९० बर्षकि एक्लि आमाले हसाउदा मुर्छा परे , हाँस्दा हास्दै एक्कासि रोइन आमा छोरा लाइ सम्झेर

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • पहिलो पटक भेटिइन ९० बर्षकि लास्टै हसाउने एक्लि आमा , भन्छिन मेरो अन्तिम इछ्या घर बनाउने
    म सङ्ग फेसबुकमा जोडिन चाहानुहुन्छ भने
    / baburam.panday.731

Комментарии • 690

  • @dheepakdheepak2479
    @dheepakdheepak2479 4 года назад +3

    आमाको हासो नै यतिमिठो छ कि दुख नै भुलाईदिने खुसि लाग्यो

  • @sirjanasamir4207
    @sirjanasamir4207 4 года назад +42

    आमालाई पोईला जानू फकायो रे हिहि कति मीठो हासो है love you maamu❤️❤️❤️❤️

  • @laxmipun5542
    @laxmipun5542 4 года назад +143

    कति मिठो बाेलेर साेधेकाे बाबुराम भाइ ले सेवा नै धर्म हाे भाई

    • @mjapthapa689
      @mjapthapa689 4 года назад

      Proud of Baburam dai

    • @nancyacharya9009
      @nancyacharya9009 3 года назад

      Sabai ko payaro baburam bhai💖💕💖

    • @manjulimbu5147
      @manjulimbu5147 Год назад

      हजुर को बोली राम्रो छ सर

  • @puspachapai2814
    @puspachapai2814 4 года назад +54

    बाबु राम पांडे भाईको यो बुढी आमा हरु लाई सहयोग गरेको देखेर कती खुशी लाग्छ

  • @nabinrai9202
    @nabinrai9202 4 года назад +16

    बाफ्रे आमा 💕💕क्या रमाइलो आमा
    बाबुराम को सबै अन्तरबार्ताहरु धेरै राम्रो

  • @sitasharma7700
    @sitasharma7700 4 года назад +2

    सलाम छ बाबू राम भाइ हाँसो नै मीठो भाइ को दुखी आमा हरुको सेवा गर्नी धन्याहो बाबू राम भाइ म दिल्ली देखि हेर्नी गर्छु बाबू राम भाइ को विडियो

  • @purabmagar9912
    @purabmagar9912 2 года назад

    कती राम्रो र मीठो बोली ले
    आमा सँग आमा को हाल खबर शोध पुछ गर्नु भएको छ त्यतिनै राम्रो र मीठो हँसिलो बोली झनै आमा को रैछ आमा नमस्कार 🙏
    अरु मिडिया भाई लाई पनि धेरै नमस्कार🙏

  • @aarjusaugat4678
    @aarjusaugat4678 2 года назад +2

    Story of mom & son.
    मेरी आमा❤️❤️
    एक दिन आमा संग बोल्दा बोल्दै रिसाएर फोन काट्याथे
    फेरि आमा ले नै फोन गरेर भन्नु भो
    म चलाउन जान्दीन कता थिचेर फोन नै काटीछु
    म स्तब्ध भए जवाब दिन मसंग कुनै शब्द थिएन |
    आमा साच्चै नै महान हुन
    हाम्रो सानो ठुलो जस्तो गल्ती लाई नी सजीलै स्विकार गर्छिन | आफु भोको बसेर भयपनि हामीलाई हामीलाई खुवाउछीन | दश नङ्र्गा खियाएर भयपनि हाम्रो ईच्छा पुरा गरिदिन्छीन |
    आमाको माया एक पबित्र माया हो जस्मा कुनै स्वार्थ हुदैन |
    मेरी आमाले आज सम्म मसंग छोरा मलाई १ रूपिया चाहिएको छ भनेर पनी भन्नु भयन न कमाई काज को हिसाब माग्नुभो
    म प्रदेश मा भयपछी भन्नु हुन्छ आमाले छोरा तलाई कस्तो छ खर्च पानी छ किनै म खर्च पठाउछु भनेर वा रे वा आमाको माया | आमा हजुरले मलाई आफ्नो दुख कहिले देखाउनु भयन सुनाउनु भयन सायद छोरा लाई पिर ले खान्छ भनेर होला या एक दिन छोरा ले अवश्य बुझ्ने छ भनेर
    मैले यो दुनिया मा धेरै थरीका मान्छेहरु देखीसके आमा तर हजुर जस्तो चै गाह्रो भो
    म रिसाउदा हासि हासि फकाउनी, खान नमान्दा को खाई को खाई भनेर फकाई फकाई खुवाउनी, मसिनो ज्वरो आउदा रात भर नसुती मेरो ख्याल गर्ने| भगवान भाको भय त देखिने थियो मागेको चिज पुरा हुने थियो तर हजुरले मैले नमागेरै पनी मेरो इच्छा पुरा गर्दिनु हुन्थ्यौ मेरा लागी भगवान हजुर हो आमा हजुर
    हजुर को बारेमा लेखेर कहिले सकिदैन आमा यो शब्द र मन मा भयका हजुरले दियको अनगिन्ती........ माया.......
    you r great mom.
    Love you mom.
    Miss you.

