प्रधानमन्त्री ज्यु भ्रष्ट नछोड्नु देश बनाउनु इतिहास रच्नु भन्दै Swagat Nepal को बबन्डर
HTML-код
- Опубликовано: 16 окт 2024
- #swagat_nepal #prachanda #rabi_lamichhane #today_news
प्रधानमन्त्री ज्यु भ्रष्ट नछोड्नु देश बनाउनु इतिहास रच्नु भन्दै Swagat Nepal को बबन्डर
Contact For Business : khojnitimedia@gmail.com
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका समाचार, रिपोर्ट, गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#today_news #nepalinews #aajakonews #balenshah #prachanda
#rabi_lamichhane #sandiplamichhane #rabi #manojsapkota #tajakhabar #nepalikhabar
Swagat Nepal Speech
rabi lamichhane
prachanda
BALEN
sandip lamichhane
gagan thapa
ganendra shahi
arju deuba
kailas sirohiya
taja news
aajako news
nepali news live
Viral News
top news
political news
politics
kabar news today nepali
tajanewstoday
balen shah
kp oli vs balen
gaganthapa
#balen_shah_today_news #today_news #aajakonews #nepali_samachar #tajakhabar #nepalikhabar #trendingnews #viralnews #balenshah_news #drsurendra_kc #rabi #rabilamichhanespeech #balenshahnewstoday #gaganthapa #nepali_samachar #tajatajanews
viewers
प्रत्यक्ष प्रधानमन्त्री बालेन शाह बन्छन ल त्यो ब्यबथा ल्याउ र बालेन लाई जनताले मन दिएर प्रधानमन्त्री बनाउ🧡🧡🧡🧡🧡🙏🙏🙏🙏🙏🙏🙏
❤❤
Wow
Good
🎉❤❤Good
Watching from làlitapur
स्वागत सरले भन्नुभाको सहि हो ।
नमस्कार स्वागत जी❤️❤️❤️🌹🌹🌹🙏
जय हाेस याे उत्रर नेताहरूले दिन सक्दैनन🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very good
सत्य वचन होनी।
हजुरकाे बक्तव्य स्वागत याेग्य , धन्यवाद
कार्यकारी प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री चाइयो , यो ब्यबस्था आयमा जनता खुसी हुन्छन।
Swagat Babule bhaneko kura100% right.
Dherai ramro kura garnu bho Bhaile🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹Jae NEPAL
कति बोलेको जब सम्म प्रतक्ष कार्य कारी pm हुँदैन तब सम्म यस्तै हो
याे मेराे देस म चाेर फाट्टह गुन्डागर्दी खाेजनै परदै संमसाेत भवन भित्रै छ
आब नेपाल लाई माया गर्नुपर्छ गरने 77जिलला को जनत नै देश को लगी नेत चुनेर हैन
जाेडदार शब्दकाे झापड दलाल, तष्कर, माफिया, लुटेरा, राष्ट्रघाति नेता भनाउदाहरु लाई। सलुट छ राष्ट्रभक्त अधिबक्ता स्वागत नेपाल ज्यु लाई।❤🎉
स्वागत नेपाल भने को यो देश को एउटा जिउँदो बरिस्ठ वकिल हुन । धेरै जसो झोले को वकिल देशमा देखिन्छ ।
भालु लाइ जति पुराण सुनाए पनि वनको बनभने जस्तै नेपाल को नेताहरु लाइ जति भने पनि बानि तेस्तै हो।
ठूला दल मिल्नु नै देश लुटिनु हो।यो बिश्वमा नभएको पथा हो।
Avery good my oils sat
Good.ramro.kurax
Jai napal .swaagat ..daaju
तस्करतन्त्रलाईनै नेपालमा लोकतन्त्र गणतन्त्र प्रजातन्त्र भन्दछन ।
प्रजातन्त्र त जन्ताले प्रधानमन्त्री चुन्नुपर्छ ।
स्वागत सर,लाई ३करोड जन्ताको सेलुटछ,अब ३ करोड जन्ताहरू को कुनैआषा छैन, यो दलाल कित्ता बाट, र ,अब पनी यिनैलाई सत्तामा राखिराख्ने हो भने,देश र जनता आफ्नै देशमा,बिदेशीको गुलाम हुन्छ, यो दिन,नंजिकछ, होस गरौ र यिनको जरैबाट,उखेल्नुपर्छ
स्वागत नेपालज्यूले योहाम्रोदेशलाई लूटेरकैलेई नअघाउने यिलूटेरा दलाल भ्रष्टाचारी देशद्रोहि कमिशनखोर घुसेहा नेताहरुलाई अगाडीराखेर जे जेभन्नुभो १००% सहिभन्नुभो 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Okil sahab ki jai ho ramto danaksir
thik bhannu bhayo swagat nepal jyu
देख्नु भएन?६५जनाकाे एकै चियान् तर १८जानाकाे लागीमात्र देशकाेझण्डा झुकाउनुपर्ने असलि लाेकतन्त्र??
