo

  • @amardhungana92dhungana35
    @amardhungana92dhungana35 4 года назад +26

    जीतन भन्दा नी सिकन आयको हु ,रचना रिमाल

  • @gyanrai9040
    @gyanrai9040 4 года назад +8

    बधाई छ रचना लाई
    धेरै धेरै सुभ कामना

  • @rohanrai4332
    @rohanrai4332 4 года назад

    यो गित चाँहि वा वा Congratulations हजुरहरू लाई शिशिर सर साथै रचना हजुर लाई मन छोयो गितको शब्दले

  • @BeautifulVdo
    @BeautifulVdo 4 года назад +1

    शिशिर जि Wat a song !!
    Rachana bohini @ u !!
    Heartly heartly thanks for both of u !!

  • @bipankhanal1145
    @bipankhanal1145 4 года назад +4

    She is my favorite 😍
    Thanks yo shisir da..
    For giving that song..
    Hope this song will be super hit💞💞

  • @dilkumar8374
    @dilkumar8374 4 года назад +10

    I'm very excited to listen this song 😍🙌

  • @verynicesongmany9875
    @verynicesongmany9875 4 года назад +1

    रचानाको स्वार मा जादुछ र धेरै खुसि लागो र अजै शिशिर माईति ले अागामि दिन मा पनि शिशिर जि रचाना लाई साथ सपोट दिनु होला मेरो अनोरोध छ

  • @nirajandangi5408
    @nirajandangi5408 4 года назад +1

    Wow Really so super song

  • @shishirregmi8434
    @shishirregmi8434 4 года назад +9

    You've great job daju🥰.. keep it up nanu😍

  • @usernepali1233
    @usernepali1233 4 года назад +3

    1M likes ❤👍 for Rachana rimal and thank you Shishir Bhandari sir for encouraging a talent.

  • @manishseemabudhathoki.2435
    @manishseemabudhathoki.2435 4 года назад

    dherai ramro voice bahini ko ra sabda sangit sisir da ko jhan ati ramro x maile 50 time vanda badi utub ma suni sake dherai ramro x sabda marmik sabda haru x

  • @upaharrai8254
    @upaharrai8254 4 года назад

    आदरणीय समाजसेवी शिशिर भण्डारी सरको निकै राम्रो शब्द संगीत अनि रचना रिमाल चेलीको मिठो स्वर इन्टरभिउ पनि मज्जाको😍😍😍😍😍😍

  • @subashrana8642
    @subashrana8642 4 года назад +3

    The great the shisir bhandari

  • @kundanpokharel2120
    @kundanpokharel2120 4 года назад +3

    Good job bunu, keep it up and thanks a lot Sisir jee.

  • @sitarammallah9754
    @sitarammallah9754 4 года назад +1

    Congratulations rachna rimal gi

  • @shoannepali757
    @shoannepali757 4 года назад

    Thank mero dai n bahini lai yati mitho geet banaunu bhako ma keep it up bahni n dai

  • @diwanemagar3127
    @diwanemagar3127 4 года назад +6

    शिशिर , भाग्य , नै हो युतुब को हिरो हरु मन पर्ने खोजेर हेरीन्छ

  • @kamalasubedioffical
    @kamalasubedioffical 4 года назад +4

    All the best shiahir ji n Rachana ..

  • @narendraadhikari9709
    @narendraadhikari9709 4 года назад +1

    शिशिर सर खुसी लाग्छ तपाईंको काम बाट धेरै धेरै शुभकामना

  • @padmanathsapkota9653
    @padmanathsapkota9653 4 года назад

    गित धेरै राम्रो लाग्यो रचना जिको धन्यवाद स्वर त्यतिकै मीठो शिशिर जि को शब्द पनि राम्रो छ याहा लाई पनि धेरै धन्यवाद

  • @rajendrapariyar377
    @rajendrapariyar377 4 года назад +3

    Love u always Rachana sis 👉❣️👍💖💕💕

  • @user-nn6qv3pb8n
    @user-nn6qv3pb8n 4 года назад +4

    Voice motto xa congratulations rachana

  • @khadgagurung3820
    @khadgagurung3820 4 года назад

    सुरमधुर स्वर को धनी रचना बहिनी लाई बधाइ शुभकामना सथै आगमी दिनहरु अझ उझल रहोस

  • @SahityaSarowar
    @SahityaSarowar 4 года назад +2

    फोटो फिरेममा omg यो गितले महाधमका मच्चाको छ। उन्नति प्रगतिको अझै धेरै कामना बुने ❤️☑️

  • @dipshikadipshika9623
    @dipshikadipshika9623 4 года назад +4

    So sweet voice bainee rachana rimal 😘😍😍

  • @anishthokar2777
    @anishthokar2777 4 года назад +4

    conngratulations बैनी 💐! धेरै राम्रो छ गित ! ,र स्वर पनि perfect clear छ ! अस्ति nepal idol मा हुदा बुद्ध लामा भाई संग गाको दिन देखिनै थाहा पाको ! र follow पनि गरेको छु !

