मुकुली बिरामी भएर हस्पिटल भर्ना हुँदा भुन्टी पुगेर धरधरी रोईन । आशा खड्का र रिताको लोभलाग्दो सम्बन्ध
HTML-код
- Опубликовано: 19 окт 2024
- Host- Shishir Bhandari
Guest- Rita Siwakoti
Camera- Susan Khatri
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
Follow Shishir Bhandari on Facebook- / shishir.bhandari.1848
Follow Shishir Bhandari on Instra- www.instagram....
Follow us on:
Facebook: / nayanayanewsnepalofficial
*****************************************************************
Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने / nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ ।
*****************************************************************
Follow Shishir Bhandari On Facebook-
/ shishir.bhandari.1848
Mobile No- 9811006929
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
'भैगो माया लाउँदिन' हेर्नुस
Link- ruclips.net/video/jCkitTxAvKs/видео.html
Wow
@@rushabista45 ⁰
Dai malai yeuta git gaunu manxa Ani mero buda ko sapana pura garb manxa plzz help dai
मुकुलि कतिफटा है
okay
थोरै त बुझेको थियौ रिता सिवकोटी तर यति माहान सोच र सफा मन कि धनी हुनुहुन्छ अझ आज शिशिर दाइ सङ्ग को बार्तलाभ बाट अझै प्रष्ट भैयो कति कुरा उहाको पीडा हरु सुन्दा मन दुख्यो र कति कुरा सुन्दा रमाइलोपनी,रिता दिदी लाई अझै राम्रो होस कलाकारिता क्षेत्रा पनि अझ सफल बनोश,
आशा बैनिको पनि interview लिनु पर्यो शिशिर सर।
Umm Ho malie pani aasha di ko intarviu hayrna manxa plzz dada interviu lina paryo
सहि हाे
Tyahi ta aasha di KO kunai maa interview naai aaudainn kin holaa. ❤️
hjr ho sishir sir, ple asha bahiniko paani naya naya interview linu hosna
सहि हो
श्रीयलमा तुच्छ ब्याबहार भएपनी मुकुली दीदीको आशा बैनी प्रती यती धेरै माया रहेछ खुशी लाग्यो माया अझ गाढा बनोस♥️🙏
सबैले बुज्नु पर्ने कुरा सिरेल मा गाली गरे पनी रियल मा कहलेई गाली नगर्नुहोला सिरेर सिरेल नै हो भन्ने सम्जिनु होला 🙏 आशा दिदि ले नै लेखेको कथा को यक्टिंग गरेको हो भनेर बुज्न पर्छ 🙏🙏
@@ritikaritia608 सही भन्नु भयो सिस्टर हजुरले🙏🙏
आहा मुकुली बहिनी र आसा को दोस्ती को कुरा सुन्दा सारै खुसी लाग्यो तर आउने हप्ता सागर सर ले कान्छी लाई सहर्स सुइकार गरेको देख्न पाउ धन्नेबाद।
यो तपाईं हरु को मित्रता सुनेर भावुक बनायो दिदि😍😘
दिदी बहिनीको माया सदा रहिरहोस्😍😍दुवैलाई भगवानले रक्षा गरून्🙏🙏
खुशी को कुरा मिलेर जिन्दागी भरी यस्तै होस
आसा जि को कहिले लिने इन्टर्भ्यु
Imdon
रिता दिदी काे अभिनय सारै राम्रो लाग्छ
सिरियल को कथा मा र बास्तबिक कथा मा फरक भै जान्छ नि. आशा र रीता को मित्रता राम्रो होस.
