के म​हिलाले श्रृङ्गार​ ग​र्न​ र​ ग​र​-ग​ह​ना ल​गाउन​ हुन्छ​ कि हुँदैन​ ? || Keshab Acharya || Nepali

Поделиться
HTML-код
  • Опубликовано: 8 окт 2024
  • Follow us
    Facebook : / keshab-acharya-page-47...
    Instagram : / keshab2807
    Twitter: / pskeshab
    Supernatural Harvest Ministries
    Pokhara Lekhnath-29, Powerhouse Kaski
    Email: keshabacharya_2007@yahoo.com
    Whatsapp/ IMO/ Viber +9779817141734
    Prayer call +977-61620388
    Visit our Church
    Abundant Harvest Church
    प्रशस्त कटनी मण्डली
    पोखरा लेखनाथ-२९, पावरहाउस
    प्रत्येक शनिवार बिहान १०-१२:३० सम्म
    परमेश्वर पिताले तपाईलाई आशिष दिउन।
    Please subscribe our RUclips Channel for more blessed and powerful Word of God.
    Warning: Uploading this video in other channels without our permission is strictly prohibited. To share this video link is allowed.

Комментарии • 409

  • @SandhyaPariyar-sk1ev
    @SandhyaPariyar-sk1ev 3 месяца назад +2

    जयमसि गुरु बुबा रामो बचनको लागि धन्दियाबात

  • @PraTkshamagar
    @PraTkshamagar 2 года назад +4

    धेरै राम्रो परमेश्वरकाे पवित्र सुझाव दिनु भयाे दिदी दाजु परमेश्वरले अाषिश दिनु भएको हाेस्।।अामेन🙏🙏🙏❤️

  • @bishallama2528
    @bishallama2528 4 года назад

    धेरै राम्रो तरिकाबाट बचन सहिद सुनाैउनु भएकोमा धन्यवाद छ पास्टर पास्टर नि ज्यु हरु मा धन्यवाद सहिद 🙏जयमहसि।🙏

  • @jamestenzinmuktan8663
    @jamestenzinmuktan8663 5 лет назад +9

    Bless message thanks brother and sister praise the Lord Jesus..

  • @renujera3937
    @renujera3937 5 лет назад +20

    सुहाउँदो तरिकाले सिगारिन एकदम राम्रो Good job good inform give us .thank you somuch ps. brother sister praise the lord I am more blessed ..

  • @lamatirsa3820
    @lamatirsa3820 5 лет назад +9

    सहि उत्तर पास्टर जि येशुकाे जय हाेस हामी सबैकाे भला हाे अतभुत वचन काे लगी धन्यवाद

  • @esthertamang5498
    @esthertamang5498 5 лет назад +5

    अमेन अमेन प्रभु येशुलाई महिमा भएको होस धेरै धेरै धन्यवाद आदरणीय पा... बब र पास्तरनी आमा धेरै आशिष माया वचन को लागि प्रभुले धेरै आशिष दिनुभएको होस

  • @tamangofficial01
    @tamangofficial01 4 года назад +2

    जयमसिह पासटर जु लै र साथ मा धन्यवाद हजुर हरु दुई जना लाई धेरै भनदा धेरै प। प्रभुले अशिस देउन जयमसिह

  • @jesusismylord7305
    @jesusismylord7305 5 лет назад +1

    Yes AMEN yasuko mahima vayako hosh tq pastor no aamaa May God bless you and your family

  • @tikarai5791
    @tikarai5791 3 года назад

    Dhanyabaad, Praise the Lord jayamashi

  • @ghamatipun1368
    @ghamatipun1368 4 года назад +1

    Good Ramro Sushamachara Sunaunu Bhayo Good Amen 👌👌👌👍👍💘

  • @bimalathapa1924
    @bimalathapa1924 5 лет назад +24

    कतिपटक हामिले सबै कुरा बुझिराखेका हुदैनौ हजुरहरुले राम्राे संग बुझाई दिनु भयकाेमा धन्यबा गुरुबा गुरु मालाई❣️💟💞