  • @shankarmainali910
    @shankarmainali910 4 года назад +1

    बधाई छ शिशिर जि अनि रचना बहिनी लाई

  • @manojmagar4233
    @manojmagar4233 4 года назад

    Shishir dai you are great ...ani rachana baini lai best of luck.shishir dai ta tesai hero hamro lagi..best of luck both of you.

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 4 года назад +4

    लूँ हैं; नानूलाई बधाँई+शुभ-कामना अनि, शिशिर जीलाई धन्यवाद, स्नेहँ तथा अपाँर सम्झना-माया सम्पूर्ण हङ्गकङ्गवाँसी नेपालीहरूको तर्फदेखि !

  • @nishankancha3043
    @nishankancha3043 4 года назад +4

    रचना मेरो झापाली बैनि पनि हो।।।र अावज नि जादू नै छ।।बुनु लाई अागमी दिनमा सदैब सफलताको कामना गर्दछु।।।

  • @kesapchamlingrae8749
    @kesapchamlingrae8749 4 года назад

    dherai ramro chha hai songs rachana bunu lai all the best and shishir dada lai pani

  • @ratnajee4000
    @ratnajee4000 4 года назад +2

    शुभकामना छ है रचना नानीलाई । साथै धन्यवाद शिशिर भाइ।

  • @diwanvlog2914
    @diwanvlog2914 4 года назад +4

    I'm really excited to hear this song

  • @sarswatichettri5729
    @sarswatichettri5729 4 года назад +3

    Congratulations rachana

  • @manishkhulal3517
    @manishkhulal3517 4 года назад

    समय ले नै मानिसलाइ चिनाउछ। सबै को पालो बिस्तारै आउँछ।झन शिशिर दाइ को त म फेन हो , उहाले गर्नु काम प्रती मेरो सलाम छ उहालाइ । तपाईं को जस्तै मन अरुमा पनि होस। बैनी को गित पनि हेर्दै छु।स्वर राम्रो छ अझै अगाडी बढनु होला , सुभ कामना बैनी लाई ।

  • @rdsbibek9378
    @rdsbibek9378 4 года назад

    गायक गाइका हरुको यौटा गीतको पारिश्रमिक कति जति हुन्छ जानकारी पाउ न हौ ! ! ! यो गीतको लागि शुभकामना छ शिसिर दाइ र रचना बैनी लाइ

  • @oryxnepal
    @oryxnepal 4 года назад +3

    Good job dada....Wow cute voice chatpatewali 😍😍

  • @sandiprai7447
    @sandiprai7447 4 года назад +10

    अब समय फेरि फर्किए काे छ #रचना अर्गानिक बहिनी लाई वाइल्ड कार्ड मा भाेट गरौ हैत सबैले प्लिज 🙏🙏🙏

    • @sonambote8849
      @sonambote8849 4 года назад

      Rachana rimal ko gaieak ramro la xc

  • @bikramkarkiofficial1091
    @bikramkarkiofficial1091 4 года назад +1

    Sishir sir ko geet chai dami lagyo hai , sunna hatar chu

  • @nsmlslyrics30
    @nsmlslyrics30 3 года назад

    गित धेरै राम्रो छ सफलता को शुभ कामना रचना रिमाल sister

  • @birendarnal925
    @birendarnal925 4 года назад +6

    बैनी बाहिरिए पछि Nepal ideal हेर्नै छोड्ने जति यता हाजिर गरोउ त।।।

  • @gamerspoint6103
    @gamerspoint6103 4 года назад +3

    great person & being human Shisir Bro !! thanks for helping to her

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 года назад +2

    RACHANA RIMAL BAINI BADAI CHHA AJAI PRAGATIKO SUBHAKAMANA AND SISHIR SIR LAI MANAI DEKHI NAMAN GARNA CHAHANCHHU..👍👍👍👏👏👏👏🙏🙏🙏🙏🙏

  • @dipaknepali1075
    @dipaknepali1075 4 года назад +1

    Wow great girl proud of you ! wish you for your bright future..