Kanxi di ra mukuly di lai sarai maya lagxa ani mo pani tapai haru sanga bolna pay pani huntyo jasto lagxa ni
मलाइ मुकुलिजिको अभिनय असाध्यै मन पर्छ उहाँको अभिनयमा दम छ
तपाई हरु को माया सम्बन्ध सदा यस्तै रहि रहोस् ❤️❤️
Hallow sisir bhai bhunti khi ta intervieu linu paryo
राम्रो प्रस्तुती
धेरै राम्रो सिरीयल मा जस्तो रहेनछ है खुसि लाग्यो अब आसा जि लाई पनि मन का बेथा इन्टरभिउ मा प्रस्तुत गर्नु भएको सुन्न कहिले पाईन्छ सिसिर दादा❤️❤️❤️❤️🙏🙏🙏
कति महान हृदय भएकी मुकुली
Keep it up
हजुर हरु को अभिनय ले साच्चै नै समाजमा भएका विभिन्न प्रकारका समस्या लाई हाम्रो समाजले हेर्ने दृष्टिकोणलाई देखाउनुभयको छ।
आसा रीता म्याम दुबै एकैसाथ इन्टरभिउ लिनुभएको भय अज रमाइलो हन्थ्यो शिशिर सर
मुकुली र भुन्टी को माया सधैं यसरी नै रहिरहोस। दुवैको एक्टिङ राम्रो लाग्छ।
कस्तो राम्रो सम्बन्ध
साच्चिकै आशा दिदी एकदमै दयालु हुनुहुन्छ जस्तो लग्छ्😘😘मुकुली काकी नि सार्है मन पर्छ मलाई ❣️
शिशिर सर हजुरकोत भिडियो आई राखाछ गितहरुनी आईराकोछन खुशी लाग्छ तर हाम्रो अर्को सहयोगिम भाग्य निउपाने सर कता हराउनु भो के भो उहाँलाई कुनै समस्या पर्योकी के भो तेति सहयोगी तेस्तो चर्चाम भाको मान्छे यकासी हराउनु भो कारण के हो यकचोटी हजुरले खोजी गर्दिनु पर्यो हामिलाई हजुरले उहाको के समस्या हो किन उहले ईट्रभिउ लिन छोड्नु भो कुनै समस्यामत हुनुहुछ के भो जान कारी गर्नु अ पिलिज शिशिर सर ल 🙏🙏🙏🙏🙏
Taieta vaneyko
तेयो चचाचुचु गर्दै आको तेयो फटाहा बिजेस साहि हो कि के जाति नाम भको फटाहाले भाग्य नेउपाने भाइलाइ धेरै को अगाडि नराम्रो बनायो तर बुझ्नेले त बुझेकै छौ दुइचार जनाले नराम्रो भनेर केही हुन्थेन मनि बहुत खोजि राछु हाम्रो भाग्य भाइलाइ धेरै राम्रो मान्छे हो भाग्यभाइ फेरिनि आय हुन्थेयो
Sahi kura garnu vo
Shirshir Dada aba audho dhin ma asha ra rita jiu ko interview linus hai ❤❤💞💞🙏🙏
उहाँको क्यारेक्टर रील मा पनि अचम्म सान्दर्भिक भनौ एकदम राम्रो छ, साथै मान्छे पनि अत्ति सुंदरी मलाई त रीता को मुकुली क्यारेक्टर धेरै मन पर्छ
Kanxi serial ko sagar sirko ne interview linu na 🙏🏻🙏🏻🙏🏻
Umm k hai
यति धेरै मिल्ने साथी।सिरियलमा चाहिँ कटर दुश्मन🙏🙏🙏🙏🙏
उच्च सम्मान रिता दिदी प्रती ❤️
तर भुन्टी सुरियलमा बाउलाइ डन्डा हान्दा चाइ म बेहोस 😁😁
Bhunti ra mukuli lai sangai interview ma lyaunu paryo sisir dai😍😍rita siwakoti proud of you sis love u di❤️❤️❤️
Thanks Sistera
शिशिर दाइ आशा दिदीलाई पनि मिडियामा ल्याउनु परो । आशा दिदीको सङ्घर्षको कथा पनि प्रस्तुत हुन परो शिशिर सर ।
मुकुली हजुर बूढो खोज्न हिड्नु भाएको भेटाउनु भोयो कि भएन ।हजुर आफै हराउनु भोयो।
Aasha dd ko pani interview linu ne plz
दिदी बहिनीको माया सधै भरी रही रहोस 🙏🙏❤❤❤❤🌹🌹🌹🌹
Mukuli KO acting dharai ramro X ♥️♥️♥️♥️♥️
धेरै खुसी लाग्यो आशा दि दि को र मुकुली दिदि को रियल माया देखेर अब आशा दि दि लाई पनि ल्याउनु पर्यो शिशिर सर
हजुर हरुको माया अझ्है बढ्दै जवोश सुभकामन छ
Sakesamma bhunti ko interview lyaunu paryo shisir sir
पहिले सुरुमा भुन्टी र कान्छी सिरियल हेर्दा त रिस उठ्थ्यो पछि कुरा बुझ्दा त कथाले मागेर त्यस्तो अयाक्टिङ गर्नु भएको रहेछ कस्तो महान बिचार हजुरको
Mukuli di best actors 🤗💓💓💓😘
सारै मन छोयो आसा बहिनी र रिता दिदी सारै मन पर्छ
Ramro xa
Wow i like
bhunti ko interview linu paryo dai
Lots of love Aasha dee 💖💞💕💕💕💕💖💖💖💕💕💓💓
Aasha baini sagar sir ko interview pani leununa paro sir ❤️❤️❤️❤️❤️❤️❤️
Please 🙏🙏🙏🙏🙏🙏🙏
Umm
मलाइ त मुकुली त अति नै मन पर्दैन किन कि लास्ट छुच्चि
आशा , भुन्टी, मुकुली , र काजिनि यो तीन जनालाई सङ्गै लेउनु पर्यो अन्तर्वार्तामा
Love u Rita dd hjrko kalale sadhai hjrlai uchaima puryaos
मलाई पनि निक्कै मनपर्ने कलाकार साथै समाजसेबी (मुकुली) रिता सिवाकोटी मन सफा भएको मान्छे
We want Aasha in next episode hai Dada ❤️❤️❤️
Ekdam ramro xa
मुकुली is perfect actor 👌👌👌😍😍😍😍😍❣️❣️❣️❣️❣️
Mukuli is always best ❤️
Sarai Mon parxa tapai haruko sairal
mukuli kaki ra vunti dee ko sangoi lagnu na dada interview 🙏🙏❤️❤️
True vannu vayo rita aunty🙏🙏ani hajur act pani dherai ramro xa ani act ma pani xitai ramro banera kheleko herna pau🙏
भुन्टी सिरीयल सफल हुनु मा मुकुली को क्यारेक्टर मुख्य हो! आशा र रीता दुबैलाइ सम्मान छ!
