Sab guru kripa ho hajur ani tapai haru jasto bhakta bhajan premi haruko ramro ramro comment le garda naya naya bhajan korna utsaha badxa yesari sujhav kordai garnuhos hai🙏🙏💞💞
Bich Bagan ke.. shiv puran me .aap ne jo bhajan Gaya...ke chadau Prabhu...bahut hi sundar 👌👌 maine dekha...aap bahut sundar Sundar bhajan gate h...guru ji ki kripa hamesha aap ke sath bani rahe 🙏🙏
आह दिदि कति मिठो कमेन्ट 💞💞💞 तपाईंहरूको मिठो कमेन्टले नै मैले कोरिरहेको भजनहरूले एउटा छुट्टै स्थान पाएको हुन्छ जस्तोकि ईश्वरको मन्दिरमा सजिएको फूल। सधैं यसैगरी सजिरहोस प्रार्थना।💞💞💞🙏🙏
Radhey Radhey bhai 🙏 ati sundar bhajan, bhai hajur ko jati pani bhajan haru sune malai sarai Aanand lagera aayo, hajur ko Pratibha Patil safalta ko subhakamna xa 🙏
राधेश्याम दिदि धन्यवाद।🙏 तपाईंहरूको माया, आशिष, साथ, सहयोग सधैं यसैगरी अटुट रहिरहोस् मेरो प्रार्थना। जीवनमा अझै धेरै कुरा सिक्नुछ, बुझ्नुछ नयाँ नयाँ भजन गीत कोर्नुछ गाउनुछ, हाम्रो समाजलाई आफुले जानेको थोरै कुरा दिएर जानुछ। 🙏🙏
जय श्री कृष्ण। गुरु प्रणाम हजुरलाई। हजुरको प्रथम चोटी सुनेको गुरुको भजन सधैँ बिहान बेलुकी सुन्ने गर्छु। बिचलित मनलाई पनि शान्त बनाइदिन्छु त्यो भजनले। मैले घरमा जाँदा परिवारलाई पनि सुनाएँ। आमा त भावुक हुनुभयो भजन सुनेर।मेरी आमाले पनि भजन धेरै सुन्नुहुन्छ। बिहान बेलुकी मज्जाले खोलेर सुन्छु। वातावरण नै बेग्लै बनाउँछ भजन श्रावणले। मेरो उठेपछि र सुत्ने समयको आराम दिने मिठो खाजा तुल्य बनेको छ यो भजन। एक-एकवटा शब्दहरू साह्रै आनन्द प्राप्त हुने किसिमको छ। भजन स्रोताहरूलाई यसरी नै हजुरबाट मिठा मिठा भजनहरू पस्किरहने सुअवसर गुरुको आशिर्वाद बनुन्। हजुरको कुशलताको कामना गर्दछु। जय साई राम।
जय श्री कृष्ण।।🙏 गुरु प्रणाम हजुरलाई पनि।🙏 यति सुन्दर कमेन्ट पढ्नु पाउनु भनेको मेरो सोभाग्य हो तपाईं र साथै आमाको मन मन्दिरमा एउटा सानो स्थान पाउनु गुरु कृपा नै हो हजुर। म जहिल्यै एउटा सोच लिएर हिँड्ने गर्छु, अहिलेसम्म जानीनजानी कोरेका भजनहरू, गुरु कृपाद्वारा प्राप्त शब्द संगीतमा स्वरमा गाएका भजनहरूले भगवान र भक्त बीचको प्रेम सम्बन्धलाई अझ प्रगाढ गर्ने काम गर्नसकेको हुनुपर्छ, नाँच्ने रमाउने भजनको स्थान बेग्लै छ थोरै धेरै वा वा पाउनको निम्ति भएनी गाउनु पनि पर्छ तर मनलाई आनन्द प्रदान गर्ने भजन, मन मस्तिष्क शीतल हुने भजन, ईश्वर संग जोडिने भजन, हाम्रो समाजलाई मानव जीवनलाई भक्तिमय दिशा देखाउने भजन नै मैले धेरैजस्तो गाउनुपर्छ भन्ने लाग्छ र यस्तै भजनहरू धेरै गाउने गर्छु। धेरै खुशी लाग्छ जब तपाईंहरू जस्तो सज्जन भक्तको कमेन्ट आउनेगर्छ, सधैं हजुरको कमेन्ट पढ्न पाउ हजुरको सल्लाह सुझाव गुरु भक्तिका कुराहरू मनन गर्न पाउ। ॐ श्री साई राम।🙏🙏🙏
Tapaiko sabei bhajan ma Aananda Aauxa
Sabei bhajan ma mitho mitho bhaav xan❤❤ Jai shree Radhe Krishna 🙏🙏
Sab guru kripa ho hajur ani tapai haru jasto bhakta bhajan premi haruko ramro ramro comment le garda naya naya bhajan korna utsaha badxa yesari sujhav kordai garnuhos hai🙏🙏💞💞
Jai jai hoo 🙏shrimannarayana 🙏jai jai shri radhe Jai shri Krishna 🌷🌷
Jai shree krishna 💞💞
Jai jai hos🙏🙏
Radhey Radhey hajur ❤❤❤❤😢
Jai shree Krishna radhey radhey dada apkye mata pita ko v jai shree Krishna 🙏🙏🙏
Jai shri Krishna hajur
,..