  • @rohittamang8130
    @rohittamang8130 4 года назад +3

    आमा दुःखी भए पनि मनको सुखी रहेछ। मन मा पिर बोकेर भए पनि केही पिर नभएको भान गरी हाँसी रहने, धन्य आमा हजुरलाई,
    हजुरले भगवान बाट सहयोग पाउने छन्। खुशी लाग्यो, आमाको दुःख लुकाउने हाँसो देखेर। हामी पनि यसरी बाँच्न सिक्नेछौ।

  • @440vold4
    @440vold4 4 года назад +37

    एस्ता बूडा बूडी असक्त सहारा बिहिन हरूको सहारा बनिदिनू , सहयोग गरिदिनू सबै भन्दा ठूलो धर्महो !! बाबूराम पाण्डेजिको यो कार्यलाई मेरो तर्फबाट धेरै धेरै धन्यबाद !!

  • @___1560
    @___1560 4 года назад +19

    आमा भन्ने सब्द नै कति मिठो है हजुर

  • @kismatbabubohora683
    @kismatbabubohora683 4 года назад +12

    बाबुराम जि लाई सलुट छ धन्नेबाद सधै एसरी नि नै सहयोग गर्दै जानू गरिब दुखिलाइ गर्नु पनि भएको छ बाबुराम ब्रो

  • @sumanmagar3053
    @sumanmagar3053 4 года назад +6

    मेरो आमा को झल्झली याद आयो भगवान्
    जति पिडा भएपनी कति मिठो हासो मेरो आमा पनि तेस्तै हुनुहुन्थ्यो हासी हासी नै मलाई छोडनुभाको मेरो आमा ,आज यो बजै ले मेरो आमा को यद दिलाई दिनु भयो।
    good job पत्रकार ज्यु

  • @shovabista2911
    @shovabista2911 3 года назад +1

    आमा भन्दा रामी् कोही छैन सन्सार मा♥️

  • @siwanimagar188
    @siwanimagar188 4 года назад +1

    हजुर लाई मेरो धेरै धेरै माया छ।आमा आमा भन्ने सब्द कति मिठो छ है।आमा नै भगवान hun🙏🙏🙏♥️♥️♥️♥️

  • @yashodagurung5563
    @yashodagurung5563 4 года назад +78

    कती राम्रो आमा love u aama 🙏🏿🙏🏿♥️♥️🥰🥰💋💋

  • @sovitthapa1193
    @sovitthapa1193 4 года назад

    अहिले को हिसाब ले येसो सोच्दा दुखी को सरकार भनेकै मिडिया कर्मी पत्रकार साथी हरु नै हुन तपाही हरु कै कारण ले धेरै कुना काप्चा मा लुकेर रहेका दुखी असाय को उद्दार भएको छ।धन्नेबाद सलुट छ।

  • @sunimuni317
    @sunimuni317 2 года назад +1

    Nepalko ek mahan Patrakar ji lai Salam cha.❤❤❤

  • @laxmirai6586
    @laxmirai6586 4 года назад +116

    बाबुराम जी सलुट् , यसरी नै आमाहरुलाई सहयोग गर्नु होला है 🙏🙏🙏🙏

  • @LMLama-bo9zf
    @LMLama-bo9zf 4 года назад

    भिडियो ग्राफर भाई बाबुराम पाण्डेले एक जना बृद्धअबश्थाको आमाको एकलै दुःखको साथमा जीउनु परेको कथा व्यथा र दृश्य हेर्दा यो समाजको अघि यथार्थ परक लाग्यो।भाईलाई धन्यवाद । ती आमैको नयाँ घरको तश्वीर पनि हेर्न पाऊँ ।

  • @godgifted9098
    @godgifted9098 4 года назад +3

    बाबु राम भाई सानो उमेरमा पनि कति उदारको काम गर्नू भएको छ! सधै भरि ईश्वारको आषिस लागी रहोस्!