  • @suryalimboo1825
    @suryalimboo1825 5 лет назад +2

    Hallelujah praise the Lord thank u sir n miss

  • @manojsunar3304
    @manojsunar3304 5 лет назад +1

    Hallelujah amen parmeshwar le dherai Aashish dinu bhako hos pastor ji

  • @adarshachemjong7128
    @adarshachemjong7128 5 лет назад +2

    जयमसिही छ पास्टर ज्यु पास्टरनी आमा । सुन चाँदीको विषयमा हजुरहरुको यो टिचिङ मलाई एकदम ठिक लाग्यो र त्यो टिचिङले मलाई आशिष पनि भयो त्यसको लागि यहाँहरुलाई सर्वप्रथम धन्यवाद छ। तर यो लवाजको विषयमा चाहिँ म अलि सहम हुन सकिन किनभने प्रभुलाई पाएर भित्रि परिवर्तन भएको मानिस बाहरीरुपमा पनि परिवर्तन हुनुपर्छ किनभने बाहिरी लवाजले पनि वास्तवमा त्यो मानिस को हो भन्ने कुरा देखाउँछ अथवा उसको व्यक्तित्वलाई झल्काउँछ त्यसकारण लगाउने कुराले पक्कै पनि मानिस नर्कत नजाला तर प्रभु पाएर नयाँ जीवन पाएको मानिसहरु लगाउने कुराहरुमा पनि यो संसारसँग एकैनाशे चाहि हुनुहुँदैन। तपाईहरुले हेर्नसक्नुहुन्छ रोमी १२: २ धन्यवाद जयमसिहि।

  • @gangayakha8681
    @gangayakha8681 5 лет назад +11

    Amen 🙏 praise the lord God bless you both 🙌🙌✝️✝️✝️

  • @devishrestha1820
    @devishrestha1820 4 года назад

    जय मशिह पासटर बुबा धेरै पछि हजुर काे वचन सुन्न पाए धन्यवाद

  • @sukungurung8326
    @sukungurung8326 4 месяца назад

    जयमसिह म सुकुन गुरुङ हाल अमानबाट मनमा लाग्ने कुरा भन्छु नि बचनहरु गर्नुभएको छ धन्यवाद गुरुआमा गुरुबा सबैको मनमा बस्नुहुने यसो क्रिस्टको नाउँमा आमेन

  • @satyaadhikari9395
    @satyaadhikari9395 5 лет назад +21

    जयमसिह धन्यबाद हजुरलाई मलाई पनि पहीला हामीसंसारमा हुदा लगाएको जस्तै जन्तर नौगेडी-इत्यादि लगाएर चच आए को राम्रो लाग्दैन सलर लगाऊनु पर्छ

  • @एस.एल.राई
    @एस.एल.राई 4 года назад

    जयमसिह हजुरलाई सारै राम्रो बचन अनि सल्लाह देउ त दिइन्ने छ आमेन 🙏

  • @pgpnuchk9394
    @pgpnuchk9394 5 лет назад +23

    Yes true message
    यसकारण चाहे तिमीहरू खाओ, अथवा पिओ, वा तिमीहरू जेसुकै गर, सबै परमेश्‍वरका महिमाको निम्‍ति गर।
    १ कोरिन्थी 10:31
    Amen 🙏

    • @ritakoa8036
      @ritakoa8036 5 лет назад +1

      Amen amen amen halleluayh

    • @sarahtamang6498
      @sarahtamang6498 5 лет назад

      Amen

    • @nirjaldp8279
      @nirjaldp8279 5 лет назад

      भने पछि रक्सि खाने भनेको हो त?