aparaadhi ko jhunda ho aile ko sarakar🙏🙏
सबै चोर माफिया ले संसद चलाएका छन अनि कसरी देश अघि बड्छ शोषक सामन्तलाई जेल ठोक्नै पर्छ त्यसको लागि अब जनतामा चेतना भया चेतना नभएसी अब कसरी बन्न सक्छ तनि देश🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो देशमा प्रत्यक्क्ष कार्यकारी रास्त्रपती र प्रधान मन्त्रि बन्नु पर्छ अनिमात्र देश टुङगो लाग्छ।र भ्रष्टचारिलाइ जेल हैन मृत्यू दण्ड दिनुपर्छ।
हो सहिकुरो।
देस नरेसको शेवागरेर खान्छु।
भनेर सपथखायका हुन्छन।
तर राजा हुँदाखेरि पनि आफ्नो दाजुको हतियारलाई समाउन नसक्नेलाई हाम्रो के जिम्मा लेला
Yee aparadi netaharulai kanun bayera phasi dinuparxa. Jai Nepal.
यिनले लुट्ने बाहेक केही सोच्दैनन अब ठोक्ने हो सोच्ने हैन्🙏
Kura sahi swagatji
जनायुद राज्यका समान्ती बादि हालि मुहालि एकजाततिया मालिक लम्पसार बादि के कारण नेपाली १७००० जान यगाे माअाेबाद हुने
नया सरकार हुम लाई बालेन हर्क र गोपि हमाल्को सरकार भयेको भय नया सर्कार हो हाल्को सरकार लुतेराको सरकार हो
होइन प्रचण्डले किन मुस्कुराउनु भएको हो 😮😮😮
याीमान्छे साच्चै बाेल्न जान्ने रहेछन् वाेकिल हुनकि के हाे चुनाव उठेका थिए बिद्रोही दिएर झन्डै जितेका अब सिङ्गल उठे २००० भाेट कटाए भने राम्रो
Sabai gafadi
भ्रष्ट र तस्करी हरु सरकार हो
रा. प . पत्रको बारेमा उहाँको कुरा सुनेको छैन सुन्न मन छ।
Very good ekdam sahi ho oli lai jel halnu parchha ho yo maha gaddar ho deuba pani gaddar ho yo duita bhanda ta prachnda ali thik chha ❤🎉🎉🎉🎉
Good good❤❤❤❤❤❤❤
Salu swagath jiu hajurko Aamulya badilai sher ko sikar ma bwaso ko rajai garna palkeka bwasa jastha hun yo deska netha haru bhanauda
Swagat Nepal KO vanai buja hai jhole haru le nabujne haru le guhu kha muji veda haru le
Jabaf deu na kp damxa ?
Tehi daka haru matra neta hune jahile pani?
😂😂
Yi bhratachari mirtu danda nadiye samma yaha sthiritha ra santi hudaina.
Sawgat ade bakta ju thaha xai nara?k nepal ma jholy vanda arko sowsxa patrakar ko xa?jholy 12 bhai xan.
Very good