रवि सिध्याउने योजना सफल हुँदै, गगन खुशी ! ओलीलाई भने-रुम मिलाउँछु, उत्रियो रास्वपा ।

Поделиться
HTML-код
  • Опубликовано: 11 ноя 2024

Комментарии • 1 тыс.

  • @news24tvchannel
    @news24tvchannel  Месяц назад +124

    RUclips community guidelines का कारण आइतबारको एपिसोड ढिलो अपलोड भएको छ । community guidelines का एपिसोडका कारण यस्मा काटिएका रिपोर्टहरु हाम्रो फेसबुकमा राखेका छौ ।

    • @ganeshmahatara6714
      @ganeshmahatara6714 Месяц назад +15

      जानकारीको लागी धन्यवाद ❤

    • @mini_vlog52
      @mini_vlog52 Месяц назад

      😂😅😂😅
      ​@@ganeshmahatara6714

    • @Sanjeev-j3r
      @Sanjeev-j3r Месяц назад +9

      जानकारिको लागि धन्यबाद तर एउटा सानो कुरा सोध्न मन लाग्यो कुरा के भने रवि लामिछाने ज्यु लाई सहकारी भन्दाभन्दै अहिले आएर सहकारीको रकम अपचलन गरेकोे कारणले दोषी देखाउँदै गर्दा सहकारीको रकम कुन बैंक मा जम्मा गरेकोे हो त्यो बैंक पनि दोषी हुन्छ की हुदैन

    • @nareshb.k.3926
      @nareshb.k.3926 Месяц назад +2

      रविलाई पक्राउ गर्नै नहुने के हो र? कि रवि कानून भन्दा माथि हुन र? निर्दोष साबित भए उनकै राजनैतिक हाईट बढ्ने हो? किन यति साह्रो बिच्किएका हुन?

    • @nareshb.k.3926
      @nareshb.k.3926 Месяц назад +2

      रविलाई पक्राउ गर्नै नहुने के हो र? कि रवि कानून भन्दा माथि हुन र? निर्दोष साबित भए उनकै राजनैतिक हाईट बढ्ने हो? अनि आफ्नै सांसदहरुले क्लिन चिट दिईसके, अब अदालतबाटै सफाई पाएपछि टन्टै साफ। किन यति साह्रो बिच्किएका हुन?

  • @BikramlamaBikram
    @BikramlamaBikram Месяц назад +317

    84 मा रबि लामिछानेलाई भारी मत ले जिताउनु पर्छ भने नेपाली जनता एता आउनुहोस जय राष्ट्रिय स्वतन्त्र पार्टी जय घण्टी 🎉🎉🎉

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq Месяц назад +171

    रबि एक सच्चा नेपाली जनता को आशाका किरण हुन रबि निर्दोष छन् यो काग्रेस एमाले को रबि सगँ डराएको मानसिक्ता हो।🔔🔔🔔🔔🔔🔔

  • @shibabohora5045
    @shibabohora5045 Месяц назад +254

    यो सब रबिलाइ फसाउने गगन थापाको राजनितिक प्रसोध हो पुरा जनतालाइ थाहा छ।

    • @ProdeepPun
      @ProdeepPun Месяц назад +3

      था त छ हजुर यहा त रबि दाइ लाई त गगनले सक्ने भो ।

    • @mlbbking4573
      @mlbbking4573 Месяц назад +3

      Janatalai thaha ta xa khai kehi garna sakdaina

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

    • @सिधाकुराफ्रान्स
      @सिधाकुराफ्रान्स Месяц назад

      Fasauna sakidaina kp le mandaina yo kura

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +299

    रबि दाईको समर्थन कोको हुनुहुन्छ अब एक हुनुनै पर्छ❤जय रबि जय नेपाल ❤❤❤❤❤❤

  • @BabiHealthBeautyTips
    @BabiHealthBeautyTips Месяц назад +183

    जस्ले जे भनुन या जे जे गर्न खोजुन।रबि भनेको रबि नै हो। यो देशको भविष्य हो। देशकै एक उच्च राज नेता हो।यस्ले के भन्यो भनेर नभन्नु होला।चाँडै नै यो प्रमाणीत हुने छ! जय रबि जी🇳🇵🇳🇵From London 🔔🔔🔔🔔🔔🔔

  • @DilAmrit
    @DilAmrit Месяц назад +102

    जय रबि जय घण्टी 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🙋‍♂️🤷‍♂️🤷‍♂️🙏🙏🙏🙏

  • @laxamanacharya5215
    @laxamanacharya5215 Месяц назад +333

    गगने खसी जहाँ भेटिन्छ त्यही लख्ट्नु पर्छ, कांग्रेस ,एमाले यो देसको लागि घातक छ,

    • @Man_maya_karki
      @Man_maya_karki Месяц назад +1

      Mauwadhi

    • @tajinrana383
      @tajinrana383 Месяц назад +3

      Talai lakhetxan gaganko dos bhaye rabi le kasko kera herer basyo 2 choti grihamantri huda mula jhole jaru andho vakta haru aakha khola

    • @AnishDangi-ji9ib
      @AnishDangi-ji9ib Месяц назад +1

      Tero bau rabi chai thik cha desh ko lagi

    • @tapendrabhandari358
      @tapendrabhandari358 Месяц назад +6

      कति लखेट्ने अब त काट्ने😡😡😡😡

    • @tapendrabhandari358
      @tapendrabhandari358 Месяц назад

      ​@@tajinrana383के भनिस् जाठा काङ्ग्रेसको झोले मुजी कुन दिन त मर्छस्।🖕🖕😡😡

  • @chandanchadhary1950
    @chandanchadhary1950 Месяц назад +112

    रबि दाई को जय ❤

  • @rajuniraula1656
    @rajuniraula1656 Месяц назад +69

    ओली सरकार मुर्दाबाद गृहमन्त्री राजिनामा दे

  • @Dearjindagi6778
    @Dearjindagi6778 Месяц назад +113

    Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤

    • @NiranjanBajracharya-b1d
      @NiranjanBajracharya-b1d Месяц назад

      What a joke 🤣🤣🤣

    • @completenepal238
      @completenepal238 Месяц назад

      ​@@NiranjanBajracharya-b1dगगन थापा बाख्रेको राजनीति जोगाउन रबि लामिछानेलाई बलि चडाउनु पर्छ भनेर हाकाहाकी बोल्दै छन कालो काग्रेस र भु-माफियाका अन्धभक्त भाडाका स्वाठ टेप्रेहरु ! ५० कटेका सुगर, प्रेसर, बाथ, ढाड, मुटु रोगीको सदाबाहार औषधी खाने यी टेप्रेहरुको अब नयाहरु सङ्ग प्रतिबाद तागत नभए पनि यी कालो काग्रेस र एमालेहरु नेपाल देश आफ्नै बाउको बिर्ता सम्झेका छन ! अहिले जनता आजित भैरहेको बेला परिस्थिती तलमाथी केही होस यी दुस्टहरुले दशै अगाडि नै काठमान्डुको सडकमा घरेलु हतियार सहित लखेटिएर अब टाउको लुकाउने ठाउँ पनि नपाउने निस्चित छ !

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @omThapa-f1k
    @omThapa-f1k Месяц назад +79

    गगनको खेल पक्कै पनि सफल हुनेछैन सत्यको अन्तिममा जीत सत्यकै हुने हो 🔔🔔🔔

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @kalpana_krishty_anuska
    @kalpana_krishty_anuska Месяц назад +72

    निर्मला पन्तको केसमा रविको मात्रै एक्लो प्रयासले सम्भव थिएन...विरेन्द्र जैरु यो कुरा बुझ..रविको विरोध मात्र गर्छौ तिमी😮

    • @SerbahadurKhadaka
      @SerbahadurKhadaka Месяц назад +2

      यो जैरु पनि किन रबि को खेदो खन्छ आफू हिट हुन लाई

    • @khakural3537
      @khakural3537 Месяц назад +1

      Yeklo prayashle sambhav thiyen bhanecrabile stunt Baji gardai 24 ghantama nirmalako hatyara samauchhu bhanna hunthena ki?

    • @manjunepali5530
      @manjunepali5530 Месяц назад

      Your cast k ho

  • @laxamanacharya5215
    @laxamanacharya5215 Месяц назад +165

    बहुमत को सरकार हुनुपर्छ अनि रबिलामिछाने ले गर्छ काम ,

    • @PremMuktan-l3l
      @PremMuktan-l3l Месяц назад

      💯

    • @BhupendraTamling
      @BhupendraTamling Месяц назад

      फेरि अर्को नयाँ सहकारी हरु पनि जम्मा गर्दै गर्नु पर्छ ।

    • @tajinrana383
      @tajinrana383 Месяц назад +1

      Sinko vachdaina garne lai bahumat ra 5 years chahidain aafno kartut lukaune khelma xan rabi 100%

    • @Sushilramila99
      @Sushilramila99 Месяц назад

      Karyakari pramukh Janta bata nirbachit hunu parxa balla desh le muhar ferxa

    • @AnishDangi-ji9ib
      @AnishDangi-ji9ib Месяц назад

      Yo chor bahumat le jitla vanni nasamjhe huncha teska lagi ajai dherai Sahakari lutnu parcha

  • @energreens2k
    @energreens2k Месяц назад +56

    मेरो सम्पूर्ण सम्मानका साथ, म हाम्रा महान् प्रधानमन्त्री "केपी ओली" जिउलाई एउटा शब्द भन्न चाहन्छु र त्यो शब्द हो माचिक्ने।😀

  • @premkhanal9099
    @premkhanal9099 Месяц назад +71

    तेहि रबिले चलाएको कर्यक्रम चलाएर धेरै ठूलो कुरा नगर्दा हुन्छ

    • @mlbbking4573
      @mlbbking4573 Месяц назад

      Ho

    • @SagarKandel-g6b
      @SagarKandel-g6b Месяц назад +1

      यसको सस्क्राइ बाट आफूलाई हटाउन अनुरोध गरिन्छ यो पनि माफियाले किने छ ।

    • @Nepaljadibutisolutions
      @Nepaljadibutisolutions Месяц назад

      Sahi kura❤❤❤❤

    • @py3425
      @py3425 Месяц назад

      Agree.
      Birendra ji le aja thulo thulo voice ma bolnu paunu Rabi le garda ho.
      Never forget that the program you are running is Rabi’s concept and creation.

  • @Mohanilaal
    @Mohanilaal Месяц назад +83

    यो च्यानल सधै रबिको विरुद्धमा देखिन्छ । रबिले राम्रो गर्दामा कहिले पनि प्रसङ्सा गर्न सकेन । अहिले रबि माथी समस्या पर्दामा कतै रबिको र उनको पार्टीको धरासाहि होस भनेको त होइन।

    • @UpretyKusum
      @UpretyKusum Месяц назад

      रबिले इस्ताबित गरेको पपुलर गरेको मिडिया हो त्यो नि हेक्का राख्न न भुल्नु है बिरेन्द जहेरु सर 2 महिना काम गर्ने नदिएको पनि भन्नू सारी dance गरेर समसहद भबन चलन न दिएको देख्नु भएन तपाईं माग्नु त गनगने बाख्रा ले देखाएको सहकारीको प्रमाण सत्य सत्य नै हुन्छ हजुर लाई थाहा छ अहिले चलाएको मिडियामा काहा बाट लयाएर लगानि गरेको छ भनेर अरुको लगानीमा काम गर्ने काम दार ले बुझ्नुपर्ने आवश्यकता छ जय देश जय रबि

    • @durgaraya2087
      @durgaraya2087 Месяц назад +10

      यो चनेल लाई आज बात हेर्न छोडियो

    • @SAGAR_FF627
      @SAGAR_FF627 Месяц назад +3

      Yes

    • @SAGAR_FF627
      @SAGAR_FF627 Месяц назад

      ​urgaraya2087

    • @sunilnep
      @sunilnep Месяц назад +7

      🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡

  • @sumitraranamagar2226
    @sumitraranamagar2226 Месяц назад +67

    रबि लाई नचलाउ है गगन

    • @mlbbking4573
      @mlbbking4573 Месяц назад

      Yes

    • @BhupendraTamling
      @BhupendraTamling Месяц назад

      बाग ले स्याल लाई चलाउनु पर्छ र।

  • @parkdhong
    @parkdhong Месяц назад +27

    रबि लाई छोयर मात्रै हेर नालायक सरकार आगो बल्छ ।यत्रो अरबौ सहकारी ठग्ने एमाले र काङ्ग्रेस को नेतालाई पक्राउ गर्दैन खाली रबिको पछि मात्रै किन लागेका छन यी १२ भाइ मिडिया रबिको खेदो नखनी घरमा चुल्हो बल्दैन जस्तो छ। सहि र गलत जनता ले राम्रोसँग निगरानी राखेका छन

  • @narbahadurbista6394
    @narbahadurbista6394 Месяц назад +54

    तिमिलाई पनि गगने ले किनेजस्तो लाग्न थाल्यो आजभोलि😊

    • @khakural3537
      @khakural3537 Месяц назад

      Pahilako jastai rabile dam Dina chhodeko hunuparchha. Gaganko sabai positivekura garne bhayepaxi gaganele kina didainathiyo ta dam.

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @tekrai8393
    @tekrai8393 Месяц назад +54

    दिपेस पुन पक्राऊ , बेचैन झा पक्राऊ , कैलाश सिरोहिया पक्राऊ, रामहरी स्रेस्टको हत्यारा काली बहादुर खान पक्राऊ । प्रतिक थापा पक्राऊ । लाली गुरास सहकारीको अध्यक्ष अमरदास पक्राऊ । प्राईम सहकारीको सखर कार्की पक्राऊ । कृसि सहकारी बिकाशको तेज बिक्रम थापा पक्राऊ । रास्ट्रिय सहकारीको अध्यक्ष केबि उप्रेती पक्राऊ । कान्तिपुस सहकारीको अध्क्ष जिबि लामा पक्राऊ सहित १६ जना पक्राऊ । सुन काण्डमा १४ नेपाली ,४ भारती २ चिनिया गरि २० जना पक्राऊ । बासबारी छाला जुत्ता अरुण चौधरी पक्राऊ ।
    ईतिहासमै यति छोटो समयमा दरजनौ मान्छे खोरमा । तर पनि रबिले केहि गरेन भन्छ ।सुन काण्डमा कृस्ण बहादुर महरा पक्राऊ ।महरालाई शक्तिको आडमा छोडिएको थियो

    • @Pemba2719
      @Pemba2719 Месяц назад +1

      ani karbahi chai kati jana lie vayo😅

    • @officialkamaltamang3591
      @officialkamaltamang3591 Месяц назад +1

      Mawobadilai credit janxa yo sabai kam ko rabile grihamantri huda khi nagareko nai ho, usle garnu parne thiyo sahakari kandale bechain banayo jasle garda sakti ko sadupayog garna payena 😢

    • @karnagurung2169
      @karnagurung2169 Месяц назад +1

      Sanailaie pakdiyo Tara gb RAI laie pakdiyo vane meronai khairiet xaina vanera napakdeko hoina ta?

    • @kathmandunepal6845
      @kathmandunepal6845 Месяц назад +1

      ​@@karnagurung2169😂😂😂👍👍👍👍

    • @AnupKandel
      @AnupKandel Месяц назад

      ​@@Pemba2719karbahi garne ta prakriya Hola Ni .. aaja samatyo anusandhna Nagari , mudda nahali karagar chalan ta hudaina .. feri Kati nai time vayo ra home minister . J hos garne chhat kat dekhiyekai ho .. EK choti ghnati KO ekal bahumat aaos ani kun kun chor KO dhaad khuskkne hnthaha hunchha

  • @dipakprakashofficial3384
    @dipakprakashofficial3384 Месяц назад +46

    बिरेन्द्र जि तपाईको पत्रकारितालाई माने खगेद्र सुनारको तेत्रो 45 दिनको अन्सन र असोज 3 गतेको तेत्रो ठूलो आन्दोलनको बरेमा एक शब्द पनि तपाईको मुख बाट सुनिएन .. ??

    • @सितलबङुरफार्म
      @सितलबङुरफार्म Месяц назад

      यो अब बिकसित दलित भैहाल्यो त अनि किन चाहियो यसलाई

    • @Whatisthiscountry98
      @Whatisthiscountry98 Месяц назад +2

      यो पनि एमाले कांग्रेस को झोले भयो kyaa

    • @सितलबङुरफार्म
      @सितलबङुरफार्म Месяц назад +1

      @@Whatisthiscountry98 12 भाई को एक पात्र हो जैरु... किन बोलोस् बिकसित दलित भैसक्यो भन्या

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

    • @completenepal238
      @completenepal238 Месяц назад

      ​@@Whatisthiscountry98आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @premshrestha7902
    @premshrestha7902 Месяц назад +36

    यो दुई तिहाई को दम्भ देखाउदै प्रतिसोधको रुपमा जादैछ ।यो सरकार यो शैली जनतालाई मान्य हुनेछैन।

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @jivanGhimire-x6o
    @jivanGhimire-x6o Месяц назад +6

    सच्चा इमानदार हुनाले धेरै दुख पाउनुभयो रबि दाइ😢😢😢तपाईं माथी अन्याय भयको सहन सकिदैन जनताको साथ सदै तपाईंलाई छ

  • @loksewagyaan
    @loksewagyaan Месяц назад +13

    पहिलेदेखी नै रबि बिरुद्ध सबै शक्ति एक भएर लागेका छन ।।। सहकारी त एउटा निहुँ मात्र यो सब रबि र रास्वपालाई सक्नकै लागि गगनले खेलेको खेल हो ।। यसको प्रतिवादको लागि रबि समर्थक तथा रास्वपा प्रेमी एकजुट हुन जरुर छ ।।जय देश 🇳🇵🇳🇵 जय रास्वपा🔔🔔🔔🔔

  • @himlalbhandari4593
    @himlalbhandari4593 Месяц назад +34

    सम्झिँदा आँखै रसाउँछ नि यति धेरै माया गर्ने र देशलाई केही गरु भनेर आउने मान्छेलाई यसरी खेदो खन्दा पटक पटक😢😢

    • @krishnaale8579
      @krishnaale8579 Месяц назад +2

      देशको माया गर्ने रबि लाई पक्राउ गरेर न सिद्धाउने हो भने , 84 सालको चुनावमा एमाले काङ्ग्रेस नै सकिने डर ले रबि माथि ठुलो षड्यन्त्र हुँदै छ 😪😪

    • @khakural3537
      @khakural3537 Месяц назад

      Hunata sabai samsadma uthneharu deshma kehi garaun bhanne boli bolerai aayeka hunchhan Tara sabai bhrastachari garera chokhkhina aayeka Hun bhanera jantale nabujheko matrai ho.

  • @BhanuDahal-i2v
    @BhanuDahal-i2v Месяц назад +6

    एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
    जय रबि जय घन्टि
    गल्ती गरेकै छैनउ डराउदैनउ हेक्का रहोस रबि

  • @VinodKumar-sm8vt
    @VinodKumar-sm8vt Месяц назад +9

    यो बिरेन्र जैरू लाई पनी एमाले र काग्रेस ले पैसा खुवाय छ ऋषि धमला र यो जैरू
    एऊतै बारिका मूला हुन जय घंटी

  • @KP-dw8mw
    @KP-dw8mw Месяц назад +13

    रवि माथि जति ज्याजति गर्छन् त्यति यिनी पुराना दल काे समर्थक घट्नु हाे राम्ररी बुझ्नु।

  • @kubermanilimbu4257
    @kubermanilimbu4257 Месяц назад +8

    जस्ले जे भनुन जे गर्न खोजुन रबि देश जनताका लागि सच्चा सपुत हुन्।🔔🔔💪💪🍀🍀💐💐🙏🙏

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @गोपालकोइराला
    @गोपालकोइराला Месяц назад +3

    84को चुनावमा काङ्ग्रेस एमालेको पत्तसाफ गर्नु पर्छ्🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏

  • @NGSubash0406
    @NGSubash0406 Месяц назад +28

    गगन थापाको राजनीतिक भविष्य बचाउनको लागि रवि लाई बलिको बोको बनाईदैँ छ, यो हाम्रो लागि कदापि स्विकार्य छैन । ३५ बर्ष पछि देशको लागि केही गर्छु भनेर एउटा योद्धा मैदानमा आएको छ हामी सम्पुर्ण नेपाली जनताले अहिलेको अवस्थामा रवि लाई साथ नदिएको खण्डमा हामिलाई आउने पुस्ताले पनि धिकार्ने छन: हेक्का रहोस् !!

  • @urmilatimalsina7456
    @urmilatimalsina7456 Месяц назад +20

    जय रबि जय घनन्टि 🙏🙏🔔🔔🔔🔔🔔🙏🙏🙏

  • @worldstar123-f6x
    @worldstar123-f6x Месяц назад +32

    jay rabi

  • @BPMohanMaGaR
    @BPMohanMaGaR Месяц назад +8

    जस्ले जे जे भनेपनि रवि दाई नेपाली आमाको सच्चा सपुत हुन।
    २०८४ मा दुईतिहाई बहुमतको सरकार बनोस न तेसपछि कसरि नेपाल बन्दैन ।

  • @Shivaphuyal-bn8yf
    @Shivaphuyal-bn8yf Месяц назад +11

    जय रबि जयदेश

  • @yogendrabam6678
    @yogendrabam6678 Месяц назад +19

    Ravi lai Janata le sath dinu parxa Jai ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @bikrambhandari231
    @bikrambhandari231 Месяц назад +9

    मेरो विचारमा अब चाहिँ नेपाल बङ्गलादेश हुन सक्छ।❤❤❤❤

    • @LataRana-rx5ej
      @LataRana-rx5ej Месяц назад

      Vayeta hunthyo ni

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @laxmankhatri4985
    @laxmankhatri4985 Месяц назад +3

    गठबन्दन मिलेर रबि लाई सिद्याउन खोजेको हो रबि लाई जनताले साथ दिनु पर्छ

    • @khakural3537
      @khakural3537 Месяц назад

      Janta bhanda Pani kanun chha ni hoina Ra? Kanunle Saath nadiye kasaile kasailai Saath diyera kehi hunchha Ra?

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Месяц назад +1

    रबि लाई जेल हाल्नु भनेको काङ्ग्रेस को काल कराउनु हो यदि रबि जेल गय भने तेस्रो जनआन्दोलन सुरु हुन्छ 84 कुर्नु पर्दैन रबि प्रधानमन्त्री बन्नलाइ🔔🔔🔔🇳🇵🇳🇵🎉🎉🎉

  • @TikaBallab
    @TikaBallab Месяц назад +9

    जसले समाउन खोजेको छ उसैलाइ घातक हुन सक्छ है होस पुर्याउ

  • @Tamu825
    @Tamu825 Месяц назад +3

    रबिलाई मात्रै जेल हाल त अब देशमा आगो बल्छ अनि देशको सत्ता परिवर्तन हुन्छ,

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Месяц назад +28

    जय रवि

  • @shammyshamipvlog5718
    @shammyshamipvlog5718 Месяц назад +8

    एमाले र कांग्रेस लाई जहाँ भेट्यो तेहि पत्ता साफ गर्नु पर्छ नत्र भने देश खत्तम पार्दै छन

  • @NepalMan-z7z
    @NepalMan-z7z Месяц назад +12

    GB Rai समातिएको दिनपछि बल्ल नेपालमा रियल नाटक हेर्न पाईने छ। लहरो यहॉ छ, पहरो त कता कतासम्म छ कता कतासम्म, गनिसाध्य भएन।
    उनी त्यसै भगाईएका हैनन् कर!

  • @JhalakRajchettri
    @JhalakRajchettri Месяц назад +18

    सहकारी को नाममा रबि लाई झेल हालेर देखा सरकार त्येही सहकारी पीडित हरुले ओलि गगन लेखक लगायत धेरै नेतालाई देश निकाला गर्छन अब अती भयो रबिको नाम मुछेर सबै उम्किन खोज्दै छ

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @LonelinessGaming
    @LonelinessGaming Месяц назад +7

    Rabi Sir daraunupardaina Janata Sath ma xn from Butwal🔔🇳🇵✌️🙏💯✅

  • @sunilnep
    @sunilnep Месяц назад +7

    🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Месяц назад +1

    रबि ले जन्माएको रबि कै नामले चलेको सिधाकुरा रबिकै बिरोध गरेर चलेको छ दु:खद 😢

  • @gopalraut5049
    @gopalraut5049 Месяц назад +12

    राजनीतिक प्रतिसाेध लिनकै लागि छानबिन समिति बनाएको हाे । सहकारी ठगकाे मुद्दा त प्रहरी र अख्तियारले सिधै हेरी हाल्थ्याे नि ।

  • @asharegmi4158
    @asharegmi4158 Месяц назад +2

    jay rabi sir👍🔔👍🔔👍🔔👍🔔👍🇳🇵❤🙏

  • @सितलबङुरफार्म

    जे होस् pm बन्ने बाटो बनाइ दि रहेको छ कांग्रेस एमाले ले

  • @SaradaAdhikari-jk4ge
    @SaradaAdhikari-jk4ge Месяц назад +1

    सतय डग्दैन झुट टिक्दैन जय रबि रबि हाई हाई

  • @lemgurung
    @lemgurung Месяц назад +5

    बिरेन्द्र जी ! तपाईले कार्यक्रमको शुरूमा जुन भूमिका बाँध्नु भयो त्यसमा १००% सहमत छु । हाम्रो देश बिगार्नेहरू यिनै पुराना राजनैतिक दलका नेताहरु रं झोले कार्यकर्ता र भ्रष्ट कर्मचारीहरू नै हुन् । अनि जनताने आशा गरेका नयाँ पार्टीको पनि लक्षण राम्रो देखिएन । जुन ज्यादै दुःख लाग्दो कुरा हो । रबिले २ पटक गृहमन्ची हुँदा चटकीले देखाउँने खालको चटक मात्र देखाए । भटाभट फाइल खोल्न नेको के कुरा उच्चारण गर्न समेत सकेन । जब सत्ताबाट ओली र देउवाले निकालिदिए । तब ठूलो !! स्वरले कराएको सुनियो । यसरी हेर्दा बालेनले भने झैं नयाँ र पुरानाना खासै भेद देखिइएन ।

    • @sunilnep
      @sunilnep Месяц назад +2

      Fatah 🙏🔔🔔यो वीरेन्द्र जैरो दुई जिब्रे जाँठो, भ्युजको लागि जे पनि बोल्छ, गएको लास्ट कार्यक्रममा तैले कसरी भ्रम छर्न खोजिस रविको बारेमा, अहिले पानीमाथिको ओभानो बन्न खोज्छस्?? 😡😡

    • @krishnachannel9768
      @krishnachannel9768 Месяц назад

      Timi doshi aakhale hereko dekhiyo 4mahinama sadak ra sadan banda garne kangres ani vrasta amale sanga milera griha mantri huda kati kam garna sakinthyo ?gareko khi nadekhne.

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 Месяц назад +2

    रबिबाट गलत भएकाे छैन।

  • @purnasnecuri9243
    @purnasnecuri9243 Месяц назад +4

    म भन्छु येमाले काङ्ग्रेस माओवादी जसतै रबि भ्रष्टाचार भये फाशिहोस नत्र छानबिन होस जय घण्टी

  • @Rbk495
    @Rbk495 Месяц назад +3

    सत्य तथ्य एथार्थ नालिबेली को लागि सलुट छ जैरुसर

  • @padampokhrel3568
    @padampokhrel3568 Месяц назад +14

    Rabi always great Jay ghanti Jay rabi 🔔 👌 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ParisVlog4182
    @ParisVlog4182 Месяц назад +5

    Jaya Rabi🔔🔔🔔🔔

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v Месяц назад +5

    जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी जय घन्टी 🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @santoshtosh3826
    @santoshtosh3826 Месяц назад +12

    तपाईं पनि अब 12 भाइ बाट 13 हुनुभयो होइन 30 सम्म लुटेको एमाले काग्रेस माओवादी लाई केइ भन्नू हुन्न नालाएक खेदनु खेदनु रबिको साथमा आम नेपाली जनता छ नालाएक पुत्रकार हरुले केइ गर्नु सक्दैन

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @dhankumaripun7027
    @dhankumaripun7027 Месяц назад +2

    Jay rabi Jay ghanti

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Месяц назад +1

    अझै पुरानाको पछि लाग्ने झोले मात्रै होईनन दास हुन दास कम्तिमा नयाँलाई एक मौका त दिउ यार पुरै लुट्ने हरुले बिना प्रमाण को रबिलाई जेल हाल्दैछ्न

  • @DeepakPariyar-c2r
    @DeepakPariyar-c2r Месяц назад +3

    बिरेनद सर रबि गृहमन्त्री हुदा पचिस वोटा फाईल टेबुलमा तयारि मा थियो तरा भस्ट दुई पाटि मिलेरा सरकार ढालि दियता सर

  • @tikanepali5311
    @tikanepali5311 Месяц назад +2

    रबिलाई अब कार्बाइ हुन्छ्त काग्रेस को सहि नीति होकि गलत हेरम्ला हुन्छ कस्को जित

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Месяц назад +6

    राजन दाहालको कुरा एकदम 100% सहि छ

  • @anmolsapkota9671
    @anmolsapkota9671 Месяц назад +1

    मलाई लाह्छ रबि ले मौका गुमाएका नै हुन ,

  • @ramsedai804
    @ramsedai804 Месяц назад +5

    रबिलाई एकदिन पनि काम गर्न दिएनन्,Day one देखि नै बिरोध गरेर झन्डै ३ महीना त संन्सद बन्द भयो,कसरी काम गर्ने,सहकारी रबिले नै ठगेको हो भनेर झ्याली पिटियो,अब तपाईं भन्नुहोस् कुन मोरलले काम गरून् उनले।

  • @rupeshshiwakoti3559
    @rupeshshiwakoti3559 Месяц назад +1

    राजन दाहाल जी को कुरा चित्तबुझ्दो लाग्यो 👍️👍️

  • @jkpersonalview8800
    @jkpersonalview8800 Месяц назад +4

    अस्ति रविको ज्यानमा जुम्रा खोज्ने देवरबाबहरू अहिले आफ्नै दाजुलाई काली भैँसिले किच्दा पनि टुलुटुलु हेरेर बसेको देख्दा नै प्रष्ट हुन्छ कि यि चोरहरु सहकारी पिडितको पक्षमा हैन रवि सिध्यायाउने खेलमा मात्र अनेक किसिमका जाल बुनिरहेका छन

  • @madanadhikari2175
    @madanadhikari2175 Месяц назад +2

    पृष्ठभूमि राम्रो लाग्यो।

  • @RameshUpreti-sl2zt
    @RameshUpreti-sl2zt Месяц назад +3

    jay rabi jay desh🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏

  • @SurajThakuree-x1o
    @SurajThakuree-x1o Месяц назад +2

    कसैलाइ सिध्याउने न सिध्याउने कुरा कुनै अमुख नेताको हातमा छैन ? छ त नेपाली जनता को हातमा छ त्यो 84 मा देखिने छ धन्यवाद ।

  • @brighternepal2813
    @brighternepal2813 Месяц назад

    रबि अब सोच,सिद्धान्त आदर्श , भबिस्य हुन। चलाए सकिन्छ्न ।

  • @Aasika202
    @Aasika202 Месяц назад +6

    रबि को 4 मैना मा माखो नभाचेको कुरा ले अब भारी रबि लाई परेको छ यो दिन आउँछ भन्ने रबि लाई थाहा थियो पैलै कसैला नछोडेको भय यो दिन आन्न थियो गल्ती रबि को हो

    • @krishnachannel9768
      @krishnachannel9768 Месяц назад

      Rabi le kanda kholna lagda dui party mileko yad xaina vrasta haru

  • @ShankarDahal-i5d
    @ShankarDahal-i5d Месяц назад +1

    जय रबि दाइ जय 🔔

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @gokarnagiri1347
    @gokarnagiri1347 Месяц назад +17

    गगन थापालाई हामी घिसार्छौ

  • @dhurbagurung2985
    @dhurbagurung2985 Месяц назад

    सिधा कुरा जनता संगको एपिसोड अत्यन्तै सुन्दर पक्ष छ।

  • @RamBahadur-k8q
    @RamBahadur-k8q Месяц назад +2

    रवि लामिछाने Galaxy 4k मा जानु जिबी राई सँग सहभागी भई MD को पदमा रहेर काम गर्नु क्यान्सर रोग भन्दापनि भयानक भएको छ रवि लामिछानेलाई करु सिधा कुरा जनता सँगै रहेर राजनिती मा आएको भए अति राम्रो हुन्थ्यो आफू गृहमन्त्री बनेपछि भ्रष्टाचारी लाई कार्बाही नगर्नु काम भन्दा भाषण धेरै गर्नु ले आज रवि लामिछानेलाई भारी परेको पुष्टि भएको छ जनता ले रवि लामिछानेलाई पक्राउ गरेर राजनीति गर्न खोजेको छ काँग्रेस र एमाले

  • @ManojAyer-wr3fb
    @ManojAyer-wr3fb Месяц назад +4

    good luck patrakar jii ❤️❤️🤝❤️

  • @ramkumarmandalram
    @ramkumarmandalram Месяц назад +2

    🇳🇵🇳🇵रबि दाइ हाइ हाइ

  • @PurushottamPant-r2c
    @PurushottamPant-r2c Месяц назад +7

    रमेस लेखकले गरेका करतुतहरु अब १ १गरिजनतामाअाउननेबाला छन ।नअात्तिय रमेस लेखक ।समय अाउने छ ।

  • @RedmiNote12-vk1nj
    @RedmiNote12-vk1nj Месяц назад +1

    जे होस् कांग्रेस एमाले ले आफ्नो खुट्टा मा आफै बन्चरो हान्दै छ । खास गरी त जिवि राई लाई पक्रनु पर्ने हो नि

  • @nepalitube8750
    @nepalitube8750 Месяц назад +9

    अब देशमा आगो लाग्ने सम्भावना देखिँदै छ ,यस्तै हर्कत रहेमा गगन प्रधानमन्त्री होइन श्रीलंका नबन्ला भन्न सकिन्न ,

  • @LachhiramPariyarPariyar
    @LachhiramPariyarPariyar Месяц назад +1

    Jai Rabi Jai ghanti

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @apsalanmagar439
    @apsalanmagar439 Месяц назад +3

    जय रबि जय नेपाल❤❤❤❤

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @gangarai3501
    @gangarai3501 Месяц назад +2

    जेसुकै होस हामी सबै रविको पक्षमा छौं।
    नेपाली जनता सत्यको पक्षमा छन । यो क्रुर अपराधी केपी र गगने चोर को पार्टीको चौतर्फी बिरोध हेरेर आत्तिएको यो पुरानो पार्टीले उदाउदो रास्वपासँग डराएर यति चलखेल भईरहेको छ। जय घण्टी, जय देश।

  • @Bishnu7180
    @Bishnu7180 Месяц назад +3

    Rabi Dai jindabad

  • @bishnushrestha8522
    @bishnushrestha8522 Месяц назад +3

    जैरु सर ले अचम्म को कुरा गर्छन हजुर। जो सुकै लाइ अनाहक मा गिरफ्तार गर्न पाइँदैन हजुर। नियम कानुन अनुसार कानुनी कारवाही हुनुपर्छ। दुर्गा प्रसाइ, छविलाल जोसी गिरफ्तार भएका छन।सहकारी पिडित को पैसा ब्याज सहित फिर्ता हुनुपर्छ। संलग्न लाइ जेल हाल नहाल मतलब छैन तर बचत गरेको पैसा चाहियो हजुर।

  • @extramind2955
    @extramind2955 Месяц назад +2

    तेरिमा हो , गिरिबन्धु कान्ड मा केपि र जग्गा बेचिखाको कान्डमा आर्जु लाई पहिले जेल हाल तेस पछि गगने चोर जस्ता अन्य को पाल आउछ

  • @SupanRimal
    @SupanRimal Месяц назад +3

    हामी सबै नेपाली जनता रवि जेल गएपनि सबै नेपाली जनता जेल वाहिर नैबस्नै छौ

    • @completenepal238
      @completenepal238 Месяц назад

      आजबाट छिटो धनी बन्न यो १२ भाई हुने मेसो मिलाउदै गरेको जैरेको चिच्याएर कमाई खाने भाडो News 24 Unfollow गरौ सबैले !

  • @shyamdevkota9107
    @shyamdevkota9107 Месяц назад

    गगन थापालाई जहाँ भेट्यो त्यही लखेट्नुपर्छ। त्यो भ्रष्टाचारीलाई जसरी भएपनि जेल हाल्नुपर्छ

  • @RajuGhayal1
    @RajuGhayal1 Месяц назад +3

    नेपाल् को कानुन दैब ले जानुन

  • @ashabista8053
    @ashabista8053 Месяц назад

    माओवादी भन्दा पनि खतम काग्रेश एमाले लाजमर्दो राजनीति। रबि जीको साथ दिनुपर्छ सबैले ।

  • @RatnaPanday-tq2bj
    @RatnaPanday-tq2bj Месяц назад +5

    यो जैरू पनि रबिको खैरो खन्न थालेछ

  • @badriprasadregmi8375
    @badriprasadregmi8375 Месяц назад

    तपाईंको विश्लेषण सहि हो।किनकी हामी रबिका मित्र थियौ।

  • @sharada5383
    @sharada5383 Месяц назад +3

    जि .बि राईको मुखिया ले रविलाई फसाए , भने
    व्याख्यात्मक MCC पास गरेर सबै नेपाली जनताहरू ऋणमा फसि सकेको छ।

  • @KopilaRanabhat-v3e
    @KopilaRanabhat-v3e Месяц назад

    एउटा रबि लाई सक्काउन न्वारान देखिको बल देखाउने हरुलाइ जनताले 84 मा देखाउन जरुरी छ सबैलाइ यत्रो बर्स हेरियो अब एक पटक रबि लाई हेर्नै पर्छ

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 Месяц назад +4

    Ma india bata nepal ko sabai news herne garchu
    Maile yo bisaye ma dherai kehi bhandina ravi lai sabai nepali janata le sath dinuhos navaye nepal ko awastha najuk dekhchu yadi anya rajnaitik dal le nepal ko sakhap garne chha yad rakhnuhos

  • @basuprasadgautam
    @basuprasadgautam Месяц назад

    बिचरारबि देसकालागि र जनताकालागि केहिगर्लानभनेजस्ताेलागेकाेथियाे याेमात्रिभुमि आमाले केगरेकाेहाेलान रबि निर्दाेसछन हाईलाईटमा आउनलाग्याेभनेर सबै रबिमाथी खनिएकाहुन एकदिन त्याे दिनअवस्य आउँछ जनताका सुखिदिन रबिलेसुखिबनाउनेदिन जयघण्टि ।