Комментарии •

  • @regilthapa4836
    @regilthapa4836 2 года назад +176

    नाबालिका ले गल्ति गरे कानुनमा सजाय दिने नियम छैन नाबालिका माथि गरे चै यति र उति दफाको भन्दै सबै कानुन लाग्ने कस्तो कानुन नियम हो नेपाल को सरकार????? अपराध त अपराध नै होनि सानाले गरेनि ठुलाले गरेनि किनबिभेद??

    • @manirai5760
      @manirai5760 2 года назад +3

      Ur wright

    • @Ilovemybaby419
      @Ilovemybaby419 2 года назад +7

      Samiksha ley nabalika Ko faida uthako xatw testoi ho yeha poni Nepal Ko kanun daibw janun

    • @bsnoaa2170
      @bsnoaa2170 2 года назад +2

      Nabalika lai chai kanun nahune ho vane jepani Garda hune vo nabalikale.

    • @sitaupreti4179
      @sitaupreti4179 2 года назад +1

      Sahei bhannu vo

    • @dipagurungdipagurung3482
      @dipagurungdipagurung3482 2 года назад +1

      Sano ko artha 15 sal dekhi muniko bachalai laivane ho yo jamana ma tyo kt lai ni dekhaunu paryo sajaye mirtu nae hunu paryo

  • @Birendra_Sunuwar
    @Birendra_Sunuwar 2 года назад +120

    नाबालिक को पनि अनुहार देखाउन पर्ने यस्ता पापी लाई फासी दे सरकार ✅🇳🇵🙏
    Rest in peace kabita😭

  • @nishanyonghang1342
    @nishanyonghang1342 2 года назад +3

    Yeslai ramro dhulai garnu parxa sirharu

  • @salinalama1947
    @salinalama1947 2 года назад +9

    जता देख्यो तेतै बिजोक !!😥 यो भाइ देखेर पनि मन भरी माया पलायो भाइ तिमिले ठूलो गल्ती गरेउ🙏🙏🙏

  • @jhalakman4190
    @jhalakman4190 2 года назад +2

    एस्लाइ फासिको सजाए होस सर्कार

  • @chandramagar5845
    @chandramagar5845 2 года назад +48

    सबै कुरा खुलेर अझ ,,तेसैको मुख बात बोल्न लगाउनु पर्छ media ma

  • @प्रतीक्षानेपाल

    हाम्रो नेपालको कानुन पैसामा नबिकेर दोसि लाई कडा भन्दा कडा सजाय होस् पीडित लाई न्याय मिलोस

  • @pratyushaghalan8353
    @pratyushaghalan8353 2 года назад +4

    दाजु बहिनी दुबै जानलाई कडा भन्दा कडा सजाय होस्

  • @neupanexoro2989
    @neupanexoro2989 2 года назад +62

    खोइ त्यो बहिनि भनाउदि कता गै त्यस्लाइ पनि देखाउनु परो त्यो मान्छे मार्न सक्ने त्यो सानि छइन त्यस लाइ कस ले भन्छ ना बालिका भोलि त्यस लाइ त्यतिकै छोडेर भोलि अरुले नि सिक्छन त्यस्लइ त्यतिकै छोड नु हुदैन्ल2 जना लाइ नै आजिबन जेल सजाय होस

  • @chitrayari2322
    @chitrayari2322 2 года назад +40

    हत्यारा खाते खातेनी लाई नुन खुर्सानी लगाएर काटनु पर्छ।
    तर नेपालमा त्यस्तो कहिले हुने हो 😡😡😡😡😡😡😡😡

  • @rajbasnet7615
    @rajbasnet7615 2 года назад +31

    ईनिहरू लाई जेलको सझाय दिनु भन्दानि शिधै फाँसी दिनुन नेपाल प्रहरी सर

  • @rameerai4629
    @rameerai4629 2 года назад +5

    नाबालिक भनेर छोड्ने काम नगरियोस् सरकार ।गल्ती गरेपछि सजाय नाबालिकले पनि भोग्नुपर्छ