  • @mariagoretti9179
    @mariagoretti9179 3 года назад

    खाेई त नी, बाबुराम पान्डे ज्यु, छोरा बुहारी हुनेहरू ले पनि कति दुख कष्ट पाएको बुडी बुडी आमाहरूका विडियोहरू बनाइ सक्नु भकाे छ नि

  • @manishakoirala3724
    @manishakoirala3724 3 года назад

    आमा सारै रमाइलो गर्ने
    हुनुदो रैछ
    सारै राम्रो हसाई 😘😘🥰😍

  • @ramailo6884
    @ramailo6884 4 года назад

    जय बाबुराम । तिम्राे कामकाे प्रसंसनिय कामछ ।धन्यबाद ।

  • @anuskachapagain7400
    @anuskachapagain7400 4 года назад +27

    यकल महिला आमा हरु लाई धेरही सहयोग गर्नु भयेको छ बाबुराम भाईको जय जय होस!

  • @lovers-rj1es
    @lovers-rj1es 4 года назад +14

    तपाईं हरुले सारही राम्रो काम गर्नु भयको छ यस्को लागि धन्यवाद 💕💐👌👌👏👏💞💘🙈Best of luck sir

  • @letsgoratata5361
    @letsgoratata5361 4 года назад +7

    Aww... She's literally of jolliest kind. Loved this video to the core... May God relentlessly grant her long life further, keep her safe under God's nurturing care and fulfill everything she desires.

  • @prakashbk1654
    @prakashbk1654 3 года назад

    बाबू राम भाईले सबै अामाकाे अासिले सधै अगाडि बडने सफलता मिलनेछ

  • @priyankapoudyal7990
    @priyankapoudyal7990 3 года назад

    Hjr ko haso nai kati mitho ho ama❤
    Jati nai dukhi vayeni khusi 😓

  • @rameshnakal3788
    @rameshnakal3788 4 года назад

    आहा सारै राम्रो आमा सधै येसरिनै हासी खुसी रहनु होला आमा भगवान को सधै आशिर्वाद छ

  • @meemgr5677
    @meemgr5677 3 года назад

    बाबुराम भाईको बोलि नै मिठो ।

  • @krishnagharti4706
    @krishnagharti4706 4 года назад

    जति दुख भएपनि मनलाइ दुख दिन नहुने रैछ यि बज्यैबाट पाठ सिकियो। आफ्नो ज्यानको माया छैन कुखुराको त्यति धेरै माया । माया मा पनि शक्ति हुँदो रहेछ। दुखमा नरुनु सुखमा नमातिनु नै हामीहरुको असल जिवन रैछ।

  • @reshmasharma3617
    @reshmasharma3617 3 года назад

    Malai pani aama sangei basna man lago,,ghr ko aama ko bht yaad aayo,,lop you aamaa🧡💛🧡🧡

  • @roaZoren
    @roaZoren 4 года назад

    आमाको धेरै आयूबरोस एहिमेरो कामना?

  • @sitasuncheuri3237
    @sitasuncheuri3237 4 года назад +5

    हसिलो अनुहार साथै कति फुर्तिलो आमा

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +4

    गुड पत्रकार भाई सदै ऐस्तै काम गरनु भाई गरिब दुखिको सेवा पिलिज भाई अरको चोटि अामालाई हेरने महान दिदी हरुलाई देखाईदिनु भाई

  • @PahadiSuskera
    @PahadiSuskera 3 года назад +1

    Aama aama Kati ramro sanga bolako aamalai aafno xorale bolako jastyo masus vo hola aama I love you aama

