यस्तै कथा म सानो हुदा मेरो कोकुले सुनाउनु हुनथियो तर यो सन्सारलाई छोडेर जानु।यो कथाको बाचन सुन्दा मलाई बालपनको याद आयो लाख लाक पारुहाङ र सुम्निमाको आशीर्वाद रहिरहोस।धन्यबाद
धेरै राम्रो प्रस्तुति ।यो कथा हामीले सानैमा आमा दिदी बाबु दाजुहरुबाट सुनेका थियौं । तपाईंले पाँच थर काे ढुङ्गा भन्नु भएकाेछ खाेटाङमा बाघसिला र धनकुटामा ओक्मालुङ दाङसिङमा छोङखामालुङ ठाउँ ठाउँमा बेग्लाबेग्लै ढुङ्गा मा सुकाएको कथन छ। किराँत भनेको ठाउँ हो त्यो ठाउँमा बस्ने राइ लिम्बू याख्खा सुनवार नेवार तामाङ मगर गुरुङ थारु धिमाल यादव सेर्पा खस आर्य दशनामी सबै किराँती हौं नेपाल का नेपाली भने जस्तै हो ।
यो दन्ते कथा हुन सक्छ कुनै किवदन्ती मिल्ला। पृथ्वी उथल पुथल पश्चात् करोडौं बर्स पछि समयकुल हुँदै गैसकेपछी बिभिन्ना जीव प्रानी उत्पती हुँदै बादर चिम्पान्जी जस्तो जनवार advance हुँदै होमोसेफिएन मानव जातिको सृजना भयेको बुझिन्छ।सुम्निमा पारुहाङ्ग कसरी आफै उत्पती भयो?हो उनिहरु हाम्रो अग्रज पुर्खा हुन।
Katha ko katai pani saar mildaina yauta matrai manchay ray phayri Kay ko salt oil chaheyo ani kaslai daykhau paryo ra bagh ko chala lai kai namilnay katha ho yo
धेरै राम्रो प्रस्तुति ।यो कथा हामीले सानैमा आमा दिदी बाबु दाजुहरुबाट सुनेका थियौं । तपाईंले पाँच थर काे ढुङ्गा भन्नु भएकाेछ खाेटाङमा बाघसिला र धनकुटामा ओक्मालुङ दाङसिङमा छोङखामालुङ ठाउँ ठाउँमा बेग्लाबेग्लै ढुङ्गा मा सुकाएको कथन छ। किराँत भनेको ठाउँ हो त्यो ठाउँमा बस्ने राइ लिम्बू याख्खा सुनवार नेवार तामाङ मगर गुरुङ थारु धिमाल यादव सेर्पा खस आर्य दशनामी सबै किराँती हौं नेपाल का नेपाली भने जस्तै हो ।
हेम्कम्भुको अर्को भाग पनि सुन्न पाउ
यो लोककथा लिम्बू र राई बिच फरक फरक छ । यसरी कथा यता र उत्ताको झालेमाले बनाएर मान्छेलाइ दोधारमा नपारौ ।
अत्यन्त सान्दर्भिक कथा हजुरलाई धन्यवाद छ मिठो कथा बाँचन गर्नु भएकोमा
कृपया
माइलो छोरो हेम्कम्भु को बाकि कथा चाडै ल्याउनु होला
यस्तै कथा म सानो हुदा मेरो कोकुले सुनाउनु हुनथियो तर यो सन्सारलाई छोडेर जानु।यो कथाको बाचन सुन्दा मलाई बालपनको याद आयो लाख लाक पारुहाङ र सुम्निमाको आशीर्वाद रहिरहोस।धन्यबाद
फेरी फेरी सुनु सुनु लाग्ने गरी मिठो गरी बुझाउनु भयो
कथा राम्रोछ उईले बाजे बजुले भनेको कुरा सबै नमिले पनी धेरै जस्तो मिलेकोछ आज सुने खुशि लाग्यो कथाको लागी धन्यवाद 🙏
सेवा सेमुना सेवाने सेवा लुङ , सेवाराे जय किरात सभ्यता
Nice and voice pani manmohak xa
Paruhang sumnima jay jay aasirbat pani o nai khanni chopani 🎉❤❤❤❤🙏🙏🙏🙏🙏