  • @deepaksubba6264
    @deepaksubba6264 4 года назад +1

    हजुर जे कुरा भन्नु भोयो तियो सहि हो जसले संसार को चाल माल सिगार चाहानछ भेने सोरगिया ईसतान मा ईसथिन हुदैना

  • @narenderrai2924
    @narenderrai2924 2 года назад

    dhanne bat hajur harule sabai bujaideko ma dhannebat parmesorko mahima hos amen

  • @sitanepali4305
    @sitanepali4305 5 лет назад +1

    ramro sujhabko lagi dherai dhannebad gurubuwa guruaama tapaiharulai parmessorle parsasta matrama aasis dinuvako hos

  • @simsonisaking7080
    @simsonisaking7080 5 лет назад +1

    Very good

  • @kamalasunammohora-df5tx
    @kamalasunammohora-df5tx Год назад

    Amen, praise the lord

  • @mtbansh5132
    @mtbansh5132 3 года назад

    Sarahi man bujni sicxa dinu vayo sirji prmesorko mahima hos amen

  • @nishatamang5949
    @nishatamang5949 4 года назад +1

    Amen praise the Lord God bless both of you

  • @binalimbu6906
    @binalimbu6906 3 месяца назад

    आमेन आमेन शिक्षा एक्दम आशीशीत 🙌🙌🙌

  • @anjutamang2666
    @anjutamang2666 5 лет назад +3

    Amen...m so blessed thank you pastorbaa pastorniama God bless you more.. hallelujah

  • @reshmal5618
    @reshmal5618 3 года назад

    Thank you brother and sister Good message Thank you Jesus Amen

  • @nishatamang5949
    @nishatamang5949 4 года назад

    Yes Amen Pastor keshab sahi bachan vannu vayo parmeshor ko mahema hos God bless both of you

  • @pratikshyachhetri6768
    @pratikshyachhetri6768 4 года назад

    Pravu Lai dandebad ..pastor baba ley kati ramro sanga vanu vako .. Thank u so much ..God bless u all

  • @mankumarrai573
    @mankumarrai573 5 лет назад

    अामेन अासिश मय बचन म चै मलेसिया बाट हेरेको सुनेको छु अैले

  • @yamimagar5591
    @yamimagar5591 4 года назад +1

    Amen praise the lord

  • @shristitamang3354
    @shristitamang3354 5 лет назад +1

    Amen....good biblecal education...thank u for your preching .ps buwa aama........

  • @sapunagurung9661
    @sapunagurung9661 2 года назад

    धन्यवाद पास्टर पास्टरनि ज्यु लाई

  • @hannathapathakuri.....1987
    @hannathapathakuri.....1987 3 года назад

    Thank you so much Pastor baau Pastorni Aamaa Katiii ramari bujhaunu bhayo bachan duwara all clear bhayo❤️

  • @सामुयलमहतो
    @सामुयलमहतो 5 лет назад +7

    Parise the Lord

  • @KuwaitKuwait-bs8bz
    @KuwaitKuwait-bs8bz 4 года назад +1

    जय मसिह पासट बुवा र पासटर नि आमालाई र सपुण बिसुवासि जनमा पनि अमेन🙏🙏🙏🙏

  • @prakhorus613
    @prakhorus613 5 лет назад +10

    परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अत्यन्त अहंकारी भएका छन्। तिनीहरू शिर ठाडो पारेर वरिपरि हिडिरहन्छन्, मानौं अरू भन्दा तिनीहरू असल हुन्। ती स्त्रीहरू आँखाहरू झिम्काउँदै हिँडिरहन्छन्। तिनीहरू आफ्ना पायलहरू झन्काउँदै स्वाङ्ग पारेर वरिपरि नाँच्दै घुमिहिँड्छन्।” मेरा मालिकले ती स्त्रीहरूका टाउकोमा लूतै-लूतो भरिदिनु हुनेछ। सियोनका ती स्त्रीहरूका सबै केशहरू झर्नेछन्। त्यस बेला परमप्रभुले तिनीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजाउनु हुनेछ। कुण्डलहरू, चुराहरू, घुम्टोहरू, दोपट्टाहरू, पायलहरू, पटुका, कल्ली, अत्तरका बोतलहरू अनि जन्तरहरू, छाप औंठीहरू र नाकका मुन्द्री, कानका मुन्द्री, गलाका हरहरू, दामी पोषाकहरू, टोपीहरू, शलहरू र थैलीहरू, ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू। ती स्त्रीहरूले अब सुगन्धको सट्टामा दुर्गन्ध पाउनेछन्। अहिले तिनीहरूले पटुका बाँधेकाछन् तर त्यस समयमा तिनीहरूले डोरी बाँध्ने छन्। अहिले तिनीहरूको केश सुहाउँदो पारेर बाटेकाछन् तर त्यस समयमा केश खौरेर एउटा केश सम्म टाउकोमा हुनेछैन्। अहिले तिनीहरूसँग आकर्षक पहिरन छ तर त्यस समयमा तिनीहरूले शोक मनाउने पहिरन लाउनेछन्। अहिले तिनीहरूका अनुहारमा सुन्दर चिन्हहरू छन्। तर त्यस समयमा त्यहाँ अर्कै दागहरू हुनेछन्। ती दागहरू डामेका दागहरू हुनेछन्।
    यशैया 3:16-24