  • @gkgamingnepal2834
    @gkgamingnepal2834 4 года назад +23

    कति मिठो हासो आमाको ♥️♥️🙏

  • @dharbarajbhartibharti4849
    @dharbarajbhartibharti4849 4 года назад +1

    Dami aama ramro song aama nice job sir

  • @amitkirati
    @amitkirati 4 года назад +8

    शिष्टता चाँही यो पत्रकार साथीहरू मा देखिएन अलिक आमा लाई उभाएर किन राख्नु भाको उहाँलाई बसाएर राख्नु पर्ने थियो बाटो मा आउदा आउदै बोलाएका छन। यो चाही सहि लागेन मलाई त

    • @buddhaghimire8261
      @buddhaghimire8261 4 года назад +1

      अनि यी चुतिया हरु कहाँ पत्रकार होत युटुबे पो त यिनी हरुको खेती नै बुढा बुडि पोइला भाग्ने भगाउने मान्छे मर्ने मार्ने को भिडियो बनाउदै पैसा कमाउने धन्दा हो त

  • @chamlingchamling3535
    @chamlingchamling3535 4 года назад +1

    पिढा भए नि कति मज्जा ले हासि हासि बोलिदिनु भएको 😘😘😘 ♥️❤️

  • @narayangiri8609
    @narayangiri8609 3 года назад

    😭😭😭😭😭aaha Kati ramro aama Sarai ramro Muska aama hjr 🙏🌹🌹🙏🙏🌹🌹🙏🙏

  • @anushrestha709
    @anushrestha709 4 года назад +8

    Kati payri Aama namaste cha mero love you mom ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹😘😘😘🙏🙏🙏

  • @sitadura7381
    @sitadura7381 4 года назад

    अामा बिचरा धन्यवाद छ बाबुराम भाइ।

  • @kaluthapa3024
    @kaluthapa3024 4 года назад +1

    लु हेर यिनी बुढिबजैले त यतिको उमेतमा त यस्तो हसाउदी रइछिन जवानीमा त थुप्रै पो चहलपहल गरिनहोली बरै कुखुराले चल्ला निकाल्न लागेको छ अरे कति मीठो कुरा..!

  • @meenalimbu7694
    @meenalimbu7694 4 года назад +1

    Baburam bhai ko boli nai mitho xa 👍👍👍love you aama ❤🙏🙏🙏🙏🙏

  • @redamzaanpariyar3334
    @redamzaanpariyar3334 4 года назад +1

    Vai sarai khusi lagyo koi navayeko amalai yeti maya garnu vayeko lagi. Amalai padima rakera kura garnu vayeko vaye uhalai ajhai aram huntyo hola. HawA chalirako xa amalai jado vaye jasari bolnu vaxa.yesto kuralai pani yaad garnu vaye ajhai ramro huntyo☺

  • @karnaadhikari1541
    @karnaadhikari1541 4 года назад +55

    आमा भन्ने नाम नै कति राम्रो तेसै मा आमा को हासो कति राम्रो

    • @sardamagar19
      @sardamagar19 4 года назад +1

      Umm k hoi

    • @MayaMaya-sw2ob
      @MayaMaya-sw2ob 4 года назад +1

      Karna Adhikari कति मिठो बोल्ने आमा

    • @MayaMaya-sw2ob
      @MayaMaya-sw2ob 4 года назад +1

      मेरो सासु जस्तै हुनुहनन्छ

    • @MayaMaya-sw2ob
      @MayaMaya-sw2ob 4 года назад +1

      मेरो सासु को पनि यस्तै enrvyou ल्याइदिनु न

    • @soneeshakhattri2986
      @soneeshakhattri2986 4 года назад

      Umm k hoi

  • @yashusharma621
    @yashusharma621 4 года назад

    उ पेचले मला मेरा बाउ आमाले फस्लक्क दीयरे😍😍😍 आबोई कति माया लाग्दो हुनुदो रैछ🙏🙏❤❤❤❤❤❤

  • @kulrajthapamagar5630
    @kulrajthapamagar5630 4 года назад

    वृद्ध वृद्धालाई र अपाङ्गता भएकाको बेक्ती लागि सहयोग माया गर्ने सबैलाई सम्मान छ एस्तो आमा लाई भत्ता वितरण नगरेको भए आज भोलि कति दुःख हुने थियो होला आखिर जे भए नी छोरा त रैछन तर हेर फेर गरेनन् जे होस् बुढा बुढी को सहारा भत्ता भएको छ।।

  • @laxmibista6687
    @laxmibista6687 4 года назад +32

    हजुरलाई मेरो धेरै धेरै माया छ💖💖💖💖

  • @anurai5517
    @anurai5517 3 года назад

    Kati khusi hunu hunxa Aama tyo jhupari ghar ma base pani I love you Aama ❤️❤️❤️❤️

  • @santasubba4225
    @santasubba4225 4 года назад +3

    Thank you for respecting the elders

  • @ranjulama8224
    @ranjulama8224 4 года назад +3

    So energetic nd jolly....hats off ❤️❤️

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 4 года назад +2

    Aama ko khabar daami, and babu ram ko kaam dekher khushi lagaxha tq.