  • @sarmilalama1065
    @sarmilalama1065 2 года назад +56

    त्यो नाबालिक खातिनी लाई देखाउनु पर्यो😡😡

    • @riyagurung4083
      @riyagurung4083 2 года назад +1

      Sahi ho Ka lukako xa sale papeni laii

    • @himamangrati5978
      @himamangrati5978 2 года назад

      खातेनि लाई चाई किन नदेखाकाे हाेला छिटाे भनदा छिटाे फाँसी हाेस

  • @krishnashrestha7727
    @krishnashrestha7727 2 года назад +4

    हेर्दा त हत्यारा झै पनि नदेखिनी है तर के गर्ने मान्छेको अनुहारले हैन बानिले हो छुट्टाउने उसको बहिनिलाई नि कामकारबाही होस उसलाई मात्रै हैन उमेर सानो छ भनेर छटन दिनु हुन्न है

  • @kalibahadur8233
    @kalibahadur8233 2 года назад +5

    यस्ता अपराधीलाई सार्सार्वजनिक गर्ने हैन कि सिधै फाँसी दिनुपर्छ

  • @tulbahadur2763
    @tulbahadur2763 2 года назад +3

    अब इनि हरु लाई जेल मा राखेर अनि मन्त्री बना र निकाल्नु जेल बाट खादा माला अबिर लगाइ दियेर पद मा राख्नु होला

  • @pujadumirai6636
    @pujadumirai6636 2 года назад +5

    एकचोटी अपराध गर्नेले फेरि दोहोर्याउदैन भन्न सकिन्न! हत्यारालाई कडा कारबाही हुनुपर्छ। नत्र भोलिको दिनमा यस्तै धेरै कविता सुनुवारले संसार छाड्नु पर्छ।

  • @sanusubedi135
    @sanusubedi135 2 года назад +6

    रिप नेपाल कानुन यस्ता अपराधिलाइ मृत्यु को सजाय दिन नसक्ने कानुर र नेपाल सरकार

  • @rushmachamling4113
    @rushmachamling4113 2 года назад +3

    खोइ त त्यो हत्यारा केटि चाहिँ तेसलाइ नि लेउनु पर्यो मिडियामा 😡😡

  • @kalpanakarki4699
    @kalpanakarki4699 2 года назад +7

    नाबालिक र नाबालक भनेर हुदैन फाँसी दिनुहोस् ।

  • @santoshswornakar3399
    @santoshswornakar3399 2 года назад +5

    जब सम्म हत्यारालाई फासि कार सजाय हुन्न तब सम्म यस्ता घटना घटिरहन्छ😢😢😢

  • @dumakhanal5944
    @dumakhanal5944 2 года назад +12

    नाबालिका खै यदि कानुन नलाग्ने भय जनताले जाभेटो तेहि कारबाही गर्न पर्छ

  • @samjhanakirsahna443
    @samjhanakirsahna443 2 года назад +5

    यस्ता पापी लाई त जिउँदै जलाए पनि त्यो सजाय पनि थोरै हुन्छ थुक्क नालायक के पाईस पापी अरुको ज्यान लेर खुनको बदला खुन नै हुन पर्छ अनि पीडित ले न्याय पाउछन्😭😭😭😭😭

  • @RamBabu-ws9rd
    @RamBabu-ws9rd 2 года назад +4

    यो नलायक नेपाल सरकार जनता को लागि केही गर्दैन सक्नु हुन्छ भने यस्ता हत्यारा लाई पुलिस प्रशासन इन्काउन्टर ले गर्नुहोस जनता ले नयाँ पाको अनु भूती हुने छ जनता पुलीस को जय जय कर मनाउने छन्

  • @uapaharmadiagroupgaighat8765
    @uapaharmadiagroupgaighat8765 2 года назад +3

    well take care Your child everyone. before problm thank you

  • @sanusubedi135
    @sanusubedi135 2 года назад +4

    खै हत्याकि मतियार कविताकि साथि भनउँदि नरपिचास खातिनि लाई पनि सार्वजनिक गर

  • @gomagurung4614
    @gomagurung4614 2 года назад +5

    Sad😭😭😭RIP Kabita🙏🙏🌻🌻 Yeo Arko abhiyukta keti lai kina nadekhako? Teo hatera lai pani sarbajanik garnu parchha ☝️

  • @babitamagar3650
    @babitamagar3650 2 года назад +4

    हतियारा र बल्लतकारी लाई फाँसी दिनुस सरकार फाँसी! सरकारले हतियार र बल्लतकरि लाई फाँसी दिनु भयो भने नेपालकि छोरीचेली तडपि तडपि मोर्न पर्देइन सरकार! हतियारा लाई नोछोडनुस सरकार! मिर्तको आत्मा ले सान्ती पायोस.

