My favorite ❤️ हिरो दिलिप रायमाझी दादाको र गितहरुको महा नायक प्रमोद खरेल दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँ हरु को गीत भिडियो मोबि miss you ❣️ all Tim lai ❤ mitho गीत 🎉❤
नेपाली सागिंतिक क्षेत्रकाे बादशाह! श्वरकाे धनी प्रमाेद खरेलकाे गीत र नायक दिलिप रायमाझी र माेडल अन्जली उषा जस्ता कलाकार भएपछि ब्लकबस्टर त नहुने कुरै भएननि❤️सम्पूर्ण टिमलाई शुभकामना❤️❤️❤️❤️
Wow nice song 💞 ढिला आयो कडा आयो 🤗🙏🇳🇵💐💯सुनमा सुगन्ध भने झै प्रमोद को स्वर र दिलिप सर को डान्स ले सम्पुर्ण भरिएको भिडियो 🎉 बधाई र शुभकामना यो टिम लाई 🎉💐🤗
My favourite singer ❤ नेपाली सांगीतिक क्षेत्र को एक मात्र हिरो दाजु मिठो आवाज को धनि प्रमोद खरेल को जति आवज सुन्दा पनि मन नै न भरिने दाजी को एऊटा गित पनि सुन न छोडने कोको हूनु हुन्छ हाजिर होम त यता म inida BAGLORE बाट i love you daju Parmod kharel ❤❤❤❤
आहा कति मिठो गीत लेर आउँनु भाको छ नाचौ नाचौ लाग्ने गीत आहा मलाई धेरै मन् परेको छ भिडियो पनि धेरै राम्रो लाग्यो नेपालकाे मिठो स्वरको धनी प्रमोद खरेल सर जादु छ यो गीत टेनिङ्ग नंबर वान आउन सफल रहुस् सक्दो सहयोग गर्दीनु यो गीत लाई मायाँ गर्दिनु है साथी हरु 🥀🥀🥀🥀🥀💝💝💝💝💝💝
अति सुन्दर स्वर प्रमोद खरेल मनपर्ने नायक दिलिप रायमाझि चर्चित मोडेल उषा र अन्जलि अधिकारि वरिष्ठ गितकार राजेन्र्द थापा र संगितकार शम्भुजित बास्कोटा टिमको दमदार गित सार्है राम्रो छ सबै टिमलाइ सफलताको शुभकामना छ❤❤❤❤❤🥀🥀❤❤💓💓
wowww super real fan ❤❤ सायद dance मा दिलिप को अगाडि सबै खल्लो लाग्यो हजुर को step हरु यति राम्रो छ्न अरु ठाँउ मा भएको भए wowwwoww तर दिलिप को अगाडि खल्लो लाग्ने । शुभकामना ❤❤❤❤
मल्टी ट्यालेन्ट हाम्रो प्रमोद सर 🙏 उत्तिकै राम्रो भ्वाइस🎤 उत्तिकै राम्रो डान्स🕺 साथै नेपाली फिल्म का डान्स किंग दिलीप सर🙏र मोडेल उशा म्याम अन्जली म्यामको जति हेरेपनि हेरु हेरू लाग्ने डान्स 🙏🙏waahhh❤❤❤❤❤❤❤❤❤❤❤सबैलाई सफलताको सुभकामना🙏🙏
राजेन्द्र थापा जस्तो गीतकार, शम्भुजित बास्कोटाजस्तो सङ्गितकार, प्रमोद खरेल जस्तो गायक अनि दिलिप रायमाझी जस्तो अभिनेता हस्तीहरुको खिचडी सबैलाई मन पर्ने भैहाल्यो नि । राजेन्द्र थापा सरको गतिशीलता-कृयाशिलता प्रती हृदयदेखि नै उच्छ सम्मान छ । अझै यस्तै कयौँ गीत नेपाली गीतको श्रोता,दर्शकहरु माझ पस्किनको लागि भगवानले लामो आयु दिउन राजेन्द्र थापा सरलाई ।❤❤❤❤
प्रमोद दाईको सुरिलो स्वर र दिलिप दाई र अन्जली जी को अदभुत अभिनयले गीत निकै मिठो बनेछ।सफलताको शुभकामना🙏
Plz ma jastyo lai ne support gardeno na plz😢😢😢❤
❤❤❤❤
Extra aayo hai😍 congratulations Pramod sir🎉 gajab ani farak❤😍
प्रमोद खरेल को voice मन पराउने अनि the voice of छिट्टै आओस भन्ने जाती यता हाजिर हुन ❤❤❤❤
Plz ma jastyo lai ne support gardeno na pll😢😢😢😢😢z
nepal ma aru pani singer chan hai
𝐒𝐞𝐦 𝐡𝐞𝐫𝐞 𝐛𝐫𝐨𝐭𝐡𝐞𝐫❤
Me❤
The voice aaudaixa ho sathi shoot hudaixan blind audition ka episode haru
Congratulations ❤ da and team ❤
My favorite ❤️ हिरो दिलिप रायमाझी दादाको र गितहरुको महा नायक प्रमोद खरेल दादाको फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ उहाँ हरु को गीत भिडियो मोबि miss you ❣️ all Tim lai ❤ mitho गीत 🎉❤
Ma Xu bro
Ma xuu🎉❤
महा नायक त राजेश हमाल होइन र ?