  • @yamrai5959
    @yamrai5959 5 лет назад +10

    हामीलाई पर्मेशोरले आफ्नै स्वोरुपमा बनाउनु भयो र यो पर्मेशोरले बनाउनु भाको शरीर अतिनै सुन्दर र अदभूत छ यस्लाई सन्सार को नक्कल झक्कल ले सिङ्गारिरनु पर्दैन पहिला हामी अन्धकारमा थियम केही थाह थिएन अहिले प्रभुले हामिलाई ज्योतिमा ल्याउनु भाको छ ज्योतिमा प्रभुले सब प्रकट गरिदिनु भाको छ यसैले म प्रभुलाई धन्यवाद दिन्छु

  • @jagtshlepchs1966
    @jagtshlepchs1966 5 лет назад +4

    How nice to listen Blessed and clearly understanding bible message from godly couple.

  • @sapnamagar1337
    @sapnamagar1337 5 лет назад +4

    Amen
    Maile Tapai dwara yo qsn ko answer payeko xu haleluya. .lord father bless you both. Yo answer molai lord Le diye jasto lagxa

  • @SamSam-sy1bj
    @SamSam-sy1bj 5 лет назад

    आमेन

  • @godislove25
    @godislove25 4 года назад +1

    पुरानो करार अनुसार त दाँतको बदला दाँत रगतको बदला रगत पनि हुन्छ ।

  • @myfamilyusa8122
    @myfamilyusa8122 5 лет назад +5

    Very wonderful
    May lord continue bless you both.

  • @salinainchrist7733
    @salinainchrist7733 5 лет назад +3

    Very good msg thankyou pastor daddy
    God bless you always 😍

    • @ishssonia1270
      @ishssonia1270 5 лет назад

      Pastor uncle and until topai herulai dhannewad cha ani pormeshorko minima his...Amen halleluya⛪⛪⛪

  • @rambahadur2178
    @rambahadur2178 5 лет назад +3

    आशिसित वचन्को लागि,धन्याबाद हजुर?

  • @shobhathapa4872
    @shobhathapa4872 5 лет назад +1

    Wow nice xa tapaei haro ko bachan thank u God bless bouth of u

  • @sujatathapa5139
    @sujatathapa5139 4 года назад

    Praise the holly Lord Jesus hallelujah hallelujah hallelujah

  • @suryamasih485
    @suryamasih485 5 лет назад +3

    आज को बचन एक दम सही भन भन्नू भ यो Amen God bless your family and मंडली

  • @harikalabk3797
    @harikalabk3797 11 месяцев назад

    Jayemashi paster Buwa Aama Aamen

  • @yakubchhinal3273
    @yakubchhinal3273 5 лет назад +2

    म तपाइलाइ वचन देखाउछु
    Exodus 33:5
    Isaiah 3:16-24
    jermiah 4:31
    1 Timothy 2:9 & 10
    1 peter 3:3
    Please read those word of God

  • @gloryjoshi2214
    @gloryjoshi2214 3 месяца назад

    Halllelujah praise the lord of Jesus hallelujah ❤ amen 💖 jaimashi sabailai 🙏

  • @jivanshahi5411
    @jivanshahi5411 4 года назад +1

    Wow so wonderful

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 5 лет назад +3

    Jaymashi pastarji and pastarni aama God bless you. Hjrharule paebhuko mahimako lagi garnu vayko minetko lagi jati thanks diya pani kam hunx pheri pani thanks parbhuko mahima hos. Hjrko yo bachanma awta bujhin garib hunu sarab ho vannu voy?