  • @jeetabhandari8257
    @jeetabhandari8257 2 года назад +15

    त्यो ज्यानमारा अपराधिनी लाई देखाउनु पर्थ्यो खै त

  • @deskoyodha3821
    @deskoyodha3821 2 года назад +10

    संस्कार ले अपराध खतम पार्छ सरकार ले हैन संस्कार कुनै दोकानमा पाइदैन अाफ्नै घरपरिवारबाट पाइन्छ ‌नानि हरुलाइ धर्म संस्कार सिकाउनुस
    जय महाकाल✊

  • @amaryetra7320
    @amaryetra7320 2 года назад +41

    हत्याको मुख किन छोपिन्छ,यसताको त सरबाङग देखाउनु पर्छ फरि पनि यस्तो घटना नघटोस,

  • @rajthing6513
    @rajthing6513 2 года назад +5

    हेर्दा आमाको दूध चुस्न नै पुगेको छैन जस्तो छ यस्तो क्रूर हत्या कसरी गर्न सके होला फाँसी दे सरकार

  • @nirmalabasnet4279
    @nirmalabasnet4279 2 года назад +23

    त्यो हत्यारा केटी लाई पनि देखाउनु पर्छ र हदैसम्म को कार्बाही होस

  • @gunaneerkumar7124
    @gunaneerkumar7124 2 года назад +39

    खातेलाई फाँसी दिए हुन्थ्यो

  • @drjentertainment7005
    @drjentertainment7005 2 года назад +6

    नाबालिका शब्द प्रयोग गरेर त्यो अपराधी केटी लाई बचाउन मात्र खोजिएको हो सजाए हुनु पर्छ ।

  • @thundersubedi
    @thundersubedi 2 года назад +6

    ए सरकार ! त्यस्तो ज्यानमारालाइ त जिउँदो राख्नै हुन्न यदि जिउँदै राखियो भने अपराधी मनोबल बढी पुन: हत्या गर्नसक्छ त्यसैले इन्काउन्टर गरेर सिध्याइहाल्नु पर्छ है ! त्यस्तो बहादुरी काम गर्नसक्ने हिम्मत भाका प्रहरी जवानलाइ लाखौं जनताले सलाम गर्नेछन !

  • @Upsunhero
    @Upsunhero 2 года назад +4

    होइन यहाँ तेइ नाबालिकाले मान्छे मरेको छ अझ नाबालिकाको इज्जत जान्छ भनेर मुख देखाउन नमिल्ने रे यो कस्तो कानुन हो

  • @kabitarai7230
    @kabitarai7230 2 года назад +8

    येस्तो हत्यारालाइ हाम्रो देश मा पनि फासिको सजाय हुनु पर्यो सरकार्🙏

  • @chandramagar5845
    @chandramagar5845 2 года назад +16

    हत्यारा जन्तालाइ बुझाउ ,, सरकार ,,!! के पनि उखाल्दैनौ तिमिहरु ,,,!!

    • @ashimrana9792
      @ashimrana9792 2 года назад

      I agree to your think bro, manabta haraye paxi,.

    • @ghayaldeep3497
      @ghayaldeep3497 2 года назад

      Yonkura chahi sahi ho hai

  • @Janga..............453
    @Janga..............453 2 года назад +9

    मिर्तु दण्ड सजाय दिनै पर्छ आफनु जियान र अरुको जियान एउटै हैनर

  • @rajmayalti1791
    @rajmayalti1791 2 года назад +2

    नाबालिका ले नै आजभोलि अपराध गर्छन्

  • @jhalakman4190
    @jhalakman4190 2 года назад +1

    एस्लाइ फासि को सजाए होस सर्कार

  • @ambarbahadursunuwar5574
    @ambarbahadursunuwar5574 2 года назад +2

    आपराधिसँग फोटो खिच्ने भाग्य लिएर आएछ प्रहरीले ।

  • @pardesikancha9868
    @pardesikancha9868 2 года назад +7

    केरा जस्तो पुलिस खाते सरकार सानो माछा मात्र देख्छस् आलु सक्छस् ठूला माछा पनि समाएर देखा जसको पैसा पावर छैन उही पर्ने हो जे vayani समाइस पीडित लाई नियाय दिय आलु

  • @armylifebruneidarusalam5885
    @armylifebruneidarusalam5885 2 года назад +21

    Sorry to hear that I really appreciate your help Nepal police Great Salute Great job kudos Jaya Nepal Nepal police.Thanks and well done.