SUMNIMA AND PARUHANG BLESS MAYOR HARKA SAMPANG RAI TEAM EVERYWHERE AND EVERYPLACE IN THIS WORLD
Dhari ramro sar story
Jaya kiraat ..किरात ईतिहास लामो छ
मीठो कथा
धेरै राम्रो प्रस्तुति ।यो कथा हामीले सानैमा आमा दिदी बाबु दाजुहरुबाट सुनेका थियौं । तपाईंले पाँच थर काे ढुङ्गा भन्नु भएकाेछ खाेटाङमा बाघसिला र धनकुटामा ओक्मालुङ दाङसिङमा छोङखामालुङ ठाउँ ठाउँमा बेग्लाबेग्लै ढुङ्गा मा सुकाएको कथन छ। किराँत भनेको ठाउँ हो त्यो ठाउँमा बस्ने राइ लिम्बू याख्खा सुनवार नेवार तामाङ मगर गुरुङ थारु धिमाल यादव सेर्पा खस आर्य दशनामी सबै किराँती हौं नेपाल का नेपाली भने जस्तै हो ।
हजुरको अरु वाचनहरु सुन्ने गर्थे राम्रो लाग्छ ।
यो त झन विशेष लाग्यो धन्यवाद ! ❤❤🙏
सरै रमाईलो लाग्यो
Thank you @akshyarai खुशी लाग्यो :)
Katha purai suniyo aba cituwa ra biralo ko sunna baki xa guru yesko ni katha prasaran garna Hardik anurod gardaxu guru.
यो सबै कथामै पँणिरत हो वास्तविक देख्ने भोग्ने भनेको कोहि थियेन्न।
जय पारुहाङ,सुम्निमा ।
जय हर्क साम्पाङ ।
Dherai ramro ramro Katha Haru Sunna pauda Sarai khusi vayeko xu ❤ Dinvari earpods lagayera nonstop sunirako xu, Ramailo biteko xa kathaharu Sunna pauda ❤
हजूर यो किरात कथा भनिदिनु भऍको हरुलाई लाख लाख धन्यवाद🙏🙏🙏
Janis jatha timaru bhnaneko Mongoliya bata aako hau.. mangale
अर्को पाट पनि सुन्न पाम आहा क्या दाम्मी ❤❤❤🎉
तेसैले त म किराँत हुनुमा गर्व लाग्छ। सबै मानिस किराँतका सन्तान हुन।
❤❤❤
😂😂 57:02 @@ReshmikaRai98
Halla nagar mangale jatha😂
tesaileta rai lai chituwa vanxn
@@ReshmikaRai98😂😂😂 लो
Thnx for nice history mention.
अब हाम्रो लिम्बुहरुको मुधुम पनि यो कथा सुनाउने तिर लेखी पठाउनु पर्यो है
हाम्रो चाहिँ तागेरा निङवाफु माङ पोरोक मिबा यम्बा मिबा माङ भन्छ 🙏
Ctevt ko nepali katha panic explain gar dinu
Sewa syamuna akdamai manparxa bachapan ko yad aayo
पृथ्वी निर्माण तागेरा निङ्वाफु युमा माङ्ले नै गरेको हुन ।त्यसपछिको कथा हुन सक्छ ।
Plz sir Akabar ra birbal ko Aarko katha post garnu paryo
यो कथा लिम्बुहरुमा छ यस्को अर्थ राई लिम्बु नछुटिन्दै नुन बार्ने चलन सुरु भाको हो
Sewa Sewaro Sir😊
यो दन्ते कथा हुन सक्छ कुनै किवदन्ती मिल्ला।
पृथ्वी उथल पुथल पश्चात् करोडौं बर्स पछि समयकुल हुँदै गैसकेपछी बिभिन्ना जीव प्रानी उत्पती हुँदै बादर चिम्पान्जी जस्तो जनवार advance हुँदै होमोसेफिएन मानव जातिको सृजना भयेको बुझिन्छ।सुम्निमा पारुहाङ्ग कसरी आफै उत्पती भयो?हो उनिहरु हाम्रो अग्रज पुर्खा हुन।
कुलुङ राईका पुर्खाहरुले पनि कान्छो छोरा नै मानिस हो भन्नू हुन्छ!