  • @खोजपत्रकारिता

    प्रश्न सोध्नुभन्दा ईसाई दिदिबहिनिहरुले बाइबलमा नै अध्ययन गर्नुहोस् । किनकि मानिसहरुलाई सोध्दा उनिहरुले आफ्नो तरिकाले बताउछन् । तर बाइबलमा अध्ययन गर्दा प्रत्यक्ष परमेस्वरको बचनमा पाउनुहुन्छ । र तपाईं हरुलाई नै फाईदा हुन्छ ।

  • @Johnsskt
    @Johnsskt Год назад +1

    १ तिमोथी 2:9-10 (NNRV)
    9. यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्‌, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,
    10. तर असल कामद्वारा सुसज्‍जित होऊन्‌, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।
    आमेन !
    यो वचन को बिसयमा के भन्नू हुन्छ तपाई हरु ?
    जे लागाए भयो, जे खाए भयो ,जहाँ गए भयो ,जे गर्यो भयो तर परमेस्वरको महिमा हुनुपर्छ होइन र ? हजुर को भनाइ अनुसार !कसरी वचन देखि बाहिर गएर हामीले कसरी परमेस्वरको महिमा गर्न सक्छौ ??
    १ कोरिन्थी 2:14 (NNRV)
    14. जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्‌, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ।
    होइन र ?
    १ कोरिन्थी 8:9 (NNRV)
    9. तर होशियार गर, तिमीहरूको यो स्‍वतन्‍त्रता दुर्बलहरूका निम्‍ति ठोकरको कारण नबनोस्‌।
    आमेन ।।
    कतै हामिले पाएको स्वतन्त्रता र बरदान बाट नयाँ आउने मानिसहरुमा गलत प्रभाव त पार्दैछैनौ ?
    यो मेरो प्रस्न हो ! आज मलाई पनि र सबै ती ख्रीस्ट प्रेमी जन हरुलाई पनि ,बस परमेस्वरको महिमा गर्नु पर्छ जे गरेनी हुन्छ भन्ने ती पाखन्डी परमेस्वरका दास भन्दाउदा हरुलाई पनि !
    पास्टर केसब जि हजुरबाट मैले धेरै कुरा सिकेको छु र आसिषित पनि छु हजुरबाट बोलिएको परमेस्वरको बचनहरुबाट पनि तर कहिले कसो हजुर फोलोमा बग्नु हुन्छ ओभर कन्फिडेन्ट मा बोल्नु हुन्छ जो कति पय कुरा हरु वचन सङ मेल खादैनन जुन कुरा मलाई राम्रो सङ थाहा छ, र साथै कहिले कसो पासटरनी आमा पनि त्यसै बोल्नु हुन्छ ! जुन कुरा वचन अनुसार ठिक होइन परमेस्वरले जुन भरोसा र आसा तपाई बाट राख्नु भयको त्यसलाइ ओभरकन्फिडेन्ट मा न गुमाउनु होला ! धन्यवाद 🙏🙏🙏

  • @sunitatamang9871
    @sunitatamang9871 5 лет назад

    आमेन सहि हो

  • @sagarmathanepal5746
    @sagarmathanepal5746 5 лет назад

    Prabhule aasis dinubhako hos

  • @newvideos1403
    @newvideos1403 5 лет назад +12

    तपाइहरु शरिरमा नजानुहोसन । किनकि परमेश्वर मानिसको बाहिरी कुरा होइन तर भित्री हदय हेर्नुहुन्छ।
    गरिबी हुनु स्राप र धनि हुनु आषिष हो यो तपाइहरुको गलत धारणा हो । तपाइहरु किन आफनो विवेकमा चलनुहुनछ ? आफनो इच्छा होइन परमेश्वरको इच्छा खोज्नुहोस् । अनि यो वचन पनि राम्रो संग पढनुहोस १ पत्रुस ३:३

