सातवटै प्रदेशले जारी गरेका सम्बन्धित प्रदेश विशेषका सुशासन(व्यवस्थापन तथा सन्चालन) ऐनहरुमा समावेश गरेका विषयहरु यसै ऐन वमोजिम रहेको र नेपाल सरकारको ठाँउमा सम्वन्धित प्रदेश को नाम राखेर जारी गरेको हुदा परिक्षार्थी यो ऐन राम्रोसँग बुझ्न सकेमा सबै प्रदेशका छुट्टा छुट्टै ऐन का विषयहरु सरसर्ती हेर्दा मात्र हुने ।

Thank you sir .
Keep watching.Keep learning.Best wishes
watching on 2X mode. Try it and thank me latter
Attedhik lavdaek vedio sangh bahek lumbini pardessanga sambandhit sabai topikko vedio banaidinu vaema aajha espast ra aavari hunethiyau🙏🙏🙏🙏🙏
Thank you for your inspiring words. Plz write the topic which one you want video. Good luck .
Thank you sir for making this video
It's my pleasure
निजामती सेवा ऐन २०४९ र नियमावली २०५० अनि यश सम्बन्धि निर्देशिका लगायतका सबैको बारेमा पनि भिडिओ बनाइदिनुहोस्।
Bhratachar nibaran ain pani halnu paryo
सर कर्णाली प्रदेश विशेष को कानुन सम्बन्धी अझ अप्लोड गरिदिनहुन अनुरोध गर्दछु गुरुदेव!😇
अवश्य सर । यहाका विषयहरु हेर्दै गर्नुहाेला ।
video starts from 5:10
अन्यमा सुधार गरेकाे छु । हेर्दै गर्नुहाेला ।
Sir yo ऐन पढ्दा skip garera lekhna paincha ki paidaina
Skip garnu paidaina but afno vasama yan le vaneko kura naxutne gari lekdha hunxa.
Sir yo परीक्षेद देखि questions kasri aaux
के छ व्यवस्था भन्ने अाउछ ।
Thank you sir 😊