  • @anilthulung8112
    @anilthulung8112 2 года назад +4

    नेपालको कानून गजबको नाबालक नाबालिकाले जति मान्छे मर्दै हिंडेपनि कानुन नलाग्ने कुन सुंगुरको दिमाग भाकोले बनाको कानुन

  • @tilaksubba1330
    @tilaksubba1330 2 года назад +1

    खै त हत्यारा बैनी चै। पुलिस को मेजबानी होलीन् क्यारे।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 года назад +2

    नाबालिकालाई चाहिँ सजाय हुन्छ कि हुन्न किन नसोधेको पत्रकार ?

  • @nirmannirman3204
    @nirmannirman3204 2 года назад +3

    घन्टा को फोटो खिचेर सान देको सजाय मौत को बदला मौत दिए पो एस्तो बिकिर्ती कम हुन्छ डर रहोस नि अपराधी लाई पासी दिने कानुन हो भने। देश नेपाल मा कानुन छ होइन भने भासन छाड्ने फोटो खिच्ने यो नाटक नगरियोस

  • @limbudhan3114
    @limbudhan3114 2 года назад +14

    हन यो कस्तो नियम हो र? बलत्कृत नाबालिक देखाउनु मिल्ने साला ज्यानमारा नाबालिक किन देखाउनु नमिल्ने ?🤬🤬बोरामा हालेर झुन्ड्याएर खुर्सानी धुप लगाइ दिनु।त्यति सानो कुरामा कसैको ज्यान लिनु पाइदैन कि त ज्यानमारा बलत्कारी फाँसी दिए हुन्छ नभए नेपालको कानुन खारेज गरे हुन्छ

  • @Resham00
    @Resham00 2 года назад +2

    के टी को अनुहार चाई खोई,केटा लाई मात्र सार्बजनिक किन गरियो?कि पछि समिक्षा जस्तो बलत्कार को सिकार बन्छन भनेर हो नालायक सरकार।

  • @ritukawar3604
    @ritukawar3604 2 года назад +4

    हे सरकार यस्लाई नी त्यसरि नाई मार्नु पर्दछ किन यस्तो हत्यारा काे संरक्षण गर्छौ सरकार किन कानुन छैन हाम्रो देश नेपाल मा यसलाई नी थाहा हुनु पर्छ अरु लाई मार्न कति सजिलो छ?

  • @subbabk8825
    @subbabk8825 2 года назад +22

    फाँसी दे सरकार

  • @manojkathayat1754
    @manojkathayat1754 2 года назад +2

    होइन फेरि किन बालबालिका भन्छन् के त्यो केटी पनि देखाउनु पर्यो तिनीहरु लाई फासी दे तब मात्र हिसाबकिताब बराबर हुन्छ

  • @davidthulungraiprachyu4043
    @davidthulungraiprachyu4043 2 года назад +2

    अर्को हत्यारानि देखाउनु पर्छ?

  • @upendrahanggam3971
    @upendrahanggam3971 2 года назад +7

    यो मान्छे हेर्दै चोर जस्तो छ यस्लाइ आजिवन जेल हाल्नु पर्यो

  • @sundarkarki4005
    @sundarkarki4005 2 года назад +1

    सिदा इन्काउन्टर गरिदिनु पर्ने।।

  • @gyantamang9710
    @gyantamang9710 2 года назад +2

    थुक्क नालायक! यसलाई छाला चिरा चिरा पारेर खुरसानी दलि आगोको धुनी मा हाल्नु पर्ने! के को नाटक हो यस्तो?? 👹👹

  • @yampraja_4853
    @yampraja_4853 2 года назад +12

    हत्यारालाइ हदैसम्मको कर्बाही होस।मृतकप्रती हार्दिक श्रद्धाञ्जली।मृतकको परिवारप्रती धैर्यधारनशक्तिको क्षेमता बडोस्😭

  • @sitasunar1004
    @sitasunar1004 2 года назад +2

    खोइ त्यो बहिनी भनौंदि तेस्लाइ पनि लेउनु पर्यो यो पापी हरुलाइ फाँसी दे सरकार

  • @rairai1885
    @rairai1885 2 года назад +3

    अबत नाबालिकाको नाबालकको लागिनी उमेरको हद अनुसारको कानुन बनाउनुपर्छ जस्तो लाग्छ।आजकल घटना नाबालिका हरु बा टै हुने गरेको देखिन्छ

