New Demand for Mauritius 2024 | मौरिससमा बैदेशिक रोजगारको अवसर | Job Vacancies in Mauritius

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • New Demand for Mauritius 2024 | मौरिससमा बैदेशिक रोजगारको अवसर | Job Vacancies in Mauritius | Demand Update ‪@KmlEditor‬
    Information:-
    यो भिडियोमा मैले Mauritius को कुन कम्पनीबाट कुन कुन कामको लागि कति जनाको लागि Demand आएको छ?
    यसमा Basic स्यालरी कति हुन्छ? अनि नेपालमा यो Demand चाहिँ कुन मेन पावरमा आएको छ र त्यो मेनपावरलाई कन्ट्याक्ट कसरि गर्न सकिन्छ त। यो सम्पुर्ण कुराहरूको पुरा जानकारी यो भिडियोमा तपाईहरुलाई गराएको छु। यो भिडियो लाई चाहिँ अन्तिम सम्म हेर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य पनि च्यानललाई Subscribe गर्दिनुहोला।
    साथीहरू यस RUclips Channel मा कुनै पनि Fake Demand हरु Upload गरिदैन यस Channel मा जति पनि Demand सम्बन्धित Information Video हरु Upload हुन्छ ति सबै वैधानिक प्राप्त Man Power ले पत्रपत्रिकामा प्रकाशित गरेका मात्र Upload गरिने गरिन्छ ।
    ▲ धन्यवाद
    साबधानी
    • बैदेशिक रोजगारीका लागि आबेदन दिनु अघि बैदेशिक रोजगार बिभागको Website dofe.gov.np मा LT विवरण जाँच गर्नुहोला ।
    • आवेदन दिनु अघि बाँकी कोटा बारे बुझ्नुहोला किनकि कोटा
    सकिएको हुन सक्छ ।
    • Manpower Company र विदेशी रोजगारदाताको स्थिति र इतिहास बारे जाँचबुझ गर्नुहोला ।
    #mauritius #gulfjobsvacancies #baideshikrojgar #workingvisa #visa #kuwaitjobvacancy #demandupdate #nepaltogulf #jobvacancy #gulfkalabour #europedemand #gulfjobs #freerequirements #factoryworker #gulfjobseeker #gulfjobs2022 #mauritiusvisa #hoteljobs #unskilledworker #housekeeping
    _________________________ × _________________________
    Don't Forget Like, Comment, Subscribe & Share Please Support
    ▲ Thank's For or Watching.

Комментарии • 2

  • @ManjuPratik
    @ManjuPratik Месяц назад +1

    Hjr nmr rakhna milx vne rakhnuna hai

    • @KmlEditor
      @KmlEditor  26 дней назад

      @@ManjuPratik video full watch garnu hola. Number ani detail diyeko x 👍