Ekdum sahi ho mukuli is best
Bhunti ko pani interview lina paryo
सारै राम्रो अबिनया गर्नु भएको छ
presentation ekdam ramro x.
अब आशा खड्काको intervew ल्याउनुपर्यो
साथै भुंटिको त झन भन्नई परेन उहा सिसको सीरियल हेरेर नै नेपाली सीरियल हेर्ने बानी परेको छ, सो thanku so much भुंटि, कॉन्छि
Aasha dijuu ko ni interview linu paryo sir
Very nice
हेर्दै प्यारी र असल लाग्ने जमुना दिदिको इन्टरभ्यु हेर्नी ठुलो रहर छ
बीचरी आसा सधैभरी सफलता मीलोस प्यारी भुन्टी र कान्छी
sarai ramro act hunuhunxa rita ji aasa ji lai dherai dherai subhakamana xa hajurharu lai all the bast
Wow nice love to love thanks
Very nice love you
Bhunti ji ko pani Bhunti Carektor ma interview linu pareyo k shishir ji..
Sahi ho
आज दिदिको कुरा सुनेर सारै खुसी लाग्यो माया लाग्यो दिजु सिरियलमा देख्दा रिस उठेर गाली गर्न मन लाग्छ
Wow ❣️❣️❣️
Vunti lai pani launu na please🙏
नातकत हाे सुकुमायाले कथामा गरायकाे छुचि मुकुलि काकि त हाे 😂😂😂 नातकमा जे भयनि राम्रो छ रिता दिदि 😍😘😘
आशा र रिता लाई मन पराउने जति एता हाजिर गरौ
राम्रो
Good xa
Wow so Qut ❤️❤️
रिता शिवाकोटी (Love you)
याे दिदी बहिनी काे सम्बन्ध सधै अजम्बरि हाेस
शिशिर भाइ को नम्बर दिनुस न हामी एउटा ठूलो पिडा मा छौ
Wow
साह्रै राम्रो तरिकाले खेल्नु हुन्छ राम्रो लाग्छ
Nicee malii tw ramro lagxa Samaj ma vayaka harak naramra pxya lii aagadii pardama laynuu vako xa yo vuntii r kanxii Tim. Lii always support 😱😱
आशा दिज्जुको इन्टर्भिउ कहिले होला हेर्ने❣️❣️❤️❤️
शिशिर दादा एकपटक आशा खड्का दिदीको इन्टरभ्यु लिनु नै है plz dada
Wow wow kati ramri mukuli🙏🙏
❤️❣️ .
So butiful
WOW super good both of you sis ❤️❤️
😍😍
भुन्टी कान्छी यानिकी आसा खड्काको नि जसरि भएनी ईन्टरभ्यु लिनु न शिशिर ब्रो अहिले सम्म कसैले नि लेको छैन
nice
Rita dd afno khyal garnu la ma hjrko fan
रिता सिवाकोटी बैनि धन्यवाद तपाईंको मुकुली भुमिका अभिनय राम्रो छ आसा खड्का बहिनी को भुन्टी र कान्छी भुमिका अभिनय राम्रो छ आसा खड्का बहिनी यो भन्दा अझ राम्रो बनाउन सफल हुँदै जाओस आसा खड्का बहिनी तपाई को सिरियल सबै दर्शक ले मन पराऊने छन् धन्यवाद छ आसा खड्का बहिनी तपाई लाई
Sabi ramro
dd miss u
I like ur character Rita g
Asha💕💕💕
Katti ramro acting gareko ho hajur le film ko heroin vanda pani ramro acting ummmm hajur lai yestai negative ma glim ma kheleko herna man xa mukuli rita ji
Soo beautiful face..
Acting pani ramro xa ..
Malai t di hjrko अभिनय गरेको धेरै नै मन पर्छ