  • @sushilamaharentertainment1530
    @sushilamaharentertainment1530 4 года назад +2

    कति खुशी आमा सारै खुशी लाग्यो इन्टरभिउँ धन्यवाद पत्रकार साथी

  • @rupasharma8292
    @rupasharma8292 4 года назад +2

    Jai hos reporter of Nepal. Missing my Aama baba, God bless you always.

  • @mariagoretti9179
    @mariagoretti9179 3 года назад

    विचरा आमालाई देख्दा त मेरो आफ्नी आमा काे याद ताजा गराउनु भयो। तर त्यस्तो विरानो गाँउमा आमाको काेई छरछिमेक काेई पनि छैन कि कसाे

  • @SunilKumar-qc1gr
    @SunilKumar-qc1gr 4 года назад

    Hajur aama lai dherai Samjheko xu Aama Ko Kati Mitho hasho

  • @pushpasenchuri7004
    @pushpasenchuri7004 4 года назад

    Kati ramro aama ani kati mithoo sanga sodeko vaile estai ramro kam gardai janu badaai cha hajurlai

  • @leeomlepcha2163
    @leeomlepcha2163 4 года назад +3

    Her smile really cute😘 n god blessings with u all always anywhere somewhere somehow n ya really great job n boju Kati ramri so cute I really missing my grandma ...god blessed u cutie boju tapi ajhai dherai sal jyunu hunca more love boju

  • @akesha8054
    @akesha8054 3 года назад

    Aaile kasto awasthama hununxa hola waha AAMA Herna man lagyo AAMA ❤️❤️❤️❤️

  • @shantapanth7993
    @shantapanth7993 4 года назад +1

    बाबुराम सर म हजुरको फ्यान लास्टै मन पर्छ हजुर ले ल्याउने भिडियो हरु 💓💓💓

  • @sabinatamang5599
    @sabinatamang5599 3 года назад

    aama dharti aama vagawan ho hamro aama dukha lukayera xora xorilai kusi banaune pyaro aadariya aama kati mitho haso aamako love u aama god bless you mom

  • @mannepali1032
    @mannepali1032 4 года назад +3

    आमाको हासो सारै मिठो 🙏🙏

  • @meenapokhrel2147
    @meenapokhrel2147 3 года назад

    Dherai ramro kam garnu bhako cha bhai..hajur lai dherai dherai dhannebad cha ❤🙏🙏🙏

  • @rujukumar1931
    @rujukumar1931 4 года назад

    धन्नयाबद पत्रकार स र आमा धेरै राम्रो हुनुहुन्छ खुशी लग्यो

  • @uglyfaces8443
    @uglyfaces8443 4 года назад

    आमा गरिव भए पनि भित्री दुख जति भए पनि हाँसीरहने खुशी लाग्यो आमा हजुरलाइ धेरै जनाबाट सहयोग मिलोस

  • @sunitapariyar2573
    @sunitapariyar2573 4 года назад +3

    You are doing fantastic work💕💕💕💕

  • @manishakarki2668
    @manishakarki2668 4 года назад

    Aama bhanne sabda matra kafi x tahi mathi aama ko haso jhan mitho lov u god bless you aama❤️❤️❤️

  • @kismatsharma8041
    @kismatsharma8041 4 года назад +1

    कति हसेली हाम्री आमा सबै मिलेर आमा लाई सयोग गरौ

  • @asmipunmagar3065
    @asmipunmagar3065 3 года назад

    baburam panday bhai dherai ramro kam garnu bhayeko xa bhai aajai ramro kam garnu hai