@@manishlama7440 rajesh hamel movie ko maha nayak ho parmod kharel song ko maha nayak ho💓❤️😘🤭😍
Me
नेपाली सागिंतिक क्षेत्रकाे बादशाह! श्वरकाे धनी प्रमाेद खरेलकाे गीत र नायक दिलिप रायमाझी र माेडल अन्जली उषा जस्ता कलाकार भएपछि ब्लकबस्टर त नहुने कुरै भएननि❤️सम्पूर्ण टिमलाई शुभकामना❤️❤️❤️❤️
Plz ma jastyo lai ne support gardenoन😫😫😥
धेरै राम्रो बनेको छ भिड़ियो अनि गीत पनी उस्तै मीथो छ।। congrats all team & best wishes 🎉🎉😊😊
नेपालको versatile singer प्रमोद खरेल best of luck hole team
मिठो गीत❤❤❤❤❤❤अति सुन्दर भिडीयो❤❤❤❤❤❤
सारै राम्रो गीत अनि प्रमोद खरेल अनि दिलिप रायमाझी भको सुन माथी सुगन्ध भयो ❤❤dherai dherai badhai x
एकदमै मिठो र हेरौं हेरौं लाग्दो बनेको छ प्रमोद को आवाज सुन्दा यसै मन् रमाउँछ र दिलिप राइमझि को डान्स हेर्दा नाच्न मन् लागिहाल्छ best wishes team ❤❤
Wow nice song 💞 ढिला आयो कडा आयो 🤗🙏🇳🇵💐💯सुनमा सुगन्ध भने झै प्रमोद को स्वर र दिलिप सर को डान्स ले सम्पुर्ण भरिएको भिडियो 🎉 बधाई र शुभकामना यो टिम लाई 🎉💐🤗
Wow so Sweet voice and music
तहल्का त मच्चाउँछ अब यो गीतले
सुभ कामना छ गंगा जमुना team लाई
Ghanta macchauxa
लगाउ लगाउ आगो मार्मिक गित हार्दिक बधाई छ टिमलाई 🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉
i love प्रमोद दाई, my favourite singer,❤ प्रमोद दाई को हरेक गित हेर्ने सुन्ने गर्छु यो त झन आहा दिलिप दाई को डान्स संगै कति राम्रो..❣️
My favorite singers pramod kharel ❤️♥️ and actor दिलिप रायमाझी दाई लगायत सम्पूर्ण टीम लाई सफलता को शुभकामना गीत राम्रो छ ❤❤❤❤❤❤❤
Very much waiting ❤... Always favourite singer of Nepali Music Industry: Pramod ❤King of Nepali music 🎶🎵
Plz ma jastyo lai ne support gardeno na plz😢😢😢😢😢😢
Wow dami song and dance and dilip dai and Parmod daju ko babal cha dance👌👌👌
गीत धेरै राम्रो छ अनि फरक खालको बधाई छ सबैलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤
सङ्गीत श्रेत्र को राजा प्रमोद सर को यो गित ले पनि धेरै रमाइलो भो सफलता को धेरै शुभकामना
आहा अडियो सुन्दै मज्जा आको गित अझै आदरणीय दाइ प्रमोद खरेल को पनि अभिनय ❤❤
अागाे प्रमाेद खरेल जी ! याे गीतले साच्चिकै अागाे लगाउछ बधाई छ।
My favourite singer ❤ नेपाली सांगीतिक क्षेत्र को एक मात्र हिरो दाजु मिठो आवाज को धनि प्रमोद खरेल को जति आवज सुन्दा पनि मन नै न भरिने दाजी को एऊटा गित पनि सुन न छोडने कोको हूनु हुन्छ हाजिर होम त यता म inida BAGLORE बाट i love you daju Parmod kharel ❤❤❤❤
एकदमै मिठाे गित❤❤❤
Voice King pramod Kharel best of the best song🎉🎉
Chadai trending section ma vayako Herna Pau
Congratulations King pramod Kharel n entire family 🔥🔥❤❤
