Это видео недоступно.
Сожалеем об этом.
KamalaGhimire रAmrit एकसाथ मिदियामा आइ लास्तै हसाए!धनगढीको बस २मा कमलाको स्वर नहुनुको खास कारण यस्तो
HTML-код
- Опубликовано: 3 дек 2022
- Guest: Kamala Ghimire र Amrit Sapkota
Host: Anita Purakoti
Camera ,Edit : Nikita
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
Contact No. 9851030393यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई lIke, Comment, share, Subscribe साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.@YV Nepal
लामो समयपछि Amrit dada र Kamala Baini सङ्गै बसेर अन्तरवार्ता दिएको हेर्न पाइयो साह्रै खुसी लाग्यो। कमला बैनि को स्वर परिवर्तन हुँदै गएको छ।बिस्तारै राम्रो हुदै जान्छ प्रतिक्षा गर्नु पर्छ। हामिलाई अाशा छ। स्वर अझै पहिले को भन्दा मिठो बनोस शुभकामना छ।
कति राम्रि कति ठुलि भइछिन कमला नानु👌❤️👍️👍️👍️👍️
tqsm
कमला बहिनि राम्रो प्रतिभा भएको सुन्दरि गायिका हुनु हुन्छ, / आज लामो समयपछि अमृत सर र कमला मिडियामा देख्नुपाउदा खुशि लाग्यो ,,
कमला नानिको स्वर अब राम्रो हुदैछ दामी लाग्यो।सधै सफलताको कामना गर्दछु♥️♥️♥️😘😘😘😘
I8iioiuuqqq54treeewwwttki8i
Kati ramro jodi amrite sapkota dai ra bahini kamala
Didi lai dhanyavaad yo interview ko lagi 🙏🙏
धेरैपछि देख्न त यो अमृत दाजुलाई
अमृत भाई तपाईको लाहुरे झोलाको भन्ने गितमा मदाल
को बजाईको अलि माज्ज आएन गित दामी हो
very nice song
कमलाको जे बुझाई छ enough. बच्चाको स्वोर उमेर सँगै खुल्छ अनि साँधिन्छ। अवधिक हुन्छ। जति लामो समय लाग्छ /रहन्छ आयु पनि लामो हुन्छ। दोहोरीकि queen बन्ने पक्का, राजु परियार जस्तो। आफ्नो मन आफ्नै, अरुको कुरा अरुकै.. नबिथोलिने।।
wow maya❤❤
Yo video sarai man pareyo. Kamala mero favorite ho 🥰🥰🥰
beautiful nanu❤️❤️
Lastama kati ramro xa...ni swar...
धनगडिको बसमा 2 मा समिक्क्ष्या अधिकारिको स्वर र अभिनय नहुदा मन खल्लो लाग्यो।
Good
good
Nice all
कमला बहिनी को आवज लाई सरस्वती माताले साथ दिन सकिराको छैन सानी हुन्दा सानै स्वोर ले लामो हाइ गाइन्थ्यो अहिले ठुली भएनी आवज डिफ्रेन्स नहुन पर्नी हो मोटो सुनिने कारण गर्दा भोइ लाई राम्रो बनाउन को लागि बढी चिल्लो पदार्थ अनि अमिलो खुर्सानी नखाई पानी ले बढी राम्रो बनाउन्दा ठिक होला धेरै सिसो चिज मा धेरै ध्यानाकर्षण नगर्दा राम्रो होला
अब गित गाउन्दा खेरि सानो आवज ले गाउन्दा उचित हुन्छ
Je bhayeni kamalako alag khalko voice xa farak xa ramro xa .aru bhanda different cha.
So supper n nice
Nice 😄😄😄😆
Nice kamala ra amrit
i love you maya❤❤
Best wishes
Ramailo hunx dada bahiniko kura
Hammi dhadinge kaddaie xam like u best
Kamala boinile lagatar saggiti xitrama lagatar aaunu poro sor pahilako vanda ramro xa
❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
कमलाको स्वर परिवर्तन भएको पक्का हो। अली धोद्रो भएकोछ । तर दोहोरिमा खास्सै फरक नपर्ला ।
Samiksha jasto buddi nabigarnu hola
Maya Prem ma j pani hunxa
From🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳
intervew line ko thops herdai dar lagne xa tw
हैन सिधा सिधा हेड लाईन राख्दा के हुन्छ होला कुन्नि🤔?
दाजु बहिनि नायस
दुबैजनाको स्वर कत्ति पनि भएन । स्वर सुन्दा गायक गायिका होला जस्तो पटक्कै लागेन ।
Khai arulai kasari man parxa yasto swar.
यी युटुबे हरु ले जे पायो त्यै नलेख है
Kamalako voice hayexa aba . Alik barsa git nagauda ramro hunxa kamala le .
ही कमला रानई
उमेर सङै भोइस चेन्ज सबैको हुन्छ आत्तिनु पर्दैन
स्वर मोटो भएर केही फरक पर्दैन सारा दर्सक ले मन पराई हाल्छ्न क्यारे कमला को गित !
Ramri vaki xu re😂😂😂❤️❤️❤️
🤧🤧🤧🤧👿🤧🤧👿👿👿👿👿👾👾👾👾👾👾👾👾👾👾👾👹👻👻👻👻👻👻👻👻👻👻👻👻👻👻👻🤧🤧🤧🤧🤧🤧🤧😡😡😡😡😡😡🤧😡😵😵😵😵😵😵🤕😳😳😱😱😬😢😢😤😤😤😤😤😤😤🤑🤑🤑🤑🤑😝😝😝😝😝😜😜😜😛😛😛😛😥😥😥😥😥🤔🤔🤔🤔🤗🤗🤗🙄🙂😐️😐️😥😐️😑😑🤐🤐😮
ok
Alik sudda nepali lekh
यी दुइटैको स्वर उस्तै लाउछ नि मलाई किन होला टपरीमा सु... गरेजस्तै 🤣
Kamala
आवई न कमल को स्वर त पुरै फरक भयो त , कति ठूलो भइन्
Sachai vannu parda sor thik xaina
स्वर त खासै राम्रो होइन है जस्ले जे भने नि
बाेलिफेरियछनानुउमेरफरकभयछ
पत्रकारिता को धजिया उडाउनु सम्म उडाए नेपाली पत्रकार ले
स्वर नराम्रो भएछ कमला को
Kamala baini ta herta herta dharai thuli vayexa aba tw
Kopre balika vayra arko balika ko beijet garne
नानी लाई चुर्ना ले सताएन भने पछि पछि अझ राम्रो होला।अनुहार र मन् हेर्दा अहिलेनै निक्कै हार्मुन बढी हुँदैछ।कन्ट्रोल
😂