  • @santoshbhujel112
    @santoshbhujel112 2 года назад +3

    यस्ता हतियारालाई कि फासी दे कि त जन्म कैदको सजाय दे सरकार यस्ता हतियारा बाच्यो भने केही काम छैन्

  • @govindsoni8766
    @govindsoni8766 2 года назад +8

    यो हत्यारालाई फाँसी होस

  • @tejubk2054
    @tejubk2054 2 года назад +3

    हत्यारा हत्यारा नै हो चाहे नावाल हो या चाहे अरुहो यास्ता हरुलाई हत सम्मको सजाया दिनुपर्छ नावालक भए कसरी हत्या गरे ? अब हेरौ नेपाल सरकार ले कति सम्मको न्याया दी दो रहेछ

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 2 года назад +12

    त्याे हत्या काे मुख्य अपराधिनि नाबालक नै भये पनि सार्बाजानिक थर्नु पर्ने हाे अलिक ठुलि भयेपछि जेल बाट निस्केर अर्कि साेजि लाइ साथि बनाइ हत्या गर्नु सक्छ मान्छे चिनिराख्दा सतर्क हुन्छन नि अरु

    • @M1xN12
      @M1xN12 2 года назад +1

      Kasari marako gha tastigsri Marni parcha

  • @priyalama1751
    @priyalama1751 2 года назад +8

    यो हत्याराहरु कति जान छ कडा कारबाहि जोस

  • @parshuramrai8994
    @parshuramrai8994 2 года назад +2

    यस्ताहरुलाई त सिधै फाँसी कै सजाय हुनु पर्ने हो तर

  • @meenasuyal9004
    @meenasuyal9004 2 года назад +3

    त्यसको मुखको माक्स हटाएर सार्वजनिक गर्न परो अनि त्यो बहिनी चाहिँ लाई नि मिडियामा ल्याउन परो हत्यारा र बलत्कारी लाई फाँसी को सजाय किन दिदैन यो नालाएक सरकार

  • @sachinchimariya3871
    @sachinchimariya3871 2 года назад +6

    सार्बजनिक गरिसकेपछी हत्याराको अनुहार हेर्न पाए पो मज्जा नत्र माक्स लाएर नदेखाकै राम्रो फेरि हत्यारा केटि लाई सार्बजनिक गर्न उमेर कम भएर नदेखाको अरे हे!भगवान कस्तो कानुन यार मान्छे मार्ने मान्छेलाई सानै छ रे..

  • @nabinthapa8147
    @nabinthapa8147 2 года назад +8

    अाफनाे साथिलाइमारने मानछे कसरी नाबालिकाहुनछ

  • @helpingvlog6555
    @helpingvlog6555 2 года назад +4

    त्यहा का जनता हरु के हेरेर बसेको यार त्यति फोटो खिचिनजेल त थुतेर खुकुरी ले च्वाट्ट पारिदिनु नि यार

  • @dhaniramrai6812
    @dhaniramrai6812 2 года назад +2

    नाबालिका लाई चाहिँ कानुन नलाग्ने थु नेपाल सरकार को नियम।

  • @riturasaili2759
    @riturasaili2759 2 года назад +1

    नेपाल म फाँसी नभय सम्म एस्ता घटना भैइ रन्छ्न

  • @resammagar4481
    @resammagar4481 2 года назад +2

    हत्यारालाई लाई फासी दे सरकार

  • @huawaiwaainine2634
    @huawaiwaainine2634 2 года назад +3

    दाइ मात्र छ त बहिनी खोइ???? बहिनिलाई पनि कार्बाही गर्नु पर्छ 😠😠😠

  • @debthadarai1702
    @debthadarai1702 2 года назад +1

    यसलाइ २कोलोनिमक १०दिनमा१०लिटरपनिदिइ खानदिनु तेसपछिछृटिदिन उतेसैमोरछ

  • @Uttamkc-x3z
    @Uttamkc-x3z 2 года назад +4

    नेपाल प्रहरिलाई धेरै धन्य बाद

  • @vlogkhuman
    @vlogkhuman 2 года назад +2

    दाजुबहिनिलाई एउटै खाल्डो खनेर हाल्नु पर्छ।

  • @bhimvlogs9453
    @bhimvlogs9453 2 года назад +1

    फाँसी होस्

  • @venomgrrr4634
    @venomgrrr4634 2 года назад +2

    Rest in peace
    Yesto ni manxey hudo raixa xya socherai jiu sirnga hunxa
    Ekdam mada bhanda Kada punishment dinu parxa yesto lai🙁🙁