साईलो छोरो बाँदर हो भने कान्छो छोरो मानिस हो भनिन्छ थुलुङ राईहरूमा
सृष्टिकर्ता सुम्निमा पारूहाडं रक्षा गरुन
जय किराँत
Wow nice ❤❤❤
wow
Nice poem..
kathaa maile suniko vanda halka farak vaya jasto lago
Nice 👍
Good job thanks c,p, khaling gorkha darjeeling w b Bharat,
म अधिकारी छेत्री हु तर कथा भने सुनी रहेको छु ktm भैसिपाती बात सुन्दै जाम के हुन्छ
यो मिलेन है जेठा मान्छे हो माईला चाई बाग हो
proud to be Kirat 🕺🏋️🤘
❤❤❤❤
Daju hajur yo katha haru dherai suni sake aaru naya katha hunu paryo school bahek aaru la hai daju
प्राचीन,कालका,षत्यकथा,हामिकिरांती,आफनो,छोरा-छोरी लाई,
इतईयजहहरू,सुनाऊनुछ,
Ok
Jay sumnima paru hang
किराँतको राई भाषामा ऐतिहासिक प्रमाण सहितको अर्थ के हो?
Jai kirat 💐💐💐🙏🙏🙏
Jai kirat
Wow ❤❤
Jay kirat
जये युमाथेबा
🙏🙏🙏🙏🥀🌺🌹🌺🥀👍️👍️
What is the mundhum
chaybrung ho .
Yo hawadari parikalpanakar kun bekuf rahexa?
अनि,मलबासि,किरात,बट,नेवार,
सुनूवार,मगर,तमांङ,मगर,सएरपा
चहिए,कसरी,फुटेर,बिसात,भयेको
हो,
Yo mero aamale malae sunako thiyo
Yes❤
भगवान कहाँ छन्।
.. . 3:49 😅😢
Om
👏🙏🧡💛❤️💖
Yo kalpanik katha matra hoki yathartha nai ho yo!!prasta huna paye aavari hune thiye🙏🙏🙏
🙏🙏🙏🙏❤️❤️❤️❤️🙇
❤❤😊😊
Yo Hawa kura ho
Sai❤❤🎉
🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤
नाम्सामी र केसामी नाम भासा फरक मात्र हो तर कथा एउटै हो एस्मा कुनै सन्का छैन हामी सबै हामी एउटै हौ है
🙏🏿🙏🏿❤️
Katha ko katai pani saar mildaina yauta matrai manchay ray phayri Kay ko salt oil chaheyo ani kaslai daykhau paryo ra bagh ko chala lai kai namilnay katha ho yo
4.bhai chhora huna parne ho.
(1) Hochha( manchhe)
(2)chapcha( Bagh)
(3) Berpa( bhalu)
(4) khipa( Kukur)
yo rai limbuko katha ho tara patra uhi tara farakvayo😅
♥♥♥♥♥
यो कथा अरु कसैले भनेको सुनेको भर मा बर्णन गर्नु राम्रो होइन र यो कथामा खासै मेल खाएन
कुकुर त होइन बादर पो सुनेको थिए
ABAA FERIPANI SANSAR VARIMA,
PARUHANG BHAGAWAN ra HIMALAYAS PARBAT MATRAI BAKI RAHANEXAN
Rai limbu koudbti munthum
Aotaiho tr bhannu phargho
Parmeshwar chei ko hunu hunthiyo.
parmeswor bhaneko bhagaban lai bhaneko ho isworlai bhaneko ho
.
Summima barahang kirat hoina chara charngi marikhane
Sunkura kirakhane kirakhane kirat bhanera Aryale diAko namaho
यो कथा कस्ले लेख्यो , थाहा छैन ? पागल पन छोडनु होस साचो ईश्वर नचिने नपुजे नकॅको आगोमा जानु पछॅ , ईनाम डरलाग्दो छ , दुष्टहरूलाई ईश्वरले छोडनु हुन्न ।
काल्पनिक कुरा
❤❤❤❤😂😂😂
Pl don't advertise like .....
Rip
Fukera halleko😅😅
Reguler madanpurkhadar.southdelhi.newdehiindia.
KARANYT-w1h
@KARANYT-w1h

❤
❤❤❤