Haj
Wowoo mannai aannda bhagawa ekabar Maya garnu Malai🙏🙏🙏🙏
Radhe radhe hajur🙏🙏🙏😊
Jai shree krishna radhe radhe 🙏🙏
Jai shree krishna 🙏🙏🙏
Radha shyam hajur lai❤😂😂❤🎉😭😭👌👌🙏🙏🙏🪷🪷💔💔❣️❣️
suprb sabai baji sakexa...ati dibya mohit vaye specially mero ghar aouna shyam....😘😘
Dhanyavad bhaai tapai haruko maya ho guruko ashirvad ho💞💞💞💖💖
🙏🏻🙏🏻🙏🏻👌👌👌🌹🌹🌹🌹radhey radhey da..
राधेश्याम।🙏
Bich Bagan ke.. shiv puran me .aap ne jo bhajan Gaya...ke chadau Prabhu...bahut hi sundar 👌👌 maine dekha...aap bahut sundar Sundar bhajan gate h...guru ji ki kripa hamesha aap ke sath bani rahe 🙏🙏
🙏Lovely ❤️ bhajans how to nice.
Jai ho radhe radhe 🙏🙏
जय होस् सबैको राधे राधे।🙏💞💞
Ati nai sundar bhajan radhey radhey bhai
Dhanyavad didi hajur...
Radhey shyam🙏🙏
Ati sundar.
Man anandit bho mero dai❤️
Thank you so much dear bhai💞💞
Radhe radhe 🤗😌
Radhe Radhe🙏🙏
जय श्री कृष्ण ।
जय श्री कृष्ण मेरो भाई।💞💞❣️💖💖
हरेक सुन्दर बिहान अझ सुन्दर हुने भयो अब। सुन्दर अनि मीठो मीठो भजनको साथमा बिहानीको आनन्द छुट्टै हुने भयो। जय श्री कृष्ण 🙏🏼🙏🏼🙏🏼।
आह दिदि कति मिठो कमेन्ट 💞💞💞
तपाईंहरूको मिठो कमेन्टले नै मैले कोरिरहेको भजनहरूले एउटा छुट्टै स्थान पाएको हुन्छ जस्तोकि ईश्वरको मन्दिरमा सजिएको फूल। सधैं यसैगरी सजिरहोस प्रार्थना।💞💞💞🙏🙏
Wow soooooo nice ❤❤
Radhe Radhe.
Radhey Radhey💞💞
Jai shree ram radhe radhe
मनमा आनंद आउने एकदमै राम्रो भजन को साथ मा दिन को शुरूवात प्रणाम दादा 🙏🙏
जय श्री कृष्ण धन्यवाद हजुरलाई। 🙏🙏
ईश्वरको कृपा रहिरहोस मनमा जीवनमा सधैं आनन्द शीतल प्राप्त होस्।🙏🙏
Jay shree Krishna 🦚🙏 ....Bhajan sunera mata 😭😭
मीठो भजन एक दमै सुन्दर दादा👌 दिनको सुरुवात यति मिठु भजन सुनेर हुने भयो हाम्रो आहा😍
धन्यवाद मेरो भाई जय श्री कृष्ण।।💞💞🙏🙏
Jai ho 🙏
जय हो भाई।💞💞❣️❣️💖💖
☺️☺️☺️
Radhey Radhey bhai 🙏 ati sundar bhajan, bhai hajur ko jati pani bhajan haru sune malai sarai Aanand lagera aayo, hajur ko Pratibha Patil safalta ko subhakamna xa 🙏
राधेश्याम दिदि धन्यवाद।🙏
तपाईंहरूको माया, आशिष, साथ, सहयोग सधैं यसैगरी अटुट रहिरहोस् मेरो प्रार्थना। जीवनमा अझै धेरै कुरा सिक्नुछ, बुझ्नुछ नयाँ नयाँ भजन गीत कोर्नुछ गाउनुछ, हाम्रो समाजलाई आफुले जानेको थोरै कुरा दिएर जानुछ। 🙏🙏
Jai hoo 👌👌👌
जय होस् बुनु।🙏🙏
Very heart touching bhajan Bhai 🙏🙏🙏
Thank you so much didi tapai haruko ashirvad milos sadhai🙏🙏
Wow dada so peaceful.. ..mon nai aananda vayo🙏🌸
