वाह नेता होस त यस्तो ।। यति राम्रो काम गरेपछि को जान्छ बिरुद्ध मा ।। नेपालका कम्युनिष्ट हरु त छ्या छ्या नामै कलंकित र बदनाम गरे ।। माओ भम्दा महान बन्दै छन सिजिङ।।
सर्वोच्च नेता जस्तो सुकै होस्, तर उसको देशको अवस्था कहाँ, र जनताले कतिको बिस्वास गरेको छ, त्यसमा भर पर्छ, आजको चाइनाको एक दसक भित्रको प्रगति हेर्दा, टेक्नोलोजिमा सुपरपावर अमेरिका भन्दा अगाडि बडिसकेको छ। चाइनाको सहर अमेरिकाको भन्दा एडभान्स, रोड हरेक यातायातको सुविधा चिनमनै देखिन्छ गरिबि घटाएर ०.७ मा पुर्याएको छ मानविय बिकास र गरिबिलाइ प्राथमिकता दिएको देखिन्छ यो हरेक प्रगति हेर्दा लाग्छ जिडङपिङ यो सन्सार कै मानवीय बिकासको लागि आवश्यक देखिन्छ। कुनै तानासाहि देखिदैन धनि मान्छे हरु को लागी चाहिँ तानासाहि देखिए होला किनकि कर छलि भ्रष्टाचार गर्न नपाउँदा धन भएको मान्छेको हरेक प्रोपोगान्डा हुने मात्र
नमस्कार सर,मैले हजुरहरु को दैनिकी ज्ञान मुलक भिडियो हेर्नै गर्छु। तर म आज एउटा जिज्ञासा ल्याएर आएको छु। आशा छ उत्तर पाउनेछु मलाई नेपाल मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को स्थापना कहिले किन र कसरी भयो। यसको सुरुआत को नाम काम र जिम्मेवारी र अहिलेको पनि, आजसम्म गरेका काम को बारेमा जान्ने इच्छा जागेको थियो। आशा छ यसबारे जानकारी मुलक भिडियो बनाउनुहुनेछ। म एउटा विद्यार्थी हुँ मैले केही शिक्षा मात्र लिनखोजेको हुँ।
चीन को रास्ट्रपति सि जिनपिङ ले धेरै राम्रो बिकास काम गर्नु भयको चीन लाई बिश्व को सुपर पावर सक्ति साली देश चीन बनाउनु भयो चीन सग मिलेर नेपाल को ठुलो बिकास को काम गर्नु राम्रो हुन्छ नेपाल को सच्चा मित्र चीन हो जय नेपाल आमा
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!! धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
सी जिङपिङको अगाडि अरु कुनै नेताले पनि टाउको उठाएर सिधा नजर लगाउनै नसकिने भएपछि त आखिर चिनियाँ जनताले पनि बाध्य भएर बडामहाराजाधिराज भन्दै जिङ्पिङको खुट्टा त ढोग्नै पर्याे नि होईन र ? बिचरा चिनियाँ जनताहरू !
पार्टी खराव छईन पार्टी का कार्यकर्ता खराव हुन बुढा नेतालाई पाखा लगाउनु पर्दैन अव आफै स्वर्गको घर नजिक पुगेका छन अव पारवा लगाउने नै भए राष्ट्र घाती र भ्रष्टचारी लाई पारवा लगाउन त
अहिलेसम्म नेपाल र नेपालीको हितको निम्ति कुनचाहिँ नेता सफल छ त ? अहिलेसम्मकै नेपालको कुनचाहिँ नेता राष्ट्रवादी थिए ? जसले राष्ट्र भित्र र अन्तर्राष्ट्रिय रुपमा राष्ट्र हितको काम गरे।
लोकतन्त्रको नारा जति लगाएपनि देशको विकास गर्न राष्ट्रवादी निरंकुश शासक चाहिन्छ
यस्तै नेता भए मात्र नेपाल समृद्ध हुन्छ
सीजिङ पिङ जस्तो नेता हाम्रो देशमा जन्मेका भए इतिहास बेग्लै हुने थियो।
NEPAL MA TA DAKA JUKA HARU MATRAI XA KAMAI LOOTI KATI MARI KHANI DAKAHARU MATRAI XA