  • @jayarajdhami2045
    @jayarajdhami2045 4 года назад +3

    Congratulations rachana diju😍

  • @krishnamagar4912
    @krishnamagar4912 4 года назад +3

    I love you rachana nanu always ❤️❤️❤️❤️❤️❤️💝💝

  • @itsrabin7204
    @itsrabin7204 4 года назад

    मलाइ धेरै धेरै मन पर्यो यो गीत 1 दिनमै धेरै पटक सुन्ने गर्छु

  • @deepakranamogar1697
    @deepakranamogar1697 4 года назад +1

    Lots of love ❤️❤️ from India 🇮🇳🇳🇵 .

  • @nzlali6851
    @nzlali6851 4 года назад +28

    Wild card bata feri nepal idol aako herna man xa plzz come back nepal idol rachana...❤️❤️🙏🙏??

  • @ushalimboo4059
    @ushalimboo4059 4 года назад +10

    बधाई छ है रचना शिशिर सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @peterrai1119
    @peterrai1119 4 года назад +3

    Wow shishir vandari sir good job’ Rachana bahinilae yesto mauka dinuvayeko ma bless you always.

  • @surajprasai5208
    @surajprasai5208 4 года назад

    Good job sishir Sir yastai kam gardai januhola hjurko muhar dekhna paudamai yo Man khusi hunx sir

  • @pujamagar7060
    @pujamagar7060 4 года назад +17

    सोर को धनी हो रचना । तर नेपाल आइदोल मा अलिकती दराउदा खेरी मात्रै पछि परेको हो भन्ने लाग्छ मलाइ ।

  • @sumanjimee1335
    @sumanjimee1335 4 года назад +4

    Voice mittho cha rachana wow

  • @surendrabishta4141
    @surendrabishta4141 4 года назад +1

    एक नम्बर मा शिशिर भन्डारिलाई बधाई छ रचना बैनिलाइ सम्पूर्ण जनताले सम्झिरहेका बेला नयाँ गितकाे साथमा तपाईंले एकदमै राम्रो

  • @milam9340
    @milam9340 4 года назад

    वाव शिशिर सर हजुर को शब्दा अनि सङगी अती राम्रो छ मान्छे को जीवन मा यस्तो घटना हुन्छ हजुर को गित को शब्दा ले मेरो मन अति छोयो हजुर लाई बधाई छ अरु त केनैई दिन सक्छुर सर अनि हजुर को सम्पुर्ण टिम लाई अनि गाईक बुईनी लाई पनि बधाई

  • @sib6772
    @sib6772 4 года назад +3

    great job sisir dai

  • @itsmekeshav8538
    @itsmekeshav8538 4 года назад +4

    रचना रिमाल को स्वर एक दमै राम्रो छ।💛💛💛💛💛💛💛💛💛💛💛

  • @anjeelelectro3492
    @anjeelelectro3492 4 года назад

    धेरै राम्रो शिशिर भाइ, श्रमको मुल्याकण गर्नुभएकोमा। तपाईं आफै धेरै राम्रो हृदयस्पर्सी समाज सेवि हुनुहुन्छ, तपाईको बयान गरेर साद्देइ छैन, साथै रचना बहिनिलाई सफल्ताको शुभकामना

  • @nehaadhikary9035
    @nehaadhikary9035 4 года назад +1

    Dherae dherae dhanyabaad for this Golden opportunity to our cutest sister rachna rimal
    Thanks a lot to you sishir bhandari😊
    Such a nice lyrics with such a great Voice

  • @itsmekeshav8538
    @itsmekeshav8538 4 года назад +3

    Rachana always 💓💓💓👌😍

  • @subedilaxman2722
    @subedilaxman2722 4 года назад +3

    congratulations rachana rimal

  • @mapanixusahegarnuvayopoude8715
    @mapanixusahegarnuvayopoude8715 4 года назад +4

    Congratulations rachana bunu 🌺💖and shishir vai lai 👏💖

  • @kajigajmernepal2150
    @kajigajmernepal2150 4 года назад

    wow nice songs of rachana i wish you all the best

  • @jazleenmahatara7649
    @jazleenmahatara7649 4 года назад +17

    राम्रो ठाँउ पायौ बैनी शिशिर जस्तो मान्छेले chance दिनु धेरै ठुलो कुरा हो।

  • @madhavdahal8353
    @madhavdahal8353 4 года назад +29

    रचना एकदम अनुसासित पनि छिन स्वरको त झनै कुरै नगरौ पछि गयर आफ्नो धरातललाई चाहिँ नभुल्नु अझै प्रगती होस शुभकामना तिमिलाई

  • @samirghimire8388
    @samirghimire8388 4 года назад

    अति मिठो गित शिशिर जी सफलता को शुभकामना,,

  • @dilliram6586
    @dilliram6586 4 года назад +2

    ल राम्रो गित रचना सिस , शिशिर दादा सम्पूर्ण टिम लाई सफलताको शुभकामना 👌👌👌👌