    • @nirjaldp8279
      @nirjaldp8279 5 лет назад

      बाहिरि र भित्री कुरा होइन , तर बाईबलले गर भन्छ त्यो गर्नु र नगर भन्छ त्यो नगर्नुस् । यदि गर भनेको कुरा गर्दैनौ भने त्यो पाप , नगर भनेको कुरा गर्छौ भने त्यो पाप ।

  • @sinayoktenhang5941
    @sinayoktenhang5941 4 года назад

    Praise God bless you and your family sir

  • @sureshlamaghalan4345
    @sureshlamaghalan4345 5 лет назад +17

    म कतार बाटहेर्दै छु
    मेरो बिचारमाँ नलाउँदा असलहो
    देखे पच्छि लोभहुन्छ डाहा हुन्छ ।
    प्रभु येसुले
    हजुर हरुलाई प्रस्सत आशिर्वाद दिउन
    (जय मंसिह)

    • @aitatamang8005
      @aitatamang8005 5 лет назад

      mo..sikkim bata jaimaseeee tapai haru lai yo kura bujnu molai poni pura mun theyo.
      thank you so much paster ba ani paster ne ama.praise the Lord
      ..

    • @upashnatamang1662
      @upashnatamang1662 5 лет назад

      Yo vanne tarika thik xa

    • @yamrai5959
      @yamrai5959 5 лет назад

      Sahi vannu vo parvu ko xoraxorile nakkal jhakkal pareko suwaudaina hami sada jiban uchcha bicharko hunu parxa अरुको देखासेखिको लागि सिङ्गापत्तार गर्नु हुदैन हामिलाई सन्सारको मान्छेले के भन्ला भनेर डरले जिउने हैन प्रभुको इच्छामा जिउने हुनु पर्छ र यहि नै सत्या हो

    • @ruparana2850
      @ruparana2850 4 года назад

      Amen

  • @nikhil510
    @nikhil510 3 года назад

    Hallelujah...nice message aju clear vaye confused thiye🤗

  • @7subba
    @7subba 5 лет назад

    Jayamasi brother ra sister tapai harule yasarinai prabhuyesuko sadhai sewa garnuhos uhale tapai harulai dherai dherai aasis dinun. Amen jayamasi

  • @yakubchhinal3273
    @yakubchhinal3273 5 лет назад +3

    Tapai le भन्नू भयो कि सुन चादी नलगाउनेहरु भित्री रुपमा खोक्रो हुन्छन् रे तेस्तो तपाई को सोच मा भर पर्छ किनकी जस्ले पाप त्यागेर र संसारको बोगबिलाश मा नहिडेर प्रभुमा छ भने तेस्को जीवन राम्रो हुन्छ तर संसारको जस्तै श्रृङ्गार गर्ने अनि प्रभु प्रभु भन्छ भने त कसरी तेस्को मुक्ती हुन्छ र जब कि त्यो आफ्नो शरीरमा जय पाएको छैन भने कसरी त्यो आत्मिक रुपमा अगाडि बद्न सक्छ तपाईं आफै भन्नुस

  • @KarnaBk-bg5jm
    @KarnaBk-bg5jm Месяц назад

    Hallelujah hallelujah hallelujah amen amen amen ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @raimartha7405
    @raimartha7405 3 года назад +1

    सरल सिमपल नै विस्वासी दिदी बहिनीलाई सोभा दिन्छ । बाहिरि रुपमा होईन भित्री रुपले सजिएनु नै पबित्र बाईबलले भन्छ । 🤴👸👸👸👸👸👸

  • @devishrestha1820
    @devishrestha1820 4 года назад

    जय मशिह हजुर काे सुन्दर जाेडि

  • @susmakapali8487
    @susmakapali8487 5 лет назад +3

    Amen praised the lord..