👉️ चिन जिन्दावाद ❤️💞❤️🙏🙏🙏🙏
👇️
सि जिनपिङ जस्तै नेता हाम्रो नेपालमा अत्यन्तै जरुरी छ ❤❤❤
खाचो छ तर काह्ह बाट लाउने
😊
सि जिनपिङ जस्तै नेता होइन चिनियाँ जनता जस्तै हुनु आवश्यक छ
हर्क साम्पाङ्ग लाइ बनाउ सि जिं जस्तै
❤Ek dam sahi 🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳
राम्रो मानछेलाइ सबैले राम्रो भनछन सि जिङ पिङ जस्तो नेताको खाचो छ नेपालमा
वाह नेता होस त यस्तो ।। यति राम्रो काम गरेपछि को जान्छ बिरुद्ध मा ।। नेपालका कम्युनिष्ट हरु त छ्या छ्या नामै कलंकित र बदनाम गरे ।।
माओ भम्दा महान बन्दै छन सिजिङ।।
नेपाल म पनि यस्तै सासक को जरुरत छ अनि मात्र नेपाल र नेपाली समृद्धि तर्फ लन्किन्छ
हाल म पनि चिनमा छु।महान नेता हुन सि जिनपिङ।बिश्व घटना सत्य तथ्यमा आधारित छ।
सर्वोच्च नेता जस्तो सुकै होस्, तर उसको देशको अवस्था कहाँ, र जनताले कतिको बिस्वास गरेको छ, त्यसमा भर पर्छ, आजको चाइनाको एक दसक भित्रको प्रगति हेर्दा, टेक्नोलोजिमा सुपरपावर अमेरिका भन्दा अगाडि बडिसकेको छ। चाइनाको सहर अमेरिकाको भन्दा एडभान्स, रोड हरेक यातायातको सुविधा चिनमनै देखिन्छ गरिबि घटाएर ०.७ मा पुर्याएको छ मानविय बिकास र गरिबिलाइ प्राथमिकता दिएको देखिन्छ यो हरेक प्रगति हेर्दा लाग्छ जिडङपिङ यो सन्सार कै मानवीय बिकासको लागि आवश्यक देखिन्छ। कुनै तानासाहि देखिदैन धनि मान्छे हरु को लागी चाहिँ तानासाहि देखिए होला किनकि कर छलि भ्रष्टाचार गर्न नपाउँदा धन भएको मान्छेको हरेक प्रोपोगान्डा हुने मात्र
राम्राे नेता देशले पायाे भनी देश र जन्ताले दुखपाउन धेरै समय नलाग्नि रहेछ भनी उधार्न दियकाे छ जिनपिङबात
यस्तै नेता हाम्रो देशमा पनि अत्यन्तै जरुरी छ❤
नेपालमा पनि छ ! शेरे पाँच पटक प्रधानमन्त्री बन्यो, छविलाल दाहाल तीन पटक र गिरिजा चोर
@@dalbahadurgahamagar1912 😂😂😂😂😂
😊नेपाललाई communist देश बनाऊनु पर्छ लु😅😊😮😢😂
इन्डिया ले जन्माएका नेता हरु कसरी सि जिन पिङ्ग जस्ता हुन्छन र ? नेपाल को सत्ता भारत को हात मा छ सबैले जानेको कुरा हो
Hi TV@@bijayshrestha7231
चाहे जस्तोसुकै चालवाज गरियोस् तर त्यसको लक्ष्य देश र जनताको समृद्धि का निमित्त होस् ।जो सबैलाई स्वीकार्य हुनेछ ।
हाम्रो देश को बुढा हरुलाई थेगान नलाऐ सम्म हाम्रो देश सुध्रिने तेस्तै हो साथि हरु
येस्तो नेता नेपालीका लागी अत्यन्तै आबश्यकता छ ताको नेपालका खाते नेताहरू ठेगान लाग्नेछन!!❤️❤️💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
BISHWO GHATANA को हरेक episode मन पर्ने हाजिर गरम ❤
Herera k paesta.
C चिङ पिङ❤
😂🤣 spelling mistake didi
हाम्रो नेपालमा पनि एकजना सि जिनपिङ को कपि को जन्म हुनु पर्यो भगवान
देशको नेता हुनु त यस्तो सबैको हाई हाई हाम्रो देशको हालत देख्दा त काखमा गएर आत्माघाति बम पट्काएर एकै च्यान बनाउ जस्तो लाग्छ !