  • @khadakthapa8407
    @khadakthapa8407 4 года назад

    आमा हजुरको आशीर्वाद मलाई सधै

  • @janishajanisha2626
    @janishajanisha2626 4 года назад +7

    Kati ramri hunu hunxa aama ta ❤️❤️❤️❤️

  • @laxmirai1977
    @laxmirai1977 4 года назад

    Midiya karmi harule ni dinu hos hai kati aarule parhayeko Marta lagira dinu hunx aama hjr kuse hunu hai bhagawan ho hjr sadhai kuse hunu hos hai aama 😘😘😘😘😘❤❤❤❤🙏

  • @lalsunar1078
    @lalsunar1078 3 года назад

    Amma ko haso katti mitho rahicha..🙏🙏🙏

  • @rajendrasunarsunarrajendra8863
    @rajendrasunarsunarrajendra8863 4 года назад +1

    सेवा नै धर्मा हो हजुर हरु लाई धन्देबत

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +29

    अरको चोटि अामा लाई हेरबिचार गरने महान दिदीलाई पनि देखाऊनु पत्रकार भाई हेरदिने

    • @kbsoni912
      @kbsoni912 4 года назад

      Aama ko haso ramro xa ramri hunuxa aama

  • @sunumarai2425
    @sunumarai2425 4 года назад

    Kosto Maya lagyo ammako

  • @janaksingh2778
    @janaksingh2778 4 года назад +8

    miss you mom ❤️ get well mom 100000000 old

  • @krishnakhadka3123
    @krishnakhadka3123 4 года назад

    साह्रै राम्रो काम गर्नुभएको बधाई छ

  • @sabtrichettri6715
    @sabtrichettri6715 4 года назад

    Love you amma Dimapur Nagaland

  • @meenamoktan5830
    @meenamoktan5830 4 года назад +1

    Good job 👏 👍 👌 🙌 dai haru lai ati ramro kam garnu vayo hunu sakxa bhani amma lai akchoti hospital lanu hosna ..... tapai haru ammako lagi god hunu vako xa yo time ma .... God bless you and your team 🙏

  • @kopilagahatraj9835
    @kopilagahatraj9835 3 года назад

    Aamma hjr ko muskan katti ramro lagyo

  • @tulkidahal709
    @tulkidahal709 4 года назад

    धेरै धन्यवाद भाई

  • @shantaghimire5246
    @shantaghimire5246 4 года назад +2

    कति रमाइली आमा

  • @user-xl6uu9vo6z
    @user-xl6uu9vo6z 4 года назад +13

    अामले कुरा गर्दै अईया उईया गर्दा अाँखानै रसायाे

  • @dibishachamling7392
    @dibishachamling7392 4 года назад

    tpiko r rabilal poudelko voice ekdam man parx .baburam pande r rbilal podelko voice nice sweet lagx👌👌

  • @buddiman2532
    @buddiman2532 4 года назад +18

    आमा को हासो राम्रो छ

  • @xuchhiketimgr422
    @xuchhiketimgr422 4 года назад +8

    Aama ko haso Kati mitho❤❤

  • @sangrashamagartanahun3106
    @sangrashamagartanahun3106 4 года назад

    आमा को हासो कति मिठो bichara aama...

  • @Munnakumar-np7jf
    @Munnakumar-np7jf 4 года назад +15

    Love you mom

    • @Uma_thapa771
      @Uma_thapa771 4 года назад

      कति हासिल आमा

  • @abijetkunwar1994
    @abijetkunwar1994 4 года назад +1

    Kati pyaro hunuhunx sunarni aama......

  • @rajeshbasnet8887
    @rajeshbasnet8887 4 года назад

    धन्यवाद बाबुराम पान्डे दाजु।

  • @anjitathapamagar4316
    @anjitathapamagar4316 3 года назад

    आमाको हासो मिठो मिस्यु आमा

  • @manbdrbasnet4638
    @manbdrbasnet4638 2 года назад

    राम्रो काम है बाबुराम जि

  • @drukpaofficial....jorebung8107
    @drukpaofficial....jorebung8107 3 года назад

    Great job 👍 Patrakarji

  • @sandeeposandeepo6918
    @sandeeposandeepo6918 Год назад

    Love you mom 🥰God bless Long life 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽Amen

  • @sabi6884
    @sabi6884 4 года назад

    Meri Aama man ma pida vayera pani Kati mitho haso 😍😍😍😍😍😍😍😍😘