  • @msrai7471
    @msrai7471 5 лет назад +1

    AMEN

  • @yanuabiralk.c.2537
    @yanuabiralk.c.2537 4 года назад +3

    डर लाग्छ!! तर नेगेटिभ कमेन्ट भेटिएन,प्रभुलाइ महिमा होस!

  • @SandhyaPariyar-sk1ev
    @SandhyaPariyar-sk1ev 3 месяца назад +1

    ❤❤❤❤❤❤❤Jamashi guru buba

  • @jamesbishokarma3244
    @jamesbishokarma3244 4 года назад +1

    Thank you so much pastor Pravu ko chora chori haru harek aasal kura haru leh varipurna vako ramroi chha..kina vane hamro pravu aashish hunuhunchha.

  • @manjughale7192
    @manjughale7192 4 года назад

    Halleluyaaa amen yess thank you so much paster ni ama Ani buwa god bless you

  • @hannathapathakuri.....1987
    @hannathapathakuri.....1987 3 года назад

    Amen Amen Amen... Hajur haru jodii Ekdamei Ashishit ❤️❤️❤️❤️❤️❤️❤️Prabhu le milaunu bhayeko jodi

  • @namunalamichhane9102
    @namunalamichhane9102 4 года назад +2

    Amen hallelujah ❤️🙏✝️

  • @milanbayalkoti507
    @milanbayalkoti507 5 лет назад +4

    Amen god bless you

  • @diwas7007
    @diwas7007 4 года назад +1

    Aamen Aamen paramprabu KO mahaimaa gharchu🙏🙏🙏🙏🙏🙏

  • @sukarajshrestha5075
    @sukarajshrestha5075 5 лет назад +2

    Praise the Lord

  • @hannathapathakuri.....1987
    @hannathapathakuri.....1987 3 года назад

    Pastor baau ekdamei ramro Uttar dinu bhako hajur ko bachan sundei kaam gardei hasdei hindei Aafei laai Ashishit mahasush gareko chu Tapai le boleko bachan sunii rakhum jastoh laagcha

  • @samuelkc7404
    @samuelkc7404 4 года назад +1

    Amen 🙏🙌🙏

  • @taratarakami9965
    @taratarakami9965 4 года назад

    Amen hallelujah

  • @hastarajrai1077
    @hastarajrai1077 Год назад

    Amen. ....... a

  • @hannahlepcha7580
    @hannahlepcha7580 5 лет назад +2

    Jaimashi .Ps.Baw ani Ps.ni.Aama May God bless you and your family too. Praise the Lord .

  • @neerushrestha5692
    @neerushrestha5692 5 лет назад +1

    Amen Amen Amen

  • @sanunepali2695
    @sanunepali2695 5 лет назад +5

    Kasto ramro aasisit bachan badnu vayo parmesorlai dhanyabad vayako hos kati jana Christan daju vai didi bahiniharuko mon ma yo aadbiswasi soch aairacha yo bachanle sabaiko aatma pariwortan vayako hos

  • @ayubsunuwar2071
    @ayubsunuwar2071 4 года назад

    थोरै बाहिरी रूपको मेकप तर धेरै भित्रीरुपको मेकप हुनु पर्छ।र जस्तो भयनी पर्मेश्वरलाइ महिमा हुनी हुन पर्यो। धन्यबाद तपाइहरू दुबै जनालाइ।

  • @sapunagurung9661
    @sapunagurung9661 5 лет назад +2

    धन्यवाद अामेन

  • @manitasherestha6103
    @manitasherestha6103 5 лет назад +2

    Amen kathi mitho bachan xodnu vayo p jiu hajur haru le dhanybad dherai ashisit vayeu rw dherai kura bujiyo amen

  • @mayaacharya5868
    @mayaacharya5868 Год назад

    येसु परमेश्वर पिता हजुर को जय होस परमेश्वर पिता को महिमा होस् जय मसिह आमेन आमेन प्रभु 🙏🙏🙏🙏😂😂😂

  • @hamroeutaiashabethelminist7554
    @hamroeutaiashabethelminist7554 4 года назад

    Amen sahi ho

  • @shristijyotititung4945
    @shristijyotititung4945 5 лет назад +3

    Thank you jesus amen

  • @prakhorus613
    @prakhorus613 5 лет назад +1

    “तर कति मानिसहरू बाँचेर निस्कने छन्। ती बाँचेका मानिसहरू भागेर पहाडमाथि जानेछन्। तर तिनीहरू सुखी हुने छैनन्। तिनीहरू आफ्नो पापले गर्दा दु:खी हुनेछन्। तिनीहरू चिच्याउने छन् अनि ढुकुरले जस्तै दु:खले भरिएको आवाज निकाल्नेछन्। मानिसहरू यति थकित र खिन्न हुनेछन् कि तिनीहरू आफ्नो हात पनि उठाउँनु सक्ने छैनन्। तिनीहरूको खुट्टा पानी जस्तै हुनेछ। तिनीहरूले भाङ्गरा लगाउँने छन् अनि डरले काम्ने छन्। तिमीहरू प्रत्येकको अनुहारमा लाज देख्ने छौ। तिनीहरूले शोक देखाउनको निम्ति आफ्नो टाउको खौराउँने छन्। तिनीहरूले तिनीहरूको चाँदीको मूर्तिहरू सडकमा फ्याँकिदिने छन्। तिनीहरूको आफ्नो सुनको मूर्तिहरू अशुद्ध चीज जस्तै हुनेछन्। किनकि जब परमप्रभुले क्रोध प्रकट गर्नु भयो त्यति बेला मूर्तिहरूले तिनीहरूलाई बचाउँन सकेन्। ती मूर्तिहरू मानिसका निम्ति पतनको जाल अतिरिक्त अरू थिएनन्। ती मूर्तिहरूले मानिसहरूलाई खाने कुरा दिन सकेनन्। ती मूर्तिहरूले तिनीहरूको पेटमा अन्न पुर्याएनन्। “ती मानिसहरूले तिनीहरूको सुन्दर गहना प्रयोग गरेर मूर्ति बनाए। तिनीहरूले त्यो मूर्तिमाथि घमण्ड गरे। तिनीहरूले तिनीहरूको डरलाग्दो मूर्तिहरू बनाए। तिनीहरूले अपवित्र चीजहरूको बनाए। त्यसकारण म तिनीहरूलाई अशुद्ध चीज जस्तै फ्याँकिदिनेछु। म तिनीहरूलाई विदेशीहरूको हातमा छोडिदिनेछु। ती विदेशीहरूले तिनीहरूको हाँसो उडाउनेछन्। ती विदेशीहरूले तिनीहरू मध्ये कतिलाई मार्नेछन अनि कतिलाई बन्दी बनाउँनेछन्। म आफ्नो अनुहार तिनीहरूदेखि फर्काउनेछु तिनीहरूलाई हेर्नेछैन्। ती विदेशीहरूले मेरो मन्दिर भत्काउनेछन् तिनीहरू त्यो पवित्र भवनको गुप्त भागमा जान्छन् अनि त्यसलाई अपवित्र बनाउँनेछन्।
    इजकिएल 7:16-22

  • @minakumari6073
    @minakumari6073 2 года назад

    आमेन धन्यवाद जयमसी हालेलुयाह

  • @Bharat.51
    @Bharat.51 2 года назад

    Amen.amen.amen.amen

  • @johangurung1434
    @johangurung1434 4 года назад

    Praise the Lord Jesus Christ AMEN Hallelujah

  • @siruthapamagar98
    @siruthapamagar98 3 года назад

    Dherai dherai dhanyabaad yo answer ko laagi

  • @susanmukhia9360
    @susanmukhia9360 Год назад

    Absolutely right. 👍