एउटा देशमा शासन चाई एक दिलिएनै राम्रो
तर
देश र जनताको हितमा हुनु पर्यो
उदाहरण को लागि छिमेकी देश चीन ।
Tapai ko video sadai suchana mulak ani rochok hunxa yestai video ko parkhai ma xa 👍🙏🙏🙏
कम्युनिस्ट भए पनि यस्तो होस 🙏🙏🙏🙏
Good hamro nepal pani yasti kanun banun ❤❤❤❤❤❤
सि जिन पिङ एक शाहासी नेता हुन
Thanks.jyojyo
For.informention
About.china.
Keep.more
Damii love you China from Pokhara gorkha Nepal 🇳🇵🇳🇵🇨🇳🇨🇳
अब नेपाल पनि सिजिङ आई सकेको छ रबि लामिछाने दाई
😊
अति राम्रो
Dherai ramro
नमस्कार सर,मैले हजुरहरु को दैनिकी ज्ञान मुलक भिडियो हेर्नै गर्छु। तर म आज एउटा जिज्ञासा ल्याएर आएको छु। आशा छ उत्तर पाउनेछु मलाई नेपाल मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को स्थापना कहिले किन र कसरी भयो। यसको सुरुआत को नाम काम र जिम्मेवारी र अहिलेको पनि, आजसम्म गरेका काम को बारेमा जान्ने इच्छा जागेको थियो। आशा छ यसबारे जानकारी मुलक भिडियो बनाउनुहुनेछ। म एउटा विद्यार्थी हुँ मैले केही शिक्षा मात्र लिनखोजेको हुँ।
Y😊
Tttttttttttttggtggtg btbbbbbbbtttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttbgttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttbttttttttttttttttttttttgttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttbtttttttttttttttttttrgt.httttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttgtttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttgttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttt........grrrrrrrrrrrrrr grrrrrrrrrrrrrrrrrr rrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr.rrrrrrrrrrrrrrrrrrrrrrrrrgggtrrrr.grrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr grrbrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr.rrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr.rrrrrrrrrrr.ttttttttttttttttttttttttttt.tgtttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttttt.ttttttttttt.tttttrrtggthhli,i,uuu\\kk\ly\u\u\lu\uui,प?ँउ?लउँँँंल्ँंउलुउईओंओउँँँँँँंउउंईँओ?ओ??*i***?,ँँँँ,ँँँँँँँँक😊प्प्प्प्प्प्प्प्प्प😢😢पप्र प😢ओ
ऊर्जा ओओ
ऊर्जा ओओ्😊
प्😊पइ,????,,???ओ??,,,ओभर इ?ई????ऊओ?ओओओऊओ्
Bishwo Ghatana! your RUclips channel is one of my favourite and best on RUclips plat form.👏🥇☺️
मलाई चै सि जिन पिङ निकै नै राम्रो लाग्दछ
चिनको बिकाशलेनै बोल्छ,
तेस्राे पल्ट किन जिङ्पिङ आएको भनि।
चीन को रास्ट्रपति सि जिनपिङ ले धेरै राम्रो बिकास काम गर्नु भयको चीन लाई बिश्व को सुपर पावर सक्ति साली देश चीन बनाउनु भयो चीन सग मिलेर नेपाल को ठुलो बिकास को काम गर्नु राम्रो हुन्छ नेपाल को सच्चा मित्र चीन हो जय नेपाल आमा
नेपालले पनि केही सिक्ने होकी चीनका राष्ट्रपतिको जीवनी देखि
Good job bro thanks 4 video. One time congrachulesan c. Jing ping.
नियमित दर्शक हो। धन्यवाद !
राजनेता सि जिनपिङ।
Original politics and politiance ❤
He is a good leader
Nnice ramro satya ho
Nice ramro ho !!!
सिजिन पिङ ✊
Congratulations
हाम्रो नेपालमा पनि यस्तै नेता चाहिन्छ
great man
जिन्पीङ।जस्तो।नत्ता।को।अबस्यक्त।छ।नेपाल।म।पनि
एक दम राम्रो लाग्यो धन्यवाद छ हजुरलाई
राम्रो लागो ।
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!!
धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो आशावादी रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Ok😊p
Pp😊p live
जय जय चिन जय सिजिपिङ ❤❤❤😂🎉🇳🇵🇳🇵🇳🇵🙏
Waw!
Thanks biswaghatna
नेपालीहरुले बिकास देख्ने त अरुको देशमा हलि हुन जादा मत्रै त हो। नेपाला अहिलेसम्म उहीँ जातभात,छुतअछुत, धर्मसर्मको आन्दोलन भैराछ। बिकासको कहिले होला ?
