बैदेशिक रोजगार विभागले कमिसन लिएर श्रम स्वीकृति दिने प्रवृतिले सैयौं युवा ठगिए

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • बैदेशिक रोजगार विभागले कमिसन लिएर श्रम स्वीकृति दिने प्रवृतिले सैयौं युवा ठगिए

Комментарии • 13

  • @IlamNepal-zh8zy
    @IlamNepal-zh8zy 4 года назад

    Yo hamro nepal sarkharko kamjodi ho

  • @aby._.s
    @aby._.s 4 года назад

    जमाना कहाँदेखि कहाँ पुगिसक्यो, नेपालीहरु भने भेँडा बाख्रा जस्तो खाडीमा अझैसम्मपनि साह्रै सस्तोमा बेचिन बाध्य छन्। जाबो ८० देखि १२० के डी मा कामदार पठाएर कति रेमिटेन्सको अपेक्षा राख्ने सरकारले पनि? "बरु सोही बराबरको तलब दिएर सिमानामा तैनाथ राख्नू, राष्ट्रको सिमाना अनि सारवभौमिकता पनि सुरक्षित रहन्थे"। अाजको मितिसम्म पनि म्यानपावरका नाममा दलालहरुले माथि उल्लेखित तलबमा सरकारलाई देखाउने दस हजारको बील थमाएर प्रति व्यक्ति एक लाख भन्दा पनि बढी असुलिरहेका छन्। नेपाली कामदारको स्तर माथि उठेमा मात्र, विदेशमा नेपाली कामदारलाई हेर्ने विदेशीको नजरिया र देशकै स्तर माथि उठ्ने छ। यता तिर ध्यान छ कि छैन सरकार अनि सरोकारवालाहरुको?
    जय चन्द्र सूर्य🇳🇵

  • @robiekabagel30
    @robiekabagel30 6 лет назад +1

    अहिले दुख दिदै छन घर को भिषामा काम गर्न आउन को लागि पुरुष लाई पनि रोकेको छ 50 हजार दलाल लाई दियोभने श्रमस्कृत दिन्छ होइन भने मिल्दैन भन्छ

  • @humakanthumakant6565
    @humakanthumakant6565 4 года назад

    Hi god news

  • @ypgupta3871
    @ypgupta3871 6 лет назад +1

    नेपाल सरकार ले रोजगार दिना सक्दैन रोजगार को लगि बिदेश जदा ठग्दा न्याय पनि गर्दैन के यस्तो सरकार पीडित लाई मात्र दुख दिने गर्छन् सबै ले

  • @mdsahabuddin3988
    @mdsahabuddin3988 5 лет назад

    Nepal ma kehi sistem xai. Sarkar bhanxa bodesh Jada free tickets free visa tRa menpowe tehi Vishal ko 2 lakh Lida Pani Sarkar kehi gardaina yasto xa Nepal Sarkar

  • @bikashsuncheuri4288
    @bikashsuncheuri4288 6 лет назад

    sarkar rajniti kurchiko lagi marta garxa jantako lagi gareko xaina tehi tw vaneko na ta desha ma rojgar na tw bidesha janalai yoo sarkar chaayko xaina Nepal ma

  • @khadgatiwari9078
    @khadgatiwari9078 5 лет назад +1

    बैदेसिक रोज्गारी का सुचना अधिकारी ज्यु को फोन न पाउन पाए आभारी हुने थिए

  • @greyace877
    @greyace877 3 года назад

    मैले नबुझेको यदि कसैलाइे थाहा भए बुझाइ दिनुहोला श्ररम लिदा बैंक) को चेक को फोटो दिनुपर्ने होर यो कसरि यो न्यम लागु भएको होर मलाई बुझादिनुहोला

  • @punamrana438
    @punamrana438 4 года назад

    Baidesik rojgar bivag kaha x ktm ko

  • @rpb8186
    @rpb8186 5 лет назад

    64 lakh? Hahaha tate paisa vaya auta business gare basne thea ma...