मगरहरुको कला-संस्कृतिको बारेमा सचेत युवापुस्ताको उपस्थिति न्युन अझ भनौँ शुन्यप्राय रहेको अवस्थामा हिमाल दाजुको यो प्रयास अत्यन्तै प्रशंसायोग्य छ । गाऊँठाँऊमा प्रचलित, मगर समुदायको गौरबपुर्ण संस्कृति सोरथी नाचको बारे समग्रमा जान्ने अवसर पाइयो । हिमाल दाजुलाई धेरै धेरै धन्यवाद साथै आगामि दिनहरुमा यस्तै गहकिला बिषयहरुको उत्थानमा यहाँको पाइलाहरु निरन्तर अगाडि बढिरहोस् । शुभकामना ।।
मलाई एक्दमै खुसि लाग्यो हिमाल मामा पाण्डबखानीमा सोरठि छ भन्ने कुरा जानकारी गराउनु भयो।यो गित भिडियो देश तथा विदेशमा बसेर पनि सहज रुपमा हेर्न र जानकारी लिन सक्नु हुन्छ।के यो त सोरठी किन गाउछन्।भन्ने कुरा को जानकारी दिनु भयो गुरु ससिराम मामा लाई र हिमाल मामालाइ धन्यवाद म यसको समाचार बनाउनेछु।
राम्रो लाग्यो हिमाल सर, हाम्रा तिर पनी यो चलन छ, तर आजकल लोप हुँदै छ, यो गाऊँन सक्ने बुढाहरु सकिदै छन्!दुख लाग्छ! तर हजुर यसलाई संरक्षणको जमर्को गर्नु भएकोमा धन्यावाद!
सोरठी हाम्रो संस्कृति हो । संस्कृति मात्र नभई यो हाम्रो गिति नाचमा आधारित ईतिहास पनि हो । त्यसैले देश तथा बिदेशमा रहनु हुने सबैले माया गरेर शेयर गरि हेरि दिनु भयो भने हामीलाई अझै काम गर्ने हौसला मिल्नेछ ।
What a disastrous and sad story of the king and daughter. Who made great mistake by listening to Bahun's advice. This is how slowly the actual indigenous tradition is one way or the other influence by Hindu culture. Know the truth about your culture, Dharma, identity.
bises garera sorathi Krishna charitra, ramcharitra maa gayinchha tar maile yo sorathi sabai thauko bujhera afno thau baat anusandhan garera matar shoot gareko thiye. jhandai 58/60 ghanta ko shoot gareko chhu. kinaki yas maa sorathi kai matra barnan gariyako chha. jasa maa jayasingh raja ra chhori sorathi ko barna chha. maile geet haru nahawos bhanera suru dekhi sabai shoot gareko chhu.

Dherai ramro magar haruko culture. Nepal ko pride👍
हजुर प्रति हार्दिक नमन सर हाम्रो कला र संस्कृति सम्रक्छेर गर्न अती जरुरी छ
मलाई एक्दमै खुसि लाग्यो हिमाल मामा पाण्डबखानीमा सोरठि छ भन्ने कुरा जानकारी गराउनु भयो।यो गित भिडियो देश तथा विदेशमा बसेर पनि सहज रुपमा हेर्न र जानकारी लिन सक्नु हुन्छ।के यो त सोरठी किन गाउछन्।भन्ने कुरा को जानकारी दिनु भयो गुरु ससिराम मामा लाई र हिमाल मामालाइ धन्यवाद म यसको समाचार बनाउनेछु।
साह्रै राम्रो, यो कुन जिल्लाको होला हाम्रो कला संस्कृतिलाई हेर्न र देख्न पाईयो, कसैले भनिदिय आभारी हुने थिय।
ramro xa purano saskriti jogaunu aabasek xa👍👍👍👍👍👍👍👍👍
Dharai ramro..sorathi naach..magar saskriti bhasa jogaunu hami yuba ko kartabye ho..jhorle
राम्रो लाग्यो हिमाल सर, हाम्रा तिर पनी यो चलन छ, तर आजकल लोप हुँदै छ, यो गाऊँन सक्ने बुढाहरु सकिदै छन्!दुख लाग्छ! तर हजुर यसलाई संरक्षणको जमर्को गर्नु भएकोमा धन्यावाद!
सोरठी हाम्रो संस्कृति हो । संस्कृति मात्र नभई यो हाम्रो गिति नाचमा आधारित ईतिहास पनि हो । त्यसैले देश तथा बिदेशमा रहनु हुने सबैले माया गरेर शेयर गरि हेरि दिनु भयो भने हामीलाई अझै काम गर्ने हौसला मिल्नेछ ।
Proud to be magar😎
sarai ramro yesarainai sorathi jogai rakhnu parxa..jhorle
Yo shorhathi nach hamrai tira ko jasto lagyo hai. Malai khub man parxa.
Great ....
यो songs को अस्लि अलि फरक हुना सग्छ ! फरक पनि छ !
राम्रो छ ल ।
सलाम छ बुवालाइ
What a disastrous and sad story of the king and daughter. Who made great mistake by listening to Bahun's advice. This is how slowly the actual indigenous tradition is one way or the other influence by Hindu culture. Know the truth about your culture, Dharma, identity.
Sorathi came from bhojpuri lok katha.
Tenzin Gurung - Magar converted to Hinduism more than 5 centuries ago.
राम्रो छ ।
nice sorathi geet
❤❤
dherahi ramaro sorathi
Nice
Soupos yo honi t sorthi bhanne
nice
🙏❤
bises garera sorathi Krishna charitra, ramcharitra maa gayinchha tar maile yo sorathi sabai thauko bujhera afno thau baat anusandhan garera matar shoot gareko thiye. jhandai 58/60 ghanta ko shoot gareko chhu. kinaki yas maa sorathi kai matra barnan gariyako chha. jasa maa jayasingh raja ra chhori sorathi ko barna chha. maile geet haru nahawos bhanera suru dekhi sabai shoot gareko chhu.
upload garnus na ta
Kun thauko ho ??