Plz ma jastyo lai ne support gardeno na plz😢😢😢😢😢❤
एकदम दम्दार छ है गित सफलताको शुभकामना सबै आवद टिमलाई😍😍😍
Wow So Bbal xa Dada ko video very very nice 🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
कस्तो राम्रो गीत बधाई छ शम्भुजीत बास्कोटा र टिम❤❤
Pramod kharel लाई माया गर्ने यता हाँजिर हुम त छिटो ❤
Pramod dada ko Geet wa kya baat hai❤❤❤❤
Pramod dada ko fan joti eta hajir hou ta lu herum
कस्तो राम्रो स्वर बधाई छ सर❤❤❤❤🎉
हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।🇳🇵🙏🙏🙏💐💐💐❤️❤️
Wow babala xa song sir👌👌♥️♥️♥️🙏🇳🇵
भाग 2 चाहाने को को हुनुहुन्छ ❤❤
आहा कति मिठो गीत लेर आउँनु भाको छ नाचौ नाचौ लाग्ने गीत आहा मलाई धेरै मन् परेको छ भिडियो पनि धेरै राम्रो लाग्यो नेपालकाे मिठो स्वरको धनी प्रमोद खरेल सर जादु छ यो गीत टेनिङ्ग नंबर वान आउन सफल रहुस् सक्दो सहयोग गर्दीनु यो गीत लाई मायाँ गर्दिनु है साथी हरु 🥀🥀🥀🥀🥀💝💝💝💝💝💝
आहा कति राम्रो गित सम्पुर्न तिमलाइ सुभकामना 🎉🎉❤❤
दामि छ प्रमाेद दादा❤❤ तपाईं काे गित दामि हुनछ अबका दिनमा पनि दामि गित निकालनु दादा❤❤❤❤❤❤❤❤
Sarai ramro🎉badhai xa sabai ma 🎉🎉
अति सुन्दर गित हजुर को Big Fan दादा 🙏❤️
❤❤❤❤
नेपाली संस्कृति लाई माया गर्ने कोको हुनुहुन्छ हाजिर हुम है त
👇👇
दिलिप रायमाझिको फ्यान जति हाजिर हुम्त ❤️
Atinai sundar prastuti ko sathma yo video baneko rahexa pramod sir hjrlai badhai xa ❤❤❤🎉🎉
My favorite Dilip Rayamajhi❤& Pramod Kharel❤ Lots of Love🔥🖤
सारै राम्रो लाग्यो कतारबाट हेरिुयो❤मजाले😂सबैलाई 🎉सफलताको 😅सुभकामना प्रमोजि साथै दिलिपजिलाई🌹🌷🌻🍍🍏🍒👌🤟🙏🙏
Geet Vaneko yesto hunu parxa❤❤❤ love you pramod kharel sir & Dilip Rayamajhi sir🎉❤
Ganga जमुना । एकदमै धेरै माया। अनि शुभकामना ❤❤❤❤🎉🎉
one of the favourite singer nepali music 🇳🇵✅ PRAMOD KHAREL . 🇳🇵✅
BEST wishes ❤️
DANCE NI BABAL ✅👑
अति सुन्दर स्वर प्रमोद खरेल मनपर्ने नायक दिलिप रायमाझि चर्चित मोडेल उषा र अन्जलि अधिकारि वरिष्ठ गितकार राजेन्र्द थापा र संगितकार शम्भुजित बास्कोटा टिमको दमदार गित सार्है राम्रो छ सबै टिमलाइ सफलताको शुभकामना छ❤❤❤❤❤🥀🥀❤❤💓💓
धन्यवाद
अति मिठो गित साथै सुन्दर अभिनय
Wow lyrics kya unique lagyo mitho composition n pramod kharel ko aawaz wow wow entire team lai best wishes 🎉🎉🎉❤❤
Thx
@@rajendrathapa3725 hjr ta giti lekhan ko legend hunuhunxa
Finallly Wating is over , Best wishes My favourite Singer Pramod Kharel. What A Dancing Song With Featuring, LOve YOU Pramod Sir
India बाट कोको हेर्दै होइसिन्छ यता हजिर❤🎉 best wishes all
Pramod Kharel king 👑 of Nepali aadhunik music industry love y❤daju 🙏
आगो आयो कडा❤️🤘
Outstanding Song Woow Lots of Love 💕 from Sanjoga Waagleee..
