कालसर्प योग कति भ्रम कति यथार्थ तथा निवारण विधि यस्ता छन् । Remedies of Kaal Sarp Yoga In Nepali
HTML-код
- Опубликовано: 23 июл 2020
- Welcome to our brand new video on Jyotish Sathi, Nepali astrology RUclips channel. Today we are going to give you, Vastu Tips on Remedies of Kaal Sarp Yoga In Nepali, Nepali Vastu Tips. We Hope this jyotish astrology tips will help you in your life.
आज हामी तपाईलाई नयाँ र रोचक जीवन उपयोगी ज्योतिषि जानकारी लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ । आउनुहोस जानौ कालसर्प योग के हो? कालसर्प योग कति भ्रम कति यथार्थ तथा निवारण विधि यस्ता छन् भन्ने विषयमा जानकारी लिऔँ । जन्मकुण्डलीमा राहु र केतुका बिचमा अन्य सबै ग्रह बस्नुलाई काल सर्प योग भनिन्छ ।
के कारण जन्मकुण्डली कालसर्प योग हुन्छ ?
- पितृ दोषका कारण वा पितृहरू हुन नसकेका कारण जन्मकुण्डलीमा कालसर्प योग पर्दछ ।
- पूर्व जन्ममा गरेका कुकर्मको कारण पनि जन्मकुण्डलीमा कालसर्प योग पर्दछ । यसैकारण यस कुण्डलीलाई श्रापित कुण्डली पनि भनिएको पाईन्छ ।
Please Subscribe NOW! for more exciting videos!
Please Like,Comment,Subscribe and Share
Thanks for all your Love and Support Guys!
ज्योतिषः केशव गौतम
यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने ज्योतिष र वास्तु
सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है ।
Please don't forget to like and share with your friends and relatives if you liked this video! Thank you!
#jyotishsathi #vastu_Tips
जय गुरुदेव 🙏🌹
very nice sajesan gurudev🙏
kaal sarp yog ko naamma kamauna khojneko lagi euta ramro paath ho ani manma dar bokeka harulai sahayog. Dherai dhanyabad guru.🙏🙏🙏
Yekdam dhanyabad guru...🙏🙏🙏...aaja batai tapaiko kura lai dhyan dine chu
Ramro 6 guru
Gents ko lagi matai yo suggestion hoki ladies lai pani ho?
Maro cha guru