Great leder
Dherai ramri kura ko abagat
सी जिङ पिङ❤❤
राम्रो ❤❤
बलराम मुलबासी लाइ सरनार्थी हिन्दु जनाधारी रा अमेरिकी ब्रिटिस समाचार समाचार पचुनुहुन्चा, अबको संसार मुलबासी जिउने घुमन्ते फिरन्ते काकासियन तगाधारी कासरी कुन दिनबाट रा आबा भोली यो हिन्दु खोल ओधेको बाउल्बास्य राइथको बौलौलामा राइथ। केही बताइदिनुस्ना।
यस्तो नेता नेपाल ले कहिले पाउछ?😊
Good 🎉
Best leader of the world ❤❤❤❤❤❤🎉🎉🎉
Informative video as always vae thank you so much ❤
सि जिङपिङ जस्तै राष्ट्र भक्त नेता लाई भोट नदिनु हामी नेपाली एक गासको पछि डौदिनु को कारण हो । जनता दुरदर्सी नहुदा दुरदर्सी नेता छान्न सकिएन
This channel research is 💯 right ❤ I live in Shanghai whatever he said it’s true
नेपालमा पनि यस्तो नेता जन्मिनु पर्र्यो
kremlin माथि युक्रेनले ड्रोन हमला गरेर पुतिनको हत्या गर्ने कोशिस गरेकाे पुटिन काे आरोप छ! अब के होला 🤔🤔
Well done 👍
bishow pita
Xi Jing Ping & Putin are the great leader of this century.
सी जिङपिङको अगाडि अरु कुनै नेताले पनि टाउको उठाएर सिधा नजर लगाउनै नसकिने भएपछि त आखिर चिनियाँ जनताले पनि बाध्य भएर बडामहाराजाधिराज भन्दै जिङ्पिङको खुट्टा त ढोग्नै पर्याे नि होईन र ? बिचरा चिनियाँ जनताहरू !
भ्रष्टाचार नै बिकासको क्यान्सर हो।
क्यान्टोन्मेन्टको घोटाला बारे पनि बृस्तृत रिपोर्ट बनाउनुहोला
Tanka dahal lekhera search garnus 63k subscriber bhayeko ma tesma aaja aayeko xa
Tero 7 pustale pani tyo ghotala bare khoji garna sakdaina...
Awesome!
Voice❤
Jin ping is the inspiration of world everybody should learn from him
Jaya Harakwaad🙏
नेपालको खेलकुद क्षेत्रकाे भिडियो बनाउनु न
Salam xi janta ko neta
Proud To Be
Regular Viewer!!
यो भिडियो मा एउटा गल्ती छ। चीन धेरै जनसंख्या भएको देश होइन। अहिले भारत सबैभन्दा बढी जनसंख्या भएको देश भएको छ।
Very good party
Aaafno desh ko Pilar ho yesto neta kahile paune hami le
It's good
Neta vanekot esto hunu parx❤
Good
super
हाम्रो देशमा कहिले जन्मने हो।
good. morning. chinese. cjinping. in. the. world. best king. or tigar
रसिया यूक्रेन को बारेमा जानकारी पाउन सकिन्छ?
जिन ping hero of world 0:25
Nice❤
Wonderful ❤
पार्टी खराव छईन पार्टी का कार्यकर्ता खराव हुन बुढा नेतालाई पाखा लगाउनु पर्दैन अव आफै स्वर्गको घर नजिक पुगेका छन अव पारवा लगाउने नै भए राष्ट्र घाती र भ्रष्टचारी लाई पारवा लगाउन त
Very beautiful❤❤❤❤❤❤
Good hamra neta Pani yastai hunexan 😅😅😮
Brastachar ante.sushanshan kayam.berojgar ante.sishyit dar uccha vaye Nepal agadi badcha.Jai Nepal.
नेता होउस सिजिङ्ग पिङ्ग जस्तो
अहिलेसम्म नेपाल र नेपालीको हितको निम्ति कुनचाहिँ नेता सफल छ त ? अहिलेसम्मकै नेपालको कुनचाहिँ नेता राष्ट्रवादी थिए ? जसले राष्ट्र भित्र र अन्तर्राष्ट्रिय रुपमा राष्ट्र हितको काम गरे।
best of the best sir
🤸🤸♂️🤸♀️🤸🤸♂️🤸♀️😂😂😂
🙏🏻🙏🏻
Regular....