अाहा कति मिठो गित ,सम्पूर्ण टिमलाई शुभकामना छ
Congratulations ❤best song and video ❤❤ from doti
Pramod kharel king of Nepali aadhunik music industry love you dai ❤❤
Plz ma jjastyo lai ne support gardeno na plz😢😢😢😢❤
wowww super real fan ❤❤
सायद dance मा दिलिप को अगाडि सबै खल्लो लाग्यो हजुर को step हरु यति राम्रो छ्न अरु ठाँउ मा भएको भए wowwwoww तर दिलिप को अगाडि खल्लो लाग्ने ।
शुभकामना ❤❤❤❤
अति मिठो गित सुन्न मजा आयो।❤
🔥🔥🔥🔥🔥आगो 🔥🔥🔥🔥🔥
Pramod kharel king of nepali aadhunik music industry my favorite singar 🎉❤❤
दुबै मन पर्न आहा कति राम्रो ❤❤❤❤❤
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏🫂🥀
Pramod kharel dai ko voice nai fida banaunii ani ruwaunii hunxa❤
सोर को धनी प्रमोद दाजु
सधैं यसरी नै तहल्झा पिट्दै अगाडि बढिराख्नु❤ best of luck
Outstanding dance and song best wishes to all entire team.
मल्टी ट्यालेन्ट हाम्रो प्रमोद सर 🙏
उत्तिकै राम्रो भ्वाइस🎤
उत्तिकै राम्रो डान्स🕺
साथै नेपाली फिल्म का डान्स किंग
दिलीप सर🙏र
मोडेल उशा म्याम अन्जली म्यामको
जति हेरेपनि हेरु हेरू लाग्ने डान्स 🙏🙏waahhh❤❤❤❤❤❤❤❤❤❤❤सबैलाई सफलताको सुभकामना🙏🙏
Nice song dilip sir ko dance babal 👌👌👌❤️❤️❤️❤️❤️
Wow super performance And lovely voice प्रमोद दादाको ❤❤❤❤❤❤
राम्रो गीत लाग्यो सफलताको शुभकामना ससारैम्पूर्ण टिमलाई ❤️🙏🙏
Nice song 🎉🎉🎉 badai xa tem lai🎉
बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎉❤
दामी छ हो
always my favourite singar pramod kharel daa😮😮😮
दामि छ है 🎉🎉🎉बधाई छ दाजु लाई 🎉🎉🎉❤❤❤
voice king pramod❤🇳🇵☝️❤️❤️❤️
Promod sir ko geet sabai ramro hunxaw becoz of word and Dilip g dance by god aag laga di
My favorite singer Pramod kharel ❤🎉
Congratulation and best wishes to the entire team❤
omg😱😱dilip raimajhi ko arko geet pani xitai aunu paryo hai😍babbaaaaal....😍😍😘😘😘😘
Parmod kharel is alway king ❤❤
Congratulations 👏
असाध्यै उत्कृष्ट नया कोसेली पनि 💞💞💞💞👌👌👌👌👌🙏🙏🙏🙏
बधाई छ sir ju song video nice ❤ jay Nepal ❤🙏🔥
Babal bro ❤️🥰😍😘🥰🤘😎🔥
Congratulations 🎉and best wishes to entire team ❤
J hos ramailo vako thiyo ho shoot ma ❤❤❤
Congratulations whole team big fan pramod sir ❤🎉
रमाइलो छ 💝💝💟👍️👍️
Nepali music industry King badshah 🔥👑
Best of the best song ❤🎉
Congratulations entire team
Aba yo geet le Nepal hallaunu parxa❤❤❤
Wow super duper bdhai xa all tim🙏🙏🙏🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
My favorite singer parmod kharel sir ❤❤ voice king raja ❤💗💗❤️❤️
गीत अत्यन्तै मन पर्यो दाजु गीत trending number 1 मा पुगोस साथै यो गीतले 1crode + views प्राप्त गरोस अग्रिम सुभकामना प्रमोद दादा ❤
Big fan Pramod sir ❤❤
राजेन्द्र थापा जस्तो गीतकार, शम्भुजित बास्कोटाजस्तो सङ्गितकार, प्रमोद खरेल जस्तो गायक अनि दिलिप रायमाझी जस्तो अभिनेता हस्तीहरुको खिचडी सबैलाई मन पर्ने भैहाल्यो नि । राजेन्द्र थापा सरको गतिशीलता-कृयाशिलता प्रती हृदयदेखि नै उच्छ सम्मान छ । अझै यस्तै कयौँ गीत नेपाली गीतको श्रोता,दर्शकहरु माझ पस्किनको लागि भगवानले लामो आयु दिउन राजेन्द्र थापा सरलाई ।❤❤❤❤
धन्यवाद
सदाबहार नायक दिलिप रायमाझी
Ma kasam khatra geet yll daju 🙏❤
Love you king pramod kharel dada❤
दामि छ गित त नाचु नाचु लान्ने❤❤❤❤❤
Nice voice and nice song❤❤❤❤