  • @bhishnuchettri2229
    @bhishnuchettri2229 2 года назад +4

    एसको बैनि लाइ पनि देखाउनु परयो

  • @395gaming8
    @395gaming8 2 года назад +2

    अपराधि को फोटो किन खिच्नु पर्यो र फोटो खिच्नि भा माक्स खोलेर खिचउ जनता हो

  • @bhimlimbuzzofficial9411
    @bhimlimbuzzofficial9411 2 года назад +2

    नाबालिका भनेर यसरी लुकाएर राख्नु अनि नदेखाउनु यो गलत हो। र छोड्न पनि हुन्न यसरी नै नाबालिका भनेर छोड्ने हो भने नेपाल मा मान्छे मार्न लाई झन् सजिलो हुन्छ।यो कुरा चाई हेक्का होस कानुन बनाउने खाते हरुलाई अनि पुलिस प्रशासन लाई पनि 😡😡😡 नेपाल मा फासी को सजाय बनाउनु पर्छ।😡😡

  • @अम्बरसिंह
    @अम्बरसिंह 2 года назад +2

    के नाबालिकालाई चाहिँ गल्ति गरे पछि कानुन छैन र यो सन्सारमा कोस्लो यो कानुन

  • @asmaryrasai3948
    @asmaryrasai3948 2 года назад +2

    यो पापी लाई फाँसी हुनु पर्छ

  • @kenizyiam
    @kenizyiam 2 года назад +2

    दाजु बहिनी होइन तिनिहरुको सम्बन्ध अरु पनि होला😠

  • @sasitarai205
    @sasitarai205 2 года назад +1

    Yesko hatkadi chai kin lukako yo sab yo nabalike vanaudo haruko karanle vako ho nirdosh manxe jaile marinnu parx nyay paunu parx sabailai vitra kochnu parx

  • @naindraoungda9590
    @naindraoungda9590 2 года назад +1

    Afnai...sathilae ghochayune...chai garen holaa.....ghatna lae...antai modne...ta hainn...

  • @gautamoliofficial1715
    @gautamoliofficial1715 2 года назад +1

    यसलाई फाँसी हुनु पछ

  • @प्रतीक्षानेपाल

    हत्यारा लाई फाँसी दे सरकार

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 года назад +1

    Yesto hatyara lae phasi dinuparx tyo kti lae ni dekhaunupane

  • @dk_youtube_chanal.123
    @dk_youtube_chanal.123 2 года назад +4

    फाँसी दे सरकार्🙏🙏🙏प्लिज यस्तो हत्यरा लाइ🙏🙏

  • @premapandey217
    @premapandey217 2 года назад +10

    हत्यारा केटिलाइ किन नदेखाको 😡

  • @megtamugurung2863
    @megtamugurung2863 2 года назад +1

    Sakxas vane fasi de haina vane ramitaa nadekhaa full mala lagayera well come gr nepl sarkhar

  • @darshanarai6962
    @darshanarai6962 2 года назад +2

    News ramro hunuparyo vaena

  • @cushylamat1526
    @cushylamat1526 2 года назад +1

    Testo hatyara haruko anuhar ramrari sabai jantale dekhna paunu paryo plz

  • @kalikapostonlinetv4886
    @kalikapostonlinetv4886 2 года назад +2

    अरुलाइ हेप्नु चेप्नु पनि त भएन नि

  • @shrayanadhikari9299
    @shrayanadhikari9299 2 года назад +3

    अरू काे बचा मानि लाई त फासिनै दिये हुन्छ

  • @khyambahadurkhyambahadur8037
    @khyambahadurkhyambahadur8037 2 года назад +1

    Khoi k khoi k Nepal ko kanun daibale janun......

  • @jhakashkrishna5845
    @jhakashkrishna5845 2 года назад +1

    यो कुससन्डो लाई जिउदै आगो लगाउन मिल्दैन र??