Thank you so much mero saano bunu💞💞
🙏🙏🙏 ❤️❤️
💞💞💞🙏🙏🙏
radhey shyam
Radhey shyam🙏🙏💞💞❣️❣️💖💖
jai ho dada
जय होस् मेरो बुनु।💞💞❣️❣️💖💖
मनै आनन्द भयो। दिव्य भजन मेरो दादा हजुर।
धन्यवाद मेरो प्यारो भाई 😘😘
हरेक भजनको कमेन्टमा मेरो भाइको शब्द पढ्न पाउछु खुशी लाग्छ।💞💞💞💖💖❣️❣️
❤🙏🙏🙏
एकदमै मन पर्ने भजन अति नै मिठो अवजमा 🙏🙏🙏
धन्यवाद हजुरलाई।🙏🙏💞💞❣️❣️💖💖
जय श्री कृष्ण।
गुरु प्रणाम हजुरलाई।
हजुरको प्रथम चोटी सुनेको गुरुको भजन सधैँ बिहान बेलुकी सुन्ने गर्छु। बिचलित मनलाई पनि शान्त बनाइदिन्छु त्यो भजनले। मैले घरमा जाँदा परिवारलाई पनि सुनाएँ। आमा त भावुक हुनुभयो भजन सुनेर।मेरी आमाले पनि भजन धेरै सुन्नुहुन्छ। बिहान बेलुकी मज्जाले खोलेर सुन्छु। वातावरण नै बेग्लै बनाउँछ भजन श्रावणले। मेरो उठेपछि र सुत्ने समयको आराम दिने मिठो खाजा तुल्य बनेको छ यो भजन। एक-एकवटा शब्दहरू साह्रै आनन्द प्राप्त हुने किसिमको छ। भजन स्रोताहरूलाई यसरी नै हजुरबाट मिठा मिठा भजनहरू पस्किरहने सुअवसर गुरुको आशिर्वाद बनुन्। हजुरको कुशलताको कामना गर्दछु।
जय साई राम।
जय श्री कृष्ण।।🙏
गुरु प्रणाम हजुरलाई पनि।🙏
यति सुन्दर कमेन्ट पढ्नु पाउनु भनेको मेरो सोभाग्य हो तपाईं र साथै आमाको मन मन्दिरमा एउटा सानो स्थान पाउनु गुरु कृपा नै हो हजुर। म जहिल्यै एउटा सोच लिएर हिँड्ने गर्छु, अहिलेसम्म जानीनजानी कोरेका भजनहरू, गुरु कृपाद्वारा प्राप्त शब्द संगीतमा स्वरमा गाएका भजनहरूले भगवान र भक्त बीचको प्रेम सम्बन्धलाई अझ प्रगाढ गर्ने काम गर्नसकेको हुनुपर्छ, नाँच्ने रमाउने भजनको स्थान बेग्लै छ थोरै धेरै वा वा पाउनको निम्ति भएनी गाउनु पनि पर्छ तर मनलाई आनन्द प्रदान गर्ने भजन, मन मस्तिष्क शीतल हुने भजन, ईश्वर संग जोडिने भजन, हाम्रो समाजलाई मानव जीवनलाई भक्तिमय दिशा देखाउने भजन नै मैले धेरैजस्तो गाउनुपर्छ भन्ने लाग्छ र यस्तै भजनहरू धेरै गाउने गर्छु। धेरै खुशी लाग्छ जब तपाईंहरू जस्तो सज्जन भक्तको कमेन्ट आउनेगर्छ, सधैं हजुरको कमेन्ट पढ्न पाउ हजुरको सल्लाह सुझाव गुरु भक्तिका कुराहरू मनन गर्न पाउ। ॐ श्री साई राम।🙏🙏🙏
👌👌👌
👌👌👌👌
💞💞❣️❣️💖💖🙏🙏🙏
Sundar vajan maro dadako chanchal man santa banaune
धन्यवाद प्रिय 💞💞💞
श्री राधे।🙏🙏
🙏🙏🙏🙏🙏🙏
💞💞💞💖💖❣️❣️🙏🙏🙏
Heart touching bhajan❤❤
Heart touching Bhajan💔💔💔❣️😝❣️😝😭😭🙏🙏🪷🪷👌👌💯💯💯💯😋🎁🌹🌹💞💞💞🥰🥰
Guruji Ali kati tapi ko Bhai lai support gare dinnu hos na ❤
Vannuhosna bhai
🙏🙏🙏🌹🌹🌺🌺🤝🤝🤝🤝🍎🍎
Radhe Radhe dada
जय हो नाचुम नाचुम लाग्ने भजन वा वा कति मिठो जय श्रीमन्नारायण🙏 जय हो दाजु
जय जय श्रीमन्नाराण।🙏🙏💞💞
Jai shri krishna 🙏💞
🙏🙏🙏🙏🙏
🙏💞💞💞💞🙏
❤❤❤❤❤
Radhe